भूइँचालोपछिको गाईजात्रा (फोटोहरु)

    कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
    वर्षदिनभरिमा दिवंगत भएका आफन्तहरू यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी तर्न सजिलो होस् भनेर नेवार समुदायले आइतबार गाईलाई नगर परिक्रमा गराउँदै गाईजात्रा पर्व मनाइरहेका छन्।
    पूरा पढ्नुहोस् »

    संविधान लेखन नरोकी वार्ता गर्ने चार दलको निर्णय

    संविधान लेखन नरोकी वार्ता गर्ने चार दलको निर्णय
    रासस

    रासस , काठमाडौं, भाद्र १३, २०७२
    प्रमुख चार राजनीतिक दलले संविधान लेखनको जारी प्रक्रियाभित्रै असन्तुष्ट दलका माग पूरा गर्न सकिने भन्दै प्रक्रिया निरन्तर अघि बढाउने निष्कर्ष निकालेका छन् ।
    पूरा पढ्नुहोस्

    पहाडिया र थारु पक्षबाटै पत्रकार असुरक्षित

    कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
    टीकापुर घटनाले पत्रकारमा बढेको असुरक्षाको अवस्था बुझ्न पत्रकारको मिसन टोली टीकापुरमा आएको छ ।
    पूरा पढ्नुहोस्

    जनकपुरमा युवाहरुले निकाले अर्धनग्न जुलुस

    कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, नेकपा—माओवादी सहितका आन्दोलनरत मधेसवादी दलहरुको अनिश्चितकालिन बन्द आइतबारदेखि पुन: सुरु भएको छ । रक्षाबन्धन तथा जनै पूर्णिमालाई लक्षित गरी दुई दिनको लागि खुकुलो पारिएको बन्द पुन: कडा बनाइएको हो ।
    पूरा पढ्नुहोस्

    डीभी पीआर विरोधी अभियानको विरोध गर्नेहरु नेपाली हुन सक्दैन : मन्त्री

    कान्तिपुर संवाददाता, भाद्र १३, २०७२
    सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूहरुले सुरु गरेको डीभी र पीआर लिने कर्मचारी विरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुन नसक्ने दावी गरेका छन ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    विचार/विश्‍लेषण

    सफलता : पहिले मजदुर, अहिले लखपति

    विमल खतिवडा , भाद्र १३, २०७२
    बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
    पूरा पढ्नुहोस्

    घाटा बेहोर्दै चिराइतो तिब्बततिर

    आनन्द गौतम, भाद्र १३, २०७२
    यहाँका किसानहरू घाटा बेहोर्दै चिराइतो तिब्बत पुर्‍याउने गरेका छन्। उच्च पहाडी जंगलमा पहिला आफैं उम्रने चिराइतो अहिले किसानले खेती लगाउन थालेका छन्।
    पूरा पढ्नुहोस्

    पूर्वाञ्चलको ८२.७ प्रतिशत जग्गामा रोपाइँ

    जितेन्द्र साह, भाद्र १३, २०७२
    यो वर्ष मनसुन ढिला गरी सुरु भए पनि पूर्वाञ्चलको १६ वटै जिल्लामा ८२ दशमलव ७ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।
    पूरा पढ्नुहोस्

    पिछडिएका जिल्लालाई नै थोरै रकम

    कृष्ण आचार्य, भाद्र १३, २०७२
    मानव विकास सूचकांकमा ७५ जिल्लामध्ये जाजरकोट ६८ औं स्थानमा पर्छ। विकासको प्रमुख सूचक मानव विकास सूचकांक (एचडीआई इन्डेक्स) कै आधारमा जाजरकोटलाई सरकारले प्रमुखताका साथ वार्षिक बजेट विनियोजन गर्नुपर्ने हो।
    पूरा पढ्नुहोस्

    भारुको माग बढ्यो

    शंकर आचार्य , भाद्र १२, २०७२
    अन्य महिनाको तुलनामा साउन/भदौ महिनामा यहाँ भारतीय रुपैयाको माग ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखामा भारु सटही गर्न आउनेको संख्या अन्य महिना भन्दा अत्यधिक बढी देखिन्छ ।
    पूरा पढ्नुहोस्

    डोल्पा र हुम्लामा पुगेन सडक ५ सय ८४ गाविस बाँकी

    दीपेन्द्र विष्ट, भाद्र १२, २०७२
    सरकारले मुलुकभर करिब ७९ हजार ९ सय ५८ किमि सडक विस्तार गरेको छ । सडक विभागले २६ हजार ९ सय ३५ किमि र स्थानीय पूर्वाधार तथा कृषि सडक सडक विभाग (डोलिडार) ले ५३ हजार २३ किमि सडक विस्तार गरेको हो ।
    पूरा पढ्नुहोस्

    विमानस्थल पसलमा ४ गुणा बढी मूल्य

    राजु चौधरी, भाद्र ११, २०७२
    त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ। वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगमनमा खाद्यान्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो।
    पूरा पढ्नुहोस्

    कोदोको हर्लिक्स माग बढ्दो

    कोदोको हर्लिक्स माग बढ्दो
    वसन्ती बाँस्तोला, भाद्र ११, २०७२
    कोदो भनेपछि रोटी, ढिंँडो र खोलेजस्ता परिकार मात्र बनाएर गाउँमा खाने अन्न भनेर बुझिन्छ। तर, यहाँका व्यावसायिक महिलाले कोदोलाई हर्लिक्सको रूपमा परिचित बनाएका छन्।
    पूरा पढ्नुहोस्

    खेलकुद

    मनोरञ्जन

    संकटमा एक्लै टीकापुर

    गणेश चौधरी/ठाकुरसिंह थारु, भाद्र १३, २०७२
    ठूला दलले सीमांकनसहितको प्रदेश प्रस्ताव गरेपछि मुलुकका विभिन्न जिल्लामा विरोध सुरु भए। थुप्रै स्थानमा अधिकारका लागि प्रदर्शन हुन थाले। तराई मधेस त्यसबाट अलग रहन सकेन। पूरा पढ्नुहोस्
    थप देश

    सामाजिक कार्यकर्तालाई मुद्दै–मुद्दा

    एजेन्सी, भाद्र १३, २०७२
    सामाजिक कार्यकर्ता तिस्ता सितलवाडको अग्रिम धरौटी निवेदनलाई मुम्बई उच्च अदालतले स्वीकारेको १५औं दिनमा गुजरातमा फेरि हिंसा भड्किएको छ। सितलवाड तिनै महिला हुन्, जसले सन् २००२ मा भड्किएको साम्प्रदायिक दंगाका दोषी १ सय १९ जनालाई सजाय दिन बाध्य बनाएकी थिइन्। पूरा पढ्नुहोस्
    थप विश्व

    हत्या आरोपमा कुबेतमा पक्राउ परेका सञ्जबहादुर निर्दोष साबित

    होम कार्की, भाद्र १३, २०७२
    हत्याको अभियोगमा कुबेतमा ६ महिनाअघि पक्राउ परेका सञ्जबहादुर तामाङलाई अदालतले निर्दोष साबित गरेको छ ।कुबेतस्थित नेपाली राजदुत यज्ञबहादुर हमालका अनुसार प्रहरीले प्रमाण जुटाउन नसकेपछि भदौ ९ गते अदालतले उनलाई सफाई दिएको हो । पूरा पढ्नुहोस्
    थप प्रवास

    जीवनको अन्त होइन क्यान्सर

    अतुल मिश्र , भाद्र १२, २०७२
    प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    गाईजात्रा विशेष : यसाे भए कसाे हाेला ?

    भवसागर घिमिरे, भाद्र १३, २०७२
    कहिल्यै खान नपरोस् । ट्वाइलेट जान पनि नपरोस् । तरकारीको भाउ सुनेर डराउन नपरोस् । बर्डफ्ल्युको नामले सातो पनि नजाओस् । नेपालबन्दले ग्यास ‘सटेज’ छ भनेर टाउको नदुखोस् । दूधमा उ घोलुन वा उसमा उ घोलुन्, ती व्यापारीले आफैं खाउन्, आफैं रमाउन् । बिषादी हालेको तरकारी । हिलो मिसिएको जारको पानी । पूरा पढ्नुहोस्
    थप ब्लग

    ‘क्रुजिङ हाइट’ मा रोशनको उडान

    भूपिन, भाद्र १३, २०७२
    गोविन्द वर्तमानको वाणी सत्य लाग्छ, ‘निबन्धकार रोशन शेरचनका यी निबन्धहरू स्यामुअल बेकेटले परिभाषित गरेझैं विकिर्ण चिन्तन नभएर समाजप्रति उत्तरदायी विचारका एकीकृत स्वरूप हुन् ।’ पूरा पढ्नुहोस्
    थप साहित्य/विविध