[टिप्पणी] मानार्थ महारथी, अपमानित सम्बन्ध

    सफल घिमिरे, माघ २९, २०७२
    अघिल्लो साता बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट ‘मानार्थ महारथी’ को दर्ज्यानी थाप्दै थिए । ठीक अघिल्लो दिन भने ब्रुनाई पुगेका भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले नेपाली युवालाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गर्दै थिए ।
    पूरा पढ्नुहोस् »

    टेलिकमद्वारा ७९६ कर्मचारीलाई अवकाश उपदान र पेन्सनसहित अस्वाभाविक सुविधा

    • ६ अर्ब रुपैयाँ खर्च लाग्ने, बाँकी सेवा अवधिको पनि वर्षको ४ महिनाको तलब बराबर थप सुविधा
    टेलिकमद्वारा ७९६ कर्मचारीलाई अवकाश उपदान र पेन्सनसहित अस्वाभाविक सुविधा

    बलराम बानियाँ, काठमाडौं, माघ २९, २०७२
    नेपाल टेलिकमले अस्वाभाविक रूपमा आकर्षक सुविधा दिई ७ सय ९६ जना कर्मचारीलाई बिहीबारदेखि लागू हुने गरी स्वैच्छिक अवकाश दिएको छ ।
    पूरा पढ्नुहोस्

    वर्षा थेग्ने तयारी गर्दै भूकम्पपीडित

    सुदीप कैनी, माघ २९, २०७२
    वर्षातअघि पुनर्निर्माणको काम सुरु नहुने निश्चित भएपछि भूकम्प पीडितहरू वर्षा छल्ने तयारीमा लागेका छन् ।
    पूरा पढ्नुहोस्

    आधारभूत उपचारबाट वञ्चित

    भूषण यादव, माघ २९, २०७२
    माघ दोस्रो साता वीरगन्जबाट करिब २० किलोमिटर पश्चिमस्थित पोखरियाको एउटै वडामा दुई महिनाभित्र २६ जनाको मृत्यु भएको सार्वजनिक भयो ।
    पूरा पढ्नुहोस्

    दुई मधेसी मोर्चा फेरि जुट्दै

    बसन्त बस्नेत, माघ २९, २०७२
    १६ बुँदे सहमतिको पर्सिपल्ट फुटेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आठ महिनापछि फेरि एक हुने भएको छ ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    लन्डनमा भ्यालेन्टाइन माहोल

    कान्तिपुर संवाददाता , माघ २८, २०७२
    प्रणय दिवस (भ्यालेन्टाइन डे) आउन अब धेरै दिन बाँकी छैन । लन्डनका नेपाली तन्नेरीलाई पनि त्यसको माहोलले छोइसकेको छ ।
    पूरा पढ्नुहोस्

    एक करोडको लक्ष्यका साथ ‘वाक फर वेलफेयर’

    नारायण खड्का, माघ २७, २०७२
    अष्ट्रेलियामा रहेका नेपाली बिद्यार्थीहरुको हकहितका लागि रकम जम्मा गर्ने उद्देश्यले प्रवासी नेपालीहरुको संगठन एनआरएन अष्ट्रेलियाले ‘वाक फर वेलफेयर’ कार्यक्रम गर्ने भएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियामा सुनुवार समाज

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    नेपालबाट मलेसियामा विभिन्न कामका क्रममा जुटेका सुनुवार बन्धुहरु एकबद्ध भएका छन् । संस्कृति र पहिचानका लागि प्रतिबद्धता भन्ने मुल नाराका स्थापना भएको सुनुवार समाज मलेसियाको प्रथम अधिवेशन केही दिन अघि सम्पन्न भएको छ ।
    पूरा पढ्नुहोस्

    मलेसियाव्यापी धमाकै धमाका

    कान्तिपुर संवाददाता , माघ २७, २०७२
    चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा आयोजित सांगीतिक कार्यक्रम ‘फ्रेण्डसीप धमाका’ मैजारो गरिएको छ ।
    पूरा पढ्नुहोस्

    अस्ट्रेलियामा सबैको ल्होछार

    नारायण खड्का, माघ २७, २०७२
    अस्ट्रेलियामा रहेका नेपालीहरूले भव्य रूपमा ल्होछार पर्व मनाएका छन् । नेपालबाट आएका कलाकारहरूसहित साउथ अस्ट्रेलियामा कार्यक्रम गरी मनाइएको पर्वमा करिब ५ सय नेपालीहरूको सहभागिता थियो ।
    पूरा पढ्नुहोस्

    बेलायतबाट पर्यटक भित्र्याउन कस्सिए नेपाली

    नविन पोखरेल, माघ २६, २०७२
    विनाशकारी भूकम्पपछि अन्तर्राष्ट्रिय समुदाय अझै विश्वस्त हुन नसकिरहेका बेला बेलायतवासी नेपालीले यहांबाट पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेका छन् । ‘सेन्ड योर फ्रेन्ड्स टु नेपाल’ अभियानमा उनीहरुको अग्रसरता बढेको हो ।
    पूरा पढ्नुहोस्

    जनसम्पर्क समिति स्पेनले छान्यो महाधिवेशन प्रतिनिधि

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    नेपाली जनसम्पर्क समिति स्पेनले १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्यको छनोट गरेको छ ।
    पूरा पढ्नुहोस्

    प्रमोदको ‘झुम्कावाली’ मा झुमे मलेसियाका दर्शक

    कान्तिपुर संवाददाता , माघ २५, २०७२
    चिनियाँ नयाँ वर्षको छुट्टी, बल्लबल्ल मिलेको फुर्सद । थाकेको शरिर लिएर सोमबार क्वालालम्पुरस्थित चिन्हु स्टेडियममा उपस्थित दर्शकहरुले यहाँ आयोजित ‘फ्रेण्डसीप धमाका–७’ मा थकान मेटिने गरि भरपुर मनोरञ्जन लिए ।
    पूरा पढ्नुहोस्

    रोकिएन इन्धन तस्करी

    रोकिएन इन्धन तस्करी
    भूषण यादव, माघ २९, २०७२
    मुलुकको कुल खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ आयात हुने वीरगन्ज नाका खुलेको ४ दिन बितिसक्दा पनि सीमावर्ती क्षेत्रमा हुने इन्धन तस्करी अझै जारी छ । गत शुक्रबार सीमावर्ती क्षेत्रका व्यापारी र स्थानीयले मधेसी मोर्चाको जारी धर्ना हटाएपछि १ सय ३५ दिनपछि देशको लाइफ लाइन मानिएको नाका सुचारु भएको हो ।
    पूरा पढ्नुहोस्

    वीरगन्ज भन्सारमा चहलपहल बढ्यो

    कान्तिपुर संवाददाता , माघ २९, २०७२
    ५ महिना लामो बन्द हडतालपछि मुलुकको मुख्य नाका वीरगन्ज सुचारु भएपछि भन्सारमा चहलपहल बढेको छ । राजस्वमा योगदान गर्ने वस्तु इन्धन, नयाँ सवारी साधन तथा विभिन्न उद्योगका कच्चा पदार्थ निर्वाध रूपले आयात हुन थालेपछि नाकाको चहलपहल पूर्ववत् अवस्थामा फर्किएको हो ।
    पूरा पढ्नुहोस्

    कोलकाता बन्दरगाहबाट ३ दिनदेखि नेपालतर्फ कन्टेनर ढुवानी ठप्प

    कान्तिपुर संवाददाता , माघ २८, २०७२
    भारतस्थित कोलकाता बन्दरगाहमा ‘दादागिरी शैली’ मा नेपालतर्फ ढुवानीमा अवरोध सिर्जना गरिएको छ । बन्दरगाहबाट सडक मार्ग हुँदै हुने ढुवानी सोमबारयता रोकिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियाका अनुसार कोलाकाता बन्दरगाहमा सडक मार्गका लागि ट्रक र टेलर उपलब्ध गराउँदै आएको त्यहाँस्थित ‘इन्डो नेपाल ट्रक टेलर्स एसोसिएसन’ ले अवरोध खडा गरेको हो ।
    पूरा पढ्नुहोस्

    विषादी प्रयोग घटाउँदै कृषक

    माधव अर्याल, माघ २८, २०७२
    सोमादी ३ सर्देवाका हरिभक्त पोखरेलले विषादी र रासायनिक मल प्रयोग नगरी तरकारी खेती गरेको दुई वर्ष भयो । पहिलो वर्ष घाटा खाएको बताउने उनले दोस्रो वर्ष भने राम्रै आम्दानी गरे । ‘पहिलो वर्ष बर्बादै भयो,’ उनले भने, ‘एक वर्षयता भने राम्रो भएको छ ।’
    पूरा पढ्नुहोस्

    कास्की कुखुरामा आत्मनिर्भर

    लालप्रसाद शर्मा, माघ २८, २०७२
    उत्पादित कुखुराबाटै माग अनुसारको मासु आपूर्ति भएपछि कास्की कुखुरामा आत्मनिर्भर जिल्ला बनेको छ । बाहिरी जिल्लाबाट केही कुखुरा र मासु आयात भए पनि सोही परिमाणमा निर्यात हुने भएपछि आत्मनिर्भर भएको सरोकारवालाले बताएका छन् ।
    पूरा पढ्नुहोस्

    हुन्डी बजारमा डलर ७ रुपैयाँ महँगो

    गोकर्ण अवस्थी, माघ २८, २०७२
    हुन्डी बजारमा अमेरिकी डलर चलनचल्तीको दरभन्दा ७ रुपैयाँ महँगोमा किनबेच भइरहेको छ । विशेषगरी हङकङबाट नेपाल रकम पठाउन चाहनेले एक डलरको भाउ १ सय १५ रुपैयाँ पाइरहेका छन् । जबकि राष्ट्र बैंकले सार्वजनिक गर्ने औसत दरअनुसार डलरको भाउ १ सय ८ रुपैयाँ छ ।
    पूरा पढ्नुहोस्

    ६ महिनामा ३ हजार किलो सुन

    राजु चौधरी, माघ २७, २०७२
    भूकम्प पछिको तातोपानी नाका बन्दले नेपालीले धेरै दु:ख भोग्नुपरेपछि एक अर्थमा भने मुलुकलाई लाभ पुगेको छ ।
    पूरा पढ्नुहोस्

    चीनले सीमामा व्यापारिक हब बनाउने

    चन्द्रशेखर अधिकारी, माघ २७, २०७२
    तिब्बत सरकारले चीनबाट सामान आयात गर्दै आएका नेपाली व्यापारीलाई सीमामा नै सबै सुविधा उपलब्ध हुने गरी आर्थिक हब बनाउने तयारी गरेको छ ।
    पूरा पढ्नुहोस्

    अति उत्साह अर्थात् हाइपोमेनिया

    अतुल मिश्र, माघ २३, २०७२
    तपाईंको घरपरिवारमा, छरछिमेकमा, कार्यस्थलमा कुनै व्यक्तिको आत्मविश्वासमा अचानक अत्यधिक वृद्घि देखिएको छ ? ती व्यक्तिको आनीबानी, बोलीव्यवहारमा कुनै नियन्त्रण नै नभए जस्तो देखिन थालेको छ ? पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    योरुनाको आत्मासँग माफी माग्ने कि, राज्यसँग जवाफ ?

    सावित्री गौतम, माघ २७, २०७२
    ‘दिदी छोरीलाई यस्ता खुलाखुला लुगा नलगाइदिनुस्, ठूली भई । यसकै ‘सेफ्टी’का लागि पनि यो जरुरी छ ।’ अधिकारको बारेमा राम्रै चेतना राख्ने एक साथीले पोहोरसाल बाहुला नभएको छोटो फ्रक लगाएर वरिपरि फुरफुर गरिरहेकी मेरी छोरीतिर हेर्दै भनिन् । पूरा पढ्नुहोस्
    थप ब्लग

    स्वर्गीय सुशील कोइरालालाई बालुवामा श्रद्धान्जली

    माघ २६, २०७२
    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिले शोक व्यक्त गरिरहेका छन् । यस्तैमा, एकजना भारतीय कलाकारले भने अलि भिन्न ढंगले कोइरालाप्रति आफ्नो श्रद्धाञ्जली व्यक्त गरेका छन्, वालुवामा उनको मुर्ति बनाएर । पूरा पढ्नुहोस्
    थप फिचर

    राराको तस्बिर उत्कृष्ट दसमा

    कान्तिपुर संवाददाता , माघ २८, २०७२
    अमेरिकाको बोस्टनमा सम्पर्क कार्यालय रहेको अल्पेन क्लाइम्ब नामको वेबसाइटले फोटोसम्बन्धी सामाजिक सञ्जाल इन्स्टाग्राममा पाठकहरूले राखेको फोटोहरूमध्ये उत्कृष्ट १० भित्र नेपालको रारा तालको फोटो छनोट गरेको छ । ग्रेट हिमालयन ट्रेलमा पर्ने रारा तालमा सूर्य उदाउँदै गरेको तस्बिर नेपाल पर्यटन बोर्डका कर्मचारी सुनील शर्माले इन्स्टाग्राम अपलोड गरेका हुन् । पूरा पढ्नुहोस्
    थप रोचक