एनसेलको पुँजी वृद्धिपूर्व छानबिन

    कृष्ण आचार्य, जेष्ठ १९, २०७३
    औद्योगिक प्रवर्द्धन बोर्डले एनसेलको पुँजी वृद्धिको अनुमति दिनुपूर्व सरकारले छानबिन गर्ने भएको छ ।छानबिन तथा अध्ययनका लागि बोर्डको बैठकले उद्योग सचिव सूर्यप्रसाद सिलवालको अध्यक्षतामा एक समिति गठन गरेको छ ।
    पूरा पढ्नुहोस् »

    पुरानै संयन्त्रबाट कार्यान्वयन मुस्किल

      भूषण यादव, जेष्ठ १९, २०७३
      वीरगन्ज– चालु वर्षको बजेटमा सरकारले तराई–मधेसलाई प्राथमिकतामा राखेको छ । लामो आन्दोलनले पहाड र मधेसबीच दूरी बढाइरहेका बेला सरकारले असन्तुष्ट क्षेत्रलाई फकाउने गरी बजेट विनियोजन गरेको यस क्षेत्रका जानकारहरूको बुझाइ छ ।
      पूरा पढ्नुहोस् »

      सिंहदरबारमा कुकुरहरू !

        सिंहदरबारमा कुकुरहरू !

        जनकराज सापकोटा, काठमाडौं, जेष्ठ १९, २०७३
        देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा को–को बस्छन् ? मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूल्ठूला योजना–परियोजना बनाउने कर्मचारी यो परिसरका मन्त्रालय र कार्यालयमा काम गर्छन् । तर, धेरैलाई थाहा नहुन सक्छ यही परिसरमा ८० वटा भुस्याहा कुकुर पनि छन्, जसलाई सरकारले आफ्नो खर्चमा ‘व्यवस्थित’ गरेर राखेको छ ।
        पूरा पढ्नुहोस्

        काम गर्न नसकेको भन्दै दुई एसपी हेडक्वार्टर तानिए

        केपी ढुंगाना, जेष्ठ १९, २०७३
        कार्य क्षमता सन्तोषजनक नभएको भन्दै नेपाल प्रहरीका दुई जना एसपीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको छ ।
        पूरा पढ्नुहोस्

        १५ जिल्लाका सिडियो फेरिए

        कान्तिपुर संवाददाता , जेष्ठ १८, २०७३
        गृह मन्त्रालयले १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित ५१ जनाको सरुवा गरेको छ । गृहले काज सरुवा निकाल्दै नौ जना सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
        पूरा पढ्नुहोस्

        नरम हुँदै प्रतिपक्ष, आलोचना गर्दै सत्तापक्ष

        राजेन्द्र फुयाल, जेष्ठ १८, २०७३
        संसदीय अभ्यासमा प्रतिपक्षले आलोचना गर्नु र सत्तापक्षले बचाउ गर्नु सामान्य र औपचारिक प्रक्रिया हो । तर बजेटबारे प्रतिपक्षभन्दा सत्ता साझेदार दलका नेताहरु आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        स्थानीय चुनाव नगराउनु मानव अधिकार हनन: बेलायती प्राध्यापक

        कान्तिपुर संवाददाता , जेष्ठ १८, २०७३
        नेपालबारे जानकार एकजना ब्रिटिस प्राध्यापक डा. डेभिड गेलनरले नेपालमा गएको १९ वर्षदेखि स्थानीय निकायको चुनाव नगराउनु मानव अधिकारको हनन भएको जनाएका छन्।
        पूरा पढ्नुहोस्

        बेलायतमा नेपाली सेफ अभाव

        नवीन पोखरेल, जेष्ठ १८, २०७३
        दुई वर्षअघि सिभिल इन्जिनियर पब किन्दा व्यवसायी बल रायमाझी जति उत्साहित थिए, अहिले परिस्थिति त्यस्तो रहेन ।
        पूरा पढ्नुहोस्

        ब्रिटिस आरोही लन्डन दूतावासमा

        कान्तिपुर संवाददाता , जेष्ठ १७, २०७३
        ९ औं सगरमाथा दिवस (एभरेष्ट डे)का अवसरमा लन्डनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा विदेशी आरोहीले आफ्ना अनुभव साटे ।
        पूरा पढ्नुहोस्

        न्यूयोर्कमा घुम्ती किम्फ हुँदै, उठ्ने रकम सोलुको विद्यालयलाई

        कान्तिपुर संवाददाता , जेष्ठ १६, २०७३
        काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेष्टिवल (किम्फ) को दोस्रो संस्करण अर्को साता हुने भएको छ । सोलुखुम्बुस्थित दुर्गम गाउँको स्कूललाई सहयोग गर्ने उदेश्यले किम्फको आयोजनागर्न लागिएको हो ।
        पूरा पढ्नुहोस्

        जापानीलाई नेपाल भ्रमणको निम्ता

        प्रकाश पन्थी, जेष्ठ १६, २०७३
        गत बर्ष नेपालमा गएको बिनाशकारी भूकम्प पीडितलाई सहयोग गर्ने जापानी सरकार र नागरिकको सम्मानस्वरुप जापानीलाई धन्यवाद भन्दै जापानी नागरिकहरुलाई नेपाल भ्रमणको निमन्त्रणा बाँडिएको छ ।
        पूरा पढ्नुहोस्

        हिलारीको देशमा ‘सगरमाथा डे’

        नारायण खडका, जेष्ठ १६, २०७३
        पहिलोपटक विश्वको शिखर सगरमाथा आरोहण गरेको दिनको सम्झना गर्ने र आरोहण पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले न्युजिल्याण्डमा सगरमाथा डे भब्यताका साथ मनाइएको छ । कार्यक्रममा न्युजिल्याण्डका कानुन तथा प्रशारण मन्त्री, मेयरका साथै बिभिन्न राजनीतिक दलका ब्यक्तिहरुको समेत सहभागिता थियो ।
        पूरा पढ्नुहोस्

        टर्कीमा अति कम विकसित मुलुकका नागरिक समाजको बैठक

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        अति कम विकसित ४८ मुलुकका नागरिक समाज मञ्चको अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यमा बिहीबारदेखि सुरु भएको छ ।
        पूरा पढ्नुहोस्

        शेष घले दम्पति अष्ट्रेलियाको १ सय ५ औं धनी

        नारायण खडका, जेष्ठ १४, २०७३
        अष्ट्रेलियाका नेपाली ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ यस बर्ष अष्ट्रेलियाका १ सय ५ औं धनी बनेका छन् । गत वर्ष ९९ नम्बरमा रहेका घले यस वर्ष १ सय ५ औं धनी बनेका हुन् । तर, उनको सम्पति भने गत वर्षभन्दा यस वर्ष ५८ मिलियन डलरले बढेको छ ।
        पूरा पढ्नुहोस्

        १५ वर्षमा ग्यास प्रयोग ४ गुणा बढ्यो

        राजु चौधरी, जेष्ठ १९, २०७३
        १५ वर्षयता ग्यासको प्रयोगकर्ता चार गुणा बढेका छन् । आर्थिक सर्वेक्षण २०७२/७३ अनुसार ग्यास प्रयोग कर्ता यस अवधिमा जनसंख्याको ७ प्रतिशतबाट २९ प्रतिशत पुगेका हुन् । आर्थिक वर्ष २०५६/५७ मा १८ लाख हाराहारी रहेका ग्यास प्रयोगकर्ताको संख्या यस वर्ष ८० लाख नाघेको छ ।
        पूरा पढ्नुहोस्

        बीओकेले २६ प्रतिशत बोनस सेयर दिने

        बीओकेले २६ प्रतिशत बोनस सेयर दिने
        कान्तिपुर संवाददाता , जेष्ठ १९, २०७३
        बैंक अफ काठमान्डु (बीओके) का सेयरधनीले २६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । मंगलबार बसेको बैंकको २१ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
        पूरा पढ्नुहोस्

        सगरमाथाबाट फर्केका पर्यटक लुक्लामा रोकिए

        सुरज कुँवर, जेष्ठ १८, २०७३
        प्रतिकूल मौसमका कारण चार दिनदेखि सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट उडान प्रभावित हुँदा कम्तीमा २ सय पर्यटक त्यहाँ रोकिएका छन् ।
        पूरा पढ्नुहोस्

        बजेटबाट पोल्ट्री व्यवसायी आशावादी

        विमल खतिवडा, जेष्ठ १८, २०७३
        सरकारले आगामी आर्थिक वर्षको बजेटमा पोल्ट्री (कुखुरापालन) लाई पनि महत्त्व दिएपछि व्यवसायीमा आशा पलाएको छ ।
        पूरा पढ्नुहोस्

        सरकारी बैंकको प्रतिफल उच्च

        सरकारी बैंकको प्रतिफल उच्च
        यज्ञ बञ्जाडे, जेष्ठ १८, २०७३
        २९ वटा वाणिज्य बैंकहरूमध्ये सेयर प्रतिफल सरकारी बैंकको उच्च रहेको छ ।नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको सेयर प्रतिफल सबैभन्दा उच्च हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा यी बैंकहरूमा सेयरधनीको लगानीमा प्रतिफल (आरओई) सबैभन्दा राम्रो देखिएको हो ।
        पूरा पढ्नुहोस्

        अनुदान वितरण गर्न २९ बैंकसँग सम्झौता

        कान्तिपुर संवाददाता , जेष्ठ १८, २०७३
        भूकम्पले पूर्ण रूपमा क्षति भएको घरको परिवारलाई अनुदान वितरण गर्न सरकारले २९ निजी बैंकसँग सम्झौता गरेको छ । पुनर्निर्माण प्राधिकरण र २९ बैंकहरूबीच सोमबार सम्झौता भएको हो ।
        पूरा पढ्नुहोस्

        उत्पादनमूलक क्षेत्रलाई बेवास्ता

        कान्तिपुर संवाददाता , जेष्ठ १८, २०७३
        आर्थिक वर्ष २०७३/७४ को बजेटले उत्पादनमूलक क्षेत्रलाई बेवास्ता गर्दै अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको निजी क्षेत्रले टिप्पणी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी अनुत्पादक क्षेत्रमा बढी लगानी भएको टिप्पणी गरेका हुन् ।
        पूरा पढ्नुहोस्

        तरकारी खेतीबाट मनग्य आम्दानी

        एलपी देवकोटा, जेष्ठ १८, २०७३
        जुम्ला चन्दननाथ नगरपालिका १ तलिचौरकी राधा न्यौपानेलाई अहिले जुम्ला बजारमा तरकारी बेच्न भ्याई नभ्याई छ ।
        पूरा पढ्नुहोस्

        जोखिम गर्भपतनको

        अतुल मिश्र , जेष्ठ १५, २०७३
        हाम्रो मुलुकमा पछिल्लो समय गर्भपतन गराउने क्रम बढेको छ । त्यो पनि आफूखुसी । ‘मिफेप्रिस्टोन’ र ‘मिजोप्रोस्टोल’ जस्ता औषधिहरू चिकित्सकको सिफारिसबिना किनेर प्रयोग गर्ने र ज्यान जोखिम पार्नेहरूको संख्या बढै्द गएको छ । पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        नखाएको विष लागेपछि...

        रेखा शाह, जेष्ठ ११, २०७३
        कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । पूरा पढ्नुहोस्
        थप ब्लग

        अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजत जयन्ती समारोहको तयारी तीब्र

        कान्तिपुर संवाददाता , जेष्ठ १८, २०७३
        अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्थापनाको २५ औं बर्षगाँठको अवसरमा जुन ४ र ५ तारिखमा अमेरिकाको भर्जिनियामा रजत जयन्ती समारोह हुने भएको छ । पूरा पढ्नुहोस्
        थप साहित्य/विविध

        इन्टरनेट विस्तारमा चीनले सघाउने

        कान्तिपुर संवाददाता , जेष्ठ १७, २०७३
        मुलुकका सबै सामुदायिक विद्यालय, उच्च मावि, क्याम्पस र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सेवा पुर्‍याउने सरकारी योजनालाई चीनले सहयोग गर्ने भएको छ । उसले सहयोगको प्रतिबद्धता जनाउदै सरकारसँग विस्तृत प्रस्ताव माग गरेको हो । पूरा पढ्नुहोस्
        थप सूचना प्रविधि

        यार्चा क्याराभान

        कान्तिपुर जिल्ला ब्युरो, जेष्ठ १८, २०७३
        मध्यपश्चिमका डोल्पा, रुकुम, मुगुलगायत जिल्लामा यार्चाकुम्बु टिप्न जानेहरूको लर्को छ । यार्चा टिप्न विद्यार्थीसमेत लेकमा जान थालेपछि विद्यालय बन्द भएका छन् । नेपालगन्जबाट कृष्णप्रसाद गौतम, मुगुबाट राजबहादुर शाही र डोल्पाबाट विष्णुलाल बुढाको रिपोर्ट : पूरा पढ्नुहोस्
        थप फिचर

        दिदीबहिनीको दीर्घजीवन

        रमेशचन्द्र अधिकारी, जेष्ठ १६, २०७३
        बुढेसकालमा पनि ठमठमी । सबैलाई यस्तो जीवन मिल्दैन । धनकुटाका ८८ देखि ९७ वर्षका पाँच दिदीबहिनी भने सबै स्वस्थ छन् । दीर्घजीवन बिताइरहेका यी दिदीबहिनी सबैको आहार–विहार समान छ । पाँचैजना राम्ररी देख्न सक्छन्, सुन्न सक्छन् र ठमठमी हिँड्न पनि । पूरा पढ्नुहोस्
        थप रोचक