रिर्पोटरको डायरी : राजमार्गमा सन्नाटा

    राजेन्द्र नाथ, भाद्र १४, २०७२
    सुदूरपश्चिमको चौरस्ता हो, अत्तरिया । सदरमुकाम धनगढी, पश्चिमको अन्तिम जिल्ला कञ्चनपुर र ७ पहाडी जिल्ला उक्लिने यो चौरस्ता अचेल सुनसान देखिन्छ ।
    पूरा पढ्नुहोस् »

    वीरगञ्जमा तनाव, दर्जनौं सेल अश्रुग्यास प्रहार

    • टेलिकममा तोडफोड
    भूषण यादव, भाद्र १४, २०७२
    मधेसमा जारी अनिश्चितकालीन हड्तालको १७ औं दिन सीमावर्ती सहर वीरगञ्ज तनावग्रस्त बनेको छ । सोमबार विहानैदेखि यहाँको नगवास्थित बाइपास रोडमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । झडपमा ८ जना घाइते भएका छन् ।
    पूरा पढ्नुहोस् »

    'खप्तडभन्दा सुन्दर बडीमालिका'

    'खप्तडभन्दा सुन्दर बडीमालिका'

    अर्जुन शाह, बाजुरा, भाद्र १४, २०७२
    ‘यहाँको सुन्दरताको वर्णन गरी नसक्नु छ,’ जलवायु परिवर्तन विषयका जानकारी सन्तोष ढुङ्गानाले बडीमालिकाको अवलोकनबाट फर्केपछि सोमबार भने, ‘खप्तडभन्दा सुन्दर रहेछ बडीमालिका ।’
    पूरा पढ्नुहोस्

    बन्दका कारण विराटनगरको जनजीवन कष्टकर

    अवधेशकुमार झा, भाद्र १४, २०७२
    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा भएको लामो बन्दका कारण आज विराटनगरमा सामान्य जिवन यापन प्रभावित बनेको छ । मोर्चाका कार्यकर्ताले बन्दमा थप कडाई गरेपछि जनजीवन झन कष्टकर बन्न पुगेको छ ।
    पूरा पढ्नुहोस्

    टीकापुर घटनामा संलग्न रहेको आरोपमा ८ पक्राउ

    गणेश चौधरी, भाद्र १४, २०७२
    कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् । थापापुर गाविसका नवलपुर, थापापुर, खैरा, गौडचौरा लगायतका गाउँबाट उनीहरुलाई मध्यरातमा घरबाटै पक्राउ गरिएको हो ।
    पूरा पढ्नुहोस्

    आन्दोलनकारीले सरकारी कार्यालयमा आगजनी गरे

    शिव पुरी, भाद्र १४, २०७२
    संघियता र सिमाकंनको विरोधमा आन्दोलन चर्काइरहेका मोर्चा आवद्ध कार्यकर्ताले सोमबार बिहान रौतहटको गौर स्थित जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन् । गौर स्थित समितिको पुरनो कार्यालयको प्राविधिक कक्षमा उनिहरुले आगजनी गरी भागेका हुन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    विचार/विश्‍लेषण

    अत्यधिक माग हुने महिनामै एक किलो सुन

    राजु चौधरी, भाद्र १४, २०७२
    राष्ट्र बैंककले दैनिक २० किलो सुनको कोटा तोके पनि गत पुस र माघमा क्रमश: २ र १ किलो मात्रै आयात भयो। पुसमा आयात भएको सुन साधारणतया माघपछि तयारी गहनाका रूपमा बजारमा आउँछ। माघको सुन फागुनमा।
    पूरा पढ्नुहोस्

    बन्दको बहानामा कृत्रिम अभाव, स्कर्टिङ गरेर ढुवानी

    राजु चौधरी, भाद्र १४, २०७२
    नयाँ संविधानमा सीमांकनलगायत विषयलाई लिएर लगातार तराई बन्द भएपछि अत्यावश्यक सामानहरू सुरक्षाकर्मीको स्कर्टिङमार्फत राजधानी र मुख्य सहरहरूमा ल्याउन थालिएको छ। अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले सुरक्षासहित ढुवानी सुरु गरेको हो।
    पूरा पढ्नुहोस्

    सफलता : पहिले मजदुर, अहिले लखपति

    विमल खतिवडा , भाद्र १३, २०७२
    बारा दक्षिण झिटकैयाबाट ४६ वर्षीय धनेश्वर महतो रोजगारी खोज्दै चितवन आइपुगे। ०३७ सालतिर यहाँ आएका उनले सुरुमा इँटा भट्टामा मजदुरी गरे। त्यसपछि खेतमा आली लगाउने र बिउ काढ्ने काम गरे।
    पूरा पढ्नुहोस्

    घाटा बेहोर्दै चिराइतो तिब्बततिर

    आनन्द गौतम, भाद्र १३, २०७२
    यहाँका किसानहरू घाटा बेहोर्दै चिराइतो तिब्बत पुर्‍याउने गरेका छन्। उच्च पहाडी जंगलमा पहिला आफैं उम्रने चिराइतो अहिले किसानले खेती लगाउन थालेका छन्।
    पूरा पढ्नुहोस्

    पूर्वाञ्चलको ८२.७ प्रतिशत जग्गामा रोपाइँ

    जितेन्द्र साह, भाद्र १३, २०७२
    यो वर्ष मनसुन ढिला गरी सुरु भए पनि पूर्वाञ्चलको १६ वटै जिल्लामा ८२ दशमलव ७ प्रतिशत जग्गामा धान रोपाइँ सम्पन्न भएको छ।
    पूरा पढ्नुहोस्

    पिछडिएका जिल्लालाई नै थोरै रकम

    कृष्ण आचार्य, भाद्र १३, २०७२
    मानव विकास सूचकांकमा ७५ जिल्लामध्ये जाजरकोट ६८ औं स्थानमा पर्छ। विकासको प्रमुख सूचक मानव विकास सूचकांक (एचडीआई इन्डेक्स) कै आधारमा जाजरकोटलाई सरकारले प्रमुखताका साथ वार्षिक बजेट विनियोजन गर्नुपर्ने हो।
    पूरा पढ्नुहोस्

    भारुको माग बढ्यो

    शंकर आचार्य , भाद्र १२, २०७२
    अन्य महिनाको तुलनामा साउन/भदौ महिनामा यहाँ भारतीय रुपैयाको माग ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखामा भारु सटही गर्न आउनेको संख्या अन्य महिना भन्दा अत्यधिक बढी देखिन्छ ।
    पूरा पढ्नुहोस्

    डोल्पा र हुम्लामा पुगेन सडक ५ सय ८४ गाविस बाँकी

    दीपेन्द्र विष्ट, भाद्र १२, २०७२
    सरकारले मुलुकभर करिब ७९ हजार ९ सय ५८ किमि सडक विस्तार गरेको छ । सडक विभागले २६ हजार ९ सय ३५ किमि र स्थानीय पूर्वाधार तथा कृषि सडक सडक विभाग (डोलिडार) ले ५३ हजार २३ किमि सडक विस्तार गरेको हो ।
    पूरा पढ्नुहोस्

    खेलकुद

    मनोरञ्जन

    आमहडतालमा पनि चितवनका विद्यालय खुले

    रासस , भाद्र १४, २०७२
    राजनीतिक दल, मानवअधिकारवादी सङ्घ सङ्गठन, विद्यार्थीलगायतले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने माग गरेपछि आम हडतालबीच आज चितवनका सम्पूर्ण विद्यालय सञ्चालनमा आएका छन् । पूरा पढ्नुहोस्
    थप देश

    विदेशमा सेना परिचालनविरुद्ध प्रदर्शन

    एजेन्सी, भाद्र १४, २०७२
    जापानी सेनालाई विदेशमा परिचालन गर्न अनुमति दिने कानुनी व्यवस्थाविरुद्ध आइतबार राजधानी टोकियोमा प्रदर्शन भएको छ। संसद्बाहिर भएको प्रदर्शनमा हजारौं सहभागी थिए। यस्तै मलेसियाको राजधानी क्वालालम्पुरमा भइरहेको सरकारविरोधी प्रदर्शनमा आइतबार पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद पनि सहभागी भएका छन्। पूरा पढ्नुहोस्
    थप विश्व

    सिड्नीमा फेसनमान्डु

    कान्तिपुर संवाददाता, भाद्र १४, २०७२
    फेसनमान्डु नाम दिएर अष्ट्रेलियाको सिड्नीमा शनिवार आयोजित फेसन सोमा नेपाली फेसन डिजाइनर विश्व गौतमका फेसन कलेक्सनमा नेपाली तथा विदेशी मोडलहरु र्‍याम्पमा उत्रिएका छन् । पूरा पढ्नुहोस्
    थप प्रवास

    जीवनको अन्त होइन क्यान्सर

    अतुल मिश्र , भाद्र १२, २०७२
    प्रधानमन्त्री सुशील कोइराला जिब्रो र फोक्सोको क्यान्सरलाई परास्त गरेर देश हाँक्दै छन् । बलिउड अभिनेत्री मनीषा कोइराला पनि यो खतरनाक रोगलाई जितेर सामान्य जीवनमा फर्किएकी छन् । क्यान्सरको उपचार छैन भन्ने धारणालाई गलत सावित गरिदिएकी अर्की ‘पात्र’ हुन् मौसमी चक्रवर्ती, जसले चारवटा क्यान्सरसँग लडेर विजय हासिल गरेकी छन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    गाईजात्रा विशेष : यसाे भए कसाे हाेला ?

    भवसागर घिमिरे, भाद्र १३, २०७२
    कहिल्यै खान नपरोस् । ट्वाइलेट जान पनि नपरोस् । तरकारीको भाउ सुनेर डराउन नपरोस् । बर्डफ्ल्युको नामले सातो पनि नजाओस् । नेपालबन्दले ग्यास ‘सटेज’ छ भनेर टाउको नदुखोस् । दूधमा उ घोलुन वा उसमा उ घोलुन्, ती व्यापारीले आफैं खाउन्, आफैं रमाउन् । बिषादी हालेको तरकारी । हिलो मिसिएको जारको पानी । पूरा पढ्नुहोस्
    थप ब्लग

    बेपत्ता खोज्दै कवि र कलाकार

    कान्तिपुर संवाददाता, भाद्र १४, २०७२
    दसवर्षे जनयुद्ध पुरानो हुँदै छ। उनीहरूले भने उही अतीत सम्झिरहेका छन्। त्यो अतीतमा कसैले सन्तान, कसैले जीवनसाथी त कसैले अभिभावक गुमाएका थिए। आफन्तको पर्खाइमा उनीहरूका आँखा अझै थाकेका छैनन्। राजधानीमा आइतबार अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइरहँदा बेपत्ताहरूलाई साहित्य र कलाको पनि साथ मिल्यो। पूरा पढ्नुहोस्
    थप साहित्य/विविध