गृहमन्त्री भन्छन्, ‘जति उद्दण्डता मच्चाए पनि वार्ताको विकल्प छैन’

    प्रकाश अधिकारी , वैशाख १९, २०७३
    गृहमन्त्री शक्ति बस्नेतले नयाँ संविधानप्रतिको असन्तुष्टि स्वभाविक भएको बताएका छन् ।‘कुनैपनि देशको संविधानले सबै पक्षका भावना समेट्न सक्दैन्’ क्रान्तिकारी पत्रकार संघद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘नेपालमा पनि असन्तुष्टि पैदा हुनु के नै नयाँ कुरो भयो र ? हाल चलेका अन्दोलन स्वभाविकै हुन् ।’
    पूरा पढ्नुहोस् »

    आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

      आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

      नविन पोखरेल, लन्डन, वैशाख १९, २०७३
      नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
      पूरा पढ्नुहोस्
      • पहिरोले बाटो लगेपछि...

        पहिरोले बाटो लगेपछि...
        राजेन्द्र मानन्धर, वैशाख १९, २०७३
        तिब्बती सीमा क्षेत्र लामाबगरस्थित लप्चीका बासिन्दा हरेक बर्ष जिल्ला सदरमुकाममा एउटै निवेदन लिएर आउँछन्, ‘सरकार, हामीलाई हिँड्ने बाटो बनाइदेऊ ।’ अप्ठेरो बाटोका कारण लप्चीका करिब ८० घर परिवारलाई नेपाली वस्तीहरुतिर आउनुभन्दा तिब्बती फलेक बजार पुग्न सजिलो पर्छ । पूरा पढ्नुहोस्
      • फरार अभियुक्त १८ वर्षपछि पक्राउ

        फरार अभियुक्त १८ वर्षपछि पक्राउ
        रासस, वैशाख १९, २०७३
        कर्तव्य ज्यान मुद्दामा जेल सजाय सुनाइएका यहाँका एक अभियुक्तलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।जुगाथाचौर–२ का फरार अभियुक्त भीमबहादुर कामीलाई इलाका प्रहरी कार्यालय सीमाले पक्राउ गरेको हो । पूरा पढ्नुहोस्
      • नेपालमा हुने बौद्ध सम्मेलनमा चिनिया चासो

         नेपालमा हुने बौद्ध सम्मेलनमा चिनिया चासो
        बालकृष्ण बस्नेत, वैशाख १९, २०७३
        जेठको पहिलो साता नेपालमा हुने अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा चीनका विभिन्न प्रान्तबाट ठूलो संख्यामा सहभागिता हुने भएको छ । सम्मेलनलाई विशेष महत्व दिंदै प्रान्तीय सरकारले आफ्ना नागरिकलाई सहभागी जनाउन आह्वान पनि गरेको छ । पूरा पढ्नुहोस्
      • धकेलिँदै माथिल्लो कर्णाली

        धकेलिँदै माथिल्लो कर्णाली
        प्रकाश अधिकारी, वैशाख १९, २०७३
        नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण निर्धारित अवधिमै सुरु नहुने संकेत देखिएको छ ।बहुराष्ट्रिय वित्तीय संस्थाहरू लगानी गर्न इच्छुक भए पनि ऋण प्रवाहको आन्तरिक प्रक्रिया र जग्गा अधिग्रहणमा भइरहेको ढिलाइका कारण निर्माण तोकिएको समयभन्दा झन्डै एक वर्ष पर धकेलिने भएको हो । पूरा पढ्नुहोस्

      सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा ६७ उजुरी

      रासस , वैशाख १९, २०७३
      सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६१ उजुरी दर्ता भएका छन् । दर्ता उजुरीमा पहिलो चरणमा ३२ उजुरी आयोगको केन्द्रीय कार्यालयमा हुलाक मार्गबाट पठाइएको स्थानीय शान्ति समिति जुम्लाका निमित्त कार्यालय सचिव बेलु रोकायाले जानकारी दिए ।
      पूरा पढ्नुहोस्

      सबैको श्रम अधिकार सुनिश्चित होस्ः राष्ट्रपति

      रासस , वैशाख १९, २०७३
      राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् सबैको श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छन् ।
      पूरा पढ्नुहोस्

      विद्युत् चोरी गर्ने ५० जना पक्राउ

      रासस, वैशाख १९, २०७३
      नेपाल विद्युत् प्राधिकरण महोत्तरी जलेश्वर वितरण शाखाले ५० जना विद्युत् चुहावटकर्तालाई पक्राउ गरेको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

      नविन पोखरेल, वैशाख १९, २०७३
      मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

      नारायण खडका, वैशाख १९, २०७३
      अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
      पूरा पढ्नुहोस्

      आयरल्याण्डमा नेपाल सम्मेलन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
      पूरा पढ्नुहोस्

      जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
      पूरा पढ्नुहोस्

      प्रधानसेनापति अमेरिकामा सम्मानित

      प्रधानसेनापति अमेरिकामा सम्मानित
      कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
      प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
      पूरा पढ्नुहोस्

      टोकियोमा 'भाग्यले बाँचेकाहरु' र 'सेलफोन'

      कान्तिपुर संवाददाता , वैशाख १६, २०७३
      वैशाख १२ को विनाशकारी भूकम्पको मुलुकभर स्मरण भइरहेको बेला जापानको राजधानी टोकियोमा भने त्यही भूकम्पबाट चमत्कारिक रुपमा बाँचेकाहरुको कथाव्यथा हेर्दै थिए नेपालीहरु ।
      पूरा पढ्नुहोस्

      कोरियामा नेपाली पुस्तक प्रदर्शनी

      देवेन्द्र सम्बाहाम्फे , वैशाख १६, २०७३
      प्रवासी नेपालीको लोभलाग्दो फैलावटका कारण मुलुकबाहिर नेपाली कला, संस्कृति र साहित्य पनि फस्टाउँदो छ। पछिल्लो समय गीतसंगीत, फिल्म र साहित्यिक गतिविधिको त ओइरो नै लागेको छ।
      पूरा पढ्नुहोस्

      अन्तर्राष्ट्रिय अवार्डका लागि सापकोटाको दौडधुप

      कान्तिपुर संवाददाता , वैशाख १५, २०७३
      पोर्चुगलका एकजना चर्चित नेपाली सेफ अन्तर्राष्ट्रिय अवार्डको अन्तिम छनोटमा परेका छन् ।इटालियन खानाका सेफ एवं व्यवसायी टंक सापकोटा अन्तर्राष्ट्रिय अवार्ड ‘आरेस्प २०१६’ को सृजनशील व्यवसायी विद्याको अन्तिम छनौटमा परेका हुन् ।
      पूरा पढ्नुहोस्

      अब सातै प्रदेशमा औद्योगिक क्षेत्र : उद्योगमन्त्री

      माधव अर्याल, वैशाख १९, २०७३
      उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आर्थिक उन्नतिबाट मात्रै परिवर्तन सम्भव भएको बताएका छन् । उनले मुलुकमा आर्थिक उन्नतिबिना परिवर्तनलाई संस्थागन गर्नसमेत नसकिने बताएका हुन् ।
      पूरा पढ्नुहोस्

      सिक्टा सिँचाइ निर्माणले गति लियो

      जनक नेपाल, वैशाख १९, २०७३
      लामो बन्द–हडताल र नाकाबन्दी त छँँदैथियो, गिटी–ढुंगालगायतका निर्माण सामग्री अभावले आर्थिक वर्षको झन्डै आठ महिनासम्म अवरुद्ध सिक्टा सिंचाइ आयोजना निर्माणले अहिले गति लिएको छ । लक्ष्यभित्रै मूल नहर निर्माण पूरा गर्न दिनरातै काम भइरहेको छ ।
      पूरा पढ्नुहोस्

      कागजमै सीमित सुदूरको औद्योगिक क्षेत्र

      कागजमै सीमित सुदूरको औद्योगिक क्षेत्र
      डीआर पन्त, वैशाख १९, २०७३
      सात वर्षअघि पश्चिम नेपालको प्रमुख सहर कैलालीको बेली र हरैयामा औद्योगिक क्षेत्र स्थापना गर्न भएको सम्भाव्यता अध्ययन भयो । तर अध्ययन कागजमा मात्र सीमित भएपछि सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना सपना मात्र भएको छ ।
      पूरा पढ्नुहोस्

      तीन सर्त पूरा नगरी बोनस बाँड्न नपाउने

      तीन सर्त पूरा नगरी बोनस बाँड्न नपाउने
      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      सरकारले सरकारी स्वामित्व भएका संस्थान र उद्योग (प्रतिष्ठान) मा हचुवाका भरमा नाफा भएको देखाई कर्मचारीहरूलाई बोनस बाँड्न प्रतिबन्ध लगाएको छ ।
      पूरा पढ्नुहोस्

      धान खेत बेच्दै, खाद्यान्न किन्दै

      धान खेत बेच्दै, खाद्यान्न किन्दै
      विनोद भण्डारी, वैशाख १९, २०७३
      धान उत्पादन हुन छाडेपछि कृषकहरू धान खेतलाई घडेरीका रूपमा बिक्री गर्न थालेका छन् । खाद्यान्न भने उनीहरू बजारबाट खरिद गर्ने गरेका छन् ।
      पूरा पढ्नुहोस्

      सेरेना मौरीको वंश विस्तार गर्दै किसान

      चद्र कार्की, वैशाख १९, २०७३
      थोरै जमिन भएका र भूमिहीनले समेत सजिलै पाल्न सक्ने मौरीपालन व्यवसायप्रति किसानको आकर्षण बढ्दो छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य पेसा व्यवसायमा लागेकाहरूले पनि सजिलै पाल्न सक्ने भएकाले मौरीपालन व्यवसायप्रति गाउँदेखि सहरसम्मका किसानको आकर्षण बढेको हो ।
      पूरा पढ्नुहोस्

      तरकारीमा अनुदान

      तरकारीमा अनुदान
      मनोज पौडेल, वैशाख १९, २०७३
      युवा विदेश पलायन न्यूनीकरण गर्न तरकारी खेतीका लागि कृषि कार्यालयले अनुदान दिन थालेको छ । सीप र जाँगर भएर पनि रकम अभावमा समस्या झेलिरहेहरूका लागि कृषि कार्यालय यो कार्यक्रम ल्याएको हो । जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउँदै विदेश पलायन रोक्न अनुदान दिन थालिएको कृषिले जनायो ।
      पूरा पढ्नुहोस्

      धकेलिँदै माथिल्लो कर्णाली

      प्रकाश अधिकारी, वैशाख १९, २०७३
      नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण निर्धारित अवधिमै सुरु नहुने संकेत देखिएको छ ।बहुराष्ट्रिय वित्तीय संस्थाहरू लगानी गर्न इच्छुक भए पनि ऋण प्रवाहको आन्तरिक प्रक्रिया र जग्गा अधिग्रहणमा भइरहेको ढिलाइका कारण निर्माण तोकिएको समयभन्दा झन्डै एक वर्ष पर धकेलिने भएको हो ।
      पूरा पढ्नुहोस्

      साइँलाको चुइगम जिन्दगी

      देवेन्द्र भट्टराई, वैशाख १८, २०७३
      कुनै पढाइगुनाइ वा अक्कलका भरमा होइन, थोरै मुढे बल र धेरै लगनका कारण आज भारतको हिमाञ्चल राज्यभर चिनिएका छन्— साइँला लामा । पूरा पढ्नुहोस्
      थप ब्लग

      हिमाली कथा लिएर नयन

      कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
      साहित्यकार नयनराज पाण्डे आख्यानमा नियमित जमिरहेका छन् । पछिल्लो समय ‘उलार’, ‘लू’, ‘घामकिरी’ जस्ता उपन्यासका यी स्रष्टा शनिबार नयाँ उपन्यास कृति ‘सल्लीपिर’ सहित आएका छन् । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      धौलागिरी अञ्चलको २१ ठाउँमा थ्रिजी चल्ने

      रासस, वैशाख ३, २०७३
      धौलागिरी अञ्चलमा नेपाल टेलिकमले ‘थ्रिजी’ सेवा सुरु गरेको छ । टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ‘थ्रिजी’ सेवा सञ्चालनमा ल्याएको हो । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      बारबराको अन्तिम भोज

      बसन्त बस्नेत/जगदीश्वर पाण्डे, वैशाख १८, २०७३
      नेपालसँग अक्सर दुई बारबराको नाम जोडिएर आउने गर्छ : बारबरा अजिज र बारबरा एडम्स । लेखक पारिजातकी अनन्य साथी अरबियन मानवशास्त्री अजिज पारिजातको अवसानपछि पनि नेपाल आइरहन्छिन् । परिवर्तनमुखी पत्रकारिता र मानवअधिकारसम्बन्धी बहस गर्छिन् । पूरा पढ्नुहोस्
      थप फिचर

      नयाँ वर्षको स्वागतमा प्राकृतिक फूल

      कान्तिपुर संवाददाता , वैशाख १, २०७३
      नयाँ वर्ष २०७३ को स्वागतमा प्राकृतिक रुपमा जिल्लाको लहान नगरपालिका १२ स्थित सल्हेश फूलबारीमा बुधवार अलौकिक फूल फूलेको छ । हारम प्रजातिको रुखमा उक्त फूल फूलेको हो । पूरा पढ्नुहोस्
      थप रोचक