अर्थमन्त्रीको भ्रमणले एमाले र राप्रपा नेपालबीच 'खटपट'

  • अर्थमन्त्रीको भारत भ्रमणबारे किन गलत प्रचार गरियो : परराष्ट्रमन्त्री
चन्द्रशेखर अधिकारी, माघ २५, २०७२
अर्थमन्त्री विष्णु पौडेलको भारत भ्रमणलाई लिएर सत्तारूढ एमाले र र राप्रपा नेपालबीच अविश्वास बढ्नुका साथै खटपट सुरु भएको छ । राप्रपा नेपालका अध्यक्ष एवं परराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्रीको भारत भ्रमणलाई सत्ता नेतृत्व गरिरहेको एमालेले गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री केपी ओलीसमक्ष गम्भीर आपत्ति प्रकट गरेपछि सत्ता साझेदार दुई दलबीचको आपसी अविश्वास र खटपट सुरु भएको हो ।
पूरा पढ्नुहोस् »

मोर्चाभित्र विवाद चर्कियो, नाकाबन्दी फिर्ताको घोषणा हुनै सकेन

  • उपेन्द्र भन्छन्- 'अबको मोर्चा बैठकमा कि महतो हुँदैनन्, कि हामी हुँदैनौं'
बसन्त बस्नेत, माघ २५, २०७२
नाकाबन्दी खुलाउने औपचारिक निर्णय गर्न बस्ने भनिएको मधेसी मोर्चा बैठक अझै बस्न सकेको छैन । आइतबार दिउँसो राजधानीमा बस्नेगरी मोर्चा बैठक तोकिएको थियो । मोर्चा आबद्ध चारै दलका अध्यक्षहरु काठमाडौंमै भए पनि उनीहरु छलफलमा जुटेनन्, बरु मोबाइलको स्वीच दबाएर बसिरहे ।
पूरा पढ्नुहोस् »

‘सिफारिस अटेर गरे धेरैको नियति कर्णेल लामाको’

    ‘सिफारिस अटेर गरे धेरैको नियति कर्णेल लामाको’

    घनश्याम खड्का, काठमाडौं, माघ २४, २०७२
    सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष डा. सूर्य किरण गुरुङले द्वन्द्वकालिन घटनाका दोषीलाई कारबाही गर्नु भन्ने सिफारिस पुरा नभए धेरैको नियति नेपाली सेनाका कर्णेल कुमार लामाकै हुने चेतावनी दिएका छन् ।
    पूरा पढ्नुहोस्

    भुकम्पले मुहान सुक्यो, बाँच्नै मुस्किल

    दिनेश रेग्मी, माघ २४, २०७२
    आफुले वर्षौदेखि उपभोग गरेको गाउँको खानेपानी धारा भुकम्पपछि सुक्यो । त्यसको बोझ ५० वर्षीया सीता थापा मगरलाई दिनहुँ परेको छ । अहिले एक खेप पानी ल्याउन उनलाई कम्तिमा एक घण्टा खर्चिनु पर्छ ।
    पूरा पढ्नुहोस्

    थ्रेसहोल्डको प्रस्तावप्रति साना दलको विरोध

    कान्तिपुर संवाददाता , माघ २४, २०७२
    राजनीतिक दलसम्बन्धी ऐन एकीकरण र संशोधन गर्न बनेको विधेयकको प्रस्तावित मस्यौदामा उल्लिखित थ्रेसहोल्डको व्यवस्थाप्रति साना दलहरूले विरोध जनाएका छन् ।
    पूरा पढ्नुहोस्

    पश्चिम वायुको प्रभावले वर्षा

    कान्तिपुर संवाददाता , माघ २४, २०७२
    जम्मु कश्मीर हुँदै प्रवेश गरेको वायुको प्रभावले मुलुकको पश्चिमी भागमा आइतबार बिहान वर्षा भएको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    गैरकानुनी कामदारको दर्ता फेब्रुअरी १५ देखि

    रामचन्द्र गिरी, माघ २४, २०७२
    मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई बैध गराई पुन: रोजगारी दिने कार्यक्रम यही फागुन ३ गते (फेब्रुअरी १५) देखि सुरु गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाका झापालीको ‘सामुदायिक सहकार्यमा शैक्षिक परियोजना’

    नारायण खड्का, माघ २३, २०७२
    आफु जन्मेको र हुर्केको स्थानमा रहेका विद्यालयहरुको शैक्षिक अवस्था सुधार्ने उद्देश्यका साथ अष्ट्रेलियामा रहेका झापालीहरुले सामुदायिक सहकार्यमा शैक्षिक परियोजना सुरु गरेका छन् ।
    पूरा पढ्नुहोस्

    जापानमा पोखरेली दिदीबहिनी समूह

    कान्तिपुर संवाददाता , माघ २३, २०७२
    पत्रकार प्रेमिला गौंचनको अध्यक्षतामा २५ सदस्यीय ‘पोखरेली दिदिबहिनी, जापान’ गठन गरिएको छ ।
    पूरा पढ्नुहोस्

    उम्मेदवार छनौट बोर्डमा नेपाली

    कान्तिपुर संवाददाता , माघ २१, २०७२
    बेलायतको लेबर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा शिवजी श्रेष्ठ मनोनित भएका छन् । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथ्निक माइनोरिटी अफिसर (प्रमुख) छन् ।
    पूरा पढ्नुहोस्

    'पोन्जी' स्किममा गोर्खाहरुको ३८ करोड डुब्यो

    कान्तिपुर संवाददाता , माघ २१, २०७२
    विभिन्न लगानीकर्ताबाट रकम संकलन गरेर गैर कानुनी रुपमा मुनाफा बांडिने एउटा स्किम 'पोन्जी' मा सयौं गोर्खाहरु ठगिएका छन् । करिब ५० मिलियन पाउण्डको पोन्जी स्किममा सेवारत र भूपू गरि करिब ४५० गोर्खा ठगिएको विश्वास गर्दै प्रहरीले उनीहरुलाई तथ्य सहित बाहिर आएर सहयोग गरिदिन अपिल गरेको छ ।
    पूरा पढ्नुहोस्

    बस्न्यातद्वारा इन्डोनेसियाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

    कान्तिपुर संवाददाता , माघ २०, २०७२
    इन्डोनेसियाका गैरआवासीय राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले त्यहाँका राष्ट्रपति जोको विडोडोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
    पूरा पढ्नुहोस्

    कोरियामा नेपाली महिलाको मृत्यु

    कान्तिपुर संवाददाता , माघ २०, २०७२
    दक्षिण कोरियामा एक नेपाली महिलाको मृत्यु भएको छ । बैबाहिक भिसामा यहाँ आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।
    पूरा पढ्नुहोस्

    खाडीमा सिस्नुपानीको दुई थोपा हाँसो

    कान्तिपुर संवाददाता , माघ १९, २०७२
    अधिंकाश कलाकारले आफ्नो मुख्य कमाइँ स्रोत प्रवासमा हुने प्रस्तुतिहरुलाई बनाउँदै आइरहेको बेला सिस्नुपानी नेपाल आबद्ध कलाकर्मीले भने दुबई र कतारमा भिन्न कार्यक्रम गरेका छन् । भिन्न यसअर्थमा कि, कलाकार तथा स्रष्टाहरु विना पारिश्रमिक प्रस्तुत भएका थिए भने दर्शक/स्रोताहरुले निःशुल्क प्रवेश पाएका थिए ।
    पूरा पढ्नुहोस्

    कालीगण्डकी करिडोर निर्माणपछि नुनदेखि सुनसम्म सहज

    माधव अर्याल/प्रकाश बराल, माघ २४, २०७२
    रेशम मार्गका रूपमा परिचित कालीगण्डकी करिडोरको काम धमाधम अघि बढेको छ । बागलुङ र गुल्मीमा नेपाली सेनाले, पाल्पा र नवलपरासीमा करिडोरको आयोजना कार्यालयले साथै म्याग्दीमा डिभिजन सडकले काम अघि बढाएको हो ।
    पूरा पढ्नुहोस्

    पाल्न जान्दा मौरीले आम्दानी मनग्ये

    लालप्रसाद शर्मा, माघ २४, २०७२
    मुलुकमा यतिबेला बजार बुझेकाहरूमा कृषिमा आधारित पेसा गर्ने लहर छ । कृषिमा आधारतिमध्येकै एउटा काम छानेका यहाँको लेखनाथ–९ लामास्वाँराका एक युवकले भने मौरीपालनमा नमुना नै गरेका छन् ।
    पूरा पढ्नुहोस्

    महँगीले पशुपालक मारमा

    महँगीले पशुपालक मारमा
    कान्तिपुर संवाददाता , माघ २४, २०७२
    दाना–चोकर महँगो भएपछि पशुपालन व्यवसायमा लागेकाहरूलाई लगानी उठाउनै मुस्किल भएको छ ।
    पूरा पढ्नुहोस्

    चमेलिया अझै सुचारु भएन

    चमेलिया अझै सुचारु भएन
    कान्तिपुर संवाददाता , माघ २४, २०७२
    इन्धन आपूर्ति सहज भइसक्दा पनि चमेलियाको निर्माण कार्य सुचारु सकेको छैन । भारतीय नाकाबन्दीले इन्धन अभावपछि आयोजनासम्म सामग्रीहरू ढुवानी गर्न नसक्दा निर्माण कार्य पूर्णतया प्रभावित भएको थियो ।
    पूरा पढ्नुहोस्

    धनीका कुरा : लगानी गर्न सिपालु वारेन वफेट

    एजेन्सी, माघ २३, २०७२
    विश्वका अर्बपतिहरू विभिन्न पृष्ठभूमिका छन् । तिनीहरूलाई अपवादका रूपमा पनि लिने गरेको पाइन्छ । कसैका लागि अपवाद बन्नु एउटा कुरा हो भने साँच्चिकै धनाढ्य बन्नु अर्को कुरो हो । हाम्रासामु ‘रोल मोडेल’ बनेका हस्तीहरू पनि नभएका होइनन् । जे होस्, धनाढ्य बन्नु चानचुने कुराचाहिँ होइन ।
    पूरा पढ्नुहोस्

    चम्किए अरू नाका

    कान्तिपुर संवाददाता , माघ २३, २०७२
    नाकाबन्दीकै अवस्थामा विराटनगर भन्सारले चालू वर्षको ७ महिनामा लक्ष्यभन्दा १ अर्ब ६५ करोड ७३ लाख बढी राजस्व आर्जन गरेको छ । साउनदेखि माघसम्म ११ अर्ब १६ करोड ८५ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकामा माघ तेस्रो साताभित्रै १२ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ असुली भएको छ ।
    पूरा पढ्नुहोस्

    भारतले फेरि ग्यास दिन मानेन

    राजु चौधरी, माघ २२, २०७२
    भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको लोडिङ पुन: कटौती गरेको छ । निगम स्रोतका अनुसार आईओसीले फ्रेबुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासको बुलेट नपठाउन पत्रचारसमेत गरेको छ ।
    पूरा पढ्नुहोस्

    २० प्रतिशत बिक्रीमा प्राधिकरणको अनुमति

    कृष्ण आचार्य , माघ २२, २०७२
    जानकारी नदिई कारोबार अघि बढाएकामा केही समयअघि आपत्ति जनाएको दूरसञ्चार प्राधिकरणले एनसेलको २० प्रतिशत सेयर खरिदबिक्रीका लागि अनुमति दिएको छ ।
    पूरा पढ्नुहोस्

    अति उत्साह अर्थात् हाइपोमेनिया

    अतुल मिश्र, माघ २३, २०७२
    तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    त्यो उडान

    सुरज कुँवर , माघ २४, २०७२
    काठमाडौंबाट उडेको टुइनअटर जहाज लुक्ला विमानस्थलमा ल्याण्ड गर्ने तरखरमा थियो । एक्कासी दुधकोशी नदीमाथी तैररहेको कुइरोले विमानस्थल छिर्ने बाटो ढाक्यो । उड्ने र ल्याण्ड गर्ने एउटा मात्रै बाटो भएको लुक्ला विमानस्थलको धावनमार्गको छेउमै आइसकेको यती एयरलायन्सको टुइनटरसँग अवतरण गर्नुबाहेक कुनै विकल्प थिएन । पूरा पढ्नुहोस्
    थप ब्लग

    सहरमा समको सम्झना

    कान्तिपुर संवाददाता , माघ २४, २०७२
    नाट्य सम्राट बालकृष्ण सम कुनैबेला सेनाका कर्णेल थिए । विज्ञान पढेका यिनको जब विस्तारै साहित्य र समाजतिर चाख बढ्दै गयो, बन्दुक छाडेर कलमतिरको यात्रा बढाए । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    राष्ट्रकवि भन्छन्- मसँग समय कम छ

    मणि लोहनी, माघ २४, २०७२
    ९७ पुगे उनी । अझै उत्तिकै सक्रिय । सबैको मन राख्न खप्पिस । माइक उनी बसिरहेकै ठाउँमा पुर्‍याउन खोज्दा मानेनन्, ‘म रोस्ट्रममै गएर बोल्छु ।’ पूरा पढ्नुहोस्
    थप फिचर

    मानिसको हातमा रुखका जरा, सरकारले उपचार गराउने

    (बीबीसी), माघ २२, २०७२
    बंगलादेशका एक युवाको हातमा रुखका जराजस्ता देखिने वस्तु पलाएको भेटिएको छ । ‘ट्रि म्यान डिजिज’ भनिने एक किसिमको रोग लागेका कारण अब्दुल बजन्दारका दुवै हातमा रुखका हाँगा र जरा पलाएको बताइएको छ । उनका खुट्टाका औंलामा पनि यस्तै चिज पलाएका छन् । पूरा पढ्नुहोस्
    थप रोचक