[ब्लग] सेलिब्रेटी गोविन्द केसी र सुको सिनेमा !

    भूपेन्द्र खड्का, भाद्र १९, २०७२
    देशको रंगमंचको सबैभन्दा 'लार्जन द्यान लार्जर' पर्दा हो, राजधानी ! र यो सिनेमाघरमा अहिले प्रदर्शन भैरहेको छ, चिकित्सा क्षेत्रका सुपरहिट नायक डा. गोविन्द केसीद्वारा अभिनित नेपाली बहुभाषिक र बहुरूपीय चलचित्र- 'अनसन, अ मेडिकल साइकोलोजी !'
    पूरा पढ्नुहोस् »

    [अन्तर्वार्ता ] यहाँ कसैसँग भिजन छैन : पारस खड्का

      कान्तिपुर संवाददाता, भाद्र १९, २०७२
      नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का धेरै बोल्दैनन् । नेपाली क्रिकेटलाई सफलताको स्वाद चखाउने कप्तान खड्का पछिल्लो समय भने सफल हुन सकेनन् । २०१४ मा पहिलोपटक टि–ट्वान्टी विश्वकप पुगेको नेपाली टिम यसपटक भने छनोट हुन सकेन ।
      पूरा पढ्नुहोस् »

      बेवकुफ बनाउने प्रयास गरिरहेका छन् : डा. केसी

      • केसी र सरकारका प्रतिनिधिबीच वार्ता निष्कर्षमा पुग्न सकेन
      बेवकुफ बनाउने प्रयास गरिरहेका छन् : डा. केसी
      अनशनको १२औं दिन शुक्रबार डा. केसी । तस्बिर : कान्तिपुर

      अतुल मिश्र , काठमाडौं, भाद्र १९, २०७२
      चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज, दिगो पहुँच स्थापित गर्न आन्दोलनरत प्रा.डा. गोविन्द केसी र सरकारका प्रतिनिधिबीच जारी वार्ता शुक्रबार अबेर रातिसम्म निष्कर्षमा पुग्न सकेन । शनिबार पुन: वार्ता हुने दुवै पक्षले जनाएका छन् ।
      पूरा पढ्नुहोस्

      मेची राजमार्ग फेरि अवरुद्ध

      आनन्द गौतम, भाद्र १९, २०७२
      शुक्रबार बेलुका देखिको वर्षाका कारण मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
      पूरा पढ्नुहोस्

      आज टीकापुरमा कर्फ्यु खुलेन

      गणेश चौधरी, भाद्र १९, २०७२
      कैलालीको टीकापुरमा शनिबार कर्फ्यु खुलेन । स्थिति सहज बनाउन प्रशासनले भदौ १५ गते मंगलबारदेखि बिहान ३ घण्टा कर्फ्यु खुला गर्दै आएकोमा आज शनिबार भने कर्फ्यु खुल्ला नगरिएको जनाएको छ ।
      पूरा पढ्नुहोस्

      दाङमा भोलिसम्म बन्द फिर्ता, जनजीवन सहज बन्दै

      दुर्गालाल केसी, भाद्र १९, २०७२
      साउन २७ देखि लगातार बन्द रहेको देउखुरी क्षेत्र शुक्रबार बेलुकादेखि खुलेको छ । आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले श्रीकृष्ण जन्माष्टमीलाई मध्यनजर गर्दै भोलिसम्मका लागि बन्द फिर्ता लिएको छ ।
      पूरा पढ्नुहोस्
      थप समाचार

      ८ किलोबाट ८ सय किलो सुन आयात

      राजु चौधरी, भाद्र १९, २०७२
      गत आर्थिक वर्ष सुनको अधिक कारोबार हुने ५ महिनामा जम्माजम्मी साढे ८ किलो सुन वैधानिक रूपमा आयात भएको थियो । यो आर्थिक वर्षको डेढ महिना बित्न नपाउँदै साढे ८ सय किलो सुन आयात भइसकेको छ ।
      पूरा पढ्नुहोस्

      रेलमार्गमा काम गर्ने मजदुरका छोरा अर्बपति

      एजेन्सी, भाद्र १९, २०७२
      शून्यबाट व्यवसाय सुरु गरी विश्वकै धनाढ्य बनेकाहरूको सूची लामै छ । एक रिपोर्टअनुसार आफ्नै बलबुतामा सय जना अर्बपतिको सूचीमा परेकाहरूको संख्या ७३ जति छ, बाँकी २७ जना त पुख्र्यौली सम्पत्तिबाटै विश्वका धनाढ्य बनेका छन् । तीमध्ये १८ जनासँग त कलेजको कुनै डिग्री नै छैन ।
      पूरा पढ्नुहोस्

      द्रुतमार्गबारे संसदीय समितिबीच मत बाझियो

      जगदीश्वर पाण्डे, भाद्र १९, २०७२
      तराई द्रुतमार्गको कामलाई लिएर व्यवस्थापिका संसदकै दुई प्रभावशाली समितिबीच मत बाझिएको छ । मुख्यतया पूर्वाधार क्षेत्र हेर्नेे विकास समितिले काम अगाडि बढाउ भनेर सहमति दिएकामा अर्थ समितिले रोक्न भनेको छ ।
      पूरा पढ्नुहोस्

      नेपाल एयरलाइन्स कोलम्बो उड्ने

      शिला पाण्डे, भाद्र १९, २०७२
      नेपाल एयरलाइन्सले तीन महिनामा श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सका कर्मसियल डाइरेक्टर सरोज कसजूका अनुसार काठमाडौं–बैंगलोर हुँदै कोलम्बो उडानका लागि प्रारम्भिक तयारी भइसकेको छ ।
      पूरा पढ्नुहोस्

      गैरआवासीयले पर्यटनमा सघाउने

      गैरआवासीयले पर्यटनमा सघाउने
      कान्तिपुर संवाददाता, भाद्र १९, २०७२
      भूकम्पपछि सबैभन्दा धेरै असर परेको नेपालको पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) सघाउने भएको छ ।
      पूरा पढ्नुहोस्

      दैनिक ३० हजार लिटर दूध भारतलाई बिक्री गरिने

      सुरज कुँवर , भाद्र १८, २०७२
      मुलकभित्र उत्पादन बढेपछि कृषि विकास मन्त्रालयले दैनिक ३० हजार लिटर हाराहारीमा भारतको पटना डेरीलाई दूध बिक्री गर्ने तयारी गरेको छ ।
      पूरा पढ्नुहोस्

      बैंक सञ्चालक सभासदद्वारा पुँजी वृद्धिको विरोध

      जगदीश्वर पाण्डे, भाद्र १८, २०७२
      बैंकको सञ्चालक/ लगानीकर्तासमेत रहेका सभासदले बैंकको पुँजी बढाउने निर्णयको चर्को विरोधमा उत्रिएका छन् ।
      पूरा पढ्नुहोस्

      अस्तव्यस्त अर्थतन्त्र

      भरतपुर ब्युरो, भाद्र १८, २०७२
      प्रदेश सीमांकनमा असतुष्ट मधेसी मोर्चा र थरुहटले मध्य तथा पश्चिम तराईका जिल्लामा तीन सातादेखि गरेको बन्द र प्रदर्शनले उद्योग/व्यापार प्रभावित भएको छ । ठूला र बहुराष्ट्रिय कम्पनीको उत्पादन ठप्प छ । भएको उत्पादन पनि सम्बन्धित क्षेत्रमा पुर्‍याउन नसकिएकाले खेर गइरहेको छ ।
      पूरा पढ्नुहोस्

      बलिउड संगीतकार आदेश श्रीवास्तावको निधन

      (एजेन्सी), भाद्र १९, २०७२
      प्रसिद्ध बलिउड संगीतकार आदेश श्रीवास्तवको शुक्रबार ५१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरको उपचार गराइरहेका श्रीवास्तवको मुम्बईको कोकिलावेन अस्पतामा निधन भएको हो । शुक्रबार नै उनको जन्मदिन थियो । पूरा पढ्नुहोस्
      थप विश्व

      रिस अनियन्त्रित भए धेरै हानि

      अतुल मिश्र , भाद्र १९, २०७२
      रक्तचाप वृद्घि भए यसलाई सामान्य पार्न चिकित्सकीय वा गैरचिकित्सकीय प्रक्रियामा सबैजसो लाग्ने भए पनि नेपाली समाजमा रिस उठने समस्याको उपचार खोज्नै विरलै छन् । पूरा पढ्नुहोस्
      थप स्वास्थ्य

      [ब्लग] हामी सबै डाक्टर केसी !

      भवसागर घिमिरे, भाद्र १८, २०७२
      सच्चा जनता माथिको कच्चा राजनीतिको यो एउटा यस्तो घिनाउँदो उदाहरण हो जसले तपाई हामीलाई आत्मैदेखि हल्लाइदिएको छ । क्रोधित बनाएको छ । तर के बुझ्नु पर्छ भन्दा, लामखुट्टेले टोक्न सकेन भने उसको अस्तित्व खतरामा पर्छ । पूरा पढ्नुहोस्
      थप ब्लग

      आठ वर्षपछि आरबी

      मधु शाही, भाद्र १८, २०७२
      वरिपरि झारैझारले घेरेको जीर्ण घर । भित्र छिर्दै गर्दा दैलोमै अँध्यारो र असुरक्षित कोठा देखिन्छ, जहाँ सेताम्मे फुलेका चित्रकार क्यानभास उज्यालो पार्न रंग पोतिरहेका छन् । पूरा पढ्नुहोस्
      थप साहित्य/विविध