तातोपानी नाकासँग सम्पर्कविच्छेद

  • पहिरो खस्दा पुल भाँचियो
अनिश तिवारी, श्रावण ९, २०७४
पहरो फुटेर भीषण पहिरो खस्दा आइतबार अरनिको राजमार्गको लार्चास्थित भोटेकोसीको मोटरेबल पुल भाँचिएको छ। चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।
पूरा पढ्नुहोस् »

४ हजार स्कुल अझै छाप्रोमा

  • विद्यालय बनाउन छुट्याइएको ५ अर्ब ५७ करोडभन्दा बढी फ्रिज, १ हजार ६ सय बन्ने क्रममा
४ हजार स्कुल अझै छाप्रोमा

मकर श्रेष्ठ, काठमाडौं, श्रावण ९, २०७४
विद्यालय पुनर्निर्माणका लागि सरकार र दातामार्फत बजेट पठाए पनि खर्च गर्न नसक्दा ५ अर्ब रुपैयाँ राज्यकोषमै फिर्ता भएको छ। पुनर्निर्माण प्राधिकरणमार्फत विद्यालय निर्माण गर्न गत आर्थिक वर्षमा ९ अर्ब ८० करोड ८८ लाख रुपैयाँ विनियोजन भए पनि ४ अर्ब २२ करोड मात्रै खर्च भएको छ।
पूरा पढ्नुहोस्

कांग्रेसका छ जना कारबाहीमा

श्रावण ८, २०७४
नेपाली काँग्रेस कास्की क्षेत्र नं ४ ले छ जनालाई कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र प्रचारप्रसार समितिमा रहेर काम गरेकामा उनीहरुलाई कारबाही गरिएको समितिका सभापति पोषनाथ शर्माले जानकारी दिए ।
पूरा पढ्नुहोस्

दोलखाका तीन दलका चुनावी समीक्षा: ‘आफू चोखिदै, दोष अरुलाई थोपार्दै’

राजेन्द्र मानन्धर, श्रावण ७, २०७४
दोलखाका मुख्य राजनीतिक दलका नेताहरुले स्थानीय निर्वाचनको समीक्षा गर्दा दोषजति अरुमाथि थोपर्दै आफु चोखिन खोजेका छन् । भर्खरै दोलखामा सम्पन्न एमाले, कांग्रेस र माओवादी केन्द्रका चुनावी समीक्षाहरु दोषजति अरुको टाउकोमा थोपरेर सकिएका हुन् ।
पूरा पढ्नुहोस्

तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने प्रमुख आयुक्त यादवको विश्वास

श्रावण ६, २०७४
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय जनता पार्टी (राजपा) पनि तेस्रो चरणमा हुने प्रदेश नं २ को चुनावमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् । शुक्रबार महोत्तरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले तोकिएकै मितिमा प्रदेश नं. २ मा स्थानीय तह निर्वाचन सम्पन्न हुने बताउँदै राजपा सहभागी हुने बताएका हुन् ।
पूरा पढ्नुहोस्

‘बाढी र कटानबाट मुक्त बनाउँछु’

कमल पन्थी, श्रावण ५, २०७४
बर्सेनि वर्षायाममा बबई नदीको बाढी र कटानबाट गुलरिया पीडित छ । नदी कटानले नगरको ५० बिघाभन्दा बढी जग्गा क्षति भइसकेको छ । नदी कटान र बाढीमुक्त गुलरिया बनाउने मेरो पहिलो प्राथमिकता हो ।
पूरा पढ्नुहोस्

चुनावमा अन्तर्घात गरेको आरोपमा एमाले बैतडीका १७ जना निष्काशित

खगेन्द्र अवस्थी, श्रावण ३, २०७४
एमाले बैतडीले स्थानीय तह निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टी र उम्मेदवारलाई असहयोग गरेको भन्दै १७ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सोमबार बसेको जिल्लाको १९ औं पूर्ण बैठकले पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवार बनेका, उम्मेदवारलाई असहयोग गर्ने १७ जना जिल्लास्तरका कार्यकर्तालाई कारबाही गरेको हो ।
पूरा पढ्नुहोस्

स्थानीयमा सुरु भयो कर्मचारी समायोजन

भवानी भट्ट, श्रावण १, २०७४
स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी समायोजन पनि सुरु भएको छ । विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा आउन थालेका छन् ।
पूरा पढ्नुहोस्

सेलायो चुनावी चर्चा

अमन कोइराला, श्रावण १, २०७४
स्थानीय चुनाव हुन बाँकी प्रदेश २ मा केही दिनयता गर्मी बढे पनि राजनीतिक माहोल भने सेलाएको छ । उम्मेदवारी टिकट पाइसकेका र आकांक्षीहरू मौन बसेका छन् । यहाँ तेस्रो चरणका लागि असोज २ गतेलाई चुनाव तोकिए पनि हुने/नहुनेमा मतदाता अन्योलमा छन् ।
पूरा पढ्नुहोस्

द्वन्द्वले एक्लिएकी महिला बनिन् जनप्रतिनिधि

कान्तिपुर संवाददाता , असार ३१, २०७४
द्वन्द्वको समयमा पति गुमाएकी धबाङकी धनमाया पुन रोल्पा नगरपालिका–१० बाट वडा सदस्यमा निर्वाचित भएकी छन् । माओवादी पृष्ठभूमिकी धनमाया कांग्रेसबाट निर्वाचित भएकी हुन् । १५ वर्षसम्म माओवादी राजनीतिमा लागेकी उनी कांग्रेसबाट जनप्रतिनिधि बनिन् ।
पूरा पढ्नुहोस्

‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाऊँ’

कुलचन्द्र न्यौपाने, श्रावण ९, २०७४
कांग्रेस केन्द्रीय सदस्यहरूले प्रदेश २ को चुनावअघि नै संविधान संशोधन विधेयक मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन्।
पूरा पढ्नुहोस्

निरन्तर आलोचना

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
आइतबारको बैठकमा पनि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग दर्ता र आईजीपी नियुक्ति प्रकरणमा भएको गलत निर्णयलाई लिएर प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको आलोचना भएको थियो।
पूरा पढ्नुहोस्

फेरि पालो लिए वीरेन्द्रभक्तले

लीला श्रेष्ठ, श्रावण ९, २०७४
एघार वर्षदेखि रोकिएको थिमिको जिब्रो छेड्ने जात्रालाई बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले निरन्तरता दिने भएका छन्। पछिल्लोपटक २०६३ मा कृष्ण नानिचा श्रेष्ठले जिब्रो छेडेयता जात्रा रोकिएको छ।
पूरा पढ्नुहोस्
थप समाचार

आरोप पुष्टि गर्न पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष मल्लको चुनौति

कान्तिपुर संवाददाता , श्रावण ८, २०७४
जापान पठाउने भन्दै ठगीको आरोप लागेका नेपाल पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तिलक मल्लले आफूमाथिको आरोप पुष्टि गर्न चुनौति दिएका छन् ।
पूरा पढ्नुहोस्

अनुसन्धान केन्द्रका लागि सहयोग गर्न महावीरको आग्रह

नारायण खड्का, श्रावण ८, २०७४
राष्ट्रिय आविष्कार केन्द्र निर्माणमा जुटेका महावीर पुनले यस परियोजनाका लागि सहयोग गर्न अस्ट्रेलियामा रहेका नेपालीहरुलाई आग्रह गरेका छन् । महत्वकांक्षी योजनाअनुसार नेपालमा निर्माण गर्न लागेको अनुसन्धान तथा विकास कार्यक्रम परियोजनाका लागि उनले एनआरएनलगायत यहाँ रहेका सबै नेपालीहरुलाई तीन किसिमले सहयोग पुऱ्याउन आग्रह गरेका हुन् ।
पूरा पढ्नुहोस्

अमेरिकी एनआरएनमा एक सय ६७ उम्मेदवारी

दिनेशजंग शाह, श्रावण ६, २०७४
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका निर्वाचन समितिले उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । चार अध्यक्षसहित एक सय ६७ जनाको नाम सार्वजनिक भएको हो ।
पूरा पढ्नुहोस्

अमेरिकामा सामुदायिक हल बनाउने

कान्तिपुर संवाददाता , श्रावण ६, २०७४
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान फ्रान्सिस्कोमा रहेका नेपालीले सामुदायिक हल निर्माण गर्न महत्वाकांक्षी योजना अघि सारेका छन् ।
पूरा पढ्नुहोस्

कतारको भोडाफोन सेवामा खरवी

कान्तिपुर संवाददाता , श्रावण ५, २०७४
भोडफोन कतारले छिट्टै गुणस्तर सेवा प्रदान गर्ने दावी गरेको छ । सोमबारदेखि भोडफोनको सेवामा बाधा देखिएको छ ।
पूरा पढ्नुहोस्

कुवेतमा आममाफी पाउने एक मात्रै नेपाली

कान्तिपुर संवाददाता , श्रावण ५, २०७४
कुवेतले १२ सय ७ जना कैदीलाई आममाफी दिएकोमा एक जना मात्रै नेपाली परेको छ ।
पूरा पढ्नुहोस्

सललाहा एनआरएनको अधिबेशन

कान्तिपुर संवाददाता , श्रावण ४, २०७४
गैर आवसीय नेपाली संघ ओमनको सललाहामा सम्पन्न चौथो क्षेत्रीय समन्वय समितिले टिका दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
पूरा पढ्नुहोस्

नवोदित साहित्यिक वाचनालयको नवौ अधिवेसन

कान्तिपुर संवाददाता , श्रावण ४, २०७४
नबोदित साहित्यिक वाचनालय कतारको नवौ साधारण सभाले लेख कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस अवसरमा २०३ औ भानु जयन्ती र ७१ औं वाचन डवली समेत भएको छ ।
पूरा पढ्नुहोस्

४७ अर्बको चेक अझै साट्न बाँकी

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
असारमा काटिएको करिब ४७ अर्ब रुपैयाँको चेक अझै साटिएको छैन। सरकारी कर्मचारी र सेवा प्रदायकबीच ‘लेनदेन’ मिलाउन असारमा काटिएका चेक साट्न बाँकी रहेको हो।
पूरा पढ्नुहोस्

सडकको ट्रयाक खुल्यो, पुल अझै बनेन

प्रकाश अधिकारी, श्रावण ९, २०७४
दुई छिमेकी जिल्ला सुर्खेत–बर्दिया जोड्ने ‘फास्टट्रयाक’ नहुँदा यात्रुहरू रत्न राजमार्ग (कोहल्पुर–सुर्खेत) को लामो यात्रा गर्न बाध्य छन्।
पूरा पढ्नुहोस्

‘भारतको जीएसटीले नेपाललाई फाइदा’

‘भारतको जीएसटीले नेपाललाई फाइदा’
कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
भारतले वस्तु तथा सेवा कर (जीएसटी) लागू गरे पनि नेपाललाई कुनै असर नपर्ने उद्योग वाणिज्य महासंघले जनाएको छ। महासंघ अध्यक्ष भवानी राणाले हालसम्मको अध्ययनले नेपालमा कुनै असर नपर्ने देखिएको बताइन्।
पूरा पढ्नुहोस्

मुग्लिनको विकल्प खोज्दै पर्यटन व्यवसायी

मुग्लिनको विकल्प खोज्दै पर्यटन व्यवसायी
विमल खतिवडा, श्रावण ९, २०७४
नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ भएपछि पर्यटन व्यवसाय धराशायी बनेको भन्दै सौराहाका व्यवसायी वैकल्पिक मार्गको खोजीमा जुटेका छन्।
पूरा पढ्नुहोस्

यतीले एटीआर थप्यो

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
तीसजना यात्रु क्षमता भएको ब्रिटिस जेटस्ट्रिम विमान उडाउँदै आएको यती एयरलाइन्सले फ्रेन्च/इटालियन विमान एटीआर ७२–५०० विमान ल्याएको छ।
पूरा पढ्नुहोस्

फावाखोलाको विद्युत् परीक्षण

फावाखोलाको विद्युत् परीक्षण
कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
याङवरक गाउँपालिकाको फावाखोला नदीबाट उत्पादित ५ मेगावाट विद्युतको परीक्षण सुरु गरिएको छ।
पूरा पढ्नुहोस्

हावाबाट ३ किलोवाट

विनोद त्रिपाठी, श्रावण ९, २०७४
जोमसोममा हावाबाट ३ किलोवाट विद्युत् बुद्ध पावर प्रालिले उत्पादन गरेको छ। स्पेनिस र नेपाली लगानीकर्ताको कम्पनीले १६ महिनाको परीक्षणबाट विद्युत् निकाल्न सफल भएको हो।
पूरा पढ्नुहोस्

बैंकहरूले लिए सवा १४ अर्बको सस्तो कर्जा

बैंकहरूले लिए सवा १४ अर्बको सस्तो कर्जा
कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
आर्थिक वर्ष ०७३/७४ को एघार महिनासम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा १४ अर्ब ३६ करोड रुपैयाँ कर्जा लिएका छन्। साधारण र विशेष पुनर्कर्जामार्फत बैंक तथा वित्तीय संस्थाले उक्त ऋण सुविधा लिएका हुन्।
पूरा पढ्नुहोस्

किन किटिन्छ दाँत?

अतुल मिश्र, श्रावण ७, २०७४
तपाईंलाई बिहान उठा बोल्ने इच्छा हुँदैन? गालाको मांसपेशी, जोर्नी, दाँत आदि दुख्ने गर्छ? गिजा सुन्निएको पो हुन्छ कि? थकाइ अनुभव भइरहेको हुन सक्छ? उत्तर सकारात्मक भए तपाईं पक्कै राति सुत्दा दाँत किट्ने गर्नुहुन्छ। पूरा पढ्नुहोस्
थप स्वास्थ्य

संस्मरण : एकतर्फी स्कूले प्रेम

नवीन रायमाझी, श्रावण ८, २०७४
कमलसँग हिन्दी भाषामा लेखिएको एउटा किताब थियो, "लड्की पटाने के सौ तरिके ।" अर्थात् युवतीलाई प्रभावित गर्ने सय उपाय । यो किताबमा क्रमैसँग के के उपाय अबलम्बन गरे भने सजिलै युवती हरुलाई प्रभावित गर्न सकिन्छ भनेर लेखिएको थियो । वास्तवमा यो किताव कमलको ट्याक्सी ड्राइभर पिताले "शोले" सिनेमा हेर्न रक्सौल जाँदा किनेर ल्याएको थिए । पूरा पढ्नुहोस्
थप ब्लग

‘आँखालाई यही बाटो प्यारो थियो...’

कान्तिपुर संवाददाता , श्रावण ९, २०७४
गजल मञ्च चितवनले आयोजना गरेको विशेष गजल वाचन कार्यक्रममा गजलकारहरूले ताली पाइरहे। ‘गजलसँग’ कार्यक्रममा चार युवा गजलकार कृष्णप्रसाद सिम्खडा, दिग्गज धौराली, मुक्त उदास र विमर्श कँडेल प्रस्तुत भएका थिए। पूरा पढ्नुहोस्
थप साहित्य/विविध

एफथ्री ब्ल्याक सीमित मात्रै

कान्तिपुर संवाददाता , श्रावण ६, २०७४
ओप्पो नेपालले नेपाली बजारमा ओप्पो एफथ्रीको ब्ल्याक एडिसनलाई सीमित गर्ने भएको छ । ओप्पो एफथ्रीलाई प्रयोगकर्ताले मन पराएकाले उनीहरुको सम्मान स्वरुप ब्ल्याक एडिसनको बिक्रीलाई सीमित पारिने ओप्पो नेपालले जनाएको छ । पूरा पढ्नुहोस्
थप सूचना प्रविधि

उडानका उल्झन

-सुरज कुँवर, श्रावण ८, २०७४
काठमाडौंदेखि लुक्लासम्मको उडान अवधि २५ मिनेट मात्रै हो। तर, १९ जना यात्रु ‘बोर्डिङ’ गरिएको जहाजले काठमाडौं विमानस्थलको ‘डमेस्टिक पार्किङ’ मा १ घण्टा ४५ मिनेटसम्म उड्ने पालो कुरेर बस्दा के दुर्गति हुन्छ होला? दुर्गम भेगमा १९ सिटे डोर्नियर विमान उडाउने पाइलट क्याप्टेन रवीन्द्र डंगोल यस्तो पीडाका भुक्तभोगी हुन्। पूरा पढ्नुहोस्
थप फिचर

बिरामीलाई गितार बजाउन लगाउँदै न्यूराेसर्जनले गरे शल्यक्रिया

बीबीसी, श्रावण ७, २०७४
बैंग्लोरमा चिकित्सकहरुले एकजना स‌ंगितकार अभिषेक प्रसादको मस्तिष्कको शल्यक्रिया गरिरहँदा उनी भने गितार बजाउँदै शल्यचिकित्सकलाई सघाइरहेका थिए । अभिषेकलाई विगत ९ महिनादेखि गितार बजाउँदा औंलाहरु बाउडिने समस्या थियो । जसको उपचारका लागि चिकित्सले उनको शल्यक्रिया गरिरहँदा उनले गितार बजाइरहे । पूरा पढ्नुहोस्
थप रोचक