प्रधानमन्त्रीको चीन भ्रमणको तयारी शून्य

    चेतनाथ आचार्य, फाल्गुन २, २०७२
    प्रधानमन्त्री केपी ओलीले भारतपछाडि चीन जाने बताइए पनि अहिलेसम्म भ्रमणको तयारी सुरु हुन सकेको छैन् । नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भ्रमणपछि चीनमा औपचारिक रुपमा नेपालका सरकार प्रमुखको भ्रमण हुन सकेको छैन ।
    पूरा पढ्नुहोस् »

    यानकुमारी र ज्ञानी फाइनलमा हारेपछि रजतमै सीमित

    • नेपालको पदक: १ स्वर्ण, १६ रजत, २४ कांस्य
    राजु घिसिङ, फाल्गुन २, २०७२
    स्वर्णपदक जित्ने आस गरिएका नेपाली तेक्वान्दो खेलाडी यानकुमारी चौलागाईं र ज्ञानी चुनारा आइतबार सम्पन्न फाइनलमा हारेपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदकमै सीमित भएका छन् ।
    पूरा पढ्नुहोस् »

    सहयात्राका ९० वर्ष

      सहयात्राका ९० वर्ष

      हरिहरसिंह राठौर, धादिङ, फाल्गुन २, २०७२
      आइतबारको प्रणय दिवसमा नयाँ पुस्ताले प्रेमीप्रमिका खोजिरहेका बेला धादिङको एक जोडीको वैवाहिक जीवन सुरु भएको ९० वर्ष पुगेको छ ।
      पूरा पढ्नुहोस्

      प्रधानमन्त्रीको दिल्ली भ्रमण सम्बन्ध सुधारमा : दाहाल

      कान्तिपुर संवाददाता , फाल्गुन २, २०७२
      एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हुने बताएका छन् ।
      पूरा पढ्नुहोस्

      माया के होला (भिडियो र फोटो फिचर)

      मधु शाही, फाल्गुन २, २०७२
      माया के होला ? प्रेममा परेका हुन या नपरेका । हरेकको मनमा यो प्रश्नले डेरा जमाएकै हुन्छ । अझ प्रणय दिवसले त सोच्न नभ्याएकाहरुलाई पनि माया बारे एक पटक सोच्न बाध्य बनाउछ । किनकी माहोल नै प्रेममय बनेको हुन्छ ।
      पूरा पढ्नुहोस्

      जिप दुर्घटनामा आठ घाइते, ५ गम्भीर

      रासस , फाल्गुन २, २०७२
      जिल्लाको अर्गल गाविसमा आज बिहान जिप दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      हङकङमा उपेन्द्रले भने, ‘सरकारविरुद्ध तपाईंहरु पनि उत्रनुस्’

      कान्तिपुर संवाददाता , फाल्गुन २, २०७२
      सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिलाई मधेसी समुदायसाग मिलेर सरकारविरुद्धको लडाइँमा उत्रन आह्वान गरेका छन् ।
      पूरा पढ्नुहोस्

      मलेसियामा सोमबारदेखि गैरकानुनी कामदारको दर्ता, के के छन् मापदण्ड ?

      रामचन्द्र गिरी, फाल्गुन २, २०७२
      मलेसियाले गैरकानुनी विदेशी कामदारहरुका लागि घोषणा गरेको ‘पुन: रोजगारी तथा स्थानान्तरण’ (रि–हाइरिङ एण्ड रिलोकेशन इलेगल ईमिग्रान्ट प्रोग्राम) कार्यक्रम भोली सोमबार (फेब्रुवरी १५) देखि सुरु हुँदैछ ।
      पूरा पढ्नुहोस्

      आखिर फर्के पूर्ण अशक्त विष्णु

      होम कार्की, फाल्गुन १, २०७२
      पार्वती थरर कामिन् । सोच्दै नसोचेको विषयमा कम्पनीले दबाब दियो । ‘तिमीले श्रीमानलाई नलगे तिमीलाई नै क्यान्सिल गरिदिन्छौं,’ कार्यालयमा पुगेकी पार्वतीलाई कम्पनीका म्यानेजरले दबाब दिन थाले, ‘तिम्रो हितका लागि अन्तिमपल्ट भन्दैछौं ।’
      पूरा पढ्नुहोस्

      दिदी बहिनी जापानद्वारा भूकम्प पीडितलाई सहयोग

      कान्तिपुर संवाददाता , फाल्गुन १, २०७२
      भर्खरै संगठित पोख्रेली दिदिबहिनी संघ, जापानले गोरखाका भुकम्प पीडितलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
      पूरा पढ्नुहोस्

      मलेसियाद्वारा लेबी वृद्धिको निर्णय स्थगित

      रामचन्द्र गिरी, फाल्गुन १, २०७२
      मलेसियाले विदेशी कामदारसँग लिइने लेबीमा वृद्धिको निर्णय तत्काल लागू नहुने जनाएको छ ।
      पूरा पढ्नुहोस्

      लन्डनमा भ्यालेन्टाइन माहोल

      कान्तिपुर संवाददाता , माघ २८, २०७२
      प्रणय दिवस (भ्यालेन्टाइन डे) आउन अब धेरै दिन बाँकी छैन । लन्डनका नेपाली तन्नेरीलाई पनि त्यसको माहोलले छोइसकेको छ ।
      पूरा पढ्नुहोस्

      एक करोडको लक्ष्यका साथ ‘वाक फर वेलफेयर’

      नारायण खड्का, माघ २७, २०७२
      अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरुको हकहितका लागि रकम जम्मा गर्ने उद्देश्यले प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले ‘वाक फर वेलफेयर’ कार्यक्रम गर्ने भएको छ ।
      पूरा पढ्नुहोस्

      मलेसियामा सुनुवार समाज

      कान्तिपुर संवाददाता , माघ २७, २०७२
      नेपालबाट मलेसियामा विभिन्न कामका क्रममा जुटेका सुनुवार बन्धुहरु एकबद्ध भएका छन् । संस्कृति र पहिचानका लागि प्रतिबद्धता भन्ने मुल नाराका स्थापना भएको सुनुवार समाज मलेसियाको प्रथम अधिवेशन केही दिन अघि सम्पन्न भएको छ ।
      पूरा पढ्नुहोस्

      दूध बढ्यो, पिउने बढेनन्

      कान्तिपुर संवाददाता , फाल्गुन २, २०७२
      विभिन्न कृषि कार्यक्रमअन्तर्गत पशुपालनको लहर चल्दै दूध उत्पादन बढे पनि उपभोगमा सुधार हुन सकेको देखिएको छैन ।
      पूरा पढ्नुहोस्

      सुन साढे दुई वर्षयताकै महँगो, प्रतितोला ५५ हजार ५ सय रुपैयाँ नाघ्यो

      राजु चौधरी, फाल्गुन २, २०७२
      नाकाबन्दी खुलेसँगै बजारमा देखिएको उत्साहले सुनलाई पनि दुई वर्षयताकै महँगो बनाइदिएको छ । दुई वर्षदेखि स्थिर रहेको सुनले शुक्रबार रेकर्ड तोड्दै प्रतितोला ५५ हजार ५ सय पुगेको थियो । यति मूल्य २०७० कात्तिक ४ गते थियो ।
      पूरा पढ्नुहोस्

      खडेरीले सुदूरमा खाद्य संकटको खतरा

      सुदूरपश्चिम ब्युरो, फाल्गुन २, २०७२
      लामो खडेरीका कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लामा यस वर्षको गर्मीयाममा चरम खाद्य संकट उत्पन्न भई भोकमरीको समस्या बढ्ने देखिएको छ । भदौ पहिलो सातादेखि फागुन लाग्दा समेत सुदूरको पहाडी भेगमा वर्षा भएको छैन । कम वर्षाका कारण वर्षेबाली धान, मकैको उत्पादन घटेको अवस्थामा हिउँदेबाली गहुँ, जौको उत्पादन पनि घट्ने भएपछि खाद्य संकटको अवस्था देखापरेको हो । सुदूरको हिउँदे बालीनालीको अवस्थासँगै खाद्यान्न उत्पादन र सम्भाव्य खाद्य संकटबारे डडेलधुराबाट डीआर पन्त, बझाङबाट वसन्तप्रताप सिंह र बैतडीबाट खगेन्द्र अवस्थीले तयार पारेको रिपोर्ट :
      पूरा पढ्नुहोस्

      भ्याट छुट दिए पनि उखु किसान ठगिँदै

      अमन कोइराला, फाल्गुन २, २०७२
      किसानले उत्पादनको उचित मूल्य नपाएपछि सरकारले चिनीमा लिने ९० प्रतिशत भ्याट फिर्ता गरेर उखुको मूल्यमा थप्दै आएको छ । सरकारी ढुकुटीमा जम्मा भएको रकम सम्पूर्ण नेपालीको भए पनि उखुखेतीलाई प्रोत्साहित गर्न सरकारले किसानलाई मात्र उक्त रकम फिर्ता गर्छ ।
      पूरा पढ्नुहोस्

      कांग्रेसमा दुवै पक्ष रणनीति बनाउँदै

      कुलचन्द्र न्यौपाने , फाल्गुन २, २०७२
      कांग्रेसको संस्थापन पक्षले सभापतिका लागि सर्वसम्मत उम्मेदवार तय गर्ने प्रयास थालेको छ । सुशील कोइरालाको निधनपछि संस्थापन पक्ष छिन्नभिन्न हुने चिन्ता बढिरहेका बेला शशांक निवास महाराजगन्जमा शनिबार बसेको बैठक सहमतिमै सभापति उम्मेदवार तय गर्ने निष्कर्षमा पुगेको कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले बताए ।
      पूरा पढ्नुहोस्

      विकास खर्च ९% मात्रै

      विकास खर्च ९% मात्रै
      कृष्ण आचार्य, फाल्गुन २, २०७२
      आर्थिक वर्षको ७ महिना नाघिसके पनि विनियोजित विकास रकमको ९ प्रतिशत मात्रै खर्च हुन सकेको छ । मधेसी मोर्चाको आन्दोलन, नाकाबन्दी र पुनर्निर्माणमा देखिएको सुस्तताका कारण विकास रकम खर्च हुन नसकेको हो ।
      पूरा पढ्नुहोस्

      मधेसमा विकास शून्य

      पूर्वाञ्चल ब्युरो, फाल्गुन १, २०७२
      आर्थिक वर्ष सकिन लाग्दा मात्र विकासे काम गर्ने पुरानो परिपाटीले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । आर्थिक वर्ष सुरु भएको सात महिना भयो ।
      पूरा पढ्नुहोस्

      मर्जरपछि प्रभुको एकीकृत कारोबार सुरु

      कान्तिपुर संवाददाता , फाल्गुन १, २०७२
      ग्रान्ड बैंक सँगको मर्जरपछि प्रभु बैंकले एकीकृत कारोबार सुरु गरेको छ । शुक्रबारदेखि प्रभुले एकीकृत कारोबार सुरु गरेको हो । मर्जर पछिको एकीकृत कारोबारको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले गरे । प्रभुको यो आठौं वित्तीय संस्थासँगको मर्जर हो ।
      पूरा पढ्नुहोस्

      बढ्दो अपराध र असुरक्षित समाज

      जमुना वर्षा शर्मा, माघ २९, २०७२
      साता यता पोखरामा चार महिला फरक फरक परिवेशमा मृत भेटिए । मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्वु माघ १७ गते पोखरा–५ शान्ति नगर चोक प्रगति मार्गमा मृत अवस्थामा फेला परीन् ।त्यसको एक दिनपछि मंगलबार पोखरा १५ नयाँ गाउँमा १९ वर्षिय योरुना पुनको शव भेटियो । पूरा पढ्नुहोस्
      थप ब्लग

      बजारमा ब्रजेशको दोस्रो उपन्यास 'जुनेली'

      कान्तिपुर संवाददाता , फाल्गुन २, २०७२
      ब्रजेश खनालको दोस्रो उपन्यास ‘जुनेली’ शनिबार राजधानीमा सार्वजनिक गरियो । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, सञ्चारकर्मी गौरव पोखरेल र देव न्यौपाने, बन्देश घिमिरे र सनम चित्रकारले उपन्यास लोकार्पण गरेका हुन् । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध

      सगुनले नयाँ भर्सन ल्याउँदै

      कान्तिपुर संवाददाता , माघ २९, २०७२
      नेपालीहरुले सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल सगुन डटकमले परिस्कृत डेक्सटप र मोवाइल वेभ भर्सन २.१ ल्याउने भएको छ । आगामी हप्ता उक्त भर्सनको ग्लोवल लन्चिङको तयारी गरिएको सगुनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । पूरा पढ्नुहोस्
      थप सूचना प्रविधि

      कोरलाका बासिन्दा भन्छन्, ‘सरकारले नाका खोल्न बिस्र्यो’

      विनोद त्रिपाठी, फाल्गुन २, २०७२
      भारतको अघोषित नाकाबन्दीलगत्तै जब संसद्को विकास समितिको टोली कोरला आए, तब लोमन्थाङदेखि छोन्हुप गाउँका बासिन्दा नाका खुल्नेमा ढुक्क देखिन्थे । तर, त्यो खुसी अहिले सबैमा छैन । सरकार नाकामा आयो, हेर्‍यो गयो । बिस्र्यो भन्छन् उनीहरू । पूरा पढ्नुहोस्
      थप फिचर

      भारतीय बाबाहरु किन नुडल्स बेच्छन् ?

      (बीबीसी), फाल्गुन २, २०७२
      भारतमा सबैभन्दा द्रुत गतिमा उपभोग्य सामान बेच्ने कम्पनीहरूमा अहिले सबैभन्दा अगाडि योग गुरु बाबा रामदेवको पतञ्जलीको नाम आउँछ। फोर्ब्स म्यागजिनले उनको पतञ्जली साम्राज्यलाई ‘बडी सप’ को भारतीय संस्करण भनेको छ। पूरा पढ्नुहोस्
      थप रोचक