सुमार्गीको रोकिएको रकमबारे प्रधानमन्त्रीको चासो

  • रोकिएको रकम फुकाउने कोसिस हुन सक्छ : प्रकाश ज्वाला
कृष्ण आचार्य, भाद्र ९, २०७३
लामो समयदेखि रोकिएको व्यापारी अजेय सुमार्गीले विदेशबाट ल्याउन खोजेको रकमबारे प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् । उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको सामूहिक बैठक आयोजना गरी रोकिएको रकमबारे सोधखोज गरेका हुन् ।
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा मन्त्रालयहरूको कार्ययोजना फिर्ता

  • जनअपेक्षा सम्बोधन गर्ने गरी कार्ययोजना पुनर्लेखन गर्न सचिवहरूलाई निर्देशन
राजेश मिश्र, भाद्र ९, २०७३
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयहरुले तयार पारेको कार्ययोजना जनअपेक्षाअनुरूप नभएको भन्दै फिर्ता गरेका छन् ।शपथ लिएको तेस्रो दिन साउन २३ मा प्रधानमन्त्री दाहालले सबै मन्त्रालयका सचिवलाई जनअपेक्षा सम्बोधन गर्ने गरी कार्ययोजना ल्याउन निर्देशन दिएअनुसार क्षेत्रीय प्रशासन कार्यालय, विभिन्न विभाग र मन्त्रालयसहित ५८ वटा निकायले कार्ययोजना बुझाएका थिए ।
पूरा पढ्नुहोस् »

पशुपति परिसरका सम्पदा भारतलाई पुनर्निर्माण गर्न दिने सहमति

    पशुपति परिसरका सम्पदा भारतलाई पुनर्निर्माण गर्न दिने सहमति

    देवेन्द्र भट्टराई, काठमाडौं, भाद्र ९, २०७३
    भूकम्पमा क्षतिग्रस्त बनेका पशुपति मन्दिर परिसरका २५ भन्दा बढी मठमन्दिर, सत्तलसहितका सम्पदा जीर्णोद्धार र पुनर्निर्माणका लागि भारत सरकारलाई अनुमति दिन सरोकार निकायमा सहमति जुटेको छ ।
    पूरा पढ्नुहोस्

    ‘पुन:संरचना आयोगको काम रोक’

    कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुन:संरचना आयोगको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ । संघीय प्रदेशको सीमांकन हेरफेर अगावै स्थानीय तहको पुन:संरचना अघि बढे अस्थिरता र द्वन्द्व बढ्ने चेतावनीसमेत मोर्चाले दिएको छ ।
    पूरा पढ्नुहोस्

    ‘सत्य निरूपण ऐन संशोधन गर’

    कान्तिपुर संवाददाता , भाद्र ९, २०७३
    संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ ।
    पूरा पढ्नुहोस्

    अपांगता भएका शिक्षकलाई विभेद

    गणेश राई, भाद्र ९, २०७३
    कक्षाकोठामा कोही विद्यार्थी ह्वीलचेयरमा छन् । कोही बैसाखी भित्तामा ठड्याएर डेस्कमा अडेस लागेर बसेका छन् । कतिले लुला गोडा भएकाहरूको वाकर बिसाएका छन् । कसैको हात छैन । कसैको मस्तिष्क राम्ररी चल्दैन । कतिका शरीर अररो छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    साउदीको फौजी साले कम्पनीका ४१ नेपाली कामबिहीन

    होम कार्की, भाद्र ८, २०७३
    साउदी अरबको जुबेलस्थित फौजी साले अल नजारानी कम्पनीमा कार्यरत ४१ नेपाली कामदार एक महिनादेखि अलपत्र परेका छन् ।
    पूरा पढ्नुहोस्

    यूरोपको राजधानीमा नेपालका फोटै फोटा

    दीपकज्योति पौडेल, भाद्र ७, २०७३
    बेल्जियम र यूरोपकै राजधानी मानिने ब्रसेल्स शहर भित्र चल्ने विभिन्न ट्रामहरु यतिबेला नेपालका पर्यटकीय आकर्षण एवं विशेषता झल्काउने पोस्टरहरुले सजिएका छन् । झट्ट हेर्दा अचम्म लाग्न सक्ने ती पोस्टरहरु अरु केहि नभएर नेपाली दूतावास बेल्जियमले भूकम्पपछिको शिथिल पर्यटन प्रवद्र्घनको लागि गरेको पब्लिसिटीको काइदा हो ।
    पूरा पढ्नुहोस्

    ‘गर्भवती’ भन्दै नेपालीले चलाएकै कम्पनीमा महिला निष्कासित

    होम कार्की, भाद्र ७, २०७३
    कतारमा नेपालीले चलाएको एक कम्पनीले गर्भवती भएको भन्दै आफ्ना एक उच्च तहमा कार्यरत नेपाली महिला कर्मचारीलाई निस्कासन गरेको छ ।
    पूरा पढ्नुहोस्

    लेबनानमा फेरि नेपाली कामदार प्रतिबन्ध, अवैतनिक दूत खारेज

    देवेन्द्र भट्टराई, भाद्र ६, २०७३
    वैदेशिक रोजगारीमा जान चाहने घरेलु कामदारका लागि तय गरेको कार्यविधी र निर्देशिकप्रति असहमति जनाउँदै लेबनानले नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । श्रम मन्त्रालयले घरेलु कामदारका लागि ‘अनिवार्य शर्त’का रुपमा अघि सारेको कार्यविधी आफ्नो मुलुकको श्रम कानूनका बिपरित रहेको भन्दै लेबनान सरकारले नेपाली कामदारलाई श्रम अनुमति दिन नसकिने जनाएको हो ।
    पूरा पढ्नुहोस्

    प्रमेज र रुषा मिष्टर एण्ड मिस नेपाल ओसिनिया

    नारायण खडका, भाद्र ६, २०७३
    अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको मिस्टर एण्ड मिस नेपाल ओसिनियाको उपाधि प्रमेज श्रेष्ठ र रुषा राखि बरालले जितेका छन् । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलिया र न्युजिल्याण्डका करिब २ दर्जन प्रतियोगिहरुलाई उछिन्दै उनीहरुले उक्त उपाधि हात पारेका हुन् ।
    पूरा पढ्नुहोस्

    कतारका नेपाली समाजमा देखिएको बिचलन

    कमलमणी गुरागाई , भाद्र ६, २०७३
    विभिन्न बैचारिक संस्थाहरु एक ठाँउमा बसेर आपसी सहकार्य गरेर अगाडि नबढ्ने हो भने र यो देशको कानुनलाई राम्रोसँग सम्मान नगर्ने हो भने आजसम्म नेपालीले पाएको इजजत, प्रतिष्ठा तथा रोजगारी समेत गुम्न सक्ने अबस्था छ । यसमा सबैको ध्यान जान आबश्यक छ ।
    पूरा पढ्नुहोस्

    टेनिसालाई मिस यूके नेपाल उपाधि

    नविन पाेखरेल, भाद्र ६, २०७३
    बेलायतमा आइतबार अबेर सम्पन्न पाँचौं मिस यूके नेपाल २०१६ को उपाधि टेनिसा रानाले जितेकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्यूटिङ हलमा कुल आठ प्रतियोगीबीच भएको प्रतियोगितामा रानाले मिस ब्युटी वीथ परपोज र मिस ट्यालेन्ट टाइटिल समेत जितिन् ।
    पूरा पढ्नुहोस्

    अमेरिकाबाट एम्बुलेन्स सहयोग

    कान्तिपुर संवाददाता , भाद्र ५, २०७३
    अमेरिकामा रहेका एक व्यवसायीको अगुवाईमा चितवनको भरतपुरस्थित नेपाल रेडक्रस सोसाईटी, लकु उपशाखालाई सहयोग स्वरुप एक एम्बुलेन्स प्रदान गरिएको छ । न्यूयोर्कमा रेन्टुरेन्ट एवम सौन्दर्य सामाग्री लगायतका व्यापार व्यवसायमा सक्रिय वेदप्रसाद खरेल र उनका परिवारका सदस्यहरुले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    १० दिनभित्र मोबाइल गुणस्तर सुधार्न सञ्चार मन्त्रीको निर्देशन

    विष्णु पोखरेल, भाद्र ८, २०७३
    सूचना तथा सञ्चार मन्त्री राम कार्कीले १० दिनभित्र मोबाइल सेवाको गुणस्तर सुधार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् ।
    पूरा पढ्नुहोस्

    जलविद्युत्‌मा कल्याणकारी कोषको रकम सदुपयोग गर्ने तयारी

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    सरकारले स्वदेशी लगानीमा जलविद्युत् क्षेत्रको विकास गर्न आमजनताको पुँजी र मुलुकका विभिन्न कल्याण कोषको अर्बौं रकम उपयोग गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    जीएमआरले जुटाउन सकेन लगानी

    प्रकाश अधिकारी, भाद्र ८, २०७३
    आयोजना विकास सम्झौता (पीडीए) भएको दुई वर्ष बित्नै लाग्दा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता कम्पनी जीएमआरले लगानी जुटाउन सकेको छैन ।
    पूरा पढ्नुहोस्

    ९ सय ग्राहकको लाइन काटियो

    ९ सय ग्राहकको लाइन काटियो
    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    नेपाल विद्युत् प्राधिकरणले लामो समय महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियानलाई मंगलबार पनि जारी राखेको छ ।
    पूरा पढ्नुहोस्

    ककपिटमा लेजर हान्ने समातिए

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    बैंककबाट फर्किंदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेको पहिचान नेपाली सेनाले गरेको छ ।
    पूरा पढ्नुहोस्

    रेमिट्यान्सका कारण खेतबारी बाँझिए

    रेमिट्यान्सका कारण खेतबारी बाँझिए
    विद्या राई, भाद्र ८, २०७३
    जिल्लाका युवा वैदेशिक रोजगारीमा गएपछि यहाँका खेतबारी बाँझिन थालेका छन् ।
    पूरा पढ्नुहोस्

    तीन कम्पनीका सिलिन्डरमा सिलबन्दी

    प्रशान्त माली, भाद्र ८, २०७३
    वाणिज्य विभागले ललितपुरका दुई र काठमाडौंका एक गरी तीन ग्यास उद्योगका डिपोहरूमा छापा पारेर कैफियत भेटिएका १९ सिलिन्डरमा सिलबन्दी गरेको छ ।
    पूरा पढ्नुहोस्

    सल्लीबजारका व्यापारी विस्थापित

    सल्लीबजारका व्यापारी विस्थापित
    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    देवस्थलस्थित सल्लीबजारमा व्यापार घटेपछि स्थानीय व्यापारी विस्थापित भएका छन् । सल्लीबजारका पसलमा व्यापार घटेको र होटलमा कोही बस्न नआएपछि व्यवसायी जाजरकोट सरेका हुन् ।
    पूरा पढ्नुहोस्

    नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

    होम कार्की, भाद्र ३, २०७३
    खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
    थप ब्लग

    हरायो थारू भाषाको पढाइ, अधिकांश विद्यालयमा बन्द

    कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
    अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको छैन । दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूको रिपोर्ट : पूरा पढ्नुहोस्
    थप फिचर

    बाँदरविरुद्ध प्रशासनमा उजुरी

    कुम्भराज राई, भाद्र ७, २०७३
    कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्किंदै थिए । उनलाई बाटामा बाँदरले खुट्टामै समातेर लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्लबल्ल छिमेकी भाइले देखेपछि लखेटे । पूरा पढ्नुहोस्
    थप रोचक