सबै तीर्थयात्री हिल्साबाटै

    जनक नेपाल/जयबहादुर रोकाय, जेष्ठ १२, २०७३
    महाभूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेकाले त्यसको असर मानसरोवर तीर्थ यात्रामा पनि परेको छ । तिब्बती रुट नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गएका छन् ।विगतमा अतिकम पर्यटक उक्त मार्गबाट मानसरोवर जान्थे । तातोपानी र केरुङ नाका नखुल्दा उनीहरू नेपालगन्जबाट सिमकोट हुँदै गइरहेका छन् । भारतीय पर्यटकको चापले नेपालगन्ज विमानस्थलमा भीडभाड छ ।
    पूरा पढ्नुहोस् »

    जाली नोटको जालो

    • फलफुल व्यापारीको सहयोगमा समातिए कारोबारी
    केपी ढुंगाना, जेष्ठ १२, २०७३
    'हामी ठगियौं सर ।'बैशाख २६ दिउसो २ भारतीय नागरिक पिल्पिलाउंदै महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख विश्वमणि पोखरेलको कार्यकक्षमा पुगे । 'के भयो ? '
    पूरा पढ्नुहोस् »

    बजेट बढाउन तथ्यांकमै ‘चलखेल’

      बजेट बढाउन तथ्यांकमै ‘चलखेल’

      गोकर्ण अवस्थी, काठमाडौं, जेष्ठ १२, २०७३
      सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब खर्च गर्ने तर आर्थिक वृद्धिदर भने ०.७७ प्रतिशत हुने दुई विरोधाभासपूर्ण तथ्यांक चौधौ योजनाको आधारपत्रमा छ ।आधारपत्रअनुसार आर्थिक वर्ष २०७२/७३ मा ७ खर्ब १ अर्ब खर्च हुने संशोधित अनुमान छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३१ प्रतिशत हो । यस वर्ष जीडीपीको आकार २२ खर्ब ४८ अर्ब रुपैयाँ छ ।
      पूरा पढ्नुहोस्

      ट्रक पल्टिँदा ४ को मृत्यु, १५ यात्रु घाइते

      नारायण शर्मा, जेष्ठ १२, २०७३
      महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको हर्कपुरमा कामदार बोकेको ट्रक पल्टिँदा ४ कामदारको मृत्यु भएको छ ।२ जनाको घटनास्थमै र २ जनाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
      पूरा पढ्नुहोस्

      एमाले विवाद फेरि सतहमा नेपाल समूहले गर्‍यो भेला

      दुर्गा खनाल, जेष्ठ १२, २०७३
      एमालेमा केपी ओली र माधव नेपाल समूहबीचको तीव्र मनमुटाव फेरि सतहमा आएको छ । संगठनात्मक कार्यशैलीलाई लिएर दुई पक्षबीच झगडा चुलिएको हो ।
      पूरा पढ्नुहोस्

      पूर्वविशिष्टलाई सुविधा प्रतिव्यक्ति साढे ३ लाखसम्म खर्च

      कान्तिपुर संवाददाता , जेष्ठ १२, २०७३
      सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूका लागि प्रतिमहिना प्रतिव्यक्ति साढे ३ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ । संसदको सुशासन तथा अनुगमन समितिको प्रारम्भिक प्रतिवेदनअनुसार एकजनाका लागि कम्तीमा ३ लाख ४० हजार रुपैयाँ खर्च भइरहेको पाइएको हो ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      नेपाली अनुसन्धानलाई बेलायती अवार्ड

      कान्तिपुर संवाददाता , जेष्ठ ११, २०७३
      दक्षिण पूर्वी नेपालमा हात्तीको बासस्थान सम्वन्धि अनुसन्धान गर्ने एक नेपालीले बेलायती अवार्ड पाएका छन् ।
      पूरा पढ्नुहोस्

      पोखराका गुरुङ परिवारलाई जापानबाट आर्थिक सहयोग

      प्रकाश पन्थी, जेष्ठ १०, २०७३
      जापानको जंगलमा मृत अवस्थामा भेटिएका पोखरा ढिकुरपोखरी ६ का ४१ वर्षीय बुद्धिबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
      पूरा पढ्नुहोस्

      न्यूयोर्कमा ‘नेपाल’ घन्कियो

      दिनेशजंग शाह, जेष्ठ १०, २०७३
      ‘ब्रोड वे’ परेडका लागि न्यूयोर्कको चिरपरिचत थलो हो । उन्नाईसौं शताब्दिको अन्त्यतिर सुरु भएको ‘ब्रोड वे’ परेडमा बर्षेनी दर्जनौं परेडले सडक रंगीन बन्छ । ऐतिहासिकरुपमा आइतबार म्यानहाटनको ‘ब्रोड वे’ मा ‘नेपाल’ झुल्कियो ।
      पूरा पढ्नुहोस्

      पुनर्वासमा अष्ट्रेलिया आएका भूटानीले 'सेटलमेन्ट डे' मनाए

      नारायण खडका, जेष्ठ ९, २०७३
      नेपालको पूर्वी भागमा शरणार्थीको जीवन बिताएर अष्ट्रेलिया पूनर्वासमा आएका भुटानी शरणार्थीहरुले अष्ट्रेलियामा ‘सेटलमेन्ट डे’ भव्य रुपमा मनाएका छन् । उक्त अवसरमा उनीहरुले विभिन्न सांस्कृतिक प्रदर्शनी गर्दै नेपालको प्रवद्र्धन पनि गरेका थिए ।
      पूरा पढ्नुहोस्

      मलेसियामा भव्यताका साथ मनाइयो बुद्धजयन्ती

      कान्तिपुर संवाददाता , जेष्ठ ९, २०७३
      २५६० औं बुद्धजयन्तीका अवसरमा मलेसियामा रहेका नेपालीले विगतका वर्षझैं यसवर्ष पनि विभिन्न कार्यक्रम गरि मनाए । यहाँका विभिन्न बौद्ध धर्मावलम्बी, भिक्षु र शुभेच्छुकलगायत नेपाली बौद्धमार्गीहरुले बौद्ध स्तुपाहरुमा गइ पूजा तथा प्रार्थना गरे ।
      पूरा पढ्नुहोस्

      एनआरएनको क्षेत्रीय बैठक न्युजिल्याण्डमा

      नारायण खडका, जेष्ठ ९, २०७३
      प्रवासी नेपालीहरुको संगठन एनआरएनले ओसिनिया क्षेत्रको पहिलो बैठक न्युजिल्याण्डमा गर्ने भएको छ । ‘समृद्ध नेपालका लागि साझेदारी’ भन्ने नारा लिएर हुने बैठकमा नेपालमा गएको महाभूकम्प पश्चातको पुनर्निर्माणको कामलाई कसरी सफल बनाउने भन्नेमा केन्द्रित हुनेछ ।
      पूरा पढ्नुहोस्

      भारतमा नेपाली चेली अनागरिक

      भारतमा नेपाली चेली अनागरिक
      देवेन्द्र भट्टराई, जेष्ठ ९, २०७३
      भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको दुई र्वा भइसक्यो, तर अझै उनी अनागरिक छिन् । ‘नेपाली नागरिकता औपचारिक रूपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ’ भनेर दिल्लीका अधिकारीले भनेका भरमा मेनुले बिहे गर्नासाथ नागरिकता परित्याग गरेकी थिइन् ।
      पूरा पढ्नुहोस्

      जापानभर नेपालीको ‘आरिगातोऊ निहोन’

      प्रकाश पन्थी, जेष्ठ ८, २०७३
      जापानका नागरिकलाई जापानबासी नेपालीहरुले धन्यबाद दिने र नेपाल भ्रमण लागि निमन्त्रणा गर्ने भएका छन् । त्यसका लागि एकै पटक ३० हजार पोष्टकार्ड जापानका ५० स्थानमा वितरण गरिने भएको छ ।
      पूरा पढ्नुहोस्

      अलमलमा द्रुतमार्ग

      विष्णु पोखरेल, जेष्ठ ११, २०७३
      सरकारले स्वदेशी लगानीमै काठमाडौं–तराई द्रुतमार्ग बनाउने घोषणा गरे पनि बजेट आउनु साता अघिसम्म निर्माण ‘मोडालिटी’ तय हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणका लागि आवश्यक बजेट प्रस्ताव गरिसक्दासमेत सरकारसँग कस्तो ‘मोडालिटी’ अपनाउने र कुन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रयोग गर्ने भन्ने प्रस्ट नभएको हो ।
      पूरा पढ्नुहोस्

      गोर्खा ब्रुअरीले ल्यायो नयाँ पेय

      कान्तिपुर संवाददाता , जेष्ठ १०, २०७३
      गोर्खा ब्रुअरीले नयाँ पेय पदार्थ समर्सबी एप्पल सिटर बजारमा ल्याएको छ । स्याउको जुसबाट बनाइएको यसमा ४.५% अल्कोहलको मात्रा भएको गोर्खा बु्रअरीले जनाएको छ ।
      पूरा पढ्नुहोस्

      बन्दरगाहमा फलामको कच्चा पदार्थ अलपत्र

      शंकर आचार्य, जेष्ठ १०, २०७३
      ढुवानी साधन अभाव तथा लोड/अनलोड गर्ने उपकरण कमीले सिर्सिया सुख्खा बन्दरगाहमा ठूलो परिमाणमा फलाम उद्योगका कच्चा पदार्थ थन्किएका छन् ।
      पूरा पढ्नुहोस्

      अर्गानिक चियाको उत्पादन र मूल्य बढ्यो

      विप्लव भट्टराई, जेष्ठ ९, २०७३
      अर्गानिक चियाको उत्पादन र मुल्य दुवैमा सुधार हुन थालेको छ । सुरुमा एकै साथ अर्गानिकमा जाँदा घाटा भएको बताउने कृषक अहिले अर्गानिक उत्पादनले निराश हुनु नपरेको बताउँछन् ।
      पूरा पढ्नुहोस्

      चिनियाँ रेलबाट नेपालका लागि ल्याइएको सामान रसुवागढी भित्रियो

      कृष्ण थापा, जेष्ठ ९, २०७३
      चिनियॉ रेलबाट सिगात्से ल्याइएको व्यापारिक सामान शनिबार रसुवागढी नाका भित्र्याइएको छ । रसुवा भन्सारका अनुसार केरुङको पाङसिङबाट ६ वटा कन्टेनर मार्फत सामान रसुवागढी भित्र्याइएको हो ।‘रेल मार्फत ल्याएको सामान आइपुगेको छ,’ भन्सार प्रमुख केदार पनेरुले भने, ‘आइतबार राजधानी पुग्छ ।’
      पूरा पढ्नुहोस्

      विराटनगरका उद्योगीको भारतमा लगानी

      विराटनगरका उद्योगीको भारतमा लगानी
      विनोद भण्डारी, जेष्ठ ९, २०७३
      मुलुकभित्र व्यावसायिक खस्किँदै गइरहेका बेला भारतले लगानीकर्तालाई थप सहुलियत दिन थालेपछि यहाँका व्यवसायीहरू दक्षिण छिमेकमा लगानी बढाउन थालेका छन् ।
      पूरा पढ्नुहोस्

      एकै गाविसका ४ लघु जलविद्युत बन्द

      एकै गाविसका ४ लघु जलविद्युत बन्द
      खगेन्द्र अवस्थी, जेष्ठ ९, २०७३
      जिल्लाको दक्षिणपूर्वी क्षेत्रको शिवलिंग गाविसका ४ लघु जलविद्युत योजना वर्षौंदेखि बन्द छन् । ती योजनाबाट ५२ किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो ।
      पूरा पढ्नुहोस्

      अरुण तेस्रोको फाइल विभागमा अड्कियो

      कान्तिपुर संवाददाता , जेष्ठ ९, २०७३
      हदबन्दी छुट अनुमतिका लागि पठाएको फाइल भूमिसुधार तथा व्यवस्थापन विभागमा अड्किएपछि अरुण तेस्रोको काम फेरि रोकिएको छ ।
      पूरा पढ्नुहोस्

      बिर्सिएका औषधि

      डा. अरूणा उप्रेती, जेष्ठ ११, २०७३
      सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो । ४० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो । सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बोग्लै हुन्थ्यो । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      पूर्वप्रेमिका

      अखण्ड भण्डारी, जेष्ठ १, २०७३
      अरब विश्वकै स्वच्छन्द चरा हो दुबई । छिमेकी चराहरू पिँजडामा रुँदा यसले आकाशमा प्रेम साटिरहेको हुन्छ । पूरा पढ्नुहोस्
      थप ब्लग

      भारतीय चित्रकार काठमाडौंमा

      कान्तिपुर संवाददाता , जेष्ठ १२, २०७३
      चर्चित भारतीय चित्रकार जतिन दास काठमाडौंमा छन् । पाँच दशकभन्दा बढी समय कलाकारितामा विताएका दास मंगलबार राजधानीमा ‘कला कुराकानी’ क्रममा थिए । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      कहिले बन्ला डिजिटल नेपाल ?

      विष्णु पोखरेल, जेष्ठ ४, २०७३
      प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीको एक कार्यक्रममा दुई दिनअघि मात्र उद्घोष गरे, ‘केही वर्षभित्रै नेपाललाई डिजिटल बनाउने छौं ।’ उनले चाँडै सबै सरकारी काम ‘कम्प्युटराइज्ड’ भई मुलुक ‘पेपरलेस’ बन्ने घोषणापनि गरे ।पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      अटोबानः जहाँ गतिको कुनै सीमा छैन

      अखिलेश उपाध्याय, जेष्ठ ८, २०७३
      जर्मनी भन्नासाथ केही कुरा दिमागमा तुरुन्त आउँछ । हिटलर, दोस्रो विश्वयुद्ध, त्यसपछिको लामो शीतयुद्ध, बर्लिन वालको पतन र पछिल्लो समयमा आएर त्यहाँकी चान्सलर– एन्जेला मार्केल । अनि, युरोपको समायोजन केन्द्रका रूपमा जर्मनीको भूमिका र यो देशले प्राप्त गरेको अद्वितीय आर्थिक सफलता । पूरा पढ्नुहोस्
      थप फिचर

      आक्रामक भए कुकुर

      अतुल मिश्र, जेष्ठ ३, २०७३
      दोलखामा पहिले कुकुरले फाट्टफुट्ट टोक्थे । वर्षमा ५० जनाभन्दा कमलाई । त्यसैले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले त्यहाँ एन्टिरेबिज भ्याक्सिन पठाउने गरेको थिएन । तर एक वर्षयता भ्याक्सिन पुर्‍याउनै गाह्रो भइसकेको छ । वैशाख ५ गतेसम्म ४ सय ५९ जनालाई कुकुरले टोकिसकेको छ । पूरा पढ्नुहोस्
      थप रोचक