यी हुन् एमालेका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार

    यी हुन् एमालेका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार

    कान्तिपुर संवाददाता , काठमाडौं, कार्तिक ३, २०७४
    नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारको नाम तय भएको छ । बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन गरेको छ ।
    पूरा पढ्नुहोस्

    यी हुन् एमालेका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार

    कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
    नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारको नाम तय भएको छ । बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी–केन्द्र) को संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन गरेको छ ।
    पूरा पढ्नुहोस्

    अधिकांश दलको बन्दसूची त्रुटिपूर्ण

    राजेश मिश्र, कार्तिक ३, २०७४
    प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिन राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रायजसोको बन्दसूची त्रुटिपूर्ण देखिएको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फको १ सय १० सिटका लागि ४९ वटा राजनीतिक दलले असोज २९ गते आयोगमा उम्मेदवारहरुको बन्दसूची बुझाएका थिए । त्यस्तै, प्रदेशसभा तर्फ ७ वटै प्रदेशको जोड्दा ५३ दलले बन्दसूची बुझाएका छन् ।
    पूरा पढ्नुहोस्

    मनाइयो नेपाल संवत् ११३८, म्हपूजा गरियो

    पूर्णप्रसाद मिश्र/रासस , कार्तिक ३, २०७४
    नयाँ वर्ष नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहितको ‘न्हुँदया भिन्तुना’ पदयात्रा निकाली विशेष रुपमा नयाँ वर्ष मनाइएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८०२) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    अष्ट्रेलियामा तिहारको अलग रौनक

    नारायण खड्का, कार्तिक ३, २०७४
    नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइरहेको नेपाली पाठशालाले दुईदिनअघि देउसी भैलो खेल्न सुरु गर्‍यो । त्यस्तै नेपालमा बिद्यालय निर्माण गरिरहेको बोटल फर स्कुलले पनि सहयोग संकलनकै लागि देउसी भैलो खेलिरहेको छ ।
    पूरा पढ्नुहोस्

    श्रीमतीको ज्यान लिन खोज्ने भूपू गोर्खालाई १४ वर्षको जेल सजाय

    नवीन पोखरेल, कार्तिक २, २०७४
    ब्रिटिस अदालतले आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
    पूरा पढ्नुहोस्

    जोर्डनसँगको श्रम सम्झौता जसरी पनि कार्यान्वयन हुन्छ : श्रममन्त्री

    होम कार्की , कार्तिक २, २०७४
    श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले जोर्डनसँग भएको श्रम सम्झौतालाई प्रभावकारी र दृढताका साथ कार्यान्वयन गर्न दुवै सरकार अग्रसर हुने बताएका छन् ।
    पूरा पढ्नुहोस्

    एनआरएनए प्रवक्तामा भूषण घिमिरे

    कान्तिपुर संवाददाता , कार्तिक १, २०७४
    गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा भूषण घिमिरे नियुक्त भएका छन् । संघको बुधबार बसेको नवनिर्वाचित कार्यसमितिको बैठकले घिमिरेलाई प्रवक्तामा नियुक्त गरेको हो । घिमिरे जापानमा सञ्चारसहितका उद्यम क्षेत्रमा क्रियाशील छन् ।
    पूरा पढ्नुहोस्

    एडिनबरामा नेपाली बगैंचाको उद्घाटन

    कान्तिपुर संवाददाता , आश्विन ३१, २०७४
    ब्रिटेनका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्कटल्याण्डस्थित विश्वप्रसिद्ध रोयल बोटानिकल गार्डेन एडिनबरामा नेपाली उद्यानको उद्घाटन गरेका छन्।
    पूरा पढ्नुहोस्

    एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित

    कृष्ण आचार्य, -शेखर अधिकारी, आश्विन ३१, २०७४
    गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् ।
    पूरा पढ्नुहोस्

    एनआरएनए अध्यक्षमा भट्ट र गुरुङको उम्मेद्वारी दर्ता

    कृष्ण आचार्य, आश्विन ३०, २०७४
    गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको अध्यक्ष पदमा हालका उपाध्यक्ष भवन भट्ट र आइसीसी सदस्य जमुना गुरुङ (घले) बीच प्रतिस्पर्धा हुने भएको छ ।
    पूरा पढ्नुहोस्

    पीडितका नाममा जापानमा आफूखुसी राहत रकम संकलन

    प्रकाश पन्थी, आश्विन २९, २०७४
    नेपालमा बाढी र पहिरोका कारण घरबार गुमाएका तराईवासीको दिनचर्या यतिबेला सामान्य बन्दै गएको छ । जापानमा उनीहरुका नाममा सहयोगका लागि भन्दै पैसा उठाउने क्रम अझै जारी छ । आइतबार मात्रै नेपाली सेवा समाज गिफुले एक लाखभन्दा बढी जापानीयान उठाएर धुर्मुस-सुन्तली फाउन्डेशनमार्फत बाढीपीडितलाई पठाएको जनायो ।
    पूरा पढ्नुहोस्

    बिदा मनाउन अन्नपूर्ण फेदी

    दीपक परियार, कार्तिक ३, २०७४
    स्नातक दोस्रो वर्षमा अध्ययनरत काठमाडौं बानेश्वरका विशाल रेग्मी परिवारसँग दसैं मनाइसकेपछि फुर्सदिलो भए । कतै घुम्न जान मन लाग्यो । पोहोर मुस्ताङ पुगेका उनलाई यो वर्ष मनाङ जाने रहर थियो । साथीहरूसँग सल्लाह गरे ।
    पूरा पढ्नुहोस्

    घोडेपानीमा खचाखच पर्यटक

    घनश्याम खडका, कार्तिक ३, २०७४
    अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्यमध्येको एक मानिने पुनहिलका सबै होटल र गेस्टहाउसहरू पर्यटकले खचाखच छन् । घोडेपानीबाट पुनहिलसम्म पुग्ने बाटो र भ्यु प्वाइन्टमा आराम कुर्सी राख्नेसमेतका पूर्वाधारहरू थप गरिएपछि पर्यटक थप आकर्षित भएका हुन् ।
    पूरा पढ्नुहोस्

    बैंक खुलेपछि गाउँमा सजिलो

    बैंक खुलेपछि गाउँमा सजिलो
    कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
    पैयुँ हुवासकी अम्बिका शाहलाई तीन वर्षअघिसम्म श्रीमान्ले विदेशबाट पठाएको रकम लिन स्याङ्जाको वालिङ वा सदरमुकाम कुस्मा पुग्नुपथ्र्यो । बजार पुगेर एक्लै पैसा लिएर फर्कन डर भएपछि मेसो मिलाएर साथीसँग बजार पुगेर फर्कन ३ दिन बित्थ्यो ।
    पूरा पढ्नुहोस्

    उद्योगलाई तीन महिना म्याद

    उद्योगलाई तीन महिना म्याद
    कान्तिपुर संवाददाता , कार्तिक ३, २०७४
    औद्योगिक व्यवसया ऐन २०४९ अनुसार दर्ता भएका तर सञ्चालन, उत्पादन वा कारोबारमा नआएका उद्योगलाई म्याद थप गर्न सरकारले तीन महिनाको समय दिएको छ ।
    पूरा पढ्नुहोस्

    ‘टुकटुक’ ले ल्यायो रोजगारीको अवसर

    ‘टुकटुक’ ले ल्यायो रोजगारीको अवसर
    सन्तोष सिंह, कार्तिक ३, २०७४
    जनकपुर महाबिर चोकका २४ वर्षीय संजय मण्डल बिहान घरको काम सकेर ९ बजे टुकटुक (रिक्सा) लिएर बाहिरिएपछि साँझ ६ बजे घर फर्किदा खल्तिमा १ हजार ५ सय रुपैयाँ कमाएर फर्किन्छन् । एसएलसी पढेर दुई वर्षसम्म कुनै काम नपाएर भौतारीएका संजयले तीन वर्ष यता मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै छन् ।
    पूरा पढ्नुहोस्

    टयाक्टर आयातमा भ्याटले किसान मारमा

    विनोद भण्डारी, कार्तिक ३, २०७४
    सरकारले टयाक्टर आयातमा भ्याट लागू गरेसँगै कम्तीमा डेढ लाखसम्म मूल्य बढेपछि कृषि यन्त्रले खेती गर्ने किसान मारमा परेका छन् । भ्याट छुटमा आयात भएका टयाक्टर वास्तविक किसानको हातमा नपरी उद्योगी व्यवसायीको होल्डमा पुगेको भन्दै सरकारले यस वर्षदेखि टयाक्टर आयातमा भ्याट लागू गरेको हो ।
    पूरा पढ्नुहोस्

    दुई जलविद्युत् अन्तिम चरणमा

    दुई जलविद्युत् अन्तिम चरणमा
    शाहीमान राई, कार्तिक ३, २०७४
    यहाँ निर्माणाधीन दुई वटा ठूला जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आउँदो मंसिरदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।
    पूरा पढ्नुहोस्

    तिहारलाई ३० करोडको फलफूल आयात

    राजु चौधरी, कार्तिक ३, २०७४
    तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ । व्यवसायीहरूले स्याउ र केरासहित विभिन्न फलफूल झन्डै ३० अर्ब रुपैयाँँ बराबरको आयात गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    बालबालिकाको मनो

    डा. धनरत्न शाक्य, कार्तिक ३, २०७४
    नेपालमा १८ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका र किशोर–किशोरीले जनसंख्याको ठूलो हिस्सा अर्थात् करिब ४२ प्रतिशत ओगट्छन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    तिहारसँग सम्बन्धित कहिल्यै नबिर्सने तीन घटना

    नवीन रायमाझी, कार्तिक १, २०७४
    यमपञ्चकको सुरुवातसंगै अनेक किसिमका शुभकामना शन्देसका साथै दोश्रो ठुलो चाड तिहार शुरु भएको थाहा हुन्छ। मलाई यो चाड निकै मन पर्छ । खानामा मासुजन्य पदार्थ नहुने, चारैतिर झिलिमिली बत्ति बलेको र आफ्नो प्रियजनसँग मात्र भेट गरे हुने साथै छोटो अबधिको हुने भएकोले पनि मलाई यो पर्व प्रिय लाग्छ । दिप प्रज्वलित गर्ने कारणले दिपावली भनेको हुनुपर्नेमा आजभोली तिहारलाई दिपावली भनेर भारतीय करण भयो भन्ने जस्ता निरर्थक तर्क दिने महाबुज्रुकहरुको मानसिक अवस्थादेखि भने दया लाग्छ। पूरा पढ्नुहोस्
    थप ब्लग

    एकै नाममा देवकोटाका दुई कृति

    लीला लुइटेल, कार्तिक ३, २०७४
    नेपाली साहित्यका अनेक विधामा शीर्षकको पुनरावृत्ति प्रशस्त मात्रामा भएको देखिन्छ । यसरी कुनै पनि लेखकका कृतिको शीर्षक अर्काे लेखकका कृतिको शीर्षकसँग मिल्नु अधिकांश स्थितिमा संयोग मान्न सकिन्छ, तर एउटै लेखकले एउटै शीर्षकमा दुईवटा कृति लेखेको स्थिति विरलै पाइन्छ । कसै–कसैले एउटै शीर्षकका दुई बेग्लाबेग्लै कृति लेखेको पाए पनि त्यो क्रमिक लेखन अर्थात् सिक्वेलका रूपमा आएको पाइन्छ । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    साइबर अपराध : चुनौती र न्यूनीकरणका उपाय

    चिरन्जिबी अधिकारी, कार्तिक २, २०७४
    नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ६१ प्रतिशत नेपाली जनतासँग इन्टरनेट पहुँच छ । लगभग सबैजसो जनताले दूरसञ्चार सेवा लिएका छन् । डिजिटल डिभाइसहरुको प्रयोग पनि बढ्दो छ । दूरसञ्चार र इन्टरनेटका प्रयोगकर्ता बढिरहँदा यसको दुरुपयोगका घटना पनि बढिरहेका छन् । यस आलेखमा चर्चा गर्न खोजिएको विषय भनेको साइबर अपराध र यसले निम्त्याएको जटिलता हो । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    एउटा विद्रोही, एउटा अ.त.

    देवेन्द्र भट्टराई, कार्तिक ३, २०७४
    खाडी मुलुक ओमानको मस्कटबाट पेमाले सोलुखुम्बु गाउँमा बस्ने आफ्नी दिदी निमालाई फोन गरेर भनी, ‘दिदी, यहाँ त असाध्यै गर्मी छ, कामको पनि चटारो । मलाई त घरको याद आइरहन्छ, हिमालको शीतल, रमाइलो फुर्सत । बरु त्यहाँ शान्तिमा भेडा चराएर बसेको जाती । यता त वरिपरि लडाइँ छ भन्छ, रातदिनको डर ।’ पूरा पढ्नुहोस्
    थप फिचर