दोस्रो चरणको चुनाव असार ९ गतेलाई सर्‍याे

  • राजपालाई सहभागी गराउन स्थानीय तह निर्वाचन कानुन संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय
दोस्रो चरणको चुनाव असार ९ गतेलाई सर्‍याे

कान्तिपुर संवाददाता , काठमाडौं, जेष्ठ १५, २०७४
सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनाव सहभागी गराउनका लागि दोस्रो चरणको चुनाव ९ दिन सार्ने निर्णय गरेको छ । त्यस उसले स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दर्ता सम्बन्धी ब्यवस्थामा संशोधनको प्रकृया पनि अघि बढाएको छ ।
पूरा पढ्नुहोस्

आधिकारिक घोषणा नहुँदै उम्मेदवारहरु भोट माग्न व्यस्त

अर्जुन राजवंशी, जेष्ठ १४, २०७४
पार्टीले आधिकारिक रुपमा उम्मेदवार घोषणा नगरेपनि झापामा उम्मेदवारका आकांक्षीहरुले भोट माग्ने क्रमलाई तीव्र पारेका छन् । गाउँ, नगर तथा क्षेत्रीय समितिको सिफारिसका आधारमा आकांक्षी उम्मेदवारहरु भोट माग्न घरदैलोमा जुटेका छन् । उनीहरुको घरदैलोसंगै जिल्लामा चुनावी रौनकता बढेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले अझैसम्म जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
पूरा पढ्नुहोस्

चुनाव प्रचारप्रसार गर्दै दलहरु

शाहीमान राई, जेष्ठ १४, २०७४
आकांक्षीहरुको भावना समेट्दै पाँचथरमा दलहरुले आ–आफ्नो उम्मेदवार चयन गरी दोस्रो चरणको स्थानीय निर्वाचनको लागि प्रचारप्रसार तीव्र पारेका छन् । पार्टी कार्यकर्ताबीच आन्तरिक प्रतिस्पर्धा गरेर उम्मेदवार चयन गरेपछि आ–आफ्ना उम्मेदवारको पक्षमा मत माग्दै विभिन्न ठाउँमा चुनावीसभा गरिरहेका छन् ।
पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित

मकर श्रेष्ठ, जेष्ठ १४, २०७४
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन् । २० वर्षअघि एमालेकै केशव स्थापितले जितेको काठमाडौं महानगरमा निर्वाचित शाक्यले आगामी पाँच वर्षसम्म नेतृत्व गर्नेछन् ।
पूरा पढ्नुहोस्

कांग्रेस अलमलमै

कांग्रेस अलमलमै
कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७४
जिल्लाका दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तहमा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेसले भने अझै नाम छान्न सकेको छैन । उम्मेदवार चयनमा विवाद भएपछि कांग्रेस कार्यकर्ताले नेताका घर घेरा हाली नाराबाजी गर्ने गरेका छन् ।
पूरा पढ्नुहोस्

तीन दलका उम्मेदवार टुंगो

तीन दलका उम्मेदवार टुंगो
कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७४
नेपालगन्ज उपमहानगरपालिकाका लागि मुख्य प्रतिस्पर्धी ठानिएका दलहरूले उम्मेदवार टुंग्याइसक्दा कांग्रेसमा भने अझै अलमल छ । एमालेले पूर्वउपमेयर समसुद्दिन सिद्दिकीलाई मेयर र शान्ति ढकाललाई उपमेयर उम्मेदवार बनाएको छ ।
पूरा पढ्नुहोस्

मतदाताका माग : नुन, चामल र रोजगारी

सुदूरपश्चिम ब्युरो, जेष्ठ १४, २०७४
मनोनयन दर्ताको दिन नजिकै आइसक्दा सुदूरपश्चिमका सहरबजारदेखि दुर्गम गाउँबस्ती चुनावी गतिविधिले व्यस्त छन् । दलका नेता–कार्यकर्ता आफ्ना पक्षमा प्रचार गर्दै मतदाता आकर्षित गर्ने ध्याउन्नमा छन् ।
पूरा पढ्नुहोस्

खानेपानी र टोल–टोलमा सडक सञ्जाल पुर्‍याउने आँधीखोला अध्यक्षको प्राथमिकता

प्रतिक्षा काफ्ले, जेष्ठ १३, २०७४
पाँच नगरपालिका र ६ गाउँपालिका गरी जिल्लामा एघार वटा स्थानीय तहमध्ये धार्मिक, पर्यटन र कृषिको प्रचुर सम्भावना बोकेको एक मात्र गाउँपालिका हो आँधीखोला । यहाँ कृषिको पनि उत्तिकै सम्भावना छ । त्यति मात्र होइन यो ठाउँले देशमा मात्र नभई विदेशमा समेत स्याङ्जालाई परिचर्चामा पुर्‍याएको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा १६ हजार ५ सय ८९ जनसंख्या छ ।
पूरा पढ्नुहोस्

चुनावी गतिविधि गाउँकेन्द्रित

पूर्वाञ्चल ब्युरो, जेष्ठ १३, २०७४
संखुवासभामा सदरमुकाम आसपासभन्दा ग्रामीण भेगमा चुनावी चहलपहल बढेको छ । चैनपुर, सिद्धकाली, सिद्धपोखरी, नुनढाकी, पाँचखपनलगायत ग्रामीण क्षेत्रमा दलका प्रचार अभियानकेन्द्रित छन् । सदरमुकाम खाँदबारी नगरपालिकामा भने कांग्रेस र एमालेले उम्मेदवार टुंगो नलगाएका कारण चहलपहल न्यून छ ।
पूरा पढ्नुहोस्

दोस्रो चरणको चुनाव असार ९ गतेलाई सर्‍याे

कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
सरकारले राष्ट्रिय जनता पार्टीलाई चुनाव सहभागी गराउनका लागि दोस्रो चरणको चुनाव ९ दिन सार्ने निर्णय गरेको छ । त्यस उसले स्थानीय तह निर्वाचन सम्बन्धी ऐनको दर्ता सम्बन्धी ब्यवस्थामा संशोधनको प्रकृया पनि अघि बढाएको छ ।
पूरा पढ्नुहोस्

भरतपुर महानगरपालिकाको मतगणना १७ गतेसम्मलाई स्थगित, आयोगले बनायो छानबिन समिति

कृष्ण ज्ञवाली, जेष्ठ १५, २०७४
भरतपुर महानगरपालिकाको मतगणना प्रकरणबारे छानबिन गर्न निर्वाचन आयोगले सहन्यायाधिवक्ताको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका डीआईजी सदस्य रहने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।
पूरा पढ्नुहोस्

एमाले भन्छ– पुन: मतगणना, कांग्रेस–माओवादी भन्छ– पुन: मतदान

शिव पुरी, जेष्ठ १५, २०७४
सर्वाधिक चासोमा रहेको भरतपुर महानगरपालीकाको मतगणना अन्तिम चरणमा पुगेर अवरुद्ध भएको छ । राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्याते पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणनाको सबै कार्यक्रम बन्द गरेको हो ।
पूरा पढ्नुहोस्
थप समाचार

विनोदले ल्याए ‘ओला’

कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
एकदशक देखि कतारलाई कर्मथलो वनाएका दुवाकोट–१, भक्तपुरका विनोद खड्काले कतारमात्रै देखेनन् । त्यही कतारले उनलाई ६ महादेशमा रहेका देशहरुमा पुर्‍यायो । कतार एयरवेजको उच्च तहमा कार्यरत खड्काले आफ्नो कामको सिलशिलामा विश्व घुम्नेक्रममा देखेका अनुभवलाई ‘ओला’ मार्फत पाठकमा ल्याएका छन् ।
पूरा पढ्नुहोस्

भायोलिनबादक शर्मा रहेनन्

कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
प्रखर भायालिनबादक गणेश शर्मा(गनु)को ८० वर्षको उमेरमा भारतको सिलिगुढीमा शुक्रबार निधन भएको छ ।
पूरा पढ्नुहोस्

कतारमा एनआरएनको चौथो परिषद भेला

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७४
गैरआवसीय नेपाली संघ, कतारले सदस्यता शुल्क घटाउदै चौथो परिषद भेला सम्पन्न गरेको छ ।
पूरा पढ्नुहोस्

एनआरएन क्लवद्वारा ओमानमा रक्तदान

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७४
गैरआवासीय नेपाली क्लव ओमानले वौसरस्थित व्लड बैंकमा रक्तदान आयोजना गरेको छ ।
पूरा पढ्नुहोस्

महावीरको अविश्कार केन्द्रलाई इजरायलबासी नेपालीबाट साढे पाँच लाख सहयोग

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७४
महावीर पुनले खोल्न लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इजरायलमा बस्ने नेपालीहरुले पाँच लाख ५० हजार ५५५ रुपैयाँ सहयोग गरकेा छन् । पुनले सरकारले सहयोग नगरेको उल्लेख गर्दै केन्द्रका लागि आफुले हालसम्म पाएका पदकहरुको बिक्री गर्ने जनाएको थियो ।
पूरा पढ्नुहोस्

ओमानमा बुद्ध जयन्ती मनाइयो

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७४
बुद्ध भिजन ओमानले २५६१ औं बृद्ध जन्मजयन्ती मनाएको छ ।
पूरा पढ्नुहोस्

महिला समाजद्वारा कतारमा रक्तदान

कान्तिपुर संवाददाता , जेष्ठ १२, २०७४
नेपाली महिला सेवा समाजद्वारा पाँचौ वार्षिक अवसरमा कतारको हमाद अस्पतालमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
पूरा पढ्नुहोस्

घले दम्पती अष्ट्रेलियाका १ सय १ औं धनी

नारायण खड्का, जेष्ठ १२, २०७४
नेपालमा जन्मिएर अष्ट्रेलियामा स्थापित ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ अष्ट्रेलियाको २ सयौं धनीको सूचीमा यसबर्ष पनि अटाएका छन् । उनीहरु यसबर्ष गतबर्षको भन्दा ५ स्थानमाथि उक्लिन्दै १ सय १ र २ स्थानमा परेका छन् ।
पूरा पढ्नुहोस्

आर्थिक वर्ष २०७४/७५ को बजेट वक्तव्य सुरु [लाइभ]

कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट बक्तव्य सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि कामचलाउ भएको सरकारले बजेट ल्याएको हो । जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाले चुनावका बीच बजेट ल्याइएको हो ।
पूरा पढ्नुहोस्

अर्थतन्त्रमा उद्योगको योगदान घट्दो

कृष्ण आचार्य, जेष्ठ १५, २०७४
मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्रको योगदान क्रमश: घट्दै गएको छ । योगदान घट्दो क्रममा रहेको पुष्टि आर्थिक सर्वेक्षणले गरेको छ । सर्वेक्षणअनुसार अर्थतन्त्रमा महत्त्वपूर्ण मानिने औद्योगिक क्षेत्रको योगदान बढ्नुपर्नेमा नेपालमा क्रमश: घट्दै गएको हो ।
पूरा पढ्नुहोस्

६६% संस्थान नाफामा

राजु चौधरी, जेष्ठ १५, २०७४
आर्थिक वर्ष ०७२/७३ मा करिब ६६ प्रतिशत सार्वजनिक संस्थाानहरू नाफामा गएको ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा’ प्रतिवेदनले देखाएको छ । अर्थ मन्त्रालयका अनुसार सञ्चालनमा रहेका ३५ संस्थानमध्ये २३ वटा नाफामा छन् ।
पूरा पढ्नुहोस्

कृषि उत्पादन बढ्यो

-सुरज कुँवर, जेष्ठ १५, २०७४
आर्थिक सर्वेक्षणले यस आर्थिक वर्षमा ६ वटा खाद्यान्न (धान, मकै, गहुँ, कोदो, जौ र फापर) को उत्पादन १३ प्रतिशतले वृद्धि हुने देखाएको छ ।
पूरा पढ्नुहोस्

श्रम तथा रोजगारीको माग तथा आपूर्तिमा ठूलो अन्तर

होम कार्की, जेष्ठ १५, २०७४
नेपालको श्रम बजारमा सक्रिय युवा श्रमशक्तिको प्रवेश वार्षिक रूपमा ५ लाख १२ हजार रहने आर्थिक सर्वेक्षणले देखाएको छ । श्रम तथा रोजगारीको माग तथा आपूर्तिमा ठूलो अन्तर हुँदा नयाँ श्रमशक्तिको विकल्प वैदेशिक रोजगार बनेको छ ।
पूरा पढ्नुहोस्

‘छाया बैंकिङ मौलायो’

‘छाया बैंकिङ मौलायो’
यज्ञ बञ्जाडे, जेष्ठ १५, २०७४
मुलुकमा अनौपचारिक बैंकिङ गतिविधि (छाया बैंकिङ) मौलाउँदै गएको आर्थिक वर्ष ०७३/७४ को आर्थिक सर्वेक्षणले देखाएको छ ।
पूरा पढ्नुहोस्

सकारात्मक पर्यटन

सकारात्मक पर्यटन
कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
सन् २०१६ मा पर्यटकको आगमन ४० प्रतिशतले बढेर ७ लाख ५३ हजार २ पुगेको छ । २०१५ मा हवाई/स्थलमार्गबाट ५ लाख ३८ हजार ९ सय ७० पर्यटक नेपाल घुम्न आएका थिए । यो संख्या ४० प्रतिशतले बढ्दा भर्खरै सकिएको अंग्रेजी वर्षमा ७ लाख ५३ हजार २ विदेशी नेपाल घुम्न आएको आर्थिक सर्वेक्षणले देखाएको छ ।
पूरा पढ्नुहोस्

२६ खर्बको अर्थतन्त्र

कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
मुलुकको अर्थतन्त्रको आकार २६ खर्ब रुपैयाँ पुग्ने भएको छ । आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षभन्दा ३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको सेवा तथा वस्तु उत्पादन बढी भएकाले अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने भएको हो ।
पूरा पढ्नुहोस्

पखालामा औषधि

डा. प्रकाश बुढाथोकी, जेष्ठ ११, २०७४
गाउँदेखि सहरसम्म निर्वाचनको चहलपहल, व्यस्तता, भाषण, घरदैलोले उम्मेदवार, कर्मचारी, कार्यकर्ता, मतदाता सबैमा खानपिन र जीवनशैलीमा प्रभावित बनाएको छ । जसले मानसिक तथा शारीरिक स्वास्थ्य समस्या उत्पन्न भएका छन् । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

युएईस्थित नेपाली दूतावासका फेहरिस्ता

मेघराज सापकोटा, जेष्ठ ११, २०७४
हालै संयुक्त अरव इमिरेट्स (युएई)का लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन भन्दै थिए,‘सेकेण्ड, मिनेट र घण्टा मेरो नीति हो । दूतावासमा काम लिएर आएका नेपाली वा बिदेशीको सेकेन्डमा सुन्ने, मिनेटमा प्रक्रिया सुरु गर्ने र एक घण्टा भित्र काम फत्ते गरेर बिदाई गर्छौ ।’ पूरा पढ्नुहोस्
थप ब्लग

निबन्धबारे बहस

कान्तिपुर संवाददाता , जेष्ठ १५, २०७४
निबन्धमा पहिलोपटक आत्मपरक अभिव्यक्तिको प्रयोग गर्ने निबन्धकारका रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई लिइन्छ । उनको निबन्ध ‘आषाढको पन्ध्र’ (१९९३) प्रकाशनपछि आत्मपरक निबन्ध लेखनमा निबन्धकारहरू सक्रिय भएको मानिन्छ । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

बेदिङमा टेलिकमको मोबाइल सेवा

कान्तिपुर संवाददाता , जेष्ठ ५, २०७४
नेपाल टेलिकमले सगरमाथा आरोहीहरूको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका ८४ घरधुरीका करिब पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुने जारी विज्ञप्तिमा उल्लेख छ । सेवा सुचारु भएपछि जनता उत्साहित भएको पाइएको टेलिकमले जनाएको छ । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

कुटनीति : हामी भारतलाई कति बुझ्छौं ?

हरि शर्मा, जेष्ठ १३, २०७४
नेपालमा राजनीतिबारे हुने कुनै पनि छलफलमा भारतलाई जोडेर हेर्ने गरिन्छ । हरेकजसो छलफलमा हामीमध्येकै अर्को व्यक्तिको टिप्पणी हुने गर्छ, ‘फलानोजी तपाईंले बुझ्नुभएकै छैन । कुरा अर्कै छ ।’ उसको भित्री भनाइ हुन्छ, ‘भारतले नेपालमा के गरिरहेको छ, बुझ्नुभएकै छैन ।’ पूरा पढ्नुहोस्
थप फिचर

उमेर ४ वर्ष, तौल साढे ४ किलो

अवधेशकुमार झा, वैशाख २९, २०७४
कोचाबखारी–२ लोखरमका दिनेश दास र ममतादेवीकी ४ वर्षीया छोरी जीवछीको शरीरका हड्डी बाहिरबाटै प्रस्ट देखिन्छन् । शरीरका अंगहरूमा मासु लागेको देखिँदैन । खाना र पौष्टिक आहार नपाउँदा उनको अवस्था यस्तो भएको हो ।पूरा पढ्नुहोस्
थप रोचक