पुरानो घाउ कोट्याउनुको अर्थ छैन : अर्थमन्त्री [अन्तर्वार्ता]

    देवेन्द्र भट्टराई, माघ २६, २०७२
    प्रधानमन्त्री केपी ओलीको फागुन पहिलो साता हुने भारत भ्रमणको पूर्वतयारी तथा मार्गप्रशस्त गर्न विशेष दूत बनेर आएका अर्थमन्त्री विष्णु पौडेल यतिखेर दिल्लीमा औपचारिक तथा अनौपचारिक भेटघाटमा व्यस्त छन् ।बाहिर चर्चा गरिएझैं प्रधानमन्त्री ओलीको बहुप्रतीक्षित दिल्ली भ्रमण उपलब्धिपूर्ण र परिणाममुखी बनाउन पृष्ठभूमिमा दिल्लीमा कुनै ‘समझदारी’ भएको त देखिन्न ।
    पूरा पढ्नुहोस् »

    नाकाबन्दी र हड्ताल फिर्ता

    • - मोर्चाको निर्णयमा महतोको हस्ताक्षर छैन, - महतोलाई सच्चिन निर्देशन
    बसन्त बस्नेत, माघ २५, २०७२
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानाका धर्ना र आमहडताल फिर्ता लिएको औपचारिक घोषणा गरेको छ । योसँगै साउन ३१ देखि जारी मधेसको आमहडताल र असोज ४ देखि जारी नाकाबन्दी औपचारिक रूपमा सकिएको छ ।
    पूरा पढ्नुहोस् »

    प्रधानमन्त्रीले भारत भ्रमणबारे सुझाव लिन थाले, पूर्वप्रधामन्त्रीहरूसहितसँग छलफल

    • सार्वभौम मुलुक हो भन्ने स्थापित हुने गरी भ्रमणमा प्रस्तुत हुन सुझाव
    प्रधानमन्त्रीले भारत भ्रमणबारे सुझाव लिन थाले, पूर्वप्रधामन्त्रीहरूसहितसँग छलफल

    कान्तिपुर संवाददाता , काठमाडौं, माघ २५, २०७२
    पूर्वप्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका विज्ञहरुले प्रधानमन्त्री केपी ओलीलाई नेपाल र भारतबीचको सम्बन्ध ‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकबीचको सम्बन्ध हो’ भन्ने स्थापीत हुने गरी भारत भ्रमणमा प्रस्तुत हुन सुझाव दिएका छन् ।
    पूरा पढ्नुहोस्

    काठमाडौं कांग्रेसमा संस्थापन पक्षबीच नै प्रतिस्पर्धा

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    काठमाडौं कांग्रेसमा संस्थापन पक्षबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । आज मंगलबार हुने निर्वाचनमा महामन्त्री प्रकाशमान सिंहले सवुज बाँनियासहितको प्यानल खडा गरेका छन् ।
    पूरा पढ्नुहोस्

    संगीतज्ञ अम्बर गुरुङकाे उपचारमा सरकारी सहयोगको प्रतिबद्धता

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    हरियाणास्थित मेदान्त अस्पतालमा उपचारार्थ भर्ना भएका राष्ट्रिय गानका संगीतकार एवं प्रखर संगीतज्ञ अम्बर गुरुङको उपचारमा सहयोग गर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
    पूरा पढ्नुहोस्

    वीरगन्ज नाकाबाट आयो १५ ट्यांकर इन्धन, ३ लाख ६८ हजार लिटर तेल आयो

    भूषण यादव, माघ २५, २०७२
    नाकाबन्दी गरिएपछि पहिलोपटक वीरगन्ज नाकाबाट आज पेट्रोलियम इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । रक्सौल स्थित भारतीय आयल निगमको डिपोबाट इन्धन भरेर १५ वटा ट्यांकर वीरगन्ज भित्रिए । यिनले ३ लाख ६८ हजार लिटर तेल ल्याएका छन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    जनसम्पर्क समिति स्पेनले छान्यो महाधिवेशन प्रतिनिधि

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    नेपाली जनसम्पर्क समिति स्पेनले १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।
    पूरा पढ्नुहोस्

    प्रमोदको ‘झुम्कावाली’ मा झुमे मलेसियाका दर्शक

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    चिनियाँ नयाँ वर्षको छुट्टी, बल्लबल्ल मिलेको फुर्सद । थाकेको शरिर लिएर सोमबार क्वालालम्पुरस्थित चिन्हु स्टेडियममा उपस्थित दर्शकहरुले यहाँ आयोजित ‘फ्रेण्डसीप धमाका–७’ मा थकान मेटिने गरि भरपुर मनोरञ्जन लिए ।
    पूरा पढ्नुहोस्

    गैरकानुनी कामदारको दर्ता फेब्रुअरी १५ देखि

    रामचन्द्र गिरी, माघ २४, २०७२
    मलेसियाले गैरकानुनी हैसियतमा रहेका विदेशी कामदारलाई बैध गराई पुन: रोजगारी दिने कार्यक्रम यही फागुन ३ गते (फेब्रुअरी १५) देखि सुरु गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाका झापालीको ‘सामुदायिक सहकार्यमा शैक्षिक परियोजना’

    नारायण खड्का, माघ २३, २०७२
    आफु जन्मेको र हुर्केको स्थानमा रहेका विद्यालयहरुको शैक्षिक अवस्था सुधार्ने उद्देश्यका साथ अष्ट्रेलियामा रहेका झापालीहरुले सामुदायिक सहकार्यमा शैक्षिक परियोजना सुरु गरेका छन् ।
    पूरा पढ्नुहोस्

    जापानमा पोखरेली दिदीबहिनी समूह

    कान्तिपुर संवाददाता , माघ २३, २०७२
    पत्रकार प्रेमिला गौंचनको अध्यक्षतामा २५ सदस्यीय ‘पोखरेली दिदिबहिनी, जापान’ गठन गरिएको छ ।
    पूरा पढ्नुहोस्

    उम्मेदवार छनौट बोर्डमा नेपाली

    कान्तिपुर संवाददाता , माघ २१, २०७२
    बेलायतको लेबर पार्टीको बेजिंगस्टोक काउन्सिलरका उम्मेदवार छनौट बोर्डमा शिवजी श्रेष्ठ मनोनित भएका छन् । सन् २०१० देखि लेबोर पार्टीको स्थानीय मेम्बरशिप सेक्रेटरी रहेका उनी हाल बेजिंगस्टोक ब्लाक एशियन एथ्निक माइनोरिटी अफिसर (प्रमुख) छन् ।
    पूरा पढ्नुहोस्

    'पोन्जी' स्किममा गोर्खाहरुको ३८ करोड डुब्यो

    कान्तिपुर संवाददाता , माघ २१, २०७२
    विभिन्न लगानीकर्ताबाट रकम संकलन गरेर गैर कानुनी रुपमा मुनाफा बांडिने एउटा स्किम 'पोन्जी' मा सयौं गोर्खाहरु ठगिएका छन् । करिब ५० मिलियन पाउण्डको पोन्जी स्किममा सेवारत र भूपू गरि करिब ४५० गोर्खा ठगिएको विश्वास गर्दै प्रहरीले उनीहरुलाई तथ्य सहित बाहिर आएर सहयोग गरिदिन अपिल गरेको छ ।
    पूरा पढ्नुहोस्

    बस्न्यातद्वारा इन्डोनेसियाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

    कान्तिपुर संवाददाता , माघ २०, २०७२
    इन्डोनेसियाका गैरआवासीय राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले त्यहाँका राष्ट्रपति जोको विडोडोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
    पूरा पढ्नुहोस्

    पर्यटन बोर्डको बजेट ८४ करोड ८० लाख

    सुरज कुँवर, माघ २५, २०७२
    भूकम्प र नाकाबन्दीको असरका कारण नेपाल पर्यटन बोर्डले चालु वर्षको बजेट गत वर्षको दाँजोमा करिब २० प्रतिशतले घटाउँदै ८४ करोड ८० लाख हाराहारीमा झारेको छ ।
    पूरा पढ्नुहोस्

    भरी र आधा सिलिन्डरमा विवाद

    राजु चौधरी, माघ २५, २०७२
    भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएपछि सरकारले ७ दशमलव १ किलोमात्रै ग्यास भएको सिलिन्डर बिक्री गर्ने निर्णय गरे पनि यसलाई साविककै १४ किलो बनाउनुपर्ने दबाब पनि बढ्न थालेको छ ।
    पूरा पढ्नुहोस्

    एनआरएनएद्वारा डेढ करोडको औषधि

    एनआरएनएद्वारा डेढ करोडको औषधि
    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १ करोड ६० लाख रुपैयाँको औषधि सरकारलाई उपलब्ध गराएको छ । नाकाबन्दीका कारण अस्पतालहरूमा जीवनरक्षक औषधिको अभाव भएपछि संघले औषधि र औषधिजन्य सामग्रीहरू सरकारलाई हस्तान्तरण गरेको हो ।
    पूरा पढ्नुहोस्

    अधिकांश राजी समुदाय वैदेशिक रोजगारीमा

    अधिकांश राजी समुदाय वैदेशिक रोजगारीमा
    कमल पन्थी , माघ २५, २०७२
    अल्पसंख्यक राजी समुदाय पुख्र्यौली पेसा संकटमा परेपछि आधा जनसंख्या बिदेसिएको छ । राजी बस्तीमा पुरुष भेटिन छाडेका छन् । अधिकांश कामको खोजीमा भारत छिरेका छन् । नदी किनारमा बसेर जीविका चलाउ‘दै आएका उनीहरू बनियाभार(७ स्थित शिव शक्ति सामुदायिक वनमा सरेका छन् ।
    पूरा पढ्नुहोस्

    सिन्डिकेटमा दादागिरी

    सिन्डिकेटमा दादागिरी
    शिव शर्मा, माघ २५, २०७२
    पोखराको नगर क्षेत्रमा सुविधायुक्त बस चलाउने अनुमति पाए पनि सहज ढंगले व्यवसाय सञ्चालन गर्न पाएन । पुरानो बस समितिले कानुन हातमा लिई अवरोध गरे पनि स्थानीय प्रशासन हेरेको
    पूरा पढ्नुहोस्

    फ्रिज हुने अवस्थामा महोत्तरीको विकास बजेट

    फ्रिज हुने अवस्थामा महोत्तरीको विकास बजेट
    रवीन्द्र उप्रेती , माघ २५, २०७२
    बन्द र नाकाबन्दीका कारण जिल्लामा विकास निर्माणका लागि छुट्याइएको एक अर्ब रुपैयाँ फ्रिज हुने देखिएको छ । मोर्चाको लामो आन्दोलनले समयमै कार्य सुचारु हुन नसक्दा बजेट फ्रिज हुने अवस्था आएको हो ।
    पूरा पढ्नुहोस्

    पर्यटक बढेसँगै होटल खुल्न थाले

    पर्यटक बढेसँगै होटल खुल्न थाले
    लालप्रसाद शर्मा , माघ २५, २०७२
    भारतीय सेनाबाट सेवानिवृत्त बालसिंह गुरुङ पेन्सन थाप्दै आरामले घर बस्न सक्थे । तर उनले त्यसो गरेनन् । गाउँमै गेस्टहाउस सञ्चालनमा ल्याएका छन् । आफूसरहका अन्य भूपूहरू पोखरालगायतका सहरमा घर बनाएर बसे पनि उनले गाउँ छाड्न मानेनन् ।
    पूरा पढ्नुहोस्

    कालीगण्डकी करिडोर निर्माणपछि नुनदेखि सुनसम्म सहज

    माधव अर्याल/प्रकाश बराल, माघ २४, २०७२
    रेशम मार्गका रूपमा परिचित कालीगण्डकी करिडोरको काम धमाधम अघि बढेको छ । बागलुङ र गुल्मीमा नेपाली सेनाले, पाल्पा र नवलपरासीमा करिडोरको आयोजना कार्यालयले साथै म्याग्दीमा डिभिजन सडकले काम अघि बढाएको हो ।
    पूरा पढ्नुहोस्

    अति उत्साह अर्थात् हाइपोमेनिया

    अतुल मिश्र, माघ २३, २०७२
    तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    त्यो उडान

    सुरज कुँवर , माघ २४, २०७२
    काठमाडौंबाट उडेको टुइनअटर जहाज लुक्ला विमानस्थलमा ल्याण्ड गर्ने तरखरमा थियो । एक्कासी दुधकोशी नदीमाथी तैररहेको कुइरोले विमानस्थल छिर्ने बाटो ढाक्यो । उड्ने र ल्याण्ड गर्ने एउटा मात्रै बाटो भएको लुक्ला विमानस्थलको धावनमार्गको छेउमै आइसकेको यती एयरलायन्सको टुइनटरसँग अवतरण गर्नुबाहेक कुनै विकल्प थिएन । पूरा पढ्नुहोस्
    थप ब्लग

    पुन: प्रकाशित ‘मेरी नीलिमा’ विमोचित

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    मदन पुरस्कार विजेता लेखक मदनमणि दीक्षितको एकलाप उपन्यास ‘मेरी नीलिमा’ आज राजधानीमा विमोचित भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राध्यापक डाक्टर सुरेशराज शर्मा, मदनमणि र उनकी धर्मपत्नी रीता दीक्षितले संयुक्त रुपमा पुस्तक विमोचन गरे । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    भगवान रामविरुद्ध मुद्दा हालेपछि...

    (बीबीसी), माघ २५, २०७२
    भारतको बिहार राज्यका एक वकिल भगवान राम विरुद्ध मुद्दा हालेर समस्यामा परेका छन् । रामले आफ्नी पत्नी सिताप्रति राम्रो व्यवाहार नगरेको भन्दै उनले यो कुरा अदालतले नै ठहर गर्नुपर्ने भन्दै रामविरुद्ध मुद्दा हालेका थिए । पूरा पढ्नुहोस्
    थप रोचक