सस्तो लोकप्रियतावादको मारमा मस्याैदा

    हरिबहादुर थापा, भाद्र १८, २०७२
    प्रस्तावित संविधानमा ‘बेरोजगार भत्ता’को व्यवस्था गरिएको छ । अब बेरोजगार भत्ता वितरण निम्ति एउटा मन्त्रालय सरहकै निकाय खोल्नुपर्ने हुन्छ– तथ्यांक संकलनदेखि रकम वितरणसम्मका निम्ति । त्यसअतिरिक्त राजनीतिक दलहरु आफ्ना कार्यकर्ताहरुलाई ‘बेरोजगार भत्ता’ लिने सूचीमा जसरी पनि पार्ने ध्याउन्नमा लाग्छन् ।
    पूरा पढ्नुहोस् »

    मधेस आन्दोलनको कुनै तुक छैन : अर्थमन्त्री

    मधेस आन्दोलनको कुनै तुक छैन : अर्थमन्त्री

    लालप्रसाद शर्मा , पोखरा, भाद्र १८, २०७२
    अर्थमन्त्री रामशरण महतले मधेसमा भइरहेको आन्दोलनको कुनै तुक नभएको बताएका छन् ।सामान्य अवस्थामा मधेसवादी दलहरुले अव चुनाव जित्न नसक्ने भएकाले अहिले केही नेताको स्वार्थमा मात्र आन्दोलन गरिएको उनको भनाइ थियो ।
    पूरा पढ्नुहोस्

    डा केसीको जीवन रक्षाको माग गर्दै पोखरामा दबाब र्‍याली

    रासस , भाद्र १८, २०७२
    स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा आज बिहान दबाब र्‍याली निकालिएको छ ।
    पूरा पढ्नुहोस्

    सम्झौतामा बेइमानी गरेकोले आन्दोलन: राजेन्द्र महतो

    माधव ढुंगाना , भाद्र १८, २०७२
    सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसी जनतालाई अमान्य हुने खालको संविधान बनाइरहेकाले त्यसलाई रोक्न र आफ्नो अधिकार माग्न मधेसी जनता अहिले सडकमा आएको बताएका छन् ।
    पूरा पढ्नुहोस्

    संसदीय टोलीद्वारा छानबिन सुरु

    रासस , भाद्र १८, २०७२
    व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिअन्तर्गतको संसदीय अनुगमन समितिले कैलालीको टीकापुर घटनाको छानबिन सुरु गरेको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    बैंक सञ्चालक सभासदद्वारा पुँजी वृद्धिको विरोध

    कान्तिपुर संवाददाता, भाद्र १८, २०७२
    बैंकको सञ्चालक/ लगानीकर्तासमेत रहेका सभासदले बैंकको पुँजी बढाउने निर्णयको चर्को विरोधमा उत्रिएका छन् ।
    पूरा पढ्नुहोस्

    अस्तव्यस्त अर्थतन्त्र

    भरतपुर ब्युरो, भाद्र १८, २०७२
    प्रदेश सीमांकनमा असतुष्ट मधेसी मोर्चा र थरुहटले मध्य तथा पश्चिम तराईका जिल्लामा तीन सातादेखि गरेको बन्द र प्रदर्शनले उद्योग/व्यापार प्रभावित भएको छ । ठूला र बहुराष्ट्रिय कम्पनीको उत्पादन ठप्प छ । भएको उत्पादन पनि सम्बन्धित क्षेत्रमा पुर्‍याउन नसकिएकाले खेर गइरहेको छ ।
    पूरा पढ्नुहोस्

    सरकारी लक्ष्यभन्दा न्यून वृद्धि हुने एडीबीको प्रक्षेपण

    कान्तिपुर संवाददाता, भाद्र १८, २०७२
    चालू आर्थिक वर्षमा सरकारले तोकेको भन्दा न्यून आर्थिक वृद्धि हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ ।
    पूरा पढ्नुहोस्

    उत्पादन बन्द बजार गुम्ने डर

    उत्पादन बन्द बजार गुम्ने डर
    लीलावल्लभ घिमिरे/पर्वत पोर्तेल, भाद्र १८, २०७२
    सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्र ठप्प भएको छ । यहाँका ५ सयभन्दा बढी उद्योग बन्द हुँदा हजारौं मजदुरहरूको रोजीरोटी गुमेको छ ।
    पूरा पढ्नुहोस्

    सुदूरपश्चिममा आर्थिक गतिविधि प्रभावित

    सुदूरपश्चिममा आर्थिक गतिविधि प्रभावित
    सुदूरपश्चिम ब्युरो, भाद्र १८, २०७२
    साउन तेस्रो साता संघीयताको सिमांकनसम्बन्धी चर्चासँगै चर्किएको अखण्ड र थरूहट पक्षधरको लगातारको बन्दले भर्खरै आर्थिक गतिविधितर्फ अग्रसर हुन थालेको सुदूरपश्चिम नराम्ररी प्रभावित हुन पुगेको छ ।
    पूरा पढ्नुहोस्

    मध्यपश्चिममा कारोबार ठप्प

    मध्यपश्चिममा कारोबार ठप्प
    कान्तिपुर संवाददाता, भाद्र १८, २०७२
    प्रदेशको सीमांकनपछि उत्पन्न असन्तुष्टिले पश्चिम क्षेत्रकै ठूलो नेपालगन्ज भन्सार नाका तीन सातादेखि ठप्प छ । ग्यास र डिजेल, पेट्रोल बोकेका ट्यांकरहरू भित्रिएबाहेक आयात रोकिएको छ भने पहाडी जिल्लातर्फको ढुवानीसमेत अबरुद्ध भएको छ ।
    पूरा पढ्नुहोस्

    टर्कीले नेपालीलाई ईभिसा दिने

    सुरज कुँवर , भाद्र १७, २०७२
    टर्किस एयरलायन्सबाट यूरोप, अमेरिका, क्यानडालगायत सेनजेन र ओइसीडी मुलुक जाने नेपालीले अनलाईनबाटै टर्कीको पनि भिसा पाउने भएका छन् । इस्तानबुल ट्रान्जिट हुदै यी मुलुक जाने क्रेडिट कार्ड भएका नेपालीले अनलाइन र्फम भरेर तुरुन्तै भिजिट भिसा पाउने छन् ।
    पूरा पढ्नुहोस्

    गैरआवासीयले पर्यटनमा सघाउने

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    भुकम्पपछी सबैभन्दा धेरै असर परेको नेपालको पर्यटन प्रवर्द्धनमा गैर आवासीय नेपाली संघ (एनआरएनए) सघाउने भएको छ । उस्ले विश्वभर फैलिएका आफ्ना शाखाहरुमार्फत नेपालको पर्वतीय पर्यटन प्रर्वद्धन, प्रसारमा सघाउन विहीबार राजधानीमा आयोजित एउटा कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) सँग सम्झौता गरेको छ ।
    पूरा पढ्नुहोस्

    चीनको सैन्य शक्ति प्रदर्शन

    सिन्हवा/रोयटर्स, भाद्र १८, २०७२
    दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको ७०औं वर्षगाँठ चीनले बिहीबार बेइजिङस्थित तियामेन चोकमा भव्य सैनिक परेडका साथ मनाएको छ । हरेक वर्ष सेप्टेम्बर ३ लाई चीनमा विजय दिवसका रूपमा मनाउने गरिएको छ । पूरा पढ्नुहोस्
    थप विश्व

    डा. केसीको समर्थनमा अभियान

    नारायण खडका, भाद्र १७, २०७२
    नेपालको मेडिकल क्षेत्रको सुधारको माग राख्दै विगत १० दिनदेखि अनसनरत डा. गोविन्द केसीको अभियानमा समथर्न र सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियामा ‘आइएम विथ डा. केसी’ अभियान सुरु गरिएको छ । पूरा पढ्नुहोस्
    थप प्रवास

    हेपाटाइटिस बि: भ्रम र तथ्य

    डा. अनन्त श्रेष्ठ, भाद्र १७, २०७२
    हेपाटाइटिस बि र यसबाट हुनसक्ने जटिलताको रोकथाम गर्नका लागि सर्वप्रथम यो रोगको बारे सत्यतथ्य जान्न जरुरी हुन्छ । तर दुर्भाग्यवश हाम्रो समाजमा तथ्यभन्दा पनि यस रोग बारे भ्रमले जरा गाढेको छ । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    [ब्लग] सरकार... बाँदरले दु:ख दियो

    हरिहरसिंह राठौर, भाद्र १७, २०७२
    आफूहरुलाई बाँदरले साह्रै दु:ख दिएको भन्दै सदरमुकाम वरपरका किसानहरुले स्थानीय प्रशासनमा उजुरी गरेका छन् । सदरमुकाम नीलकण्ठ नगरपालिका अन्तर्गत ९ नम्बरका वडाका मुरली भन्ज्याङ्गका बासिन्दाहरुले सामुहिक रुपमा निवेदन लेखेर स्थानीय प्रशासन र जिल्ला वन कार्यालयमा दर्ता गराएका छन् । पूरा पढ्नुहोस्
    थप ब्लग

    आठ वर्षपछि आरबी

    मधु शाही, भाद्र १८, २०७२
    वरिपरि झारैझारले घेरेको जीर्ण घर । भित्र छिर्दै गर्दा दैलोमै अँध्यारो र असुरक्षित कोठा देखिन्छ, जहाँ सेताम्मे फुलेका चित्रकार क्यानभास उज्यालो पार्न रंग पोतिरहेका छन् । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध