नेपालद्वारा भारतसमक्ष ऊर्जा बैंकको प्रस्ताव

  • दुई दिने सहसचिवस्तरीय बैठक सम्पन्न
देवेन्द्र भट्टराई/कमलदेव भट्टराई, जेष्ठ १४, २०७३
हिउँद याममा आइपर्ने ऊर्जा संकट समाधानका लागि नेपालले औपचारिकरुपमा ऊर्जा वैंक स्थापनाको अवधारणा भारतसमक्ष प्रस्ताव गरेको छ । भारतीय पक्षले यसबारे अध्ययन गरेर छिट्टै निर्णय दिने प्रतिबद्धता जनाएको छ ।सिंचाई, ऊर्जा तथा बाढी नियन्त्रण सम्बन्त्री दुई देशका सहसचिवस्तरीय वैठकमा नेपालले यो प्रस्ताव राखेको हो ।
पूरा पढ्नुहोस् »

मधेस समस्याको समाधान संवादबाट गर्न पूर्वराष्ट्रपतिको सल्लाह

  • ‘छोरा-छोरीमा हुने विभेद, बालविवाह, दाइजो मधेसको मात्र होइन सिंगै मुलुकको समस्या हो'
मधेस समस्याको समाधान संवादबाट गर्न पूर्वराष्ट्रपतिको सल्लाह

कान्तिपुर संवाददाता , जनकपुर, जेष्ठ १४, २०७३
पूर्वराष्ट्रपति डा.रामवरण यादवले मधेस समस्याको समाधान संवादबाटै गर्नु पर्ने सल्लाह दिएका छन् ।राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा मध्य धनुषाको बघचौडास्थित उच्च माध्यमिक विद्यालयमा आयोजित ‘पूर्वराष्ट्रपति तथा स्थानीय विद्यार्थीहरु बीचको अन्तर्क्रिया’ मा उनले भने, ‘मुलुकमा विद्यमान सम्पूर्ण समस्याको समाधान राजनीतिक दलहरु आपसमा मिलेर गर्नु पर्दछ ।'
पूरा पढ्नुहोस्

कम्युनिष्ट आन्दोलनका अगुवा यशोदानन्द मिश्रको निधन

अवधेशकुमार झा, जेष्ठ १४, २०७३
नेपालको कम्युनिष्ट आन्दोलनका संस्थापक मध्येका एक सप्तरीका यशोदानन्द मिश्रको शुक्रबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ्य रहँदै आएका मिश्रको ८० वर्षको उमेरमा शुक्रबार राजविराज–३ स्थित निवासमा निधन भएको हो ।
पूरा पढ्नुहोस्

बजेटमा नै एक जिल्ला, एक उत्पादन: कृषिमन्त्री गजुरेल

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
कृषि विकास मन्त्री हरिबोल गजुरेलले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम बजेटमा समेटिने बताएका छन् ।
पूरा पढ्नुहोस्

गाउँलेले माग्न थाले प्रहरी चौकी

दीपेन्द्र शाक्य, जेष्ठ १४, २०७३
आखिँभुइ ५ केवाखोलाका गोपाल कटुवालले प्रहरी चौकी स्थापना भए नि:शुल्क ५ रोपनी जमिन दिने प्रतिबद्धता जनाए ।
पूरा पढ्नुहोस्
थप समाचार

टर्कीमा अति कम विकसित मुलुकका नागरिक समाजको बैठक

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
अति कम विकसित ४८ मुलुकका नागरिक समाज मञ्चको अन्तर्राष्ट्रिय बैठक टर्कीको अन्तल्यमा बिहीबारदेखि सुरु भएको छ ।
पूरा पढ्नुहोस्

शेष घले दम्पति अष्ट्रेलियाको १ सय ५ औं धनी

नारायण खडका, जेष्ठ १४, २०७३
अष्ट्रेलियाका नेपाली ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ यस बर्ष अष्ट्रेलियाका १ सय ५ औं धनी बनेका छन् । गत वर्ष ९९ नम्बरमा रहेका घले यस वर्ष १ सय ५ औं धनी बनेका हुन् । तर, उनको सम्पति भने गत वर्षभन्दा यस वर्ष ५८ मिलियन डलरले बढेको छ ।
पूरा पढ्नुहोस्

कुबेतमा के गर्ने, के नगर्ने ?

होम कार्की, जेष्ठ १४, २०७३
खाडीमा नेपाली समुदायको उपस्थिति बलियो बन्दै गइरहेको छ । खाडीमा नेपाली नागरिलाई ‘महनती, इमानदारी र लगनशील’ रुपमा चिनिन्छ । यो नै नेपालीको ब्राण्ड हो । पछिल्लो समय कुबेतको प्रशासनमा भने नेपालीको परिचय दिनहुँ खस्किएको छ ।
पूरा पढ्नुहोस्

मलेसियामा विदेशी कामदार घटे

मलेसियामा विदेशी कामदार घटे
रामचन्द्र गिरी, जेष्ठ १४, २०७३
दक्षिण पूर्वी एसियामै तेश्रो ठूलो अर्थतन्त्र भएको मलेसियाको श्रमबजारमा पछिल्लो समय विदेशी कामदार घट्दै गएको पाइएको छ । बैध र अवैध गरि करिब ४० लाख विदेशी कामदार कार्यरत रहेको ठानिँदै आएको यहाँको केहीदिन अघि सार्वजनिक एक तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा १ लाख ४० हजार बैध विदेशी कामदारले मलेसिया छाडेको पाइएको छ ।
पूरा पढ्नुहोस्

न्यूयोर्कको समुद्री तटमा डुबेर नेपालीमूलका एक युवकको निधन

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
पौडी खेल्ने क्रममा यहाँको ‘रकवे’ समुद्री तटमा डुबेर नेपाली भाषी एक युवाको निधन भएको छ । क्वीन्समा बस्दै आएका ओखलढुंगा रुम्जाटार मूल घर भएका १९ वर्षीय रुद्रजंग गुरुङको बुधबार न्यूयोर्क शहर नजिकैको समुद्री तटमा डुबेर निधन भएको हो ।
पूरा पढ्नुहोस्

कार्की मेरिल्यान्ड राज्यको दक्षिण एसिया मामिला आयुक्त नियुक्त

दिनेशजंग शाह, जेष्ठ १३, २०७३
अमेरिकी राज्य मेरिल्यान्डका गर्भनर लारी होगनले नेपाल मूलका डा. श्याम कार्कीलाई दक्षिण एसिया मामिलासम्बन्धी आयुक्त पदमा नियुक्त गरेका छन् । रिपब्लिकन गर्भनर होगन बाट जिम्मेबारी पाएका कार्की स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।
पूरा पढ्नुहोस्

पोर्चुगलको प्रतिष्ठित अवार्ड नेपालीमूलका व्यवसायीलाई

कान्तिपुर संवाददाता , जेष्ठ १३, २०७३
एक नेपालीमूलका व्यवसायीले पोर्चुगलको प्रतिष्ठित अवार्ड जितेका छन् ।बागलुङ दमेकका टंकनाथ सापकोटाले प्रतिस्पर्धीलाई पछि पार्दै पोर्चुगलको प्रेमिओ आरेस्प २०१६ जित्न सफल भएका हुन् ।
पूरा पढ्नुहोस्

नेपाली अनुसन्धानलाई बेलायती अवार्ड

कान्तिपुर संवाददाता , जेष्ठ ११, २०७३
दक्षिण पूर्वी नेपालमा हात्तीको बासस्थान सम्वन्धि अनुसन्धान गर्ने एक नेपालीले बेलायती अवार्ड पाएका छन् ।
पूरा पढ्नुहोस्

नाकाबन्दीले महँगी र कालोबजारी बढायो

राजु चौधरी, जेष्ठ १४, २०७३
सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नाकाबन्दीका कारण बजारमा महँगी र कालाबजारी बढेको देखाएको छ ।
पूरा पढ्नुहोस्

दैनिक ३८४ मिटर सडक

विष्णु पोखरेल, जेष्ठ १४, २०७३
मुलुकमा दैनिक ६ सय १५ थान साना/ठूला सवारी साधन थपिन्छन्, अनि सडकचाहिँ ? तपाईंलाई लाग्दो हो, केही किलोमिटर ।
पूरा पढ्नुहोस्

१० प्रतिशतले मात्रै काम पाउँछन्

दिनेश रेग्मी, जेष्ठ १४, २०७३
नेपालमा हरेक वर्ष ५ लाख १२ हजार युवा श्रम बजारमा प्रवेश गर्ने गरे पनि करिब १० प्रतिशतले मात्रै स्वदेशमा रोजगारी पाउने गरेका छन् ।
पूरा पढ्नुहोस्

संस्थानको नाफा पाँच गुणा बढ्यो

कृष्ण आचार्य , जेष्ठ १४, २०७३
निरन्तर घाटामा जाने सार्वजनिक संस्थानहरूले आर्थिक वर्ष ०७०/७१ को तुलनामा गत वर्ष ५ गुणा बढीले नाफा कमाएका छन् ।
पूरा पढ्नुहोस्

साढे १८ मेगावाट विद्युत् थपियो

कान्तिपुर संवाददाता , जेष्ठ १४, २०७३
चालू आर्थिक वर्षको ८ महिनामा करिब साढे १८ मेगावाट विद्युत् उत्पादन भएको छ ।
पूरा पढ्नुहोस्

वर्षैभरिको आर्थिक वृद्धि ५ अर्ब मात्रै

गोकर्ण अवस्थी/कृष्ण आचार्य, जेष्ठ १४, २०७३
एक वर्षमा मुलुकको अर्थतन्त्रको आकार जम्मा ५ अर्ब रुपैयाँ मात्रै बढेको छ । यस वर्ष मुलुकभित्र वस्तु तथा सेवाको उत्पादन ६ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको भएको छ । गत वर्ष ६ खर्ब ९० अर्बको उत्पादन भएको थियो ।
पूरा पढ्नुहोस्

स्वाबलम्बन वैंकको १ सय १० औं शाखा जुम्लामा

एलपी देवकोटा, जेष्ठ १३, २०७३
स्वाबलम्बन लघुवित्त विकास बैंकले आफ्नो १ सय १० औं शाखा जुम्लामा स्थापना गरेको छ । एक कार्यक्रमको आयोजना गरेर बिहीबार जुम्लामा शाखा विस्तार भएको घोषणा गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बैंकको शाखा उद्घाटन गरे ।
पूरा पढ्नुहोस्

आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिदर ०.७७ प्रतिशत

आर्थिक सर्वेक्षण सार्वजनिक, वृद्धिदर ०.७७ प्रतिशत
कृष्ण आचार्य, जेष्ठ १३, २०७३
सरकारले चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । व्यवस्थापिका संसदमा अर्थमन्त्री विष्णु पौडेलले बिहिबार सर्वेक्षण पेश गर्दै सार्वजनिक गरेका हन् ।
पूरा पढ्नुहोस्

बिर्सिएका औषधि

डा. अरूणा उप्रेती, जेष्ठ ११, २०७३
सानो छँदा अमला खाएर पानी पिउँदा गुलियो हुन्छ भनेर खुब अमला खाइन्थ्यो । ४० वर्षअघि २५ पैसामा पोल्टाभरि अमला आउँथ्यो । सुकेको अमलाको तितौरा साथीहरूसँग बाँडेर खाँदाको स्वाद नै बोग्लै हुन्थ्यो । पूरा पढ्नुहोस्
थप स्वास्थ्य

नखाएको विष लागेपछि...

रेखा शाह, जेष्ठ ११, २०७३
कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । पूरा पढ्नुहोस्
थप ब्लग

अटोबानः जहाँ गतिको कुनै सीमा छैन

अखिलेश उपाध्याय, जेष्ठ ८, २०७३
जर्मनी भन्नासाथ केही कुरा दिमागमा तुरुन्त आउँछ । हिटलर, दोस्रो विश्वयुद्ध, त्यसपछिको लामो शीतयुद्ध, बर्लिन वालको पतन र पछिल्लो समयमा आएर त्यहाँकी चान्सलर– एन्जेला मार्केल । अनि, युरोपको समायोजन केन्द्रका रूपमा जर्मनीको भूमिका र यो देशले प्राप्त गरेको अद्वितीय आर्थिक सफलता । पूरा पढ्नुहोस्
थप फिचर

आक्रामक भए कुकुर

अतुल मिश्र, जेष्ठ ३, २०७३
दोलखामा पहिले कुकुरले फाट्टफुट्ट टोक्थे । वर्षमा ५० जनाभन्दा कमलाई । त्यसैले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले त्यहाँ एन्टिरेबिज भ्याक्सिन पठाउने गरेको थिएन । तर एक वर्षयता भ्याक्सिन पुर्‍याउनै गाह्रो भइसकेको छ । वैशाख ५ गतेसम्म ४ सय ५९ जनालाई कुकुरले टोकिसकेको छ । पूरा पढ्नुहोस्
थप रोचक