भारत–पाक तनाव बढ्यो

  • गत सेप्टेम्बर १८ मा उरी आर्मी बेसक्याम्पमा भएको हमलाको जवाफका रूपमा भारतले पाकिस्तानी सैनिकमाथि आक्रमण गरेपछि दुई देशबीच तनाव
कमलदेव भट्टराई, आश्विन १३, २०७३
भारतले काश्मीरस्थित पाकिस्तानी सीमाक्षेत्र (लाइन अफ कन्ट्रोल) मा बिहीबार ‘सर्जिकल आक्रमण’ गरेपछि दक्षिण एसियाली दुई आणविक शक्तिबीच तनाव बढेको छ । तनावसँगै दुई देशबीच युद्धको छनक देखिन थालेको छ ।
पूरा पढ्नुहोस् »

आफैंले फेल गराएका तीन विधेयक पारित गर्दै सत्तापक्ष

  • बिडम्बनाको खेल : पूर्वअर्थमन्त्री महत
  • फेरि यस्तो कहिल्यै नहोस् : तत्कालिन अर्थमन्त्री पौडेल
राजेन्द्र फुयाल, आश्विन १३, २०७३
दुई महिना अघि संसदको वहुमतले अस्वीकृत गरेको बजेटसंग सम्बन्धीत आश्रित विधेयकहरु जस्ताको तस्तै पारित हुने भएका छन । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले साउन ७ को बैठकमा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक निर्णयार्थ पेस गर्दा माओवादी केन्द्र र कांग्रेस सांसदहरुले विपक्षमा मतदान गरेका थिए ।
पूरा पढ्नुहोस् »

उपत्यकामा सर्वेक्षण सकियो, अनुदान वितरणको तयारी

  • ‘रेक्ट्रो फिटिङ’ गर्न एक लाख दिने तयारी
  • आफैं घर बनाइसकेकालाई एकमुष्ट रकम दिइने
कृष्ण आचार्य, आश्विन १३, २०७३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले आंशिक क्षति पुर्‍याएको घरको रेक्ट्रो फिटिङ गर्न एक लाख दिने तयारी गरेको छ ।
पूरा पढ्नुहोस् »

डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित

  • चरिकोटमा चिकित्साकर्मीमाथिको दुव्र्यवहार अक्षम्य: डा.केसी
डा. केसीको समर्थनमा रेजिडेन्ट चिकित्सकहरु आन्दोलित

कान्तिपुर संवाददाता , काठमाडौं, आश्विन १३, २०७३
त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकहरु प्रा.डा.गोविन्द केसीको नवौं आमरण अनसनको समर्थनमा बिहीबारदेखि कालो पट्टि बाँधेर काम सुरु गरेका छन् ।
पूरा पढ्नुहोस्
  • सरकारले तोकेको मापदण्ड विरुद्ध आयोगकै एकजना सदस्य पुगे सर्वोच्च

    सरकारले तोकेको मापदण्ड विरुद्ध आयोगकै एकजना सदस्य पुगे सर्वोच्च
    राजेश मिश्र, आश्विन १३, २०७३
    सरकारले स्थानीय निकायको पुनर्संरचना गर्दा इलाकालाई मापदण्ड मानेर काम गर्न निर्देशन दिएपछि स्थानीय निकाय पुनर्संरचना आयोगमा विवाद चुलिएको छ । आयोगका एकजना सदस्यले सरकारको उक्त निर्देशन संवैधानिक मान्यता विपरीत रहेको भन्दै आफूले अस्विकार गर्ने जनाएका छन् । पूरा पढ्नुहोस्
  • सार्क बडापत्र र सचिवालय संयन्त्र पुनर्संरचना गर्न आवश्यक : प्रधानमन्त्री

    सार्क बडापत्र र सचिवालय संयन्त्र पुनर्संरचना गर्न आवश्यक : प्रधानमन्त्री
    चन्द्रशेखर अधिकारी, आश्विन १३, २०७३
    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै यस क्षेत्रका सांसदहरुको सम्मेलन बिहिबारदेखि काठमाडौंमा सुरु भएको छ । भारत र पाकिस्तानको सम्बन्धको कारण १९ औं शिखर सम्मेलन नै स्थगित भएको समाचार आएको पर्सिपल्ट यो सम्मेलन काठमाडौंमा आरम्भ भएको हो । पूरा पढ्नुहोस्
  • चितवनमा प्रधानमन्त्रीको दुई दिने ‘दौडधुप’

    चितवनमा प्रधानमन्त्रीको दुई दिने ‘दौडधुप’
    शिव पुरी, आश्विन १३, २०७३
    विभिन्न कार्यक्रममा भाग लिन चितवन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिन भ्याईनभ्याई भयो । उनि बुधबार दिनभर उद्धघाटन, अस्पताल निरिक्षण, सभालाई सम्बोधन, कार्यालय प्रमुखलाई निर्देशन र कार्यकर्ता भेटघाटमा व्यस्त भई बिहिबार राजधानी फर्केका छन् । पूरा पढ्नुहोस्
  • अनर्गल प्रचारको शिकार

     अनर्गल प्रचारको शिकार
    देवेन्द्र भट्टराई, आश्विन १३, २०७३
    हामी त्यो साँझ (अप्रिल १७, २०१६) उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत रामनगर पुगेका थियौं । नेपाल–भारत सिमावर्ती नाका अन्तर्गत सुदुर पश्चिमको कंचनपुर (गड्डाचौकी)मा हुन लागेको द्वैदेशीय अन्तरसम्वाद कार्यक्रममा सहभागी हुन राजदूत दीपकुमार उपाध्यायसहितको टोली दिल्लीबाट त्यसतर्फ लागेका थियौं । साथमा नेपाली दुतावासका काउन्सिलर (एसएसपी) यादवराज खनाल, काउन्सिलर भवराज जोशी, राजनीतिक कार्यकर्ता सन्दीप राणा, सुरक्षा अध्यायन निकाय (आइडीएसए)सम्बद्ध आकांक्षा शाहसहितको टोली थियौं । पूरा पढ्नुहोस्

विदेशबाट शव ल्याउने कार्यविधि आउँदै

जनकराज सापकोटा, आश्विन १३, २०७३
विदेशमा मृत्यु भएका कामदारको शव ल्याउँदा हुने झमेला र ढिलाइ अन्त्य गर्न छिट्टै कार्यविधि आउने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा बनेको टोलीले शव व्यवस्थापन कार्यविधि निर्माण अन्तिम चरणमा पुर्‍याएको छ ।
पूरा पढ्नुहोस्

संविधान चाँडै संशोधन हुन्छ : मन्त्री लेखक

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान संशोधन चाँडै हुने बताएका छन् । संविधान संशोधन हुन्न भन्नेहरु अतिवादी भएको उनले आरोप लगाए ।
पूरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा मनकामना दर्शन

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यान्ह गोरखाको मनकामना मन्दिरको दर्शन गरेकी छिन् । पोखराबाट हेलिकप्टरमा काठमाडौं फर्कने क्रममा उनले मनकामनाको दर्शन गरेको स्थानीय प्रहरी चौकीका सई कृष्ण ढकालले जानकारी दिए ।
पूरा पढ्नुहोस्
थप समाचार

लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

नवीन पोखरेल, आश्विन १३, २०७३
बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् । करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।
पूरा पढ्नुहोस्

आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

होम कार्की , आश्विन १२, २०७३
इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ वर्षिया अन्जना नेपालीको शव चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।
पूरा पढ्नुहोस्

पौड्यालले पाए अष्ट्रेलियाको उत्कृष्ट शिक्षा पुरस्कार

नारायण खड्का, आश्विन १२, २०७३
अष्ट्रेलियाको शिक्षा विभागद्वारा प्रदान गरिने उत्कृष्ट पुरस्कार नेपाली युवा रत्न पौड्याललाई प्रदान गरिएको छ । १० हजार डलर राशिको पुरस्कार पाउने उनी पहिलो नेपाली बनेका छन् ।
पूरा पढ्नुहोस्

राजनीतितिर रञ्जु

पर्वत पोर्तेल, आश्विन १२, २०७३
कुनै समय नेपाली फिल्मी दुनियाँमा सफल अभिनेत्रीको छवि बनाएकी कलाकार रञ्जु लामिछानेको परिचय अहिले फेरिएको छ ।
पूरा पढ्नुहोस्

महिला वेचविखनबारे दिल्लीमा गोष्ठी

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अखिल भारत नेपाली एकता मञ्चले महिला वेचविखनको समस्याको कारण र निदानवारे नयाँ दिल्लीमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
पूरा पढ्नुहोस्

‘मृत्युदण्ड’ लाई जितेर फर्कंदै उत्तम

होम कार्की, आश्विन १२, २०७३
साउदी अरबलाई कडा कानुन भएको देशको रूपमा चिनिन्छ । त्यही देशमा एउटा लचिलो व्यवस्था भइदिँदा अदालतबाटै मृत्युदण्डको सजाय पाएका एक नेपाली युवाले माफी पाएका छन् । यसरी ‘जीवनदान’ पाएका छन् पाङराङ ७, पर्वतका उत्तम कुँवरले । उत्तमलाई साउदीको अदालतले आफ्नै सहकर्मीको हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाएको थियो ।
पूरा पढ्नुहोस्

जनसम्पर्क समिति नेदरल्याण्डसमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
जनसम्पर्क समिति नेदरल्याण्डसको चौथो अधिवेशनले उत्तम कँडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको छ ।
पूरा पढ्नुहोस्

सिड्नीमा एनएडीएफको कार्यभार हस्तान्तरण

कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
अठार वर्षअघि सीड्नीमा प्रजातन्त्रवादीहरुले खोलेको नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक विशेष कार्यक्रम बिच पद हस्तान्तरण कार्यक्रम गरेको छ।
पूरा पढ्नुहोस्

ग्यास बुलेट ल्याउन फेरि निर्देशन

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
ग्यास बोक्ने बुलेट ल्याउने/नल्याउने विवाद कायमै रहेका बेला संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुन: आयात गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्

लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब

लोकमार्गमा फाइबर बिछ्याउन ५ अर्ब
कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रको पाँचथरदेखि गोरखासम्म अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट करिब ५ अर्ब रुपैयाँ अनुदान पाएको छ ।
पूरा पढ्नुहोस्

हेलिकप्टर कम्पनी श्रीले दुईवटा जहाज किन्दै

-सुरज कुँवर, आश्विन १२, २०७३
सत्र वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आएको श्री एयरलाइन्सले आन्तरिक उडानकालागि दुईवटा जेट विमान किन्ने भएको छ । उक्त कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुधिर मित्तलका अनुसार, क्यानडियन बम्बार्डियर कम्पनीले उत्पादन गरेको सीआरजे–२०० विमान श्रीले खरिद गरेर काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज, धनगढी र पर्वतीय उडानको तयारी पूरा गरेको छ ।
पूरा पढ्नुहोस्

नेपाल इन्भेष्टमेन्ट बैंकले ४१ प्रतिशत प्रतिफल दिने

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ३० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई कुल चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर तथा २१ प्रतिशत नगद लाभांश पारित गरेको जारी बिज्ञप्तिमा छ ।
पूरा पढ्नुहोस्

गाउँमा खोल्न अनुमति नचाहिने

कान्तिपुर संवाददाता , आश्विन १२, २०७३
अब बैंक तथा वित्तीय संस्थाले गाउँमा शाखा स्थापनाका लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ ।
पूरा पढ्नुहोस्

दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो

दैनिक व्यापार घाटा २ अर्ब नाघ्यो
यज्ञ बञ्जाडे, आश्विन १२, २०७३
मुलुकको दैनिक व्यापार घाटा २ अर्ब नाघेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ७० अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
पूरा पढ्नुहोस्

राजस्व छल्न नाका परिवर्तन

राजस्व छल्न नाका परिवर्तन
भूषण यादव, आश्विन १२, २०७३
गत साता नारायणगढको अमाते इम्पोरियमले भारतको सुरतबाट सर्टिङ/सुर्टिङको कपडा सुरज ट्रान्सपोर्टमा लोड गराएर सीमावर्ती रक्सौल बजारसम्म ल्याएको थियो ।
पूरा पढ्नुहोस्

कर्णालीमा चामल ढुवानी सुरु

कर्णालीमा चामल ढुवानी सुरु
ठाकुरसिंह थारू, आश्विन १२, २०७३
खडेरीले खाद्य संकट भएको कर्णालीमा चाडपर्व नजिकिँदै गएपछि चामल ढुवानी सुरु भएको छ ।नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयले हवाई र स्थलमार्गबाट चामल ढुवानी गर्न थालेको हो । हुम्लाको श्रीनगर र सार्केगाडमा सेनाको हेलिकप्टरबाट ढुवानी भइरहेको छ ।
पूरा पढ्नुहोस्

हृदयघातपछि बाँचेका आचार्य भन्छन्, ‘छाती दुखेको बेवास्ता नगरौं’

नविन पाेखरेल, आश्विन १३, २०७३
२९ सेप्टेम्बरलाई विश्व मुटु दिवसका रुपमा संसारभर मनाइन्छ । विश्वभर मानिसहरु मुटुरोगबाट पीडित हुनेक्रम जारी रहँदा यस रोगसम्बन्धी चेतना फैलाउनु दिवसको प्रमुख उद्देश्य हो । १८वर्षको उमेरमा बेलायतमा छात्रवृत्ति पाएर एलेभल पढ्न गोरखाबाट आएका विकलचन्द्र आचार्यलाई अर्थ व्यवस्थापन विषयमा स्नात्तकोत्तर गरेर आफ्नो पेशामा तल्लीन रहँदै गर्दा ३४ वर्षको उमेरमै अकस्मात हृदयघात भयो । तर, हृदयघातलाई उनले लुकाएर राखेनन्, बरु आफूलाई लागेको रोगबारे अध्ययन गरे । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

अनर्गल प्रचारको शिकार

देवेन्द्र भट्टराई, आश्विन १३, २०७३
हामी त्यो साँझ (अप्रिल १७, २०१६) उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत रामनगर पुगेका थियौं । नेपाल–भारत सिमावर्ती नाका अन्तर्गत सुदुर पश्चिमको कंचनपुर (गड्डाचौकी)मा हुन लागेको द्वैदेशीय अन्तरसम्वाद कार्यक्रममा सहभागी हुन राजदूत दीपकुमार उपाध्यायसहितको टोली दिल्लीबाट त्यसतर्फ लागेका थियौं । साथमा नेपाली दुतावासका काउन्सिलर (एसएसपी) यादवराज खनाल, काउन्सिलर भवराज जोशी, राजनीतिक कार्यकर्ता सन्दीप राणा, सुरक्षा अध्यायन निकाय (आइडीएसए)सम्बद्ध आकांक्षा शाहसहितको टोली थियौं । पूरा पढ्नुहोस्
थप ब्लग

कवितामा जीवन

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
कोरियामा रोजगारी गर्न जाने नेपालीको आफ्नै पीडा छन् । तिनै पीडालाई गत साता सोलमा कवि जीवन खत्रीले माथिका पंक्तिहरूमार्फत व्यक्त गरिरहँदा श्रोताहरूले ताली पिटिरहे । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

दसैंमा एनसेलको दोब्बर पैसा अफर

कान्तिपुर संवाददाता , आश्विन १३, २०७३
दसैं–तिहारलाई लक्षित गर्दै एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम ‘मेन ब्यालेन्स’ बाट प्रयोग गर्दा काटिएकोमध्ये दोब्बर रकम बोनस ब्यालेन्स फिर्ता पाउनेछन् । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

बसन्त बस्नेत, आश्विन ८, २०७३
१७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
थप फिचर

आगोको पनि लाइसेन्स

नवीन पोखरेल, आश्विन ५, २०७३
लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
थप रोचक