५.५ रिक्टर स्केलको भूकम्प, सुत्न लागेका सर्वसाधारण घर बाहिर

  • बिहारसम्म पनि धक्का महसुस
कान्तिपुर संवाददाता , माघ २२, २०७२
लामो समयपछि भूकम्पको ठूलो धक्का महसुस भएको छ ।सिन्धुपाल्चोक केन्द्र भएर राति १० बजेर ५ मिनेटमा ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पूरा पढ्नुहोस् »

१३५ औं दिनपछि नाका सहज [भिडियोसहित]

    भूषण यादव, माघ २२, २०७२
    लगातारको नाकाबन्दीले आजित स्थानीयले शुक्रबार अपराहन वीरगन्ज–रक्सौल जोड्ने मितेरी पुलको अवरोध हटाएपछि आवागमन सुचारु भएको छ । साँझसम्म ४ दर्जनभन्दा बढी मालवाहक सवारी र तेस्रो मुलुकका कन्टेनर वीरगन्ज भन्सार परिसरमा भित्रिएका छन् ।
    पूरा पढ्नुहोस् »

    १२ औं साग भव्य उद्‍घाटन

    • महिला फुटबलको राम्रो सुरुआत, महिला हकीमा पदक पक्का
    राजु घिसिङ, माघ २२, २०७२
    डिजिटल प्रविधिको भरपूर उपयोग गर्दै दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करणको उद्‍घाटन समारोह भव्य रुपमा शुक्रबार भएको छ । ओलम्पिक टर्चलाइट बाल्नेदेखि खेलको इतिहास, सहभागि आठै देशको पहिचान प्रदर्शनमा डिजिटल प्रविधि प्रयोग गरिएको थियो ।
    पूरा पढ्नुहोस् »

    छिट्टै भारत र चीन जाँदैछु : प्रधानमन्त्री

      छिट्टै भारत र चीन जाँदैछु : प्रधानमन्त्री

      कान्तिपुर संवाददाता , काठमाडौं, माघ २२, २०७२
      प्रधानमन्त्री केपी ओलीले चाँडै भारत र चीन भ्रमणमा जान लागेको औपचारिक घोषणा गरेका छन् । शुक्रबार वीरगन्ज नाका खुकुलो भएको र केही दिनभित्रै मधेसी मोर्चाले औपचारिक रूपमै नाका केन्द्रित कार्यक्रम स्थगित गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले आफ्नो भारत र
      पूरा पढ्नुहोस्

      ५२ अर्ब गुम्यो

      कृष्ण आचार्य, माघ २३, २०७२
      तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण चालु आर्थिक बर्षको ६ महिनामा ५२ अर्ब २७ करोड रुपैयाँ सरकारी राजश्व गुमेको छ । ५० प्रतिशतभन्दा बढी आयातको हिस्सा ओगटेको बिरगञ्ज नाका आर्थिक बर्ष सुरु भएको दुई महिनापछि (असोज ७) बाट पुर्ण रुपमा ठप्प रहेकाले ठूलो मात्रामा राजश्व घाटा भएको हो ।
      पूरा पढ्नुहोस्

      पूर्वमा अधिकांश क्षेत्रमा सकिए, केहीमा अवरुद्ध

      पूर्वाञ्चल ब्युरो, माघ २२, २०७२
      महाधिवेशनमा जुटेको कांग्रेसको क्षेत्रीय अधिवेशन शुक्रबार विभिन्न जिल्लामा सकिएको छ । कतिपय स्थानमा प्रतिनिधिहरु निर्विरोध चुनिएका छन् भने बढी स्थानमा कडा प्रतिस्पर्धा भएको छ । केही जिल्लामा भने गाउँ र नगर अधिवेशन रोकिएकाले क्षेत्रको अधिबेशन पनि अवरुद्ध भएको छ ।
      पूरा पढ्नुहोस्

      मध्यपश्चिमको अधिकांश क्षेत्रमा निर्वाचन

      कान्तिपुर संवाददाता , माघ २२, २०७२
      कांग्रेसको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि छनोटका लागि केही स्थानबाहेक अधिकांश क्षेत्रमा निर्वाचन भएको छ । सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको हो । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको क्षेत्र ३ नम्बरको कोषाध्यक्षमा राजु सरदार सर्वसम्मत चयन भएका छन् ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      उम्मेदवार छनौट बोर्डमा नेपाली

      कान्तिपुर संवाददाता , माघ २१, २०७२
      बेलायतको लेबर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा शिवजी श्रेष्ठ मनोनित भएका छन् । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथ्निक माइनोरिटी अफिसर (प्रमुख) छन् ।
      पूरा पढ्नुहोस्

      'पोन्जी' स्किममा गोर्खाहरुको ३८ करोड डुब्यो

      कान्तिपुर संवाददाता , माघ २१, २०७२
      विभिन्न लगानीकर्ताबाट रकम संकलन गरेर गैर कानुनी रुपमा मुनाफा बांडिने एउटा स्किम 'पोन्जी' मा सयौं गोर्खाहरु ठगिएका छन् । करिब ५० मिलियन पाउण्डको पोन्जी स्किममा सेवारत र भूपू गरि करिब ४५० गोर्खा ठगिएको विश्वास गर्दै प्रहरीले उनीहरुलाई तथ्य सहित बाहिर आएर सहयोग गरिदिन अपिल गरेको छ ।
      पूरा पढ्नुहोस्

      बस्न्यातद्वारा इन्डोनेसियाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

      कान्तिपुर संवाददाता , माघ २०, २०७२
      इन्डोनेसियाका गैरआवासीय राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले त्यहाँका राष्ट्रपति जोको विडोडोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
      पूरा पढ्नुहोस्

      कोरियामा नेपाली महिलाको मृत्यु

      कान्तिपुर संवाददाता , माघ २०, २०७२
      दक्षिण कोरियामा एक नेपाली महिलाको मृत्यु भएको छ । बैबाहिक भिसामा यहाँ आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको हो ।
      पूरा पढ्नुहोस्

      खाडीमा सिस्नुपानीको दुई थोपा हाँसो

      कान्तिपुर संवाददाता , माघ १९, २०७२
      अधिंकाश कलाकारले आफ्नो मुख्य कमाइँ स्रोत प्रवासमा हुने प्रस्तुतिहरुलाई बनाउँदै आइरहेको बेला सिस्नुपानी नेपाल आबद्ध कलाकर्मीले भने दुबई र कतारमा भिन्न कार्यक्रम गरेका छन् । भिन्न यसअर्थमा कि, कलाकार तथा स्रष्टाहरु विना पारिश्रमिक प्रस्तुत भएका थिए भने दर्शक/स्रोताहरुले निःशुल्क प्रवेश पाएका थिए ।
      पूरा पढ्नुहोस्

      बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निम्तोपत्र

      कान्तिपुर संवाददाता , माघ १९, २०७२
      बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै यहाँस्थित नेपालीले निम्तोपत्र दिएका छन् । बेलायतमा रहेका नेपाली व्यवसायी तथा संघ संस्थाका प्रतिनिधिहरुको समूहले सोमबार बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिट पुगेर निम्तोपत्र बुझाएको हो ।
      पूरा पढ्नुहोस्

      मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि

      रामचन्द्र गिरी, माघ १८, २०७२
      मलेसियाली सरकारले यहाँ कार्यरत विदेशी कामदारहरुबाट लिँदै आएको लेभी शुल्क वृद्धि गरेको छ । सार्वजनिक गरिएको शुल्क अनुसार निर्माण, उत्पादन र सेवा क्षेत्रमा यसअघि प्रति कामदार वार्षिक १८५०, १२५० र १८५० रिंगिट लिँदै आएकोमा अब उक्त शुल्क बढाएर २५ सय रिंगिट पुर्‍याइएको छ ।
      पूरा पढ्नुहोस्

      न्यूयोर्कमा नेपाली ‘उबर’ चालकहरु आन्दोलित

      कान्तिपुर संवाददाता , माघ १८, २०७२
      सवारी सेवा सम्बन्धी क्यालिफोर्नियामा मुख्यालय रहेको अमेरिकी अन्तर्राष्ट्रिय कम्पनी उबरले न्यूयोर्क सहरमा ग्राहक शुल्क घटाएपछि उबर टयाक्सी चालकहरु आन्दोलित बनेका छन् ।
      पूरा पढ्नुहोस्

      भारतले फेरि ग्यास दिन मानेन

      राजु चौधरी, माघ २२, २०७२
      भारतीय आयाल कर्पोरेसन्स (आइओस) ले ग्यासको लोडिङ पुन: कटौती गरेको छ । निगम स्रोतका अनुसार आईओसीले फ्रेबुअरीबाट कर्नाल रिफाइनेरीमा ग्यासको बुलेट नपठाउन पत्रचारसमेत गरेको छ ।
      पूरा पढ्नुहोस्

      २० प्रतिशत बिक्रीमा प्राधिकरणको अनुमति

      कृष्ण आचार्य , माघ २२, २०७२
      जानकारी नदिई कारोबार अघि बढाएकामा केही समयअघि आपत्ति जनाएको दूरसञ्चार प्राधिकरणले एनसेलको २० प्रतिशत सेयर खरिदबिक्रीका लागि अनुमति दिएको छ ।
      पूरा पढ्नुहोस्

      नयाँ बसको रुट इजाजत रोक्न अवरोध

      नयाँ बसको रुट इजाजत रोक्न अवरोध
      शिव शर्मा, माघ २२, २०७२
      सुविधायुक्त युरो–थ्री मापदण्डको बसलाई सञ्चालनका लागि रुट इजाजत दिएको भन्दै पोखरा बस व्यवसायी समितिले अवरोध गरेको छ ।
      पूरा पढ्नुहोस्

      चार क्षेत्र समेट्दै एम एन्ड एस होल्डिङ सार्वजनिक

      कान्तिपुर संवाददाता , माघ २२, २०७२
      उद्यमशीलता विकास, पर्यटन प्रवद्र्धन, प्रविधि र मिडिया क्षेत्रलाई समेटिएको एम एन्ड एस होल्डिङ औपचारिक रूपमा सार्वजनिक भएको छ ।
      पूरा पढ्नुहोस्

      सुस्त गतिमा ठूला सिँचाइ

      गणेश चौधरी/भवानी भट्ट, माघ २१, २०७२
      सुदूर तराईका दुई प्रमुख सिँचाइ आयोजनाको लक्ष्यअनुरूप निर्माण हुन सकेको छैन । राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया कुलो सिँचाइ आयोजनाको ७ महिनामा ५ प्रतिशत मात्र काम भएको छ ।
      पूरा पढ्नुहोस्

      चर्चा धेरै, काम थोरै

      लक्ष्मी साह/प्रताप विष्ट/माधव ढुंगाना/अमृता अनमोल, माघ २१, २०७२
      प्रस्तावित र थालनी भएका राष्ट्रिय महत्त्वका आयोजनाको चर्चा बढी भए पनि काम भने थोरै भएको छ । आयोजनाका लागि सरकारले करोडौंको बजेट विनियोजन गरे पनि नीति, ठेकेदारको हेलचक्रयाइँ र विकासे निकायले कडाइ नगर्दा गति लिन नसकेका हुन् ।
      पूरा पढ्नुहोस्

      डेढ महिनापछि बल्ल कार्यविधि

      डेढ महिनापछि बल्ल कार्यविधि
      कान्तिपुर संवाददाता , माघ २१, २०७२
      सरकारले निजी तथा सरकारी उद्योग, कूटनीतिक नियोग लगायतलाई आफ्नो प्रयोजनका लागि इन्धन आयात गर्न स्वीकृति दिएको करिब डेढ महिनापछि मात्रै कार्यविधि तयार पारेको छ ।
      पूरा पढ्नुहोस्

      अनुदानको चामलमा किरा

      अनुदानको चामलमा किरा
      प्रशान्त माली, माघ २१, २०७२
      बंगलादेश र चीनले अनुदानमा दिएको खाद्यवस्तुमा किरा पर्न थालेको छ । खाद्य संस्थान नख्खु र थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा राखिएका चामलमा किरा पर्न थालेको हो । त्यहाँ साढे १६ हजार क्विन्टलभन्दा बढी चामल मौज्दात छ ।
      पूरा पढ्नुहोस्

      ‘सरकारले गर्ने भयो जिका संक्रमितको निगरानी’

      अतुल मिश्र , माघ २२, २०७२
      सरकारले ‘माइक्रोसेफली’ र ‘गुलियन बैरी सिन्ड्रोम’ रोगको निगरानी थाल्ने भएको छ । जिका संक्रमितमा ‘माइक्रोसेफली’ र ‘गुलियन बैरी सिन्ड्रोम’ देखिएकाले यी दुवै रोगको निगरानी थालिएको हो । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      सुनसान राजमार्गमा त्रासपूर्ण यात्रा

      विनोद भण्डारी, माघ २१, २०७२
      भारतीय नम्बर प्लेटका तीनवटा स्कारपियो गाडी रिजर्भ गरेर गत आइतबार जनकपुरका एक मधेसी साथीको विवाहमा सहभागी हुन निस्किदा हाम्रो मन त्रसित थियो । पूरा पढ्नुहोस्
      थप ब्लग

      सिद्धार्थमा मिथिला कसमस

      मधु शाही, माघ २१, २०७२
      मधेस अशान्त छ । पहाड, हिमाल र तराईबीचको खाडल उस्तै गरी बढ्दै छ । तर, चित्रकार एससी सुमनको मिथिला चित्र हेर्दा लाग्दैन त्यहाँ कुनै विभेद छ । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      एप्पललाई उछिन्दै गुगल विश्वकै धनी कम्पनी

      कान्तिपुर संवाददाता , माघ १९, २०७२
      गुगलको माउ कम्पनी अल्फाबेटले एप्पललाई उछिन्दै विश्वकै धनी कम्पनी बन्न सफल भएको छ । पछिल्लो आर्थिक विवरण अनुसार अल्फाबेटले यो वर्षको चौथो त्रैमासिक आर्थिक विवरण अनुसार ४.९ अर्ब डलर मुनाफा गरेको छ । जुन गत वर्ष मात्र ४.७ अर्ब डलर थियो । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      युवा भन्छन्- फेसनेबल बनौ, नयाँ पुस्तक पढौं

      शिव मुखिया, माघ २२, २०७२
      ‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन ।’ थोरोको यो आदर्शलाई प्लस टु जेनेरेसनले थोरै मोडिफाइ गरेका छन् । उनीहरूलाई लाग्छ, ‘फेसनेबल बनौ, नयाँ पुस्तक पढौं ।’ अर्थात् बाहिरी व्यक्तित्व विकाससँगै भित्री ज्ञान पनि अपरिहार्य हुन्छ । यी दुवै एकअर्काको परिपुरक हुन् । पूरा पढ्नुहोस्
      थप फिचर

      मानिसको हातमा रुखका जरा, सरकारले उपचार गराउने

      (बीबीसी), माघ २२, २०७२
      बंगलादेशका एक युवाको हातमा रुखका जराजस्ता देखिने वस्तु पलाएको भेटिएको छ । ‘ट्रि म्यान डिजिज’ भनिने एक किसिमको रोग लागेका कारण अब्दुल बजन्दारका दुवै हातमा रुखका हाँगा र जरा पलाएको बताइएको छ । उनका खुट्टाका औंलामा पनि यस्तै चिज पलाएका छन् । पूरा पढ्नुहोस्
      थप रोचक