प्रतिपक्षीले भन्यो 'स्थानीय चुनाव नगराउने खेल'

  • संसद बैठक
कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
प्रमुख प्रतिपक्षी एमालेले सरकार स्थानीय निर्वाचन नगराउने खेलमा लागेको आरोप लगाएको छ । 'पूर्ववर्ती सरकारले साविक स्थानीय निकायको अन्तरिम चुनाव गर्न खोज्दा तत्कालिन प्रतिपक्ष (कांग्रेस) ले स्थानिय निकाय पुर्नसंरचना गरेरमात्र नयाँ स्थानीय तहको चुनाव गर्नुपर्छ भन्यो,' संसदको बैठकमा सोमबार विशेष समयमा बोल्दै एमाले सांसद रविन्द्र अधिकारीले भने- 'आज फेरी स्थानिय तहको होइन, साविक स्थानिय निकायको चुनाव गरौ भन्न थालिएको छ । यो चुनावै नगराउने खेल हो । यसले संविधान कार्यान्वयनमा व्यवधान खडा गर्छ ।'
पूरा पढ्नुहोस् »

शान्ति मिसनमा नेपाली सेनाको कोटा थप्न आग्रह

  • बाँकी शान्ति प्रक्रियामा सहयोग गर्न राष्ट्रसंघ इच्छुक
  • भारतीय पूर्व कूटनीतिज्ञ खेरे भन्छन्– ‘शान्ति सेनामा नेपालीको कोटा बढाउन सकिन्छ’
शान्ति मिसनमा नेपाली सेनाको कोटा थप्न आग्रह
खेरेसँग भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर स्राेत : दाहालकाे नीजी सचिवालय ।

चन्द्रशेखर अधिकारी, काठमाडौं, भाद्र १३, २०७३
सरकारले संयुक्त राष्ट्रसंघका उच्चअधिकारीलाई शान्ति मिसनमा उच्च अधिकारी सहित नेपाली सेनाको कोटा थप्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका विश्व शान्ति सम्वन्धि सहयोग विभागका प्रमुख अतुल खेरेलाई राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाको कोटा दोब्बर बनाउन आग्रह गरेका हुन् ।
पूरा पढ्नुहोस्

गंगामायालाई उच्च ज्वरो

कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
वीर अस्पतालको पुरानो आईसीयूमा रहेकी गंगामाया अधिकारीलाई सोमबार साँझ उच्च ज्वरो देखिएको छ । दोस्रो पटक १९ दिनदेखि आमरण अनशनमा रहेकी अधिकारीलाइ सोमबार राति १०५ डिग्री ज्वरो देखिएको कामु निर्देशक डा.भूपेन्द्र बस्नेतले जानकारी दिए ।
पूरा पढ्नुहोस्

नक्कली प्रमाणपत्रधारी चिकित्सकपछि अब पाइलटमाथि प्रहरीको अनुसन्धान

कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पाइलट बनेको आरोपमा स्वछन्द घले पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्

पूर्वराष्ट्रपतिलाई उपचार गराउन ६० लाख

कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
सरकारले पूर्वराष्ट्रपति रामवरण यादवलाई अमेरिकामा गई प्रोस्टेट ग्रन्थीमा देखिएको ‘क्यान्सर’ को उपचार गराउन ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
पूरा पढ्नुहोस्
थप समाचार

श्रम सम्झौता नगरेकोप्रति साउदी असन्तुष्ट

होम कार्की, भाद्र १३, २०७३
साउदी अरबमा तेस्रो मुलुक हुँदै पुर्‍याइएका घरेलु कामदार (हाउसमेड) को समस्या फेरि बढ्न थालेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार न्यूनीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा विगतझैं फेरि समस्या तथा आपतविपतमा परेर हाउसमेडहरू आउने क्रम बढेको छ ।
पूरा पढ्नुहोस्

लन्डनस्थित नेपाली मेलामा झल्क्यो सिंगो नेपाल

नविन पोखरेल, भाद्र १३, २०७३
लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।
पूरा पढ्नुहोस्

सजाय भुक्तान गरिसके पनि नेपाली युवक ७ महिनादेखि साउदीकाे जेलमै

अाश गुरुङ, भाद्र १३, २०७३
रोजगारीका लागि साउदी गएका एक नेपाली युवक आफूले पाएको ५ वर्षको जेल सजाय भुक्तान गरेको ७ मिहना बितिसक्दा पनि हालसम्म छुटेका छैनन् । उनलाई छुटाइदिन परिवारले सरकारसँग आग्रह गरेको छ। एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा गोरखा, केराबारी ७ छारनासका ध्रुव गुरुङ जेल परेका हुन् ।
पूरा पढ्नुहोस्

न्यूजर्सी घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न

कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं क्षेत्रीय सम्मेलन ‘न्यूजर्सी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । शनिबारदेखि दुई दिनसम्म चलेको सम्मेलनले ११ बुँदे घोषणा पत्र जारी गरेको हो ।
पूरा पढ्नुहोस्

अष्ट्रेलियाका ३ सहरमा पर्यटन प्रबर्द्धन कार्यक्रम

नारायण खड्का, भाद्र १२, २०७३
भूकम्पपछि सुस्त बनेको नेपालको पर्यटन क्षेत्रमा यस क्षेत्रबाट पर्यटक संख्या बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका ३ मुख्य सहरमा नेपालको पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गरिने भएको छ ।
पूरा पढ्नुहोस्

एनआरएनए न्यूजर्सी सम्मेलन सुरु

दिनेशजंग शाह, भाद्र १२, २०७३
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परिवर्तित समयमा नयाँ ढंगले परिचालन गर्ने अध्यायको रुपमा प्रचारित ‘नवौं एनआरएनए क्षेत्रीय सम्मेलन’ यहाँ स्थित हिल्टन होटलमा शुरु भएको छ । आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा तीन दर्जन देशका प्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।
पूरा पढ्नुहोस्

विदेशी जेलमा ८६३ नेपाली

होम कार्की, भाद्र १२, २०७३
पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।
पूरा पढ्नुहोस्

स्लोभाकियाबाट नेपालीको शव काठमाडौं पठाइयो

कान्तिपुर संवाददाता , भाद्र ११, २०७३
युरोपेली मुलुक स्लोभाकियामा निधन भएका एक नेपालीको शव शुक्रबार नेपाल पठाइएको छ । सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामाको शव आइतबार बिहान काठमाडौं पुर्‍याइने छ ।
पूरा पढ्नुहोस्

पाङग्रा पन्चर भएपछि एयरबस ग्राउन्डेड

-सुरज कुँवर, भाद्र १३, २०७३
आइतबार राति हङकङबाट आएको नेपाल वायु सेवा निगमको एयरबस पछाडिको पाङग्रा अवतरणका बेला पन्चर भएपछि जहाज ग्राउन्डेड भएको छ ।
पूरा पढ्नुहोस्

धादि‌ङको राजमार्ग क्षेत्र उद्योगिक हव वन्दै

हरिहरसिंह राठौर, भाद्र १३, २०७३
नजिकै राजधी बजार, पानी र विधुतलगायतका पर्याप्त अनुकुलताले धादिङ खण्डको पृथ्वीराजमार्ग विभिन्न उद्योगहरुको हव वन्दैछ । विशेष गरि राजधानीसंग जोडिएका गाविसहरुमा लाखौं देखि अरबौं लगानीका साना ठुला उद्योग व्यवसायहरु संचालनमा छन् भने कतिपय निर्माणाधिन छन् ।
पूरा पढ्नुहोस्

दसैंमा ग्यास सिलिन्डरमा छुट

राजु चौधरी, भाद्र १३, २०७३
आपूर्ति मन्त्रालयले दसैंमा खाना पकाउने ग्यास सिलिन्डरमा छुट दिने तयारी गरेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्यका पसलमार्फत ग्यास, मटितेललगायत खाद्यान्नमा छुट दिने तयारी थालेको हो ।
पूरा पढ्नुहोस्

भूकम्पपछि दाबी भुक्तानी १५ अर्ब

भूकम्पपछि दाबी भुक्तानी १५ अर्ब
यज्ञ बञ्जाडे, भाद्र १३, २०७३
गत वर्ष निर्जीवन बिमा कम्पनीहरूले करिब १५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब १ सय ८४ प्रतिशतले बढी हो ।
पूरा पढ्नुहोस्

नेपाल बैंकले रणनीतिक साझेदार भित्र्याउने

नेपाल बैंकले रणनीतिक साझेदार भित्र्याउने
कान्तिपुर संवाददाता , भाद्र १३, २०७३
मुलुकको सबैभन्दा जेठो बैंक (नेपाल बैंक) ले पनि रणनीतिक साझेदार भित्र्याउने योजना बनाएको छ । संस्थालाई सबै पक्षबाट बलियो र प्रतिस्पर्धी बनाउने उद्देश्यले उपयुक्त साझेदार भेटिएमा भित्र्याउने योजना बैंकले बनाएको हो ।
पूरा पढ्नुहोस्

डेलका दुई ल्यापटप बजारमा

कान्तिपुर संवाददाता , भाद्र १२, २०७३
डेलले आफ्नो नयाँ दुई ल्यापटप नेपाली बजारमा ल्याएको छ । बजारमा ल्याइएका ल्यापटपहरुमा ‘इन्सपाइरोन १३ ५००० २–इन– १’ र ‘इन्सपाइरोन १५ ५००० ल्यापटप’ रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
पूरा पढ्नुहोस्

झन्डै ६ अर्ब विदेशी लगानी भित्रियो

यज्ञ बञ्जाडे, भाद्र १२, २०७३
आर्थिक वर्ष ०७२/७३ मा झन्डै ६ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे १ अर्बले बढी हो । आर्थिक वर्ष ०७१/७२ मा यस्तो लगानी ४ अर्ब ३८ करोड रुपैयाँ थियो ।
पूरा पढ्नुहोस्

अधिकांश ठूला योजना अधुरै

अधिकांश ठूला योजना अधुरै
लीलाबल्लभ घिमिरे, भाद्र १२, २०७३
६ महिना लामो मधेस बन्द र हडतालका कारण गत वर्ष निर्माण सम्पन्न हुनुपर्ने मोरङका ठूला योजनाहरूका लागि दोस्रो पटक समय थप गर्नुपर्ने भएको छ । जिल्लामा सञ्चालित पुल र कल्भर्टका योजनाहरू तोकिएको समयमा नसकिएपछि यस्तो अवस्था आएको हो ।
पूरा पढ्नुहोस्

नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

होम कार्की, भाद्र ३, २०७३
खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
थप ब्लग

स्वर्गीय इन्द्रभक्त श्रेष्ठको ‘मेरा सम्झना’ विमोचन

प्रशान्त माली, भाद्र ११, २०७३
समाजसेवी तथा व्यापारी स्वर्गीय ईन्द्रभक्त श्रेष्ठको ‘मेरा सम्झना’ नामक आत्मकथा विमोचन भएको छ । ईन्द्र–जवाहर सहयोग गुठीले स्वर्गीय इन्द्रभक्त जयन्तीको अवसरमा हातिवनस्थित आई.जे पायनियर उच्च माविमा शनिबार आयोजित समारोहमा पुस्तक विचोचन गरिएको हो । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

मेहनतले बस्ती मात्र फेरिएन, आत्मसम्मान पनि बढ्यो

जितेन्द्र साह, भाद्र १३, २०७३
तराईको अधिकांश भेकमा अन्य जातिकाले डोमलाई अझैसम्म अछूत मान्छन्। आफ्नो बराबरीमा बस्न दिंदैनन्। उनीहरूको हातको पानी पिउँदैनन। छोएको खाँदैनन्। यस्तोमा मधेसकै एक गाउँमा अरू जातिकाले डोमको घर बहालमा लिएर बसेको, उनीहरूकै भान्छा, धारा एवं शौचालय प्रयोग गरेको सुन्दा अचम्म लाग्न सक्छ। पूरा पढ्नुहोस्
थप फिचर

धापमा पाैडीकाे प्रतिस्पर्धा

राेयटर्स, भाद्र १२, २०७३
बेलायतको लियनह्रिड वेल्समा हरेक वर्ष रमाईलो प्रतिस्पर्धाको आयोजना हुन्छ । जसमा प्रतिस्पर्धीहरु निकै रोचक लाग्ने स्विमिङ कस्टुम लगाएर धापमा पौडीन्छन् । पूरा पढ्नुहोस्
थप रोचक