माउन्टेन एयरको जहाजमा समस्या, आकस्मिक अवतरण

    कान्तिपुर संवाददाता , आश्विन ९, २०७३
    सोलुखुम्बुको जुभिङमा बिरामी बोक्न पुगेको माउन्टेन एयरको जहाजमा आइतबार बिहान समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।
    पूरा पढ्नुहोस् »

    नेपालको समृद्धिमा अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने : परराष्ट्रमन्त्री

      नेपालको समृद्धिमा अन्तर्राष्ट्रिय समुदायको सहयोग रहने : परराष्ट्रमन्त्री

      रमेश लम्साल, अमेरिका, आश्विन ९, २०७३
      परराष्ट्रमन्त्री प्रकाशशरण महतले शान्त, स्थिर, प्रजातान्त्रिक तथा समृद्ध नेपालको दरिलो जग बसाउने कार्यमा अन्तर्राष्ट्रिय भाइचाराको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
      पूरा पढ्नुहोस्

      असन्तुष्टले छाड्न थाले पार्टी

      ठाकुरसिंह थारू, आश्विन ९, २०७३
      स्थानीय नेताहरूले प्रमुख राजनीतिक पार्टी परित्याग गर्न थालेका छन् । हिरमिनिया गाविस नेपालगन्ज उपमहानगरपालिकामा गाभ्ने प्रस्तावको विरोधमा पार्टी त्यागको अभियान नै थालिएको हो ।
      पूरा पढ्नुहोस्

      सवा लाख रुपैयाँ बराबरका सामग्री चोरी

      आश गुरुङ, आश्विन ९, २०७३
      बेंसीसहरको मुख्यबजार पुरानो बैंक चोकस्थित एक मोबाइल पसलबाट शनिबार राती करिब सवा लाख रुपैयाँ बराबरका सामग्रीको चोरी भएको छ ।
      पूरा पढ्नुहोस्

      पाल्पा उद्योग वाणिज्य संघमा श्रेष्ठ निर्वाचित

      माधव अर्याल, आश्विन ९, २०७३
      पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा मोहनप्रसाद श्रेष्ठ विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट उनी निकटतम् प्रतिद्वन्दी भिमसेन कार्कीलाई ५५ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      साउथ अष्ट्रेलियामा मनाइयो ‘नेपाल डे’

      नारायण खड्का, आश्विन ९, २०७३
      नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झने र सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक यस कार्यक्रमको आयोजना गरिएको हो ।
      पूरा पढ्नुहोस्

      अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

      होम कार्की, आश्विन ८, २०७३
      अफगानिस्तानको राजधानी काबुलबाट बिदामा स्वदेश आएका हरिलाल गुरुङ, धनप्रसाद गुरुङ, दुर्गाबहादुर गुरुङ र भोजबहादुर गुरुङ हालैको दिन काठमाडौंमा तनावमा भेटिए ।
      पूरा पढ्नुहोस्

      संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार कटिबद्ध : महत

      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      नेपाली महावाणिज्य दुतावासको आयोजनामा शुक्रबार न्यूयोर्कमा राष्ट्रिय दिवस मनाइयो ।नेपाली डायस्पोराको उल्लेखीय उपस्थिति रहेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधानको घोषणाको अवसर पारेर मनाइने राष्ट्रिय दिवसको महत्व प्रवासीहरुका लागि पनि त्यत्तिकै रहेको बताएका थिए ।
      पूरा पढ्नुहोस्

      जापानको नेपाली जनसम्पर्क समितिले पूर्णता पायो

      कान्तिपुर संवाददाता , आश्विन ६, २०७३
      नेपाली जनसम्पर्क समिति जापानले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेको छ । यस्तै सो समितिको नियमित बैठकले सल्लाहकारहरू को चयन पनि गरेको छ ।
      पूरा पढ्नुहोस्

      यूएईबाट ९ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति

      होम कार्की , आश्विन ६, २०७३
      यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।
      पूरा पढ्नुहोस्

      अष्ट्रेलियाको निर्वाचनमा दुई नेपालीको उम्मेदवारी

      नारायण खड्का, आश्विन ६, २०७३
      अष्ट्रेलियामा आउने महिना हुन लागेको स्थानीय निर्वाचनमा दुईजना नेपालीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
      पूरा पढ्नुहोस्

      कोरियामा नेपाली व्यवसायी मृत फेला

      कान्तिपुर संवाददाता , आश्विन ५, २०७३
      दक्षिण कोरियामा एक नेपाली रेस्टुरेन्ट व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।लामो समयदेखि कोरियाको विभिन्न स्थानमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका संखुवासभाका मनोजकुमार डाँगी आफ्नै निवास नजिक झुण्डिएको अवस्थामा मृत फेला परेको परिवारले बताएका छन् ।
      पूरा पढ्नुहोस्

      नेपालमा संविधान जारी भएको वर्ष पुग्दा जापानमा खुशियाली

      प्रकाश पन्थी, आश्विन ५, २०७३
      नेपालमा संविधान जारी भएको पहिलो बार्षिकोत्सवका अवसरमा जापानमा समेत खुशियालीका साथ संविधान दिवस मनाइएको छ ।
      पूरा पढ्नुहोस्

      धानबाली जोगाउन रातभरि पहरा

      भवानी भट्ट, आश्विन ९, २०७३
      कञ्चनपुरको वेदकोट नगरपालिका १ चम्फापुरकी ललिता जोशीले राति निदाउन छाडेको हप्ताभन्दा बढी भइसक्यो ।
      पूरा पढ्नुहोस्

      निर्यात नहुँदा बारीमै कुहियो अदुवा

      निर्यात नहुँदा बारीमै कुहियो अदुवा
      घनश्याम गौतम र माधब अर्याल, आश्विन ९, २०७३
      भारतीय बजारमा निर्भर रहेर अदुवा उत्पादन गरेका गुल्मेली किसानले बजार नपाएपछि मर्कामा छन् । भारतले आफ्ना किसानलाई अदुवा उत्पादनमा अनुदान दिएर उत्पादन सुरु गरेपछि यताको उत्पादनको माग घटेको हो ।
      पूरा पढ्नुहोस्

      घिउकुमारी बारीमै अलपत्र

      घिउकुमारी बारीमै अलपत्र
      कानितपुर संवाददाता, आश्विन ९, २०७३
      बहु उपयोगी मानिएको घिउकुमारी खेती गरेका किसानहरू बिक्री नभएर निराश भएका छन् । लाखौंको लगानी डुब्न लागेको भन्दै उनीहरू बजारको खोजीमा जुटेका छन् ।
      पूरा पढ्नुहोस्

      ग्यासको ढुवानी भाडा मूल्यांकन गर्न कमिटी

      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      आपूर्ति मन्त्रालयले पाराद्वीपबाट ग्यास ढुवानी गर्दा लाग्ने भाडाको मूल्यांकन गर्न समिति गठन गरेको छ ।
      पूरा पढ्नुहोस्

      माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट २५ मेगावाट उत्पादन

      माथिल्लो मर्स्याङ्दी ‘ए’ बाट २५ मेगावाट उत्पादन
      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।उत्पादित विद्युत् १३२ केभीएको भुलभुले–मध्यमर्स्याङ्दी ‘सिंगल सर्किट’ को प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ ।
      पूरा पढ्नुहोस्

      अर्बपतिका सन्तानको फरक जीवनशैली

      दिनेश यादव, आश्विन ८, २०७३
      अर्बपति आमाबुबाका सन्तानका रूपमा जन्मेकाहरूको जीवन सरल र सहज हुने नै भयो । त्यसमा पनि आफ्नै प्रतिभा र सुन्दरता भए झनै राम्रो । अझ पुख्र्यौली व्यवसायको साटो आफ्नै प्रतिभाले लोकप्रियताको शिखर चुम्न सक्नु चानचुने कुरो होइन, रहेन ।
      पूरा पढ्नुहोस्

      तरकारी र फलफूल सहुलियत दरमै

      राजु चौधरी, आश्विन ८, २०७३
      चाडपर्वका लागि सञ्चालन गरिएको सहुलियत पसलमा तरकारी पनि बिक्री हुने भएको छ । सरकारले असोज १ देखि दैनिक उपभोग्य सामग्री बिक्री गर्ने सरकारी संस्थान र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा उपत्यकाको १३ ठाउँमा पसल सञ्चालन गर्दै आएको छ ।
      पूरा पढ्नुहोस्

      चमेलिया साताभित्रै निर्माण सुरु हुने

      कान्तिपुर संवाददाता , आश्विन ७, २०७३
      भेरिएसन विवादका कारण दुई वर्षभन्दा बढी समय अवरुद्ध ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य साताभित्रै सुरु गर्न सहमति भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मा, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले गेजुवाका महाप्रबन्धक युआन चिसियोङसहितका अधिकारीहरूबीच बिहीबार छलफलपछि चमेलिया आयोजनाको काम सुरु हुने वातावरण बनेको हो ।
      पूरा पढ्नुहोस्

      पारिवारिक र सामाजिक प्रभावलाई पनि ख्याल राख्रु पर्ने रोग

      डा.रमेश कडेल, आश्विन ५, २०७३
      हरेक वर्ष जस्तै यो सेप्टेम्बरलाई पनि ‘अल्जाइमर्स डिजिज इन्टरनेशनल’ नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा विश्वभर अल्जाइमर्स महिना’ को रुपमा मनाइँदैछ र यसै महिनाको २१ तारिखलाई ‘रिमेम्बर मी (मलाई सम्झ)’ भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवश, २०१६’ मनाइँदैछ । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

      कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
      माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
      थप ब्लग

      वर्ल्डलिंकद्वारा रक्तदान

      कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
      वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      ‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

      बसन्त बस्नेत, आश्विन ८, २०७३
      १७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
      थप फिचर

      आगोको पनि लाइसेन्स

      नवीन पोखरेल, आश्विन ५, २०७३
      लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
      थप रोचक