सीमा नाघी जम्बो बजेट

    गोकर्ण अवस्थी/कृष्ण आचार्य, जेष्ठ १५, २०७३
    सरकारले अर्थतन्त्रको जटिलता र खर्च गर्न सकिने आधारलाई बेवास्ता गर्दै १० खर्ब बढीको जम्बो बजेट आज सार्वजनिक गर्दै छ । चालू आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेको बेला सबैतिर रकम छर्ने गरी २ खर्ब रुपैयाँ थपेर बजेट सार्वजनिक हुँदै छ ।
    पूरा पढ्नुहोस् »

    बजेटबारे सर्वसाधारण भन्छन्– ए ! भाउ बढाउने भाषण ?

      विष्णु पोखरेल, जेष्ठ १५, २०७३
      बजेटको तयारी सुरु नहुँदैदेखि उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका कच्चा पदार्थमा लाग्ने भन्सार र वार्षिक २५ लाख माथि आम्दानी गर्नेको आयकर सीमा घटाउने ‘लबिङ’ मा छन् । उनले धेरै पटक प्रधानमन्त्री, अर्थमन्त्रीसहित उच्च सरकारी अधिकारीलाई भेटिसके ।
      पूरा पढ्नुहोस् »

      गणतन्त्र दिवस टुँडिखेलमा मनाइयो

        गणतन्त्र दिवस टुँडिखेलमा मनाइयो

        रासस, काठमाडौं, जेष्ठ १५, २०७३
        राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस, २०७३ का अवसरमा आज सैनिक मञ्च (टुँडिखेल) मा मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा सरिक भइन् ।
        पूरा पढ्नुहोस्

        द्वैदेशीय प्रबुद्ध समुह बैठक काठमाडौंमा हुने

        देवेन्द्र भट्टराई/कमलदेव भट्टराई, जेष्ठ १५, २०७३
        नेपाल–भारत द्वैदेशीय सन्धी÷सम्झौता एवं सहमतिका सबै पक्षमा पुनरावलोकन गर्न तथा समसामयिक परिमार्जनका लागि दुवै देशका सरकारलाई सुझाव दिन गठित प्रबुद्ध समुह(इपीजी)को पहिलो बैठक असार दोस्रो सातामा काठमाडौंमा बस्ने भएको छ ।
        पूरा पढ्नुहोस्

        ‘गणतन्त्र स्तम्भ’ कागजमा मात्रै

        जगदीश्वर पाण्डे, जेष्ठ १५, २०७३
        २०६५ जेठ १५ मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । त्यसको चार वर्षपछि २०६९ वैशाख ९ को मन्त्रिपरिषद् बैठकले गणतन्त्र स्तम्भ बनाउने निर्णय गर्‍यो । त्यसअनुसार तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरपालिका १४ गाङखेलमा गणतन्त्र स्तम्भ शिलान्यास पनि गरे ।
        पूरा पढ्नुहोस्

        आरोही लुइँटेल सम्मानित

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        सगरमाथा आरोही अनिश लुइँटेललाई कानुन मन्त्री अग्नि खरेलले सम्मान गरेका छन् ।मन्त्रालयमा शुक्रबार स्वागत कार्यक्रम गर्दै लुइँटेललाई सम्मान गरेका हुन् ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        टर्कीमा अति कम विकसित मुलुकका नागरिक समाजको बैठक

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        अति कम विकसित ४८ मुलुकका नागरिक समाज मञ्चको अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यमा बिहीबारदेखि सुरु भएको छ ।
        पूरा पढ्नुहोस्

        शेष घले दम्पति अष्ट्रेलियाको १ सय ५ औं धनी

        नारायण खडका, जेष्ठ १४, २०७३
        अष्ट्रेलियाका नेपाली ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ यस बर्ष अष्ट्रेलियाका १ सय ५ औं धनी बनेका छन् । गत वर्ष ९९ नम्बरमा रहेका घले यस वर्ष १ सय ५ औं धनी बनेका हुन् । तर, उनको सम्पति भने गत वर्षभन्दा यस वर्ष ५८ मिलियन डलरले बढेको छ ।
        पूरा पढ्नुहोस्

        कुबेतमा के गर्ने, के नगर्ने ?

        होम कार्की, जेष्ठ १४, २०७३
        खाडीमा नेपाली समुदायको उपस्थिति बलियो बन्दै गइरहेको छ । खाडीमा नेपाली नागरिलाई ‘महनती, इमानदारी र लगनशील’ रुपमा चिनिन्छ । यो नै नेपालीको ब्राण्ड हो । पछिल्लो समय कुबेतको प्रशासनमा भने नेपालीको परिचय दिनहुँ खस्किएको छ ।
        पूरा पढ्नुहोस्

        मलेसियामा विदेशी कामदार घटे

        मलेसियामा विदेशी कामदार घटे
        रामचन्द्र गिरी, जेष्ठ १४, २०७३
        दक्षिण पूर्वी एसियामै तेश्रो ठूलो अर्थतन्त्र भएको मलेसियाको श्रमबजारमा पछिल्लो समय विदेशी कामदार घट्दै गएको पाइएको छ । बैध र अवैध गरि करिब ४० लाख विदेशी कामदार कार्यरत रहेको ठानिँदै आएको यहाँको केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा १ लाख ४० हजार बैध विदेशी कामदारले मलेसिया छाडेको पाइएको छ ।
        पूरा पढ्नुहोस्

        न्यूयोर्कको समुद्री तटमा डुबेर नेपालीमूलका एक युवकको निधन

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        पौडी खेल्ने क्रममा यहाँको ‘रकवे’ समुद्री तटमा डुबेर नेपाली भाषी एक युवाको निधन भएको छ । क्वीन्समा बस्दै आएका ओखलढुंगा रुम्जाटार मूल घर भएका १९ वर्षीय रुद्रजंग गुरुङको बुधबार न्यूयोर्क शहर नजिकैको समुद्री तटमा डुबेर निधन भएको हो ।
        पूरा पढ्नुहोस्

        कार्की मेरिल्यान्ड राज्यको दक्षिण एसिया मामिला आयुक्त नियुक्त

        दिनेशजंग शाह, जेष्ठ १३, २०७३
        अमेरिकी राज्य मेरिल्यान्डका गर्भनर लारी होगनले नेपाल मूलका डा. श्याम कार्कीलाई दक्षिण एसिया मामिलासम्बन्धी आयुक्त पदमा नियुक्त गरेका छन् । रिपब्लिकन गर्भनर होगन बाट जिम्मेबारी पाएका कार्की स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।
        पूरा पढ्नुहोस्

        पोर्चुगलको प्रतिष्ठित अवार्ड नेपालीमूलका व्यवसायीलाई

        कान्तिपुर संवाददाता , जेष्ठ १३, २०७३
        एक नेपालीमूलका व्यवसायीले पोर्चुगलको प्रतिष्ठित अवार्ड जितेका छन् ।बागलुङ दमेकका टंकनाथ सापकोटाले प्रतिस्पर्धीलाई पछि पार्दै पोर्चुगलको प्रेमिओ आरेस्प २०१६ जित्न सफल भएका हुन् ।
        पूरा पढ्नुहोस्

        नेपाली अनुसन्धानलाई बेलायती अवार्ड

        कान्तिपुर संवाददाता , जेष्ठ ११, २०७३
        दक्षिण पूर्वी नेपालमा हात्तीको बासस्थान सम्वन्धि अनुसन्धान गर्ने एक नेपालीले बेलायती अवार्ड पाएका छन् ।
        पूरा पढ्नुहोस्

        संगीतले बनायो धनाढ्य

        दिनेश यादव, जेष्ठ १५, २०७३
        गीत, संगीत र नृत्यलाई आफ्नो प्रमुख पेसा बनाउनेलाई समाजमा राम्रो दृष्टिले हेरिँदैन । अझ राज्यले गीतसंगीतकर्मीलाई त्यति महत्त्व दिएको पाइँदैन । त्यसैले यो क्षेत्र अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेको छैन । पहिले–पहिलेका धनाढ्य या साहू महाजनले आफ्नो मनोरञ्जनका लागि घरमै देश/विदेशबाट गायक र नृत्यंगनालाई बोलाउने गर्थे ।
        पूरा पढ्नुहोस्

        सुनको भाउ १६ सय रुपैयाँले घट्यो

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        सुनको भाउ एक सातामा १ हजार ६ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ क्रमशः घटदै गएकाले त्यसको प्रभाव यहाँ परेको हो ।
        पूरा पढ्नुहोस्

        नाकाबन्दीले महँगी र कालोबजारी बढायो

        राजु चौधरी, जेष्ठ १४, २०७३
        सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नाकाबन्दीका कारण बजारमा महँगी र कालाबजारी बढेको देखाएको छ ।
        पूरा पढ्नुहोस्

        दैनिक ३८४ मिटर सडक

        विष्णु पोखरेल, जेष्ठ १४, २०७३
        मुलुकमा दैनिक ६ सय १५ थान साना/ठूला सवारी साधन थपिन्छन्, अनि सडकचाहिँ ? तपाईंलाई लाग्दो हो, केही किलोमिटर ।
        पूरा पढ्नुहोस्

        १० प्रतिशतले मात्रै काम पाउँछन्

        दिनेश रेग्मी, जेष्ठ १४, २०७३
        नेपालमा हरेक वर्ष ५ लाख १२ हजार युवा श्रम बजारमा प्रवेश गर्ने गरे पनि करिब १० प्रतिशतले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन् ।
        पूरा पढ्नुहोस्

        संस्थानको नाफा पाँच गुणा बढ्यो

        कृष्ण आचार्य , जेष्ठ १४, २०७३
        निरन्तर घाटामा जाने सार्वजनिक संस्थानहरूले आर्थिक वर्ष ०७०/७१ को तुलनामा गत वर्ष ५ गुणा बढीले नाफा कमाएका छन् ।
        पूरा पढ्नुहोस्

        साढे १८ मेगावाट विद्युत् थपियो

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        चालू आर्थिक वर्षको ८ महिनामा करिब साढे १८ मेगावाट विद्युत् उत्पादन भएको छ ।
        पूरा पढ्नुहोस्

        प्रतिव्यक्ति ऋण दुई हजार थप

        कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
        प्रत्येक नेपालीको थाप्लोमा गएको एक वर्षभित्र करिब २ हजार रुपैयाँ ऋणभार थपिएको छ । सरकारले लिएको वैदेशिक र आन्तरिक कर्जा बढ्दा ऋणभार थपिएको हो ।
        पूरा पढ्नुहोस्

        जोखिम गर्भपतनको

        अतुल मिश्र , जेष्ठ १५, २०७३
        हाम्रो मुलुकमा पछिल्लो समय गर्भपतन गराउने क्रम बढेको छ । त्यो पनि आफूखुसी । ‘मिफेप्रिस्टोन’ र ‘मिजोप्रोस्टोल’ जस्ता औषधिहरू चिकित्सकको सिफारिसबिना किनेर प्रयोग गर्ने र ज्यान जोखिम पार्नेहरूको संख्या बढै्द गएको छ । पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        नखाएको विष लागेपछि...

        रेखा शाह, जेष्ठ ११, २०७३
        कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । पूरा पढ्नुहोस्
        थप ब्लग

        अटोबानः जहाँ गतिको कुनै सीमा छैन

        अखिलेश उपाध्याय, जेष्ठ ८, २०७३
        जर्मनी भन्नासाथ केही कुरा दिमागमा तुरुन्त आउँछ । हिटलर, दोस्रो विश्वयुद्ध, त्यसपछिको लामो शीतयुद्ध, बर्लिन वालको पतन र पछिल्लो समयमा आएर त्यहाँकी चान्सलर– एन्जेला मार्केल । अनि, युरोपको समायोजन केन्द्रका रूपमा जर्मनीको भूमिका र यो देशले प्राप्त गरेको अद्वितीय आर्थिक सफलता । पूरा पढ्नुहोस्
        थप फिचर

        आक्रामक भए कुकुर

        अतुल मिश्र, जेष्ठ ३, २०७३
        दोलखामा पहिले कुकुरले फाट्टफुट्ट टोक्थे । वर्षमा ५० जनाभन्दा कमलाई । त्यसैले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले त्यहाँ एन्टिरेबिज भ्याक्सिन पठाउने गरेको थिएन । तर एक वर्षयता भ्याक्सिन पुर्‍याउनै गाह्रो भइसकेको छ । वैशाख ५ गतेसम्म ४ सय ५९ जनालाई कुकुरले टोकिसकेको छ । पूरा पढ्नुहोस्
        थप रोचक