पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुलीमा खस्यो, खाेजीकार्य जारी

  • पूर्व मन्त्री घिमिरेसहित तीन बेपत्ता, तीनको मृत्यु, एक जनाको जीवितै उद्धार
दीपेन्द्र बडुवाल/विमल खतिवडा/हरिहरसिंह राठौर, आश्विन ९, २०७३
पूर्व मुख्य सचिव तथा गृहमन्त्री माधवप्रसाद घिमिरे परिवारसहित चढेको बा९च १५३१ नम्बरको गाडी आइतबार अपरान्ह पृथ्वी राजमार्गअन्तर्गत चितवनको दारेचोक ३ बाट त्रिुशलीमा खस्दा ३ जनाको मृत्यु भएको छ । घिमिरेसमेत ३ जना बेपत्ता छन् ।
पूरा पढ्नुहोस् »

मलेसियाबाट डिपोर्ट भएका शाहले एक सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको खुलासा

  • पक्राउ गरेकाे १८ दिनपछि आतंकवादको आरोप
  • राजदूतले प्रतिशोध लिए : शाह
केपी ढुंगाना, आश्विन ९, २०७३
इस्लामिक स्टेट (आइएस) का सदस्यलाई फर्जी कागजपत्र बनाएर सघाएको आरोपमा मलेसियाबाट डिपोर्ट गरिएका नेपाली महेन्द्रजंग शाहले १ सय १४ विदेशीलाई नक्कली भिसा लगाइदिएको देखिएको छ ।
पूरा पढ्नुहोस् »

बालुवाटारको खाजा अब चिया–बिस्कुट

  • प्रधानमन्त्री निवासको खाजा र पत्रपत्रिका खर्चमा कटौती
बालुवाटारको खाजा अब चिया–बिस्कुट

बालकृष्ण बस्नेत, काठमाडौं, आश्विन ९, २०७३
प्रधानमन्त्री निवास बालुवाटारको चिया–खाजा खर्चमा व्यापक कटौती भएको छ । यसअघि बालुवाटारमा महँगा होटल र क्याटरिङबाट खाजा र खाना मगाउने गरिएकोमा अहिले खाजाका रूपमा चिया र बिस्कुट मात्र दिन थालिएको छ । पत्रपत्रिकामा हुने खर्च पनि कटौती भएको छ ।
पूरा पढ्नुहोस्

एमाले केन्द्रीय समिति बैठक– संगठनात्मक प्रतिवेदन पारित

कान्तिपुर संवाददाता , आश्विन ९, २०७३
एमालेले संविधान कार्यान्वयन तथा निर्वाचन केन्द्रित गरेर सञ्चालन गर्न लागेको चार महिने जनपरिचालन अभियानका लागि कात्तिक १५ भित्र आ–आफ्नो क्षेत्रका योजना केन्द्रमा पठाउन सबै प्रदेश जिल्ला र जनसंगठनहरूलाई निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्

दसैंमा दैनिक २ घण्टामात्र लोडसेडिङ

कान्तिपुर संवाददाता , आश्विन ९, २०७३
विद्युत् प्राधिकरणले दसैंमा दैनिक दुई घण्टा मात्र लोडसेडिङ हुने भएको छ । फूलपातीदेखि पूर्णिमासम्म लोडसेडिङ दैनिक चार घण्टा घटाइने प्राधिकरणले जनाएको छ ।
पूरा पढ्नुहोस्

सुडान मुद्दाका दुवै पक्ष झिकाउन आदेश

कान्तिपुर संवाददाता , आश्विन ९, २०७३
सर्वोच्च अदालतले प्रहरी बन्दोबस्तीका सामान खरिदका क्रममा भएको बहुचर्चित सुडान मिसन भ्रष्टाचारको मुद्दा सुनुवाइका लागि दुवै पक्ष झिकाउन आदेश दिएको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

साउथ अष्ट्रेलियामा मनाइयो ‘नेपाल डे’

नारायण खड्का, आश्विन ९, २०७३
नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झने र सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक यस कार्यक्रमको आयोजना गरिएको हो ।
पूरा पढ्नुहोस्

अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

होम कार्की, आश्विन ८, २०७३
अफगानिस्तानको राजधानी काबुलबाट बिदामा स्वदेश आएका हरिलाल गुरुङ, धनप्रसाद गुरुङ, दुर्गाबहादुर गुरुङ र भोजबहादुर गुरुङ हालैको दिन काठमाडौंमा तनावमा भेटिए ।
पूरा पढ्नुहोस्

संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार कटिबद्ध : महत

कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
नेपाली महावाणिज्य दुतावासको आयोजनामा शुक्रबार न्यूयोर्कमा राष्ट्रिय दिवस मनाइयो ।नेपाली डायस्पोराको उल्लेखीय उपस्थिति रहेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधानको घोषणाको अवसर पारेर मनाइने राष्ट्रिय दिवसको महत्व प्रवासीहरुका लागि पनि त्यत्तिकै रहेको बताएका थिए ।
पूरा पढ्नुहोस्

जापानको नेपाली जनसम्पर्क समितिले पूर्णता पायो

कान्तिपुर संवाददाता , आश्विन ६, २०७३
नेपाली जनसम्पर्क समिति जापानले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेको छ । यस्तै सो समितिको नियमित बैठकले सल्लाहकारहरू को चयन पनि गरेको छ ।
पूरा पढ्नुहोस्

यूएईबाट ९ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति

होम कार्की , आश्विन ६, २०७३
यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।
पूरा पढ्नुहोस्

अष्ट्रेलियाको निर्वाचनमा दुई नेपालीको उम्मेदवारी

नारायण खड्का, आश्विन ६, २०७३
अष्ट्रेलियामा आउने महिना हुन लागेको स्थानीय निर्वाचनमा दुईजना नेपालीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
पूरा पढ्नुहोस्

कोरियामा नेपाली व्यवसायी मृत फेला

कान्तिपुर संवाददाता , आश्विन ५, २०७३
दक्षिण कोरियामा एक नेपाली रेस्टुरेन्ट व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।लामो समयदेखि कोरियाको विभिन्न स्थानमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका संखुवासभाका मनोजकुमार डाँगी आफ्नै निवास नजिक झुण्डिएको अवस्थामा मृत फेला परेको परिवारले बताएका छन् ।
पूरा पढ्नुहोस्

नेपालमा संविधान जारी भएको वर्ष पुग्दा जापानमा खुशियाली

प्रकाश पन्थी, आश्विन ५, २०७३
नेपालमा संविधान जारी भएको पहिलो बार्षिकोत्सवका अवसरमा जापानमा समेत खुशियालीका साथ संविधान दिवस मनाइएको छ ।
पूरा पढ्नुहोस्

घिउकुमारीबाट मनग्य कमाउँछन् पूर्वलाहुरे

घनश्याम खड्का, आश्विन ९, २०७३
खेतीबाली लगाउन छोडेपछि खेर गइरहेको बाँझो जमिनमा घिउकुमारी (एलोभेरा) खेती गरेर यहाँका एक पूर्वलाहुरेले मनग्य आम्दानी गरेका छन् ।पिप्ले गाविस–९, मौवाफाँटका सुवेदार जीतबहादुर पाईजाले गाउँको छेउमा खेती गर्न छोडेपछि बाँझो पल्टेको तीन रोपनी पाखोबारी भाडामा लिई घिउकुमारी खेती गरेका हुन् ।
पूरा पढ्नुहोस्

धानबाली जोगाउन रातभरि पहरा

भवानी भट्ट, आश्विन ९, २०७३
कञ्चनपुरको वेदकोट नगरपालिका १ चम्फापुरकी ललिता जोशीले राति निदाउन छाडेको हप्ताभन्दा बढी भइसक्यो ।
पूरा पढ्नुहोस्

निर्यात नहुँदा बारीमै कुहियो अदुवा

निर्यात नहुँदा बारीमै कुहियो अदुवा
घनश्याम गौतम र माधब अर्याल, आश्विन ९, २०७३
भारतीय बजारमा निर्भर रहेर अदुवा उत्पादन गरेका गुल्मेली किसानले बजार नपाएपछि मर्कामा छन् । भारतले आफ्ना किसानलाई अदुवा उत्पादनमा अनुदान दिएर उत्पादन सुरु गरेपछि यताको उत्पादनको माग घटेको हो ।
पूरा पढ्नुहोस्

घिउकुमारी बारीमै अलपत्र

घिउकुमारी बारीमै अलपत्र
कानितपुर संवाददाता, आश्विन ९, २०७३
बहु उपयोगी मानिएको घिउकुमारी खेती गरेका किसानहरू बिक्री नभएर निराश भएका छन् । लाखौंको लगानी डुब्न लागेको भन्दै उनीहरू बजारको खोजीमा जुटेका छन् ।
पूरा पढ्नुहोस्

ग्यासको ढुवानी भाडा मूल्यांकन गर्न कमिटी

कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
आपूर्ति मन्त्रालयले पाराद्वीपबाट ग्यास ढुवानी गर्दा लाग्ने भाडाको मूल्यांकन गर्न समिति गठन गरेको छ ।
पूरा पढ्नुहोस्

माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट २५ मेगावाट उत्पादन

माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट २५ मेगावाट उत्पादन
कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।उत्पादित विद्युत् १३२ केभीएको भुलभुले–मध्यमर्स्याङ्दी ‘सिंगल सर्किट’ को प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।
पूरा पढ्नुहोस्

अर्बपतिका सन्तानको फरक जीवनशैली

दिनेश यादव, आश्विन ८, २०७३
अर्बपति आमाबुबाका सन्तानका रूपमा जन्मेकाहरूको जीवन सरल र सहज हुने नै भयो । त्यसमा पनि आफ्नै प्रतिभा र सुन्दरता भए झनै राम्रो । अझ पुख्र्यौली व्यवसायको साटो आफ्नै प्रतिभाले लोकप्रियताको शिखर चुम्न सक्नु चानचुने कुरो होइन, रहेन ।
पूरा पढ्नुहोस्

तरकारी र फलफूल सहुलियत दरमै

राजु चौधरी, आश्विन ८, २०७३
चाडपर्वका लागि सञ्चालन गरिएको सहुलियत पसलमा तरकारी पनि बिक्री हुने भएको छ । सरकारले असोज १ देखि दैनिक उपभोग्य सामग्री बिक्री गर्ने सरकारी संस्थान र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा उपत्यकाको १३ ठाउँमा पसल सञ्चालन गर्दै आएको छ ।
पूरा पढ्नुहोस्

पारिवारिक र सामाजिक प्रभावलाई पनि ख्याल राख्रु पर्ने रोग

डा.रमेश कडेल, आश्विन ५, २०७३
हरेक वर्ष जस्तै यो सेप्टेम्बरलाई पनि ‘अल्जाइमर्स डिजिज इन्टरनेशनल’ नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा विश्वभर अल्जाइमर्स महिना’ को रुपमा मनाइँदैछ र यसै महिनाको २१ तारिखलाई ‘रिमेम्बर मी (मलाई सम्झ)’ भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवश, २०१६’ मनाइँदैछ । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
थप ब्लग

वर्ल्डलिंकद्वारा रक्तदान

कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

बसन्त बस्नेत, आश्विन ८, २०७३
१७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
थप फिचर

आगोको पनि लाइसेन्स

नवीन पोखरेल, आश्विन ५, २०७३
लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
थप रोचक