टीकापुरमा मारिएका प्रहरीका परिवारलाई १०–१० लाख

    प्रतिमा बाँस्कोटा , भाद्र १७, २०७२
    गत भदौ ७ गते टीकापुरमा मारिएका एसएसपीसहित ६ जना प्रहरीका परिवारलाई नेपाल प्रहरीले १०–१० लाख रुपैयाँ दिने भएको छ ।
    पूरा पढ्नुहोस् »

    सरकार-डा. केसी वार्ता टुंगोमा पुग्न सकेन

    सरकार-डा. केसी वार्ता टुंगोमा पुग्न सकेन
    डा.गोविन्द केसीको अनसनको बिहीबार ११ दिन पुगेको छ । तस्विरः हेमन्त श्रेष्ठ/कान्तिपुर

    अतुल मिश्र , काठमाडौं, भाद्र १७, २०७२
    चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज र दिगो पहुच स्थापित गर्न आन्दोलनरत प्रा.डा.गोविन्द केसी र सरकारका प्रतिनिधि विच विहिवार भएको पहिलो औपचारिक वार्ता टुङ्गोमा पुग्न सकेन ।
    पूरा पढ्नुहोस्

    पत्नी बलात्कार गर्ने ८ वर्षपछि जेल

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ ।
    पूरा पढ्नुहोस्

    छैठौ भुटान अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

    प्रशान्त माली, भाद्र १७, २०७२
    भुटानको राजधानी थिम्पुमा शुक्रबारदेखि छैठौ अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ । बिहिबार थिम्पुस्थित भुटान चेम्बर अफ कमर्शको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा छैंठौ अन्तराष्ट्रिय व्यापार मेलालाई सभ्य र भव्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
    पूरा पढ्नुहोस्

    वेवारिसे शव जलाएर विद्युतीय शवदाह गृहको परीक्षण

    दीपेन्द्र विष्ट, भाद्र १७, २०७२
    पशुपति क्षेत्र बिकास कोष परिसरमा बनाइएको विद्युतीय शव दाहगृहको परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा वेवारिसे अवस्थामा रहेको शव जलाएर शव दाहगृहको परीक्षण गरिएको हो ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    टर्कीले नेपालीलाई ईभिसा दिने

    सुरज कुँवर , भाद्र १७, २०७२
    टर्किस एयरलायन्सबाट यूरोप, अमेरिका, क्यानडालगायत सेनजेन र ओइसीडी मुलुक जाने नेपालीले अनलाईनबाटै टर्कीको पनि भिसा पाउने भएका छन् । इस्तानबुल ट्रान्जिट हुदै यी मुलुक जाने क्रेडिट कार्ड भएका नेपालीले अनलाइन र्फम भरेर तुरुन्तै भिजिट भिसा पाउने छन् ।
    पूरा पढ्नुहोस्

    गैरआवासीयले पर्यटनमा सघाउने

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    भुकम्पपछी सबैभन्दा धेरै असर परेको नेपालको पर्यटन प्रवर्द्धनमा गैर आवासीय नेपाली संघ (एनआरएनए) सघाउने भएको छ । उस्ले विश्वभर फैलिएका आफ्ना शाखाहरुमार्फत नेपालको पर्वतीय पर्यटन प्रर्वद्धन, प्रसारमा सघाउन विहीबार राजधानीमा आयोजित एउटा कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) सँग सम्झौता गरेको छ ।
    पूरा पढ्नुहोस्

    काम नपाएपछि चाड छाडेर भारततिर

    भवानी भट्ट, भाद्र १७, २०७२
    कैलालीको घोडाघोडी नगरपालिका ९ सुख्खडका नरबहादुर विक गाउँमै मजदुरी गर्थे। त्यसबाटै उनले घर परिवारको गुजारा गरेका थिए। तर यसपटक भने उनी सुदूपश्चिमेलीको प्रमुख चाड गौराको मुखैमा काम खोज्दै भारततिर पसे।
    पूरा पढ्नुहोस्

    डेढ अर्बका मदिरा र जुस आयात

    डेढ अर्बका मदिरा र जुस आयात
    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    मुलुकमा विदेशी मदिरा तथा जुसप्रति बढ्दो आकर्षणका कारण बर्सेनि यस्ता वस्तुको आयातबाट ठूलो रकम बिदेसिने गरेको पाइएको छ। यहाँस्थित सिर्सिया सुख्खा बन्दगाहबाट मात्र गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीका मदिरा र जुस आदि आयात भएको उक्त भन्सार तथ्यांकले देखाएको छ।
    पूरा पढ्नुहोस्

    नेपाल–भारत सीमामा सडक स्तरोन्नति गरिने

    देवेन्द्र भट्टराई, भाद्र १७, २०७२
    नेपालसँग आयात निर्यात एवं व्यापारको थप सहजीकरणका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमावर्ती सबै सडकको स्तरोन्नति गर्न र आवागमन सुविधा विस्तार गर्न सडक यातायात मन्त्रालयलाई निर्देशन दिएका छन्।
    पूरा पढ्नुहोस्

    हराए करोडौंका चिनियाँ सामान

    हराए करोडौंका चिनियाँ सामान
    ऋषिराम पौड्याल, भाद्र १७, २०७२
    लाखौं रुपैयाँमा खरिद गरेको चिनियाँ कपडा भारतको कुन ठाउँमा छ? तातोपानी नाकाका व्यापारी शम्भु शेर्पालाई पत्तो छैन। खरिद गरेका पाँच महिना बिते पनि सामान कहिले नेपाल भित्रन्छ उनी अनभिज्ञ छन्। भूकम्पले तातोपानी नाका बन्द भएपछि समुद्री बाटोबाट भारत हुँदै राजधानी ल्याउन खोजिएको उक्त सामान कुन ठाउँमा आइपुग्यो उनलाई जानकारी छैन।
    पूरा पढ्नुहोस्

    आलुमा अब्बल दोरम्बा

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    दोरम्बाका किसानहरू अहिले आलुमा खेतीमा अब्बल देखिएका छन्। दोरम्बार र आसपासको क्षेत्रमा उत्पादन भएको आलु हिजोआज ‘दोरम्बा ब्रान्ड’ ले चिनिन थालेको छ।
    पूरा पढ्नुहोस्

    एक गाविसबाट १० करोडको तरकारी

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    भूकम्पपीडित मकवानपुरको फाखेलका कृषकलाई तरकारीको मूल्य हवात्तै वृद्धि भएपछि ठूलो राहत मिलेको छ। उत्पादित तरकारीको बिक्रीबाट गाविसका अधिकांश पीडितले घर निर्माण गर्न सक्ने जनाएका छन्।
    पूरा पढ्नुहोस्

    १५ वर्षपछि फरार अभियुक्त पक्राउ

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त पन्ध्र वर्षपछि पक्राउ परेका छन् । खोटाङको निर्मलीडाँडा-८ का ४० वर्षीय राजेश राई पन्ध्र वर्षपछि बुधबार पक्राउ परेका हुन् । पूरा पढ्नुहोस्
    थप देश

    चीनले मनायो दोस्रो विश्वयुद्ध सकिएको ७० औं बर्षगाँठ (फोटोहरु)

    एपी, भाद्र १७, २०७२
    आकाशभर उडेको लडाकु जेट, सयौं ट्यांक, मिसाइल र सैनिक परेडसहित चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ७० औं बर्षगाँठ भव्यताका साथ मनाएको छ । साथै, चीनले आफ्नो सैनिक घटाउने प्रतिबद्धता जनाएको छ जसका कारण विश्वलाई चीन खतरा होइन भन्ने संकेत मिल्नेछ । पूरा पढ्नुहोस्
    थप विश्व

    डा. केसीको समर्थनमा अभियान

    नारायण खडका, भाद्र १७, २०७२
    नेपालको मेडिकल क्षेत्रको सुधारको माग राख्दै विगत १० दिनदेखि अनसनरत डा. गोविन्द केसीको अभियानमा समथर्न र सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियामा ‘आइएम विथ डा. केसी’ अभियान सुरु गरिएको छ । पूरा पढ्नुहोस्
    थप प्रवास

    हेपाटाइटिस बि: भ्रम र तथ्य

    डा. अनन्त श्रेष्ठ, भाद्र १७, २०७२
    हेपाटाइटिस बि र यसबाट हुनसक्ने जटिलताको रोकथाम गर्नका लागि सर्वप्रथम यो रोगको बारे सत्यतथ्य जान्न जरुरी हुन्छ । तर दुर्भाग्यवश हाम्रो समाजमा तथ्यभन्दा पनि यस रोग बारे भ्रमले जरा गाढेको छ । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    [ब्लग] सरकार... बाँदरले दु:ख दियो

    हरिहरसिंह राठौर, भाद्र १७, २०७२
    आफूहरुलाई बाँदरले साह्रै दु:ख दिएको भन्दै सदरमुकाम वरपरका किसानहरुले स्थानीय प्रशासनमा उजुरी गरेका छन् । सदरमुकाम नीलकण्ठ नगरपालिका अन्तर्गत ९ नम्बरका वडाका मुरली भन्ज्याङ्गका बासिन्दाहरुले सामुहिक रुपमा निवेदन लेखेर स्थानीय प्रशासन र जिल्ला वन कार्यालयमा दर्ता गराएका छन् । पूरा पढ्नुहोस्
    थप ब्लग

    नृत्यमा मेची–काली

    कान्तिपुर संवाददाता, भाद्र १७, २०७२
    मञ्च एउटै थियो। तर, नृत्यले मेचीदेखि महाकालीसम्मको संस्कृति झल्काइरहेको थियो। जमलस्थित राष्ट्रिय नाचघरमा बुधबार नेपालको विभिन्न परम्परा समेटिएका नृत्य प्रस्तुत गरियो। पूरा पढ्नुहोस्
    थप साहित्य/विविध