सिमांकन विवाद टुंग्याउन राजनीतिक संयन्त्र बनाउने सहमति

  • प्रधानमन्त्रीको भ्रमणअघि नै संसद्बाट संयन्त्रको अनुमोदन गरिने
बसन्त बस्नेत, माघ २९, २०७२
प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रदेश सिमांकनबारेको विवाद टुंग्याउनका लागि राजनीतिक संयन्त्र निर्माण गर्ने सहमति भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दल र मोर्चा सम्मिलित कार्यदलले यस्तो सहमति गरेको छ ।
पूरा पढ्नुहोस् »

छिट्टै स्थानीय निकाय निर्वाचनको मिति घोषणा : थापा

    छिट्टै स्थानीय निकाय निर्वाचनको मिति घोषणा : थापा

    लालप्रसाद शर्मा , पोखरा, माघ २९, २०७२
    उपप्रधानमन्त्री कमल थापाले छिट्टै स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरिरहेको भन्दै मिति घोषणा गर्न प्रमुख दलहरु सहमति नजिक पुगेको बताएका छन् ।
    पूरा पढ्नुहोस्

    चीनले दिने ३२ हजार सोलार भूकम्पपीडितलाई

    कान्तिपुर संवाददाता , माघ २९, २०७२
    चीन सरकारले नेपाललाई ३२ हजार थान सोलार बत्ती दिने भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयमा सञ्चालित इकोसिस्टम बेस्ड एडप्टेसन (ईबीए) कार्यक्रमअन्तर्गत चीनले ३२ हजार थान सोलार बत्ती दिन लागेको हो ।
    पूरा पढ्नुहोस्

    वर्षा थेग्ने तयारी गर्दै भूकम्पपीडित

    सुदीप कैनी, माघ २९, २०७२
    वर्षातअघि पुनर्निर्माणको काम सुरु नहुने निश्चित भएपछि भूकम्प पीडितहरू वर्षा छल्ने तयारीमा लागेका छन् ।
    पूरा पढ्नुहोस्

    आधारभूत उपचारबाट वञ्चित

    भूषण यादव, माघ २९, २०७२
    माघ दोस्रो साता वीरगन्जबाट करिब २० किलोमिटर पश्चिमस्थित पोखरियाको एउटै वडामा दुई महिनाभित्र २६ जनाको मृत्यु भएको सार्वजनिक भयो ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    लन्डनमा भ्यालेन्टाइन माहोल

    कान्तिपुर संवाददाता , माघ २८, २०७२
    प्रणय दिवस (भ्यालेन्टाइन डे) आउन अब धेरै दिन बाँकी छैन । लन्डनका नेपाली तन्नेरीलाई पनि त्यसको माहोलले छोइसकेको छ ।
    पूरा पढ्नुहोस्

    एक करोडको लक्ष्यका साथ ‘वाक फर वेलफेयर’

    नारायण खड्का, माघ २७, २०७२
    अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरुको हकहितका लागि रकम जम्मा गर्ने उद्देश्यले प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले ‘वाक फर वेलफेयर’ कार्यक्रम गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियामा सुनुवार समाज

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    नेपालबाट मलेसियामा विभिन्न कामका क्रममा जुटेका सुनुवार बन्धुहरु एकबद्ध भएका छन् । संस्कृति र पहिचानका लागि प्रतिबद्धता भन्ने मुल नाराका स्थापना भएको सुनुवार समाज मलेसियाको प्रथम अधिवेशन केही दिन अघि सम्पन्न भएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियाव्यापी धमाकै धमाका

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा आयोजित सांगीतिक कार्यक्रम ‘फ्रेण्डसीप धमाका’ मैजारो गरिएको छ ।
    पूरा पढ्नुहोस्

    अस्ट्रेलियामा सबैको ल्होछार

    नारायण खड्का, माघ २७, २०७२
    अस्ट्रेलियामा रहेका नेपालीहरूले भव्य रूपमा ल्होछार पर्व मनाएका छन् । नेपालबाट आएका कलाकारहरूसहित साउथ अस्ट्रेलियामा कार्यक्रम गरी मनाइएको पर्वमा करिब ५ सय नेपालीहरूको सहभागिता थियो ।
    पूरा पढ्नुहोस्

    बेलायतबाट पर्यटक भित्र्याउन कस्सिए नेपाली

    नविन पोखरेल, माघ २६, २०७२
    विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदाय अझै विश्वस्त हुन नसकिरहेका बेला बेलायतवासी नेपालीले यहांबाट पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेका छन् । ‘सेन्ड योर फ्रेन्ड्स टु नेपाल’ अभियानमा उनीहरुको अग्रसरता बढेको हो ।
    पूरा पढ्नुहोस्

    जनसम्पर्क समिति स्पेनले छान्यो महाधिवेशन प्रतिनिधि

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    नेपाली जनसम्पर्क समिति स्पेनले १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।
    पूरा पढ्नुहोस्

    प्रमोदको ‘झुम्कावाली’ मा झुमे मलेसियाका दर्शक

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    चिनियाँ नयाँ वर्षको छुट्टी, बल्लबल्ल मिलेको फुर्सद । थाकेको शरिर लिएर सोमबार क्वालालम्पुरस्थित चिन्हु स्टेडियममा उपस्थित दर्शकहरुले यहाँ आयोजित ‘फ्रेण्डसीप धमाका–७’ मा थकान मेटिने गरि भरपुर मनोरञ्जन लिए ।
    पूरा पढ्नुहोस्

    टेलिकमद्वारा ७९६ कर्मचारीलाई अवकाश उपदान र पेन्सनसहित अस्वाभाविक सुविधा

    बलराम बानियाँ, माघ २९, २०७२
    नेपाल टेलिकमले अस्वाभाविक रूपमा आकर्षक सुविधा दिई ७ सय ९६ जना कर्मचारीलाई बिहीबारदेखि लागू हुने गरी स्वैच्छिक अवकाश दिएको छ ।
    पूरा पढ्नुहोस्

    रोकिएन इन्धन तस्करी

    रोकिएन इन्धन तस्करी
    भूषण यादव, माघ २९, २०७२
    मुलुकको कुल खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ आयात हुने वीरगन्ज नाका खुलेको ४ दिन बितिसक्दा पनि सीमावर्ती क्षेत्रमा हुने इन्धन तस्करी अझै जारी छ । गत शुक्रबार सीमावर्ती क्षेत्रका व्यापारी र स्थानीयले मधेसी मोर्चाको जारी धर्ना हटाएपछि १ सय ३५ दिनपछि देशको लाइफ लाइन मानिएको नाका सुचारु भएको हो ।
    पूरा पढ्नुहोस्

    वीरगन्ज भन्सारमा चहलपहल बढ्यो

    कान्तिपुर संवाददाता , माघ २९, २०७२
    ५ महिना लामो बन्द हडतालपछि मुलुकको मुख्य नाका वीरगन्ज सुचारु भएपछि भन्सारमा चहलपहल बढेको छ । राजस्वमा योगदान गर्ने वस्तु इन्धन, नयाँ सवारी साधन तथा विभिन्न उद्योगका कच्चा पदार्थ निर्वाध रूपले आयात हुन थालेपछि नाकाको चहलपहल पूर्ववत् अवस्थामा फर्किएको हो ।
    पूरा पढ्नुहोस्

    कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प

    कान्तिपुर संवाददाता , माघ २८, २०७२
    भारतस्थित कोलकाता बन्दरगाहमा ‘दादागिरी शैली’ मा नेपालतर्फ ढुवानीमा अवरोध सिर्जना गरिएको छ । बन्दरगाहबाट सडक मार्ग हुँदै हुने ढुवानी सोमबारयता रोकिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियाका अनुसार कोलाकाता बन्दरगाहमा सडक मार्गका लागि ट्रक र टेलर उपलब्ध गराउँदै आएको त्यहाँस्थित ‘इन्डो नेपाल ट्रक टेलर्स एसोसिएसन’ ले अवरोध खडा गरेको हो ।
    पूरा पढ्नुहोस्

    विषादी प्रयोग घटाउँदै कृषक

    माधव अर्याल, माघ २८, २०७२
    सोमादी ३ सर्देवाका हरिभक्त पोखरेलले विषादी र रासायनिक मल प्रयोग नगरी तरकारी खेती गरेको दुई वर्ष भयो । पहिलो वर्ष घाटा खाएको बताउने उनले दोस्रो वर्ष भने राम्रै आम्दानी गरे । ‘पहिलो वर्ष बर्बादै भयो,’ उनले भने, ‘एक वर्षयता भने राम्रो भएको छ ।’
    पूरा पढ्नुहोस्

    कास्की कुखुरामा आत्मनिर्भर

    लालप्रसाद शर्मा, माघ २८, २०७२
    उत्पादित कुखुराबाटै माग अनुसारको मासु आपूर्ति भएपछि कास्की कुखुरामा आत्मनिर्भर जिल्ला बनेको छ । बाहिरी जिल्लाबाट केही कुखुरा र मासु आयात भए पनि सोही परिमाणमा निर्यात हुने भएपछि आत्मनिर्भर भएको सरोकारवालाले बताएका छन् ।
    पूरा पढ्नुहोस्

    हुन्डी बजारमा डलर ७ रुपैयाँ महँगो

    गोकर्ण अवस्थी, माघ २८, २०७२
    हुन्डी बजारमा अमेरिकी डलर चलनचल्तीको दरभन्दा ७ रुपैयाँ महँगोमा किनबेच भइरहेको छ । विशेषगरी हङकङबाट नेपाल रकम पठाउन चाहनेले एक डलरको भाउ १ सय १५ रुपैयाँ पाइरहेका छन् । जबकि राष्ट्र बैंकले सार्वजनिक गर्ने औसत दरअनुसार डलरको भाउ १ सय ८ रुपैयाँ छ ।
    पूरा पढ्नुहोस्

    ६ महिनामा ३ हजार किलो सुन

    राजु चौधरी, माघ २७, २०७२
    भूकम्प पछिको तातोपानी नाका बन्दले नेपालीले धेरै दु:ख भोग्नुपरेपछि एक अर्थमा भने मुलुकलाई लाभ पुगेको छ ।
    पूरा पढ्नुहोस्

    अति उत्साह अर्थात् हाइपोमेनिया

    अतुल मिश्र, माघ २३, २०७२
    तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    बढ्दो अपराध र असुरक्षित समाज

    जमुना वर्षा शर्मा, माघ २९, २०७२
    साता यता पोखरामा चार महिला फरक फरक परिवेशमा मृत भेटिए । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्वु माघ १७ गते पोखरा–५ शान्ति नगर चोक प्रगति मार्गमा मृत अवस्थामा फेला परीन् ।त्यसको एक दिनपछि मंगलबार पोखरा १५ नयाँ गाउँमा १९ वर्षिय योरुना पुनको शव भेटियो । पूरा पढ्नुहोस्
    थप ब्लग

    भ्यालेन्टाइन योङ

    शिव शर्मा, माघ २९, २०७२
    हरेक वर्ष फेब्रुअरी १४ आउँछ । युवायुवती सल्बलाउन थाल्छन् । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे युवा जमात्को विशेष पर्वका रूपमा विकसित भइसकेको छ । केहीले यही दिनलाई आफ्नो स्पेसल डेका रूपमा सेलिब्रेट गर्छन् । पूरा पढ्नुहोस्
    थप फिचर

    नेताले अंग्रेजी नबुझ्दा कार्यक्रम स्थगित

    पूर्ण विके, माघ २९, २०७२
    जिल्लाको स्रोत नक्सा निर्माणका लागि बिहीबार दमौलीमा गरिएको परामर्श बैठकमा अंग्रेजीमा कार्यपत्र प्रस्तुत गरिएपछि नबुझिएको भन्दै सहभागीले कार्यक्रम नै स्थगित गरेका छन् । पूरा पढ्नुहोस्
    थप रोचक