एमाओवादीले बहुमतीय सरकारको नेतृत्व गर्दैन : दाहाल

    एमाओवादीले बहुमतीय सरकारको नेतृत्व गर्दैन : दाहाल

    बसन्त बस्नेत, काठमाडौं, वैशाख २३, २०७३
    एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले एमाओवादीलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न आग्रह गरे पनि अन्य पार्टीहरु तयार नभइसकेकोले बहुमतीय सरकार बनाउन उचित नभएको बताएका छन् ।
    पूरा पढ्नुहोस्

    कटुन्जेमा मरेका जीव सर्प हैनन् : वन्यजन्तु विज्ञ

    हरिहरसिंह राठौर, वैशाख २३, २०७३
    स्थानीयवासीहरुले प्रयोग गर्ने खानेपानी मुहान वरपर गत हप्ता मरेको जीव सर्प नभएर खुट्टा नभएको उभयचर सिक्किमे सिसिलियन (दुर्लभ भ्यागुता) प्रजाति रहेको उभयचर तथा सरीसृप विशेषज्ञले बताएका छन् ।
    पूरा पढ्नुहोस्

    कांग्रेस– एमाओवादी बैठक असफल, दाहाल पछि हटे

    कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
    नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राजधानीमा आज भएको वार्ता असफल भएको छ ।
    पूरा पढ्नुहोस्

    दाहाल–देउवा भेट जारी

    बसन्त बस्नेत, वैशाख २३, २०७३
    एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा अहिले सत्तासमीकरणको विषयलाई लिएर छलफलमा छन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    संघीयता कार्यान्वयन अहिलेको आवश्यकता : गौतम

    कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
    संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले संघीयता कार्यान्वयन अहिलेको आवश्यकता रहेको र यसबारे विवाद गर्नुको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन् ।
    पूरा पढ्नुहोस्

    लन्डनबाट नयाँ प्रेमगीत

    कान्तिपुर संवाददाता , वैशाख २०, २०७३
    ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’, ‘बेहोसी पछि त होसमा आउँदा क्या दामी भो...’ जस्ता शिव परियारका गीत पिउने–पिलाउनेले बढी नै रुचाएका छन् । मायामा डुबेकाहरूलाई चाहिँ ‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल...’, ‘रित्तो रित्तो छु म...’ ले तानेका छन् ।
    पूरा पढ्नुहोस्

    लन्डन मेयरको चुनावमा नेपाली पनि सक्रिय

    नविन पोखरेल, वैशाख १९, २०७३
    मेयर अफ लन्डनको चुनाव आउन अब चार दिन बाँकी रहँदा यहाँका नेपालीहरु अभियानमा सक्रिय भएका छन् ।
    पूरा पढ्नुहोस्

    आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह

    नविन पोखरेल, वैशाख १९, २०७३
    नेपालले आयरल्याण्डलाई नेपाल भ्रमण प्रतिवन्ध खुकुलो पारिदिन आग्रह गरेको छ । आयरल्याण्डका लागि समेत कार्यवहाक राजदूत रहेका तेजबहादुर क्षेत्रीले भूकम्पको वर्ष दिनपछि उक्त आग्रह गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाली लेबर पार्टीको नेपाली शाखा गठन

    नारायण खडका, वैशाख १९, २०७३
    अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबरले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई समेट्ने गरि ‘नेपाली फ्रेन्ड्स अफ लेबर’ नामक शाखा स्थापना गरेको छ ।
    पूरा पढ्नुहोस्

    आयरल्याण्डमा नेपाल सम्मेलन

    कान्तिपुर संवाददाता , वैशाख १९, २०७३
    विनाशकारी भूकम्पको वर्ष दिनको सम्झनामा आयरल्याण्डमा नेपाल सम्मेलन आयोजना गरिएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल आयरल्याण्ड सोसाइटी, एक्सन एड र इन्जिनियर्स वीदाउट बोर्डर्स आयरल्याण्डको संयुक्त आयोजनामा ३० अप्रिल शनिबार डब्लिनमा सम्मेलन भएको हो ।
    पूरा पढ्नुहोस्

    जापानका भूकम्पपीडितलाई नेपालीले खुवाए खाना

    कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
    नेपाली जनसम्पर्क समिति जापानले जापानको क्युसु क्षेत्रका भूकम्पपीडितलाई खाना खुवाएको छ ।
    पूरा पढ्नुहोस्

    प्रधानसेनापति अमेरिकामा सम्मानित

    प्रधानसेनापति अमेरिकामा सम्मानित
    कान्तिपुर संवाददाता , वैशाख १८, २०७३
    प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको यूएस आर्मी वार कलेजमा सम्मानित भएका छन् । पेन्सिनभेनियाको उक्त कलेजमा तालिम लिएका क्षत्रीलाई बिहीबार हल अफ फेम सेरेमोनीका दौरान सम्मान गरिएको हो ।
    पूरा पढ्नुहोस्

    एनसेललाई कर तिराउन लेखा समितिमा माग

    कृष्ण आचार्य/दीपेन्द्र विष्ट, वैशाख २३, २०७३
    कर छली तयारीबारे सार्वजनिक भएको करिब ६ महिनासम्म मौन संसदको लेखा समितिमा बुधबार लाभकर तिराउन माग गरिएको छ ।
    पूरा पढ्नुहोस्

    विद्युतीय बाइक दर्तामा उल्झन

    विष्णु पोखरेल, वैशाख २३, २०७३
    हरेक दिन कार्यालय सुरु हुँदै गर्दा उनी मीनभवनस्थित यातायात व्यवस्था विभाग पुग्छिन् । महानिर्देशक र प्राविधिक शाखा प्रमुखको कक्षमा जाने अनुमति पर्खिन्छिन् ।
    पूरा पढ्नुहोस्

    बजेटबारे सचिवहरूकै गुनासो

    बजेटबारे सचिवहरूकै गुनासो
    कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
    आगामी आर्थिक वर्षको बजेटका लागि योजना आयोग र अर्थ मन्त्रालय अन्तिम गृहकार्य गरिरहेका बेला कार्यान्वयन गर्ने सरकारका सचिवहरूले नै बजेट निर्माण र कार्यान्वयनबारे गुनासो गरेका छन् ।
    पूरा पढ्नुहोस्

    महिलाको बजेट घाटमा

    महिलाको बजेट घाटमा
    नगेन्द्र अधिकारी, वैशाख २३, २०७३
    जिल्ला विकास समितिले आर्थिक वर्ष ०७२/७३ का लागि ‘विपन्न महिला लक्षित कार्यक्रम’ शीर्षकको रकम बोल्देफेदिचे ४ मा डारखोला आर्यघाट निर्माणका लागि खर्च गर्ने प्रस्ताव गरेको छ ।
    पूरा पढ्नुहोस्

    अदुवाले मूल्य नपाउँदा किसानको लगानी डुब्यो

    अदुवाले मूल्य नपाउँदा किसानको लगानी डुब्यो
    चन्द्र कार्की , वैशाख २३, २०७३
    म्याङलुङ नगरपालिका ९ कोवेकका किसान वलीराज सम्बाहाम्फेले गत वर्ष ५० रुपैयाँ प्रतिकेजीका दरले अदुवाको बीउ खरिद गरी ५ रोपनी क्षेत्रफल बढी जमिनमा अदुवा रोपेका थिए ।
    पूरा पढ्नुहोस्

    दामन भ्युटावर सञ्चालन

    दामन भ्युटावर सञ्चालन
    कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
    दामनस्थित भ्युटावर र रिसोर्ट करिब एक वर्षपछि पुन: सञ्चालनमा आएको छ । गत वैशाख १२ को भूकम्पले चर्केको भ्युटावर र भत्केका रिसोर्टका भवनहरू मर्मत सम्भारपछि वैशाखको दोस्रो सातादेखि सञ्चालनमा आएको हो ।
    पूरा पढ्नुहोस्

    माछा उत्पादनमा दयानगर नमुना

    माछा उत्पादनमा दयानगर नमुना
    अमृता अनमोल, वैशाख २३, २०७३
    परम्परागत रूपमा खेतीपाती गर्ने किसानले अभियानमुखी माछापालन थालेपछि रूपन्देहीको दयानगर माछापालनका लागि नमुना बनेको छ ।
    पूरा पढ्नुहोस्

    सवा १० अर्बको हकप्रद सेयर आउँदै

    यज्ञ बञ्जाडे, वैशाख २२, २०७३
    सेयर बजारमा केही महिना भित्रै सवा १० अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर भित्रने भएको छ । नेपाल धितोपत्र बोर्डमा परेको आवेदनअनुसार सवा १० अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन हुन लागेको हो । बोर्डमा विभिन्न समूहका ३४ वटा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ (१० करोड २८ लाख कित्ता) बराबरको हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।
    पूरा पढ्नुहोस्

    पानी जाँच्न कति दिन लाग्छ, सरकार ?

    मकर श्रेष्ठ, वैशाख २१, २०७३
    मध्यपुरथिमी नगरपालिका–१६ लोकन्थलीको कहिल्यै नसुक्ने ढुङगे धारा सुक्यो, इनारबाट पानी आउन छाड्यो । खानेपानीको संकट टार्न घरबेटीले झण्डै ३० हजार खर्च गरेर बोरिङ खने । पूरा पढ्नुहोस्
    थप ब्लग

    सिर्जना यात्रामा एघार देश

    कान्तिपुर संवाददाता , वैशाख २३, २०७३
    प्राय: नाचगान र नाट्यकर्म हुने सांस्कृतिक संस्थान (नाचघर) यतिबेला चित्रहरूले सजिएको छ । मुलुकभित्रका वरिष्ठ चित्रकारहरूदेखि मुलुकबाहिर दस देशका चित्रकारहरूको कलाकृति यति बेला नाचघरमा हेर्न सकिन्छ । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    ट्राफिक एप्स सुरु

    कान्तिपुर संवाददाता , वैशाख २१, २०७३
    उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोबाइल एप्स सुरु गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एप्सले सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण गर्ने बताए । साथै प्रहरीको कार्यदक्षता र क्षमता बढाउन एप्स सञ्चालनमा ल्याएको उनले बताए । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    जहाँ स्वास्थ्यकर्मीले आफैं रगत दिएर बिरामीलाई बचाउँछन्...

    अर्जुन शाह, वैशाख २०, २०७३
    अत्याधीक रक्तश्रावका कारण ज्यानकै जोखिममा परेकी २२ बर्षिया बसन्ती बिष्ट आइतबार दिउसो बाजुरा जिल्ला अस्पताल आइपुग्दा अस्पतालमा रगत थिएन । जिल्ला सदरमुकामा मार्तडीबाट २ दिन टाढा पर्ने जगन्नाथ गाविसको मल्लो हुनी गाउँबाट आइपुगेकी बसन्तीको ज्यानमा चाहिनेभन्दा निकै कम मात्र रगत थियो । घरपरिवारले उनलाई सुरुमा उपचारका लागि कोल्टी लगेका थिए । तर, त्यहाँ उपचार संभव भएन । पूरा पढ्नुहोस्
    थप फिचर

    थाममा बाँधेर ‘ज्वाईंसाबलाई धुलाई’

    टीकाप्रसाद भट्ट, वैशाख १९, २०७३
    विवाह पछि पहिलो पल्ट ससुराली पुग्ने ज्वाईंलाई मानमनितो गर्ने कुरा हाम्रो समाजमा सामान्य मानिन्छ । तर रामेछापमा यस्तो घटना भएको छ कि पहिलो पल्ट मानमनितो खान पाइएला भनेर मख्ख परेर आइपुगेका ज्वाईंलाइ थाममा बाँधेर दोहोलो काडिएको छ । पूरा पढ्नुहोस्
    थप रोचक