प्रदेश २ मतगणना: कांग्रेसको अग्रता, ठूला नगरमा राजपा र एमाले

    कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
    प्रदेश नम्बर २ को जारी मतगणनामा सत्तारुढ कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ ।पछिल्लो मतगणनामा कांग्रेस २७ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ ।
    पूरा पढ्नुहोस् »

    कहाँ हरायो ३१ मत ?

      कहाँ हरायो ३१ मत ?

      अवधेशकुमार झा, राजविराज, आश्विन ४, २०७४
      सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत वडा नम्बर ८ को मतगणनामा ३१ मत हराएको छ । उक्त वडाका २ वटा मतदान केन्द्रमा गरी कुल १४ सय ४१ मत खसेको थियो । तर गणना १४ सय १० मतको मात्र भएको छ ।
      पूरा पढ्नुहोस्

      कडा सुरक्षाबीच मतगणना

      भूषण यादव, सन्तोष सिंह, आश्विन ४, २०७४
      यतिबेला तपाई ठाकुरराम बहुमुखी क्याम्पसका कोठामा आइपुग्नु भयो भने अनौठो लाग्न सक्छ । वीरगन्ज महानगरको मतगणना भइरहेका कोठा तारजाली र बिमले दुई भागमा बाँडिएका छन् । एउटा भागमा गणक र अर्कातिर उम्मेदवार र तिनका प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको छ ।
      पूरा पढ्नुहोस्

      बृन्दाबनमा ढुंगा हानाहान भएपछि रोकिएको मतगणना सुरु

      शिव पुरी, आश्विन ३, २०७४
      स्थानियतह निर्वाचनको मतगणना जारी रहेको बेला रौतहटको बृन्दाबन नगरपालीको मतगणनास्थलमा ढुंगा हानाहान भए पछि रोकिएको मतगणना सुरु भएको छ । केही बेर स्थगित भएको थियो ।
      पूरा पढ्नुहोस्

      रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान, गणना रोकियो

      शिव पुरी, आश्विन ३, २०७४
      रौतहटको बृन्दाबन नगरपालिकाको मतगणनास्थलमा ढुंगा हानाहान भएपछि अहिले मतगणना रोकिएको छ ।
      पूरा पढ्नुहोस्

      रौतहटमा २ वटा वडामा कांग्रेस, माओवादी र संघीय फोरम १/१ वडामा विजयी

      पवन यादव, आश्विन ३, २०७४
      स्थानीय तह निर्वाचनअन्तर्गत रौतहटमा जारी मतगणनाको पछिलो परिणामअनुसार २ वटा वडामा कांग्रेसका वडाध्यक्ष प्यानलसहित विजयी भएका छन् ।
      पूरा पढ्नुहोस्

      माओवादी प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि बारागढी गापाको मतगणना रोकियो

      लक्ष्मी साह, आश्विन ३, २०७४
      मा‌ओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गापाको मतगणना दुई घण्टादेखि रोकिएको छ । अहिले त्यहाँ तनावको स्थिति छ ।
      पूरा पढ्नुहोस्

      १ सय ३५ स्थानीय तहमा मतगणना जारी

      कान्तिपुर संवाददाता , आश्विन ३, २०७४
      निर्वाचन आयोगले प्रदेश न‌‍ं. २ को सोमबार निर्वाचन भएको १ सय ३५ स्थानीय तहको मतगणना जारी रहेको जनाएको छ । म‌ंगलबार दिउँसो बिज्ञप्ति जारी गरी आयोगले प्रदेश नं. २ को राजविराजबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको उल्लेख गरेको हो ।
      पूरा पढ्नुहोस्

      विवादपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकियो

      आश्विन ३, २०७४
      मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।
      पूरा पढ्नुहोस्

      लहान नगरपालिकाको मतगणना स्थगित

      भरत जर्घामगर, आश्विन ३, २०७४
      लहान नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नं. ३ मा वडाध्यक्षका कांग्रेस उम्मेदवार रामदयाल महतो ८ मतले विजयी भएपछि निकटतम् प्रतिस्पर्धी संघीय समाजवादी फोरमका फनिलाल महतोले पुन:मतगणनाको माग गरेपछि विवाद भएको हो ।
      पूरा पढ्नुहोस्

      कहाँ हरायो ३१ मत ?

      अवधेशकुमार झा, आश्विन ४, २०७४
      सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत वडा नम्बर ८ को मतगणनामा ३१ मत हराएको छ । उक्त वडाका २ वटा मतदान केन्द्रमा गरी कुल १४ सय ४१ मत खसेको थियो । तर गणना १४ सय १० मतको मात्र भएको छ ।
      पूरा पढ्नुहोस्

      प्रदेश २ मतगणना: कांग्रेसको अग्रता, ठूला नगरमा राजपा र एमाले

      कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
      प्रदेश नम्बर २ को जारी मतगणनामा सत्तारुढ कांग्रेसले फराकिलो अग्रता कायमै राखेको छ । तर, २ नम्बर प्रदेशका एक महानगर र तीन उपमहानगरमा भने कांग्रेस पछि परेको छ ।पछिल्लो मतगणनामा कांग्रेस २७ स्थानमा अगाडी छन भने एमाले १८ स्थानमा अगाडी छ ।
      पूरा पढ्नुहोस्

      समायोजनपछि कार्यालय सुनसान

      भवानी भट्ट, आश्विन ४, २०७४
      जिल्लाका किसान विभिन्न समस्या लिएर जिल्ला कृषि विकास कार्यालय धाइरहन्थे । सेवाग्राही र कर्मचारीको उपस्थितिले बेग्लै चहलपहल हुन्थ्यो । एक/डेढ महिनायता भने कार्यालय सुनसान छ । न नियमित कर्मचारी आउँछन्, न त सेवाग्राहीको भीड नै हुन्छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      नेपाली सञ्चारकर्मीद्वारा ब्रिटेनको संसदीय व्यवस्थाबारे जानकारी

      नबिन पोखरेल, आश्विन ३, २०७४
      बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए ।
      पूरा पढ्नुहोस्

      दुई नेपाली अष्ट्रेलियाको बहुसाँस्कृतिक समितिमा चयन

      कान्तिपुर संवाददाता , आश्विन २, २०७४
      अष्ट्रेलियाको भिक्टोरियामा रहेका दुई नेपालीलाई त्यहाँको सरकारले बहुसाँस्कृतिक समितिका सदस्यका रुपमा चयन गरेको छ । मेलबर्नमा बसोबास गरिरहेका नेपाली वैज्ञानिक डा. राजु अधिकारी र अर्का युवा निरज कारन्जितलाई भिक्टोरियन बहुसाँस्कृतिक समितीको सदस्यका रुपमा मनोनित गरेको हो ।
      पूरा पढ्नुहोस्

      साइप्रसमा नेपालीमाथि शोषण

      होम कार्की , आश्विन २, २०७४
      झापाकी रीना तितुङ ४ लाख रुपैयाँ खर्च गरेर घरेलु कामदार (हाउसमेड) का रूपमा युरोपेली मुलुक साइप्रस पुगिन् । त्यहाँ भनेजस्तो काम नपाएपछि उनी धेरै पैसा खर्च गरेकोमा पछुताइरहेकी छन् । ‘जेजस्तो सर्त र करारमा आएकी थिएँ, केही भएन ।
      पूरा पढ्नुहोस्

      एनआरएन युएईमा रमेश श्रेष्ठ निर्वाचित

      कान्तिपुर संवाददाता , आश्विन १, २०७४
      गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्ष पदमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् । सेप्टेम्बर १५ दुबईमा सम्पन्न सातौ महाधिवेशनले श्रेष्ठलाई बिजयी गरेको हो । श्रेष्ठले १६३ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्दी शालिक सुबेदीले १०८ मत प्राप्त गरे ।
      पूरा पढ्नुहोस्

      ऊर्जामन्त्रीले भेटे अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकासमन्त्री

      नारायण खड्का, आश्विन १, २०७४
      पानी सम्बन्धि भ्रमणमा अष्ट्रेलिया आएका ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अष्ट्रेलियाका अन्तराष्ट्रिय विकास मन्त्री कोन्सिटा फिरेराभान्टीसँग भेटघाट गरेका छन् ।
      पूरा पढ्नुहोस्

      एनआरएनएमा सुधारका प्रयास आन्तरिक कारणले सफल भएनन् : घले

      चन्द्रशेखर अधिकारी, दिनेशजंग शाह, आश्विन १, २०७४
      गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले आफूले सुधारका लागि गरेका सवै कोशिसहरु आन्तरिक कारणले सफल हुन नसकेको बताएका छन् । दुई कार्यकालको पदावधि सकिनु भन्दा एक महिना अघि अमेरिकामा आयोजित एनआरएनको कार्यक्रममा घलेले आफ्नो कार्यकालको संक्षिप्त समिक्षा गर्दै एनआरएनए कार्यसमिति भित्र केही समस्या रहेको संकेत गरेका हुन् । तर, उनले कसले र किन काम गर्न दिएनन भन्ने खुलाएनन् ।
      पूरा पढ्नुहोस्

      लक्ष्मी प्रतिष्ठानलाई बेलायतबाट ३ लाख बढी सहयोग

      कान्तिपुर संवाददाता , आश्विन १, २०७४
      चितवनका चेपाङ बालबालिकाको रेखदेख गरिरहेको लक्ष्मी प्रतिष्ठानलाई बेलायतबाट ३ लाख ३८ हजार ७५० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
      पूरा पढ्नुहोस्

      शनिबार भूकम्प गएकाले नेपालमा ३० हजारको ज्यान जोगियो : अध्ययन

      कान्तिपुर संवाददाता , भाद्र ३१, २०७४
      नेपालमा भूकम्प सुरक्षाका लागि अभियान चलाइरहेका भूगर्भविद् आमोदमणि दीक्षितले दुई वर्षअघि बैशाख २०७२ मा शनिबारका दिन भूकम्प गएकाले झण्डै ३० हजार बालबालिका, शिक्षक, शिक्षिका र कर्मचारीहरुको ज्यान जोगिएको बताएका छन् ।
      पूरा पढ्नुहोस्

      दरबारमार्गमा सय प्रतिशत नाफा

      राजु चौधरी, आश्विन ४, २०७४
      दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा बढी नाफा राख्ने गरेको खुलेको हो ।
      पूरा पढ्नुहोस्

      दसैंअघि अनुगमन तीव्र

      कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
      चाडपर्वलाई लक्षित गरी बाँकेका नेपालगन्ज, कोहलपुरलगायत सहरी क्षेत्रमा अनुगमन तीव्र पारिएको छ । पर्वका बेला उपभोक्ताहरू ठगिन सक्ने र म्याद गुज्रेका खाद्यान्न बिक्री हुन सक्ने भन्दै अनुगमन थालिएको हो ।
      पूरा पढ्नुहोस्

      बेथितिलाई सघाउने गरी पारित

      बेथितिलाई सघाउने गरी पारित
      यज्ञ बञ्जाडे, आश्विन ४, २०७४
      हाल बहुसंख्यक सहकारी संघसंस्थाले गर्दै आएको गैरकानुनी कार्यलाई मान्यता दिने गरी सहकारी विधेयक पारित भएको छ ।
      पूरा पढ्नुहोस्

      पहाडकै खसीबोकाको भर

      भवानी भट्ट, आश्विन ४, २०७४
      चाडपर्व लागेपछि कञ्चनपुरमा खसीबोका अभाव हुने गरेको छ । सामान्य अवस्थामा पनि गाउँगाउँ डुलेर खसीबोका खोज्नुपर्ने र दसैं तिहारमा झनै अभाव हुने व्यवसायी बताउँछन् ।
      पूरा पढ्नुहोस्

      घट्दै भन्सार असुली

      घट्दै भन्सार असुली
      कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
      पशुपतिनगर मातहतका भन्सारको राजस्व असुली घट्दै गएको छ । सीमावर्ती क्षेत्रमा गोर्खाल्यान्ड आन्दोलनका कारण पशुपतिनगरसहित छोटी भन्सारको राजस्वमा प्रभाव परेको हो ।
      पूरा पढ्नुहोस्

      रसुवागढीबाट भेडाच्यांग्रा नआउने

      रसुवागढीबाट भेडाच्यांग्रा नआउने
      कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
      दसैंका लागि रसुवागढी नाकाबाट भेडाच्यांग्रा नआउने भएको छ । चिनियाँ भूभागसम्म जाने अनुमति नेपालीलाई नभएपछि व्यापारीहरू भेडाच्यांग्रा ल्याउन नसकेका हुन् ।
      पूरा पढ्नुहोस्

      टायरको आयात बढयो

      टायरको आयात बढयो
      शंकर आचार्य, आश्विन ४, २०७४
      वीरगन्ज नाकाबाट भारतीय टायरको आयात ह्वात्तै बढेको छ । स्वदेशी एक मात्र टायर उद्योग गोरखकालीले करिब १ वर्षदेखि उत्पादन बन्द गरेपछि टायरको निकासी बढेको हो । वीरगन्ज नाकाबाट मात्रै गत आर्थिक वर्षमा २ अर्ब ३७ करोड ५९ लाख ६६ हजार रुपैयाँ बराबरको टायर आयात भएको छ ।
      पूरा पढ्नुहोस्

      माथिल्लो कर्णालीको मुआब्जा वितरण सुरु

      माथिल्लो कर्णालीको मुआब्जा वितरण सुरु
      प्रकाश अधिकारी, आश्विन ४, २०७४
      माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले जग्गाको मुआब्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा सोमबार अछाम भैरवस्थानका ८ घरधुरीको २० कित्ता जग्गाको मुआब्जा वितरण गरेको छ ।
      पूरा पढ्नुहोस्

      बिक्रीवितरणमा रोक लगाइएको ‘फर्मूला दूध’ खुल्लम खुला बिक्री

      फातिमा बानु, आश्विन ४, २०७४
      केही दिनअघि जन्मिएको बच्चालाई दूध चुसाउन अप्ठ्यारो भएपछि लगनखेलकी माया सापकोटा डाक्टरकहाँ गइन् । सरकारी डाक्टरले बच्चालाई ‘फर्मुला’ दूध खुवाउन सुझाए । डाक्टरले भनेपछि ‘ठीकै होला’ भन्दै उनी निजी फार्मेसीमा फारेक्स (पाउडर मिल्क) किन्न गइन् । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      रोहिंग्या समस्या समाधानमा अपेक्षित भारत, चीन र सुकीको भूमिका

      कमलदेव भट्टराई, आश्विन १, २०७४
      यतिखेर म्यानमार सरकारलाई रोहिंग्या समुदायमाथि सुरक्षा निकायबाट भएको आक्रमण रोक्न अन्तराष्ट्रिय समुदायको तिव्र दवाव छ । वढ्दो हिंसाका कारण सो समुदाय आफ्नो मुलुक छाडेर छिमेकी मुलुकहरुमा शरणार्थी बन्न वाध्य भएका छन् । पूरा पढ्नुहोस्
      थप ब्लग

      प्रेममा बुद्ध र यशोधरा

      मधु शाही, आश्विन ३, २०७४
      एउटा बालक राजकुमार जन्मे जंगलमा, हुर्के दरबारमामानिसलाई दु:खबाट मुक्ति पाउने ज्ञान दिनयो संसारमा मनको दाग, रिस, राग सारा हटाउनजन्मे एउटा मान्छे यहाँ, सिद्धार्थ गौतम... पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      मोबाइलबाट १३० च्यानल हेर्न सकिने

      कान्तिपुर संवाददाता , आश्विन ४, २०७४
      नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न पाउने भएका छन् । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      सम्झना : ‘रोकियो’ ठाडो भाका

      आश गुरुङ, भाद्र ३१, २०७४
      गुरुङ र दुरा गाउँको रोधीमा ९ वर्षको उमेरमै लोकभाका गाएका ब्राह्मणपुत्र हुन् भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारी । पूरा पढ्नुहोस्
      थप फिचर

      जुम्ल्याहा बच्चाका फरक-फरक पिता !

      भाद्र २५, २०७४
      कुनै पनि बच्चाको बाबु कुनै एक पुरुष हो या होइन भनेर जान्न चाहे त्यसको सिधा उत्तर पाउन सकिन्छ । तर अमेरिकाको न्यू जर्सीस्थित अदालतमा एक महिलाले जुम्ल्याहा बच्चाको स्याहरसुसारका लागि एक पुरुषलाई उनीहरुको बाबु भनेर दायर गरेको मुद्दा भने केही पेचिलो भएको छ । पूरा पढ्नुहोस्
      थप रोचक