खोटाङमा अवरुद्ध सडक अझै सन्चालनमा आएन, उपभोग्य वस्तुकाे अभाव

    डम्बरसिं राई, आश्विन ११, २०७३
    खोटाङ जिल्लामा अवरुद्ध सडक सञ्चालन नहुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । लगातारको झरिपछि जिल्लाका सबै सडक भत्किएर बन्द भएपछि सर्वसाधारणले सास्ती खेपेका हुन् ।
    पूरा पढ्नुहोस् »

    (अपडेट) मार्पाक बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो / १६ जनाको सनाखत

    • घाइतेको हेलिकप्टरबाट उद्धार
    हरिहरसिंह राठौर, आश्विन ११, २०७३
    मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटनामा मृतकको संख्या १९ पुगेको छ । घाइते १३ जनाकाे काठमाडाै‌ंकाे शिक्षण अस्पतालमा उपचार भइरहेकोमा एकजनाकाे मृत्यु भएकाे इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले बताएका छन् ।
    पूरा पढ्नुहोस् »

    मोर्चालाई प्रधानमन्त्रीको आश्वासन : दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता

      मोर्चालाई प्रधानमन्त्रीको आश्वासन : दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता
      अंगद ढकाल । कान्तिपुर

      बसन्त बस्नेत, काठमाडौं, आश्विन ११, २०७३
      प्रधानमन्त्री पुष्पकमल दाहालले दसैंअघि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने बताएका छन् । मंगलबार बालुवाटार निवासमा भेट्न आएका मधेसी मोर्चा नेतासँग कुरा गर्दै दाहालले यस्तो आश्वासन दिएका हुन् ।
      पूरा पढ्नुहोस्

      कृष्णप्रसाद हत्या प्रकरण– लिखित बहस नोट पेश गर्न अदालतको आदेश

      विमल खतिवडा, आश्विन ११, २०७३
      गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका आरोपितहरु माथीको बहस मंगलबार सकिएको छ । आइतबाारबाट सुरु बहस ३ दिन सम्म चलेको थियो । बहस सकिएसँगै जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले सोमबार वादी र प्रतिवादी दुवै पक्षका कानुन व्यवसायीहरुलाई लिखित बहस नोट लिई कार्तिक ५ गते अगावै अदालतमा पेश गर्न आदेश गरेको छ ।
      पूरा पढ्नुहोस्

      रेडियो धादिङबारे अध्ययन गर्न वन मन्त्रालयको कार्यदल

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      रेडियो धादिङको घटनाबारे विस्तृत छानविन गर्न वन मन्त्रालयले सहसचिव गणेश झाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ । अमरावती सामुदायिक वनसंग सम्झौता गरेर बनाईएको रेडियो धादिङको भवन वन अधिकृत (डिएफओ) इमनाथ पौडेलले गत साता रातको समयमा डोजर लगाएर भत्काएका थिए ।
      पूरा पढ्नुहोस्

      भुक्तानी नदिएको भन्दै चिनीमिलमा तोडफोड

      पवन यादव, आश्विन ११, २०७३
      लामो समयदेखि बाँकी रहेको उखुको बक्यौता भुक्तानीको माग गर्दै मंगलबार रौतहटका किसानहरुले श्रीराम सुगर मिल्स लिमिटेड महम्मदपुर गरुडामा तोडफोड र आगजनी गरेका छन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      सिड्नीमा एनएडीएफको कार्यभार हस्तान्तरण

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      अठार वर्षअघि सीड्नीमा प्रजातन्त्रवादीहरुले खोलेको नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडिएफ)ले सीड्नीमा एक विशेष कार्यक्रम बिच पद हस्तान्तरण कार्यक्रम गरेको छ।
      पूरा पढ्नुहोस्

      कोरियामा हुण्डी गरेको आरोपमा नेपाली ब्यवसायी पक्राउ

      देवेन्द्र सम्बाहाम्फे, आश्विन ११, २०७३
      दक्षिण कोरियामा एक रेस्टुरेन्ट ब्यवसायी हुण्डी गरेको आरोपमा पक्राउ परेका छन् । ख्यङगीदो आन्सानमा कान्ति नामक रेस्टुरेन्ट संचालन गरिरहेका बिनोद सिग्देललाई अबैधानिक मानिएको हुण्डी कारोबार गरेको आरोपमा कोरियन प्रहरीले गत बिहिबार पक्राउ गरेको हो ।
      पूरा पढ्नुहोस्

      दश लाख गैर कानुनी आप्रवासीलाई बेलायतकाे आकर्षक प्याकेज

      नविन पाेखरेल, आश्विन ११, २०७३
      होम अफिस (गृह मन्त्रालय) ले बेलायतमा रहेका करिब दश लाख गैर कानुनी आप्रवासीलाई स्वदेश फर्किए आकर्षक अफर दिने भएको छ । केही वर्षयता अध्यागमन नियन्त्रण आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएको बेलायतले आकर्षक प्याकेजसहित गैर कानुनी आप्रवासीलाई स्वदेश फर्कन प्रेरित गरेको हो ।
      पूरा पढ्नुहोस्

      बेलायती जेलमा २० नेपाली

      नवीन पोखरेल, आश्विन ११, २०७३
      बेलायती जेलमा हाल २० जना नेपाली रहेको पाइएको छ । लन्डनस्थित नेपाली दूतावासको आग्रहमा बेलायती विदेश मन्त्रालय (एफसीओ) ले उक्त तथ्यांक दिएको हो ।
      पूरा पढ्नुहोस्

      विपन्नलाई ‘नेपाल जर्नी अमेरिका’को सहयोग

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      आर्थिक अभावका कारण कलेज पढ्नबाट बञ्चित काभ्रेका अनिल लामालाई नेपाल जर्नी अमेरिकाले सहयोग गरेको छ । साँगास्थित नेपाल प्रहरी उच्च माविमा कक्षा १२ मा पढ्दै गरेका लामाले फि तिर्ने पैसा नभएपछि विचैमा पढाई छाडेका थिए ।
      पूरा पढ्नुहोस्

      डिपोर्ट हुनबाट जोगिए दीपक

      होम कार्की , आश्विन १०, २०७३
      फेसबुकमा कमेन्ट गरेको अभियोगमा कतारबाट डिपोर्ट गर्न पक्राउ परेका गोरखाका दीपक लामिछानेलाई ४० दिनपछि सोमबार बिहान रिहा गरिएको छ । दीपक १४ वर्षदेखि कतारमा कार्यरत छन् ।
      पूरा पढ्नुहोस्

      मलेसियामा भिसा शुल्क बढ्दै, जाने कामदार घट्दै

      जनकराज सापकोटा, आश्विन १०, २०७३
      मलेसिया जाने कामदारको संख्या निरन्तर ठूलो मात्रामा घटिरहेको छ । भिसा प्रक्रियाका विभिन्न चरणमा लाग्ने, सँगै स्वास्थ्य जाँचलगायतमा चर्को शुल्क लिने मलेसिया सरकारको अनुदार नीतिका कारण त्यहाँ जाने कामदारको संख्या घट्न थालेको हो ।
      पूरा पढ्नुहोस्

      साउथ अष्ट्रेलियामा मनाइयो ‘नेपाल डे’

      नारायण खड्का, आश्विन ९, २०७३
      नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झने र सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक यस कार्यक्रमको आयोजना गरिएको हो ।
      पूरा पढ्नुहोस्

      'हुनेखानेले मात्र पोकाको नुन खान्छन्'

      बसन्तप्रताप सिंह, आश्विन ११, २०७३
      बझाङमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउँछ । सरकारले ढुवानी अनुदान दिएका कारण सस्तो मुल्यमा उपलब्ध भएको यो नुन जब जिल्ला कै दुर्गम गाविस काँडामा पुग्छ यसको मुल्य प्रतिकिलो १ सय २० रुपैयासम्म पर्न जान्छ ।
      पूरा पढ्नुहोस्

      सीजीको ‘द भिल्ला’

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      सीजी होल्डिङ्सले ललितपुरस्थित सुनाकोठीमा प्रिमियम, सस्तो, लक्जरी भिल्लाज सार्वजनिक गरेको छ ।
      पूरा पढ्नुहोस्

      फेरि भेटिए म्याद नाघेका सामान

      राजु चौधरी, आश्विन ११, २०७३
      सरकारले फलोअप अनुगमनका क्रममा ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा पुन: म्याद नाघेका सामान फेला पारेको छ ।
      पूरा पढ्नुहोस्

      सिटी एक्सप्रेसको दसैं–तिहार उपहार योजना

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसौ–तिहारको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौामा घडेरी पाउनुहोस्’ उपहार योजना ल्याएको छ ।
      पूरा पढ्नुहोस्

      सनराइज बैंकले एनआईडिसि क्यापिटल लिने सहमति

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेड लिने भएको छ । समझदारी पत्रमा सोमबार दुवै संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।
      पूरा पढ्नुहोस्

      अलैंची कारोबारमा मन्दी

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      यो वर्ष जिल्लामा अलैंची कारोबारमा मन्दी आएको छ । कारोबार हुने मुख्य समयमै मूल्य घटेपछि मन्दी आएको हो । अघिल्लो वर्षको तुलनामा मूल्य घटेको छ ।
      पूरा पढ्नुहोस्

      नेप्से साढे २६ अंकले बढ्यो

      नेप्से साढे २६ अंकले बढ्यो
      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      अघिल्लो दिनको तुलनामा सोमबार सेयर बजार परिसूचक नेप्से २६ दशलमव ४६ अंकले बढेर १ हजार ७ सय ५७ दशलमव १० विन्दुमा उक्लिएको छ ।
      पूरा पढ्नुहोस्

      ३७ औं विश्व पर्यटन दिवस: सबैका लागि पर्यटन

      कान्तिपुर संवाददाता , आश्विन ११, २०७३
      पृथ्वीको ० दशमलव १ प्रतिशत मात्रै भूभाग ओगटेको नेपालसहित विश्वभर मंगलबार (सेम्टेम्बर २७ ) मा ‘सबैका लागि पर्यटन : सबैको पहुँचको सुनिश्चिता’ नारासहित एकैसाथ विश्व पर्यटन दिवस मनाइँदै छ ।
      पूरा पढ्नुहोस्

      किन फरफराउछ आँखा ? के शुभ र अशुभस‌ंग यसको सम्बन्ध छ ?

      डा. लालित कुमार मिश्र, आश्विन १०, २०७३
      किन हो ,आज मेरो देब्रेआँखा बिहान देखि फरफराऊदैछ । केहि अशुभ होला कि? रिसेप्सनिष्ट पदको लागि अन्तर्वार्ता दिन हिडे कि शान्तीले साथी रितालाई भनिन् । ए देब्रे आखाँ फरफराउनु त राम्रो होईन भन्छन्, दाहिनेआखाँ फरफराउनु शुभ मानिन्छ अरे । सगैं परिक्षा दिन हिंडेकि रिताले भनिन् । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
      थप ब्लग

      नायकको खोजीमा प्रदीप ज्ञवाली

      कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
      प्रदीप ज्ञवाली यस्ता थोरै नेतामध्ये पर्छन्, जो सहरका थिएटरहरुमा नाटक हेर्न धाउँछन् । साहित्यिक कार्यक्रमहरुका स्रोता/दर्शक बन्छन् । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      वर्ल्डलिंकद्वारा रक्तदान

      कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
      वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      ‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

      बसन्त बस्नेत, आश्विन ८, २०७३
      १७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
      थप फिचर

      आगोको पनि लाइसेन्स

      नवीन पोखरेल, आश्विन ५, २०७३
      लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
      थप रोचक