नारायणकाजी भन्छन्, 'भारतलाई पठाएको चिठी सार्वजनिक गर्न तयारै छौं'

  • कान्तिपुर कुराकानी
भाद्र १२, २०७३
केही अघिसम्म सुनसान माओवादी केन्द्र मुख्यालय– पेरिसडाँडा सत्तारोहणयता जतिखेरै भीडभाडमय हुन्छ । सरकार सञ्चालन सहयोग समितिका प्रमुख बनेका दोस्रो वरीयताका नेता नारायणकाजी श्रेष्ठ अक्सर यहीँ भेटिन्छन् । उनको व्यस्तता क्याबिनेट–मन्त्रीभन्दा कम छैन ।
पूरा पढ्नुहोस् »

झन्डै ६ अर्ब विदेशी लगानी भित्रियो

  • लगानी प्रतिबद्धता भने निकै घट्यो
झन्डै ६ अर्ब विदेशी लगानी भित्रियो

यज्ञ बञ्जाडे, काठमाडौं, भाद्र १२, २०७३
आर्थिक वर्ष ०७२/७३ मा झन्डै ६ अर्ब रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे १ अर्बले बढी हो । आर्थिक वर्ष ०७१/७२ मा यस्तो लगानी ४ अर्ब ३८ करोड रुपैयाँ थियो ।
पूरा पढ्नुहोस्

बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गर्छुः प्रधानमन्त्री

भाद्र १२, २०७३
प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन् ।
पूरा पढ्नुहोस्

स्वदेशी विद्यार्थीलाई रोकेर विदेशीलाई मात्रै खुल्ला !

मकर श्रेष्ठ, भाद्र १२, २०७३
काठमाडौं विश्वविद्यालय (केयू) ले एमबीबीएस अध्ययन गर्न चाहने स्वदेशी विद्यार्थीलाई फाराम वितरण रोकेर विदेशीलाई मात्रै खुल्ला गरेको छ । विदेशी विद्यार्थीलाई अग्रिम बुकिङ गरेर चर्को शुल्क असुल्न पाउने भएपछि विश्वविद्यालयले स्वदेशीलाई कम प्राथमिकतामा राखेको हो ।
पूरा पढ्नुहोस्

दुर्घटनामा ९ बेपत्ता भएको भन्दै निवेदन

-रासस, भाद्र १२, २०७३
चितवनको कालीखोलामा शुक्रबार भएको बस दुर्घटनामा ९ जना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन परेको छ । चितवन प्रहरी प्रमुख बसन्त कुँवरले उक्त बसमा सवार आफ्ना आफन्त हराइरहेको भन्दै खोजीका लागि प्रहरीमा निवेदन परेको बताए ।
पूरा पढ्नुहोस्
थप समाचार

एनआरएनए न्यूजर्सी सम्मेलन सुरु

दिनेशजंग शाह, भाद्र १२, २०७३
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परिवर्तित समयमा नयाँ ढंगले परिचालन गर्ने अध्यायको रुपमा प्रचारित ‘नवौं एनआरएनए क्षेत्रीय सम्मेलन’ यहाँ स्थित हिल्टन होटलमा शुरु भएको छ । आइतबारसम्म चल्ने दुई दिने सम्मेलनमा तीन दर्जन देशका प्रतिनिधिहरु सहभागी रहेको बताइएको छ ।
पूरा पढ्नुहोस्

विदेशी जेलमा ८६३ नेपाली

होम कार्की, भाद्र १२, २०७३
पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरु भयो । मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो ।
पूरा पढ्नुहोस्

स्लोभाकियाबाट नेपालीको शव काठमाडौं पठाइयो

कान्तिपुर संवाददाता , भाद्र ११, २०७३
युरोपेली मुलुक स्लोभाकियामा निधन भएका एक नेपालीको शव शुक्रबार नेपाल पठाइएको छ । सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामाको शव आइतबार बिहान काठमाडौं पुर्‍याइने छ ।
पूरा पढ्नुहोस्

भित्ताभरि मनको बह

होम कार्की, भाद्र ११, २०७३
कुबेतस्थित नेपाली दूतावासमा महिला सेल्टरका लागि छुट्टाएको कोठामा पस्ने क्रममा एक छिन ढोकामा रोकिएँ । कोठाभित्र एक दर्जन चेली भए, वातावरण सुनसान थियो । कोही बोलेका थिएनन् । सबैले मलाई हेरिरहेका थिए ।
पूरा पढ्नुहोस्

खाडीमा तीजको रौनक

कान्तिपुर संवाददाता , भाद्र ११, २०७३
वैदेशिक रोजगारका लागि खाडी पुगेका नेपाली महिला कामदारले साप्ताहिक बिदा (शुक्रबार) को मौकामा तीज मनाएका छन् । उनीहरुले माइती (स्वदेश) जान नपाए पनि कर्मथलोमै नाचगानसहित तीज मनाउन पाउँदा खुशी लागेको बताए ।
पूरा पढ्नुहोस्

डब्लिनमा नेपाल आयरल्याण्ड डे कार्यक्रम गरिने

कान्तिपुर संवाददाता , भाद्र १०, २०७३
बेलायतस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा छ । नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीको संयुक्त आयोजनामा आगामी ४ सेप्टेम्बरका दिन डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम हुन लागेको हो ।
पूरा पढ्नुहोस्

हत्या अभियोगका दोषी नेपालीलाई बहराईनमा आजीवन काराबास

होम कार्की, भाद्र ९, २०७३
आफ्नै साथी हत्या गरेको अभियोगमा एक जना नेपालीलाई बहराइनको अदालतले आजीवन काराबासको सजाय दिएको छ । बहराइनको राजधानी मन्मास्थित नेपाली दुताबासका अनुसार पोखराका तिलबहादुर गर्वुजालाई अदालतले आजीवन काराबासको फैसला सुनाएको हो ।
पूरा पढ्नुहोस्

१२ वर्षपछि कतारले आममाफी खोल्यो

होम कार्की, भाद्र ९, २०७३
कतारको आन्तरिक मन्त्रालयले बुधबार सूचना जारी गर्दै गैरकानुनी ढंगले कतारमा बस्दै आएका आप्रवासीहरु कामदारलाई स्वदेश फिर्ने वातावरण बनाएको जनाएको छ । यो १२ बर्षपछि खुलेको हो । आममाफी आउदो सेप्टेम्बर १ देखि डिसेम्बर १ सम्म लागू हुनेछ ।
पूरा पढ्नुहोस्

अधिकांश ठूला योजना अधुरै

अधिकांश ठूला योजना अधुरै
लीलाबल्लभ घिमिरे, भाद्र १२, २०७३
६ महिना लामो मधेस बन्द र हडतालका कारण गत वर्ष निर्माण सम्पन्न हुनुपर्ने मोरङका ठूला योजनाहरूका लागि दोस्रो पटक समय थप गर्नुपर्ने भएको छ । जिल्लामा सञ्चालित पुल र कल्भर्टका योजनाहरू तोकिएको समयमा नसकिएपछि यस्तो अवस्था आएको हो ।
पूरा पढ्नुहोस्

रोजगारी नपाउँदा विस्थापित हुँदै बादी समुदाय

रोजगारी नपाउँदा विस्थापित हुँदै बादी समुदाय
मनोज बडु, भाद्र १२, २०७३
गोकुलेश्वर ४ का अधिकांश बादी समुदायका परिवार उचित काम र अवसर नपाउँदा विस्थापित हुँदै गएका छन् । ४/५ वर्षयता काम पाउन छाडेपछि विस्थापित हुन थालेका हुन् ।
पूरा पढ्नुहोस्

मध्यपहाडी मार्गमा ‘मिल्क करिडोर’

मध्यपहाडी मार्गमा ‘मिल्क करिडोर’
सुदीप कैनी, भाद्र १२, २०७३
मध्यपहाडी लोकमार्गमा पर्ने खोप्लाङ छेवेटारदेखि पालुङटार खण्डलाई ‘मिल्क करिडोर’ बनाउने अभियान थालिएको छ ।करिब १० किलोमिटर सडकखण्ड आसपासका किसानलाई गाई–भैंसीपालन गर्न प्रोत्साहन गर्दै जिल्ला पशुसेवा कार्यालयले अभियान थालेको हो ।
पूरा पढ्नुहोस्

कालाबजारीलाई कारबाही नगर्न अनेक बहाना

कालाबजारीलाई कारबाही नगर्न अनेक बहाना
राजु चौधरी, भाद्र ११, २०७३
सरकारले बजार अनुगमनलाई विशेष अभियानअन्तर्गत तीव्र बनाए पनि कारबाही भएको देखिँदैन । कारण धेरै छन् । माथिको दवाव, पर्याप्त प्रमाणको अभाव, भित्री रूपमा मिलाउने प्रपञ्च ।
पूरा पढ्नुहोस्

अर्बपति पत्नीको गोपनीयता चर्चामा

दिनेश यादव, भाद्र ११, २०७३
अमेरिकामा अर्की प्रथम महिला बन्न सक्छिन्, उनी । तर, थोरैले मात्रै उनलाई चिन्छन् । फेरि आफ्नै परिचय नभएर नचिनिएका पनि होइनन्, उनी ।
पूरा पढ्नुहोस्

सीमाका मदिरा पसल बन्द

भूषण यादव, भाद्र ११, २०७३
पर्साका सीमावर्ती क्षेत्रमा रहेका मदिरा पसल स्थानीय प्रशासनले बन्द गराएको छ । अन्तर्राष्ट्रिय सीमाबाट ५ सय मिटरभित्र सञ्चालन भएका ६३ मदिरा पसल शुक्रबारबाट बन्द गराइएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्

जोखिम अवस्थाका मासु पसल बन्द

जोखिम अवस्थाका मासु पसल बन्द
आश गुरुङ, भाद्र ११, २०७३
करापुटार नगरपालिकास्थित भोर्लेटार र रामबजारमा जोखिम अवस्थाका मासु पसल बन्द गरिएका छन् । न्यूनतम मापदण्ड, पूवार्धार र दर्ताबिना जोखिमपूर्ण रूपमा सञ्चालन गरिएका तीन वटा मासु पसल बन्द गराइएको अनुगमन टोलीले जनाएको छ ।
पूरा पढ्नुहोस्

अखाद्य वस्तु भेटियो

अखाद्य वस्तु भेटियो
भवानी भट्ट, भाद्र ११, २०७३
महेन्द्रनगर र आसपासका बजारमा अखाद्य वस्तुको बिक्री बढेको छ । अनुगमनमा भारतबाट आयात भएका अखाद्य र म्याद नाघेको वस्तुहरू बजारमा भेटिएको हो ।
पूरा पढ्नुहोस्

नेपाली झण्डा राखेर ट्रेलर कुदाउने ड्राइभरहरु

होम कार्की, भाद्र ३, २०७३
खाडीको बढ्दो रापिलो ताप । सूर्यको पहिलो किरणले दिनको संकेत गर्छ भने झैं हरेक दिन खाडीका मूलुक बिहानबाटै बाफिन थाल्छ । आजको तापक्रप कति माथि पुग्ने हो भन्ने त्यही पहिलो घामको किरणले जनाइदिन्छ । त्यसमाथि झन् सापेक्षिक आर्द्रता ! पूरा पढ्नुहोस्
थप ब्लग

स्वर्गीय इन्द्रभक्त श्रेष्ठको ‘मेरा सम्झना’ विमोचन

प्रशान्त माली, भाद्र ११, २०७३
समाजसेवी तथा व्यापारी स्वर्गीय ईन्द्रभक्त श्रेष्ठको ‘मेरा सम्झना’ नामक आत्मकथा विमोचन भएको छ । ईन्द्र–जवाहर सहयोग गुठीले स्वर्गीय इन्द्रभक्त जयन्तीको अवसरमा हातिवनस्थित आई.जे पायनियर उच्च माविमा शनिबार आयोजित समारोहमा पुस्तक विचोचन गरिएको हो । पूरा पढ्नुहोस्
थप साहित्य/विविध

हरायो थारू भाषाको पढाइ, अधिकांश विद्यालयमा बन्द

कान्तिपुर संवाददाता , भाद्र ८, २०७३
अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको छैन । दाङबाट दुर्गालाल केसी, बर्दियाबाट कमल पन्थी र बाँकेबाट ठाकुरसिंह थारूको रिपोर्ट : पूरा पढ्नुहोस्
थप फिचर

बाँदरविरुद्ध प्रशासनमा उजुरी

कुम्भराज राई, भाद्र ७, २०७३
कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्किंदै थिए । उनलाई बाटामा बाँदरले खुट्टामै समातेर लडायो र चिथोर्न र टोक्न खोज्यो । बल्लबल्ल छिमेकी भाइले देखेपछि लखेटे । पूरा पढ्नुहोस्
थप रोचक