नेपाल र नामिबियाबीचकाे खेल सुरु, पहिलाे अाेभरमै नेपाललाई विकेट

  • नामिबियाले टस जित्याे, नेपालले पहिलाे बलिङ गर्दै
कान्तिपुर संवाददाता , माघ २८, २०७२
आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अाज नेपालले नामिबियासँग खेल्दै छ । कुहिराेका कारण केही ढिला सुरु हुने भएकाे खेलमा नामिबियाले टस जितेर पहिलाे ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।
पूरा पढ्नुहोस् »

कोइराला बाथरुममा लडेका थिए

  • निद्रा लाग्ने औषधि समेत सेवन गर्दै थिए
कुलचन्द्र न्यौपाने , माघ २७, २०७२
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्तिम श्रद्धाञ्जली दिन उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुले बुधबार पनि बारम्बार एउटै प्रश्न गरेे,'सुशील 'दा'लाई किन अस्पताल लगिएन ?' यसको जबाफ दिने त्यहाँ कोही भएनन् । पार्टीका नेताहरु यस्ता प्रश्नको घेराबन्दीमा बारम्बार परिरहँदा उनीहरु प्रतिक्रियाविहिन भएर शीर निहुराएका थिए ।
पूरा पढ्नुहोस् »

कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प

    कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प

    कान्तिपुर संवाददाता , पर्सा, माघ २८, २०७२
    भारतस्थित कोलकाता बन्दरगाहमा ‘दादागिरी शैली’ मा नेपालतर्फ ढुवानीमा अवरोध सिर्जना गरिएको छ । बन्दरगाहबाट सडक मार्ग हुँदै हुने ढुवानी सोमबारयता रोकिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियाका अनुसार कोलाकाता बन्दरगाहमा सडक मार्गका लागि ट्रक र टेलर उपलब्ध गराउँदै आएको त्यहाँस्थित ‘इन्डो नेपाल ट्रक टेलर्स एसोसिएसन’ ले अवरोध खडा गरेको हो ।
    पूरा पढ्नुहोस्

    ल्होसार पर्वका कारण चीनद्वारा केरुङ नाका बन्द

    कृष्ण थापा , माघ २८, २०७२
    नयाँ वर्ष र ल्होसार पर्वको व्यस्तताका कारण चीनले केरुङ नाका बन्द गरेको छ । ‘चीनबाट केही सामान आएको छैन,’ रसुवा भन्सार प्रमुख केदार पनेरुले भने, ‘सबै कर्मचारी ल्होसार मनाउन घर गएका छन् ।’
    पूरा पढ्नुहोस्

    कोइरालाका गुरु भन्छन्- ‘सुरुमा त पत्याउनै सकिनँ’

    कान्तिपुर जिल्ला ब्युरो, माघ २८, २०७२
    पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनबाट वीरगन्जमा उनको विद्यालय तहका गुरु केशरप्रसाद मानन्धर शोकमग्न छन् ।
    पूरा पढ्नुहोस्

    ‘बोक्सो’ आरोपमा जलाएर हत्या

    प्रताप विष्ट, माघ २८, २०७२
    ‘बोक्सो’ आरोपमा ८६ वर्षीय वृद्धलाई पेट्रोल छर्की जलााएर छिमेकीले हत्या गरेका छन् । हेटौंडा उपमहानगरपालिका–८ का वृद्ध हस्तबहादुर मगरलाई छिमेकी ६४ वर्षीय कृष्णबहादुर मगरले ‘भेदा बूढा’ को आरोपमा घरभित्रै पेट्रोल छर्केर जलाएका हुन् । कृष्णबहादुरको जीउ चिलाउने र राता खटिरा आउने समस्या थियो । वृद्धले भेदेर शरीरमा खटिरा आएको ठानेर उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    एक करोडको लक्ष्यका साथ ‘वाक फर वेलफेयर’

    नारायण खड्का, माघ २७, २०७२
    अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरुको हकहितका लागि रकम जम्मा गर्ने उद्देश्यले प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले ‘वाक फर वेलफेयर’ कार्यक्रम गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियामा सुनुवार समाज

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    नेपालबाट मलेसियामा विभिन्न कामका क्रममा जुटेका सुनुवार बन्धुहरु एकबद्ध भएका छन् । संस्कृति र पहिचानका लागि प्रतिबद्धता भन्ने मुल नाराका स्थापना भएको सुनुवार समाज मलेसियाको प्रथम अधिवेशन केही दिन अघि सम्पन्न भएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियाव्यापी धमाकै धमाका

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा आयोजित सांगीतिक कार्यक्रम ‘फ्रेण्डसीप धमाका’ मैजारो गरिएको छ ।
    पूरा पढ्नुहोस्

    अस्ट्रेलियामा सबैको ल्होछार

    नारायण खड्का, माघ २७, २०७२
    अस्ट्रेलियामा रहेका नेपालीहरूले भव्य रूपमा ल्होछार पर्व मनाएका छन् । नेपालबाट आएका कलाकारहरूसहित साउथ अस्ट्रेलियामा कार्यक्रम गरी मनाइएको पर्वमा करिब ५ सय नेपालीहरूको सहभागिता थियो ।
    पूरा पढ्नुहोस्

    बेलायतबाट पर्यटक भित्र्याउन कस्सिए नेपाली

    नविन पोखरेल, माघ २६, २०७२
    विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदाय अझै विश्वस्त हुन नसकिरहेका बेला बेलायतवासी नेपालीले यहांबाट पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेका छन् । ‘सेन्ड योर फ्रेन्ड्स टु नेपाल’ अभियानमा उनीहरुको अग्रसरता बढेको हो ।
    पूरा पढ्नुहोस्

    जनसम्पर्क समिति स्पेनले छान्यो महाधिवेशन प्रतिनिधि

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    नेपाली जनसम्पर्क समिति स्पेनले १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।
    पूरा पढ्नुहोस्

    प्रमोदको ‘झुम्कावाली’ मा झुमे मलेसियाका दर्शक

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    चिनियाँ नयाँ वर्षको छुट्टी, बल्लबल्ल मिलेको फुर्सद । थाकेको शरिर लिएर सोमबार क्वालालम्पुरस्थित चिन्हु स्टेडियममा उपस्थित दर्शकहरुले यहाँ आयोजित ‘फ्रेण्डसीप धमाका–७’ मा थकान मेटिने गरि भरपुर मनोरञ्जन लिए ।
    पूरा पढ्नुहोस्

    गैरकानुनी कामदारको दर्ता फेब्रुअरी १५ देखि

    रामचन्द्र गिरी, माघ २४, २०७२
    मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई बैध गराई पुन: रोजगारी दिने कार्यक्रम यही फागुन ३ गते (फेब्रुअरी १५) देखि सुरु गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    विषादी प्रयोग घटाउँदै कृषक

    माधव अर्याल, माघ २८, २०७२
    सोमादी ३ सर्देवाका हरिभक्त पोखरेलले विषादी र रासायनिक मल प्रयोग नगरी तरकारी खेती गरेको दुई वर्ष भयो । पहिलो वर्ष घाटा खाएको बताउने उनले दोस्रो वर्ष भने राम्रै आम्दानी गरे । ‘पहिलो वर्ष बर्बादै भयो,’ उनले भने, ‘एक वर्षयता भने राम्रो भएको छ ।’
    पूरा पढ्नुहोस्

    कास्की कुखुरामा आत्मनिर्भर

    लालप्रसाद शर्मा, माघ २८, २०७२
    उत्पादित कुखुराबाटै माग अनुसारको मासु आपूर्ति भएपछि कास्की कुखुरामा आत्मनिर्भर जिल्ला बनेको छ । बाहिरी जिल्लाबाट केही कुखुरा र मासु आयात भए पनि सोही परिमाणमा निर्यात हुने भएपछि आत्मनिर्भर भएको सरोकारवालाले बताएका छन् ।
    पूरा पढ्नुहोस्

    ६ महिनामा ३ हजार किलो सुन

    राजु चौधरी, माघ २७, २०७२
    भूकम्प पछिको तातोपानी नाका बन्दले नेपालीले धेरै दु:ख भोग्नुपरेपछि एक अर्थमा भने मुलुकलाई लाभ पुगेको छ ।
    पूरा पढ्नुहोस्

    चीनले सीमामा व्यापारिक हब बनाउने

    चन्द्रशेखर अधिकारी, माघ २७, २०७२
    तिब्बत सरकारले चीनबाट सामान आयात गर्दै आएका नेपाली व्यापारीलाई सीमामा नै सबै सुविधा उपलब्ध हुने गरी आर्थिक हब बनाउने तयारी गरेको छ ।
    पूरा पढ्नुहोस्

    सिँचाइमा नयाँ कार्यक्रम र योजना सार्वजनिक

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    सिँचाइमन्त्री उमेशकुमार यादवले सिँचाइ क्षेत्रको विकास र विस्तार गर्न चालू आर्थिक वर्षका लागि नयाँ कार्यक्रम र योजनाहरू सार्वजनिक गरेका छन् ।
    पूरा पढ्नुहोस्

    कोइरालाको निधनमा निजी क्षेत्रद्वारा दु:ख व्यक्त

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको निधनप्रति निजी क्षेत्रले दु:ख व्यक्त गरेको छ ।
    पूरा पढ्नुहोस्

    कृषि मेलामा सबै क्षेत्रका किसान सहभागी हुन सकेनन्

    कृषि मेलामा सबै क्षेत्रका किसान सहभागी हुन सकेनन्
    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनीमा दुई नम्बर प्रदेशका सप्तरीदेखि पर्सासम्म गरी आठ जिल्लाका किसानको सहभागिता छैन ।
    पूरा पढ्नुहोस्

    १ सय ४१ दिनपछि अन्तराष्ट्रिय विमानहरुले इन्धन पाउने

    सुरज कुँवर , माघ २६, २०७२
    १३ मूलुकका २३ वटा गन्तव्यबाट काठमाडौं उडान भर्दै आएका २ वटा स्वदेशीसहित २६ वटा अन्तराष्ट्रिय वायुसेवाका विमानहरुलाई आयल निगमले आउदो मंगलबारदेखि इन्धन उपलब्ध गराउने
    पूरा पढ्नुहोस्

    अति उत्साह अर्थात् हाइपोमेनिया

    अतुल मिश्र, माघ २३, २०७२
    तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    योरुनाको आत्मासँग माफी माग्ने कि, राज्यसँग जवाफ ?

    सावित्री गौतम, माघ २७, २०७२
    ‘दिदी छोरीलाई यस्ता खुलाखुला लुगा नलगाइदिनुस्, ठूली भई । यसकै ‘सेफ्टी’का लागि पनि यो जरुरी छ ।’ अधिकारको बारेमा राम्रै चेतना राख्ने एक साथीले पोहोरसाल बाहुला नभएको छोटो फ्रक लगाएर वरिपरि फुरफुर गरिरहेकी मेरी छोरीतिर हेर्दै भनिन् । पूरा पढ्नुहोस्
    थप ब्लग

    स्वर्गीय सुशील कोइरालालाई बालुवामा श्रद्धान्जली

    माघ २६, २०७२
    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिले शोक व्यक्त गरिरहेका छन् । यस्तैमा, एकजना भारतीय कलाकारले भने अलि भिन्न ढंगले कोइरालाप्रति आफ्नो श्रद्धाञ्जली व्यक्त गरेका छन्, वालुवामा उनको मुर्ति बनाएर । पूरा पढ्नुहोस्
    थप फिचर

    राराको तस्बिर उत्कृष्ट दसमा

    कान्तिपुर संवाददाता , माघ २८, २०७२
    अमेरिकाको बोस्टनमा सम्पर्क कार्यालय रहेको अल्पेन क्लाइम्ब नामको वेबसाइटले फोटोसम्बन्धी सामाजिक सञ्जाल इन्स्टाग्राममा पाठकहरूले राखेको फोटोहरूमध्ये उत्कृष्ट १० भित्र नेपालको रारा तालको फोटो छनोट गरेको छ । ग्रेट हिमालयन ट्रेलमा पर्ने रारा तालमा सूर्य उदाउँदै गरेको तस्बिर नेपाल पर्यटन बोर्डका कर्मचारी सुनील शर्माले इन्स्टाग्राम अपलोड गरेका हुन् । पूरा पढ्नुहोस्
    थप रोचक

    कान्तिपुर भित्र