रहिनन् तमिलनाडुकी मुख्यमन्त्री जयललिता

  • •सात दिन राजकीय शोक घोषणा •पनीरसेल्वम भए नयाँ मुख्यमन्त्री
कान्तिपुर संवाददाता , मंसिर २१, २०७३
भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललिताको सोमबार राति निधन भएको छ ।आइतबार अकस्मात हृदयाघात भएपछि चेन्नईस्थित अपोलो अस्पताल भर्ना गरिएकी जयललिताको राति ११ बजेर ३० मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्पतालले राति १२ बजे विज्ञप्ती जारी गर्दै उनको निधन भएको पुष्टि गरेको थियो ।
पूरा पढ्नुहोस् »

बलिप्रथाबारे सर्वोच्च अदालतको व्याख्या, ‘रोक्नुपर्छ, तर हतारमा होइन’

    कृष्ण ज्ञवाली, मंसिर २१, २०७३
    बलिप्रथाका सन्दर्भमा सर्वोच्च अदालतले नयाँ विधिशास्त्रीय मान्यता स्थापित गरिदिएको छ । बाराको गढीमाई मेलामा हुने बलि रोक्न माग गरी दायर रिटमा सर्वोच्च अदालतले बलिप्रथा रोक्न तत्काल आदेश जारी गर्नु उचित नदेखिए पनि कालान्तरमा यसलाई निर्मूल गर्नुपर्ने ठहर्‍याएको छ ।
    पूरा पढ्नुहोस् »

    ‘कहिले बन्छ द्रुतमार्ग र विमानस्थल ?’

    • प्रधानमन्त्री दाहालको आश्वासन– सम्बन्धित निकायलाई तुरुन्त निर्देशन दिन्छु
    • कांग्रेस सभापति देउवाले भने– काम छिटो अघि बढाउन सरकारलाई अनुरोध गर्छु
    जगदीश्वर पाण्डे, मंसिर २१, २०७३
    अहिले बाराबाट काठमाडौं आइपुग्न २८३ किमि पार गर्नुपर्छ, जसका लागि गाडीमा करिब एक दिन लाग्छ । द्रुतमार्ग बने ७६ किमि मात्रै यात्रा गरे पुग्छ र १ घण्टामै भ्याइन्छ । साथै वर्षमा ५ अर्ब रुपैयाँको इन्धन खर्च पनि बच्छ ।
    पूरा पढ्नुहोस् »

    महाअभियोग प्रस्ताव अल्झियो

    • संसद्को कार्यसूचीमा महाअभियोग प्रस्ताव परे पनि एमालेको अवरोधले गर्दा अलपत्र
    महाअभियोग प्रस्ताव अल्झियो

    कान्तिपुर संवाददाता , काठमाडौं, मंसिर २१, २०७३
    संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्षबीच चर्किएको विवादका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ ।
    पूरा पढ्नुहोस्

    चरेससहित टर्किस नागरिक पक्राउ

    कान्तिपुर संवाददाता , मंसिर २१, २०७३
    प्रहरीले सुटेकसको फल्स बटममा ६ किलो १४ ग्राम चरेससहित टर्किस नागरिक ओजगर टयानलाई पक्राउ गरेको छ ।
    पूरा पढ्नुहोस्

    घाटमा आगो किनबेच !

    जनकराज सापकोटा, मंसिर २१, २०७३
    बेल्हीको सानो खोला किनारमा सम्पित मल्लिक हातमा आगो बोकेर बसेका थिए । खोला किनारमा जम्मा भएका कथित उपल्ला जातका मलामीले सम्पितसँग आगो बेच्न आग्रह गरे ।
    पूरा पढ्नुहोस्

    प्रशासन सुधार प्रतिवेदन पेस

    कान्तिपुर संवाददाता , मंसिर २१, २०७३
    उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आयोग बनाई प्रशासनिक पुन:संरचना गर्न सोमबार सरकारलाई सुझाव दिएको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    युएईमा ६ महिनादेखि अलपत्र

    कान्तिपुर संवाददाता , मंसिर २०, २०७३
    सुरक्षा गार्डको लागि संयुक्त अरब इमिरेट्समा पुगेका ३ जना युवा ६ महिनादेखि अलपत्र परेका छन् । उनीहरु जेठ २५ गते युएई पुगेका थिए ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाबाट ‘ह्याप्पी न्यु इयर’

    नारायण खड्का, मंसिर २०, २०७३
    अष्ट्रेलियामा निर्माण गरिएको पहिलो नेपाली कथानक चलचित्र ‘ह्याप्पी न्यु इयर’को छायांकन पुरा भएको छ । पहिलोपटक पूर्णरुपमा अष्ट्रेलियामा सुटिङ्ग गरिएको भनिएको उक्त चलचित्रलाई नेपाली नयाँ बर्षको अवसरमा अष्ट्रेलिया र नेपालमा एकैसाथ रिलिज गरिने भएको छ ।
    पूरा पढ्नुहोस्

    १२ वर्षपछि फर्केको कन्दरा

    नारायण खड्का, मंसिर २०, २०७३
    एक समय थियो– लोकपप संगीतलाई आफ्नो पहिचान बनाएर नेपाली संगीतमा अलग छाप छोडेको थियो कन्दराले ।
    पूरा पढ्नुहोस्

    अधिकारकर्मी सुशिला राना लेबनानमा पक्राउ

    कान्तिपुर संवाददाता , मंसिर १९, २०७३
    लेबनानमा घरेलु कामदार (हाउसमेड)का अधिकारको क्षेत्रमा क्रियाशील हुँदै आएकी काठमाडौंकी सुशिला (सुजना) रानालाई प्रहरीले पक्राउ गरेको छ ।
    पूरा पढ्नुहोस्

    बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश

    नविन पोखरेल, मंसिर १७, २०७३
    बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले बिहीबार बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । बकिङहम प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत सुवेदीले महारानी एलिजावेथ द्वितियासमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    पीडित कामदारलाई उद्धार गर्न साउदीले छुट्टायो, २६ मिलियन डलर

    होम कार्की , मंसिर १६, २०७३
    साउदी अरबले अलपत्र परेका कामदारलाई उद्धार गरी सम्बन्धित देश पठाउनका लागि २६ मिलियन डलर रकम छुट्याएको छ । नेपालका लागि साउदीका राजदूत अब्दुलनासिर बिन हुसैन अल–हारदीका अनुसार साउदीले अलपत्र कामदारलाई उद्धार गर्न बजेट छुट्याएको हो ।
    पूरा पढ्नुहोस्

    नेता भन्दापनि जनताको भावनालाई सम्बोधन गर्नुपर्दछः वरिष्ठ नेता पौडेल

    प्रकाश पन्थी, मंसिर १६, २०७३
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसका नेताहरु भन्दा त्यहाँ बसोबास गर्ने जनताको भावनालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
    पूरा पढ्नुहोस्

    साउदीमा दूतावासको आश्रयमा बसेका ५३ जना कामदारले ‘एक्जिट भिसा’ पाए

    होम कार्की , मंसिर १५, २०७३
    साउदी अरबको राजधानी रियादमा अलपत्र परी नेपाली दूतावासको आश्रयमा एक सातादेखि बस्दै आएका ५३ जना नेपाली कामदारले स्वदेश फिर्नका लागि एक्जिट भिसा पाएका छन् । उनीहरू बुधबारबाटै स्वदेश फिर्न थालेका छन्र ।
    पूरा पढ्नुहोस्

    निगमले साढे ११ अर्बमै वाइडबडी पाउने

    -सुरज कुँवर, मंसिर २१, २०७३
    नेपाल वायु सेवा निगमले ठूलो जहाज (वाइड बडी) खरिदका लागि आह्वान गरेको प्रस्तावमा सबैभन्दा कम मूल्य राख्ने कम्पनीले साढे ११ अर्ब रुपैयाँमा दिलाउने भनेको छ । एयरबसको वाइड बडी (ठूलो आकारको) विमान दिलाउन परेका ११ वटा प्रस्तावमध्ये अमेरिकी कम्पनी एएआर कर्पोरेसनले ११ अर्ब ३५ करोड (१० करोड ४० लाख डलर) का दरमा एयरबसको ए–३३० वाइड बडी विमान उपलब्ध गराउने प्रस्ताव गरेको छ । यीमध्ये सबैभन्दा धेरै दर १७ अर्ब ६० करोड रुपैयाँको प्रस्ताव परेको थियो ।
    पूरा पढ्नुहोस्

    ट्यांकरबाटै इन्धन तस्करी

    राजु चौधरी, मंसिर २०, २०७३
    नेपाल–भारत सीमा क्षेत्रमा डिजेलको मूल्यमा अन्तरले ट्यांकरबाटै इन्धन तस्करी भएको फेला परेको छ । आपूर्ति मन्त्रालय र आयल निगमले गरेको अनुसन्धानको क्रममा ट्यांकरबाटै तस्करी फेला परेको हो ।
    पूरा पढ्नुहोस्

    राष्ट्र बैंकमा सरकारी हस्तक्षेप बढ्ने

    यज्ञ बञ्जाडे, मंसिर २०, २०७३
    डेढ दशकदेखि स्वायत्त निकायका रूपमा विकास गर्न खोजिएको नेपाल राष्ट्र बैंक नयाँ ऐनबाट सरकारी नियन्त्रणमा जाने खतरा बढेको छ ।
    पूरा पढ्नुहोस्

    लगानीको वातावरण नखल्बलाऊ : उद्योगी

    लगानीको वातावरण नखल्बलाऊ : उद्योगी
    लीलावल्लभ घिमिरे, मंसिर २०, २०७३
    सुनसरी मोरङका उद्योगी /व्यवसायीले हाल देखिएको दलहरूबीचको टकराव र सडक आन्दोलनले लगानीको वातावरण बिग्रने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
    पूरा पढ्नुहोस्

    ग्रिड कम्पनीमा एक सातामै सीईओ

    ग्रिड कम्पनीमा एक सातामै सीईओ
    कान्तिपुर संवाददाता , मंसिर २०, २०७३
    राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जनाले आवेदन दिएका छन् ।
    पूरा पढ्नुहोस्

    नेप्से फेरि १६ सय तल

    नेप्से फेरि १६ सय तल
    कान्तिपुर संवाददाता , मंसिर २०, २०७३
    आइतबार सेयर बजार परिसूचक नेप्से २९ दशमलव ५४ अंकले घटेर पुन: १ हजार ६ सयमुनि ओर्लेको छ ।
    पूरा पढ्नुहोस्

    हिमालयन ट्राभल मार्ट सुरु

    कान्तिपुर संवाददाता , मंसिर २०, २०७३
    हिमाली क्षेत्र र नेपालको पर्यटन उद्योग प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन अफ नेपाल (पाटा) ले आइतबार धुलिखेलमा हिमालयन ट्राभल मार्ट २०१७ को शुभारम्भ गरेको छ ।
    पूरा पढ्नुहोस्

    कृषिमा जम्दै विपन्न महिला

    अमृता अनमोल, मंसिर १९, २०७३
    सामूहिक र समूहमा आबद्ध २९ थारू महिलाको अगुवाइमा यहाँ व्यावसायिक अन्न, तरकारी खेती, पशुपक्षी पालन, बचत संकलन तथा परिचालन भएको छ ।
    पूरा पढ्नुहोस्

    एचआईभी भए पनि सामान्य जीवन

    अतुल मिश्र, मंसिर १८, २०७३
    राजधानीका एक व्यापारीलाई दुई दशकअघि एचआईभी संक्रमण देखियो । उनलाई त्यसअघि नै संक्रमण भइसकेको रहेछ । ढिलो थाहा पाए पनि उनी उपचारमा लागे । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    दमास्कस रोड

    देवेन्द्र भट्टराई, मंसिर ७, २०७३
    बेक्का उपत्यकाको मनै हर्ने दृष्यलाई आँखामा तान्न सकिने बिन्दुमा उभिएको रहेछ— यो रेस्टुरेन्ट । काकी उमेरकी हँसमुख क्यानेडियन वेटर जोआनाले मीठो बोलीमा स्वागत गरिन्— द रोड टु दमास्कस ! पूरा पढ्नुहोस्
    थप ब्लग

    कोट पुरानै लगाऔं, चित्र नयाँ किनौं !

    मधु शाही, मंसिर २१, २०७३
    भनिन्छ, ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ । साहित्य प्रेमीको हकमा पछिल्लो समय यो भनाइ व्यवहारमा देखिन थालेको छ । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    ओप्पो, इमर्जिङ ब्राण्ड अवार्ड २०१६ द्वारा सम्मानित

    कान्तिपुर संवाददाता , मंसिर २०, २०७३
    ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोलाई भारतमा आयोजित वल्र्ड मार्केटिङ कंग्रेस ग्लोबल ब्राण्ड एक्सिलेन्सि अवार्ड् २०१६मा इमर्जिङ ब्राण्ड अवार्डद्वारा सम्मानित गरिएको छ । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    ‘कम छैनौं हामी पनि’

    श्यामसुन्दर शशि/विप्लव भट्टराई, मंसिर १७, २०७३
    आत्मबल भए आत्मनिर्भर बन्न अपांगता बाधक होइन भन्ने उदाहरण प्रस्तुत गरेका पात्रहरू प्रशस्त्र भेटिन्छन् । उनीहरूको काम र आत्मविश्वास अरूका लागि पनि अनुकरणाीय हुने गरेको छ । जनकपुरका २९ वर्षीय पत्रकार मनीषकुमार मैथिल, लादोवेलाका सैलुन मास्टर माइकल भन्ने भरत ठाकुर तथा खरिहानी ३ का ४८ वर्षीय व्यवसायी पुलिन्द्र पंजियार यसका उदाहरण हुन् । पूरा पढ्नुहोस्
    थप फिचर

    काठमाडौंबाट देखिएको ‘सुपर मुन’

    तस्बिर : हेमन्त श्रेष्ठ, कार्तिक २९, २०७३
    आज चन्द्रमा १४ प्रतिसत ठुलो र ३० प्रतिसत चम्किलो देखिएको छ । झन्डै ७० वर्ष पछि पृथ्वीबाट चन्द्रमा यति ठुलो र चम्किलो देखिएको हो । यसलाई ‘सुपर मुन’ भनिन्छ । पूरा पढ्नुहोस्
    थप रोचक