एयर होस्टेसले बिर्को खोलेको बियर ल्याउँदा......

    सुरज कुँवर , श्रावण १३, २०७३
    दिल्लीबाट काठमाडौंकालागि उडेको नेपाल वायु सेवा निगमको विमानमा एउटा बिर्को खोलिएको बियरको विषयमा भएको बादविवादले एक जना यात्रुलाई प्रहरी हिरासतमा पुर्‍याइदिएको छ ।
    पूरा पढ्नुहोस् »

    चालकले ब्रेक फेल भयो भनेपछि बस पल्टियो: घाइते

      प्रदीप मेन्याङ्बो, श्रावण १३, २०७३
      अचानक बसको ब्रेक फेल भएको थाहा पाएपछि चालक सोनम तामाङले करिव तीनसय मिटरसम्म सम्हाल्दै सामान्य ओरालोबाटोमा कुदाए । तर बसको गति नियन्त्रण गरी थप सम्हाल्न नपाउँदै सिधुवा चर्च नजिकैको घुमाउरोबाटामा मोडिन नसक्दा दुइसक मिटर तल काल्नामा झर्‍यो ।
      पूरा पढ्नुहोस् »

      मन्त्री छान्न मापदण्ड बनायो माओवादीले

        मन्त्री छान्न मापदण्ड बनायो माओवादीले

        कान्तिपुर संवाददाता , काठमाडौं, श्रावण १३, २०७३
        माओवादी केन्द्रले दलका तर्फबाट नया सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड तय गरेको छ । मन्त्री छनोट गर्न बिहीबार बसेको हेडक्वाटर बैठकमा सहमति नजुटेपछि मापदण्ड निर्धारण गरिएको हो । स्रोतका अनुसार अघिल्लो केपी ओली सरकारमा परेका केही मन्त्रीलेसमेत सरकारमा जान इच्छा देखाएपछि बैठकले मन्त्री छान्नुको सट्टा मापदण्ड तोकेको हो ।
        पूरा पढ्नुहोस्

        सरकारमा जाने बेला भएको छैन: गठबन्धन

        कान्तिपुर संवाददाता , श्रावण १३, २०७३
        संघीय गठबन्धनले सरकारमा जानेबारे निर्णय गर्ने बेला भइनसकेको बताएको छ । बिहीबार राजधानीमा बसेको गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले कांग्रेस र माओवादी गठबन्धनको सहमति रोडम्याप माग गर्दै त्यसपछि उक्त गठबन्धनलाई सघाउने या के गर्ने भन्नेबारे आवश्यक निर्णय लिने रणनीति बनाएको हो ।
        पूरा पढ्नुहोस्

        जथाभावी पार्किङ गरिएका मोटरसाईकलमा सिक्री

        शब्द/तस्विरः अंगद ढकाल, श्रावण १३, २०७३
        ट्राफिक प्रहरीले काठमाडौंका सडकलाई व्यवस्थित राख्न ट्राफिक कारवाहीलाई तिव्रता दिएको छ । सवारी नियम मिचेर गाडी चलाउनेहरु त कारवाहीमा परेकै छन् । जथाभावी सवारी पार्किङ गर्नेहरुपनि ट्राफिकको नजरमा परेका छन् ।
        पूरा पढ्नुहोस्

        गृहले भन्यो- कोसी ब्यारेज आक्रमणको कुरा 'हल्ला र अफवाह' मात्र

        कान्तिपुर संवाददाता , श्रावण १३, २०७३
        संवेदनसील विषयमा यथोचित प्रकृया र धारणा विना कोसी व्यारेज सम्बन्धी समाचार सम्प्रेषण गरेर समाजलाई त्रसित बनाएको भन्दै गृह मन्त्रालयले 'हल्ला र अफवाह'बाट त्रसित नहुन आग्रह गरेको छ ।
        पूरा पढ्नुहोस्
        थप समाचार

        नेपाल महोत्सवको अन्तिम तयारीमा जापानबासी नेपाली

        प्रकाश पन्थी, श्रावण १३, २०७३
        जापानको राजधानी टोकियोको योयोगी पार्कमा अर्को साता गर्न लागिएको नेपाल महोत्सव २०१६ लाई भव्य र सभ्य बनाउन अन्तिम् तयारीमा लागेको आयोजकले जनाएका छन् ।
        पूरा पढ्नुहोस्

        नेपालद्वारा अस्ट्रेलियासमक्ष दुई महत्वपूर्ण सम्झौता प्रस्ताव

        नारायण खड्का, श्रावण १२, २०७३
        आपसी सम्बन्ध कायम भएको ६ दसकपछि पहिलोपटक नेपालले अष्ट्रेलिया समक्ष दुई देशबिचमा अत्यन्त महत्वका दुई सम्झौताको औपचारिक प्रस्ताव पेश गरेको छ ।
        पूरा पढ्नुहोस्

        १४ नेपाली चिनियाँ प्रहरीको हिरासतमा

        चेतनाथ आचार्य, श्रावण १२, २०७३
        चौध जना नेपाली युवा यतिबेला चिनियाँ प्रहरीको हिरासतमा रहेका छन् । दलालको भरमा चीनमा काम गर्न भनेर विभिन्न समयमा चीन आएका उनीहरु पर्यटक भिसा सकिएर अवैध भएपछि नजरबन्दमा परेका हुन् ।
        पूरा पढ्नुहोस्

        कर्णेल लामाको मुद्दा टुंगो लाग्दै

        नविन पोखरेल, श्रावण ११, २०७३
        कर्णेल कुमार लामा विरुद्धको मुद्दा अन्तिम छिनोफानो लगाउन १२ सदस्यीय जुरीले छलफल जारी राखेको छ । लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि मंगलबार अन्तिम टुंगो लगाउन छलफल भइरहेको हो ।
        पूरा पढ्नुहोस्

        हङकङमा ‘हाइक फर नेपाल’

        कान्तिपुर संवाददाता , श्रावण ११, २०७३
        ‘हाइक फर नेपाल’ शिर्षकमा आइतबार आयोजित कार्यक्रमले एसियाज वल्र्ड सिटीको उपमा पाएको हङकङ सहरलाई करिब चारघण्टा नेपालमय बनायो ।
        पूरा पढ्नुहोस्

        ईपीएस परीक्षामा ३ हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण (नतिजासहित)

        देवेन्द्र सम्बाहाम्फे , श्रावण ११, २०७३
        रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सातौं संस्करणको परीक्षाफल प्रकाशित भएको छ । कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी) ले आज सार्बजनिक गरेको नतिजा अनुसार ३ हजार ५ सय १७ नेपाली परीक्षार्थी उत्तीर्ण भएका छन् ।
        पूरा पढ्नुहोस्

        स्थानीय कलाकारको ४ सहरमा उडान

        नारायण खड्का, श्रावण १०, २०७३
        अष्ट्रेलियामा रहेका स्थानीय कलाकारहरुलाई प्राथमिकता दिदै पहिलोपटक यहाँका गायक गायिकाहरुको सहभागितामा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ । उडान नाम दिइएको उक्त सांगीतिक कार्यक्रम यही सेप्टेम्बरदेखि यहाँका विभिन्न ४ सहरहरुमा आयोजना गरिने भएको छ ।
        पूरा पढ्नुहोस्

        अष्ट्रेलियामा अमर न्यौपाने अभिनन्दित

        नारायण खड्का, श्रावण १०, २०७३
        मदन पुरस्कार विजेता युवा साहित्यकार अमर न्यौपानेलाई अष्ट्रेलियाको सिड्नीमा अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा पुर्‍याएको योगदान स्वरुप उनलाई यहाँस्थित साहित्यिक संस्था अन्तराष्ट्रिय नेपाली साहित्य समाज ले अभिनन्दन गरेको हो ।
        पूरा पढ्नुहोस्

        १३ लाख ९९ हजारमा डाटसनको गाडी

        कान्तिपुर संवाददाता , श्रावण १३, २०७३
        डाटसनको गाडी नेपाली बजारमा १३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । डाटसन रेडी टु गो नामक उक्त गाडीलाई पायोनियर मोटो कर्पले नेपाल भित्र्याएको हो ।
        पूरा पढ्नुहोस्

        जीएमओलाई नेपाल प्रवेश दिने तयारी

        सुरज कुँवर, श्रावण १३, २०७३
        यसै आर्थिक वर्षदेखि लागू भएको नेपाली कृषिको २० वर्षे रणनीति (एडीएस) ले अनुवंश परिवर्तित जीव अर्थात जीएमओ (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) प्रविधिमा आधारित बीउ, बाली र पशुवस्तुलाई निषेध गरेको छ।
        पूरा पढ्नुहोस्

        बाढी क्षेत्रमा सञ्चारका लागि ‘र्‍यापिड एक्सन टिम’

        विष्णु पोखरेल, श्रावण १२, २०७३
        बाढी पहिरो ग्रस्त क्षेत्रमा ‘र्‍यापिड एक्सन टिम’ बनाई सञ्चार सेवा अवरुद्ध हुन नदिन सञ्चार मन्त्रालयले नेपाल टेलिकम सहित सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।
        पूरा पढ्नुहोस्

        भूकम्पपीडितलाई डेढ लाख वितरण अन्योलमा

        कृष्ण आचार्य, श्रावण १२, २०७३
        सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच भूकपपीडितलाई पहिलो किस्तामै डेढ लाख रुपैयाँ दिने समझदारी भएको एक महिना बित्न लागे पनि कहिलेबाट वितरण गर्ने भन्ने अन्योल कायमै छ ।
        पूरा पढ्नुहोस्

        हिमालय एयरलाइन्सले टिकट बुकिङका लागि गर्‍याे अमेडियससँग सम्झाैता

        कान्तिपुर संवाददाता , श्रावण १२, २०७३
        हिमालय एयरलाइन्सले स्तरीय टिकट बुकिङ सेवा प्रदान गर्नका लागि अमेडियससँग टिकट वितरण सम्बन्धि सम्झाैता गरेको छ । अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यम४ारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक संस्था हो ।
        पूरा पढ्नुहोस्

        दलालले शंकास्पद कारोबार विवरण बुझाएनन्

        यज्ञ बञ्जाडे, श्रावण १२, २०७३
        धितोपत्र दलालहरूले शंकास्पद कारोबारसम्बन्धी विवरण राष्ट्र बैंकमा बुझाएका छैनन् । सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निर्देशिका ०६९ अनुसार दलालहरूले कारोबार सीमा (१० लाख रुपैयाँभन्दा धेरैको कारोबार) र शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन नियमित रूपमा राष्ट्र बैंकको वित्तीय जानकारी एकाइमा बुझाउनुपर्छ ।
        पूरा पढ्नुहोस्

        मर्मतको लाइन व्यस्त भए कल ब्याक

        विष्णु पोखरेल, श्रावण १२, २०७३
        बिग्रिएको साधारण टेलिफोन (ल्यान्डलाइन) र इन्टरनेट लाइन (एडीएसएल) बनाइदिन कल गर्दा मर्मत सेवामा फोन उठेन ? वा लामो समयसम्म व्यस्त रह्यो ? चिन्ता नगर्नुस्, अब उतैबाट कल आउने छ र त्यसैमा गुनासो टिपाउन सक्नुहुने छ । तर, यो सेवा पाउन तपाईले अझै केही महिना कुर्नुपर्ने हुन्छ ।
        पूरा पढ्नुहोस्

        भारतका मुख्य सहरमा ‘चलो नेपाल’ सुरु

        भारतका मुख्य सहरमा ‘चलो नेपाल’ सुरु
        कान्तिपुर संवाददाता , श्रावण १२, २०७३
        पर्यटन बोर्डले भारतका मुख्य सहर लक्षित प्रचारात्मक अभियान ‘गर्मी से बेहाल ? चलो नेपाल’ सुरु गरेको छ ।
        पूरा पढ्नुहोस्

        हेपाटाइटिस उन्मूलन सम्भव

        डा. अनन्त श्रेष्ठ, श्रावण १३, २०७३
        नेपालमा करिब १ लाख ३० हजार हेपाटाइटिस सी र २ लाख ५० हजारजना हेपाटाइटिस बीबाट दीर्घकालीन रूपमा संक्रमित छन्। वैदेशिक रोजगारीमा जाने वा रक्तदान क्रममा रगत परीक्षण गर्दा केही व्यक्ति आफू संक्रमित भएको थाहा पाउने गर्छन्। तर कुनै लक्षण देखिनहाल्ने भएकोले प्राय:जसो संक्रमित व्यक्ति यसबारे अनभिज्ञ छन्। पूरा पढ्नुहोस्
        थप स्वास्थ्य

        अष्ट्रेलियामा बन्ने नयाँ सरकारले नेपालीको अपेक्षा पुरा गर्ला?

        नारायण खडका, श्रावण १३, २०७३
        यहाँका नेपालीहरुले राजनीतिक दलहरुले मात्र नभएर मन्त्रीहरुले आयोजना गर्ने कार्यक्रमहरुको समेत निम्तो पाउन थालेका छन आजकल । नेपाली समुदायले अष्ट्रेलियाको सामाजिक क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा समेत दह्रो उपस्थिती जनाउन थालेको संकेत हो यो । पूरा पढ्नुहोस्
        थप ब्लग

        मैनबत्ती ‘माधवी’

        मधु शाही, श्रावण १३, २०७३
        माधवी १ एक नारी चरित्र। जलिरहेको मैनबत्तीझैं अरूको मुहारमा हाँसो ल्याउन उनी आफ्नै खुसीको बलि चढाउँछिन्। उनलाई थाहा छैन, स्वार्थ के हो? र पनि उनको यही कमजोरीको फाइदा उठाउनेहरूको कमी यो समाजमा छैन। पूरा पढ्नुहोस्
        थप साहित्य/विविध

        हुवावेको वाइफाइभ II बजारमा

        कान्तिपुर संवाददाता , श्रावण १२, २०७३
        हुवावे कन्ज्युमर बिजनेस ग्रुपले वाइ सिरिज स्मार्टफोनहरु बजारमा ल्याएको छ । हुवावेले नयाँ रेन्जमा वाइफाइभ II नामको नयाँ स्मार्टफोन सार्वजनिक गरेको घोषणा घोषणा गरेको छ । पूरा पढ्नुहोस्
        थप सूचना प्रविधि

        कोसीको भंगालो पार गर्दै रिपोर्टिङ गर्न गाेबरगाढा पुग्दा...

        अवधेशकुमार झा, श्रावण १२, २०७३
        आइतबार साँझ गोबरगाढाका स्थानीयले फोन गरी भने, ‘हामी त कोसीको बीचमा फसेका छौं । खानेकुराको अभाव छ ।’ वर्षा बेला सप्तकोसी नदीले घेरिएको टापु जस्तो गोबरगाढा गाउँमा मानिस फसेको समाचारबारे स्थलगत रिर्पोटिङ गर्नुपर्छ भन्ने लाग्यो । तर जाने कसरी ? एक्लै जान नसकिने । दुईचारजना गएपनि यो बाढीका बेला कोसीमा पस्नु झनै जोखिमपुर्ण । मन दोधारमा थियो । पूरा पढ्नुहोस्
        थप फिचर

        जहाँ बेहुलाको खरिद-बिक्री हुन्छ

        वीरेन्द्र कर्ण, श्रावण ४, २०७३
        सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्‌भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । पूरा पढ्नुहोस्
        थप रोचक