६ वर्षपछि कांग्रेसको कार्यसम्पादन समिति गठन

  • राजदूत र आइजिपी नियुक्तिमा पार्टी नेतृत्वले लज्जित बनायो : कोइराला
  • हिन्दु राष्ट्रको मुद्दा बैठकमा प्रवेश
कुलचन्द्र न्यौपाने, चैत्र १३, २०७३
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ६ वर्षपछि बल्ल गठन भएको छ । १३ औं महाधिवेशनबाट नेतृत्व लिएको एक वर्षपछि सभापति शेरबहादुर देउवाले आइतबार समितिलाई पूर्णता दिएका हुन् । विधानत: कार्यसम्पादन समिति महाधिवेशनको दुई महिनाभित्रै पूर्णता दिनुपर्ने हो ।
पूरा पढ्नुहोस् »

'सरकारको कोर्टमा बल'

    'सरकारको कोर्टमा बल'

    अवधेशकुमार झा, मलेठ (सप्तरी) , चैत्र १३, २०७३
    मधेस केन्द्रित दलका नेताहरूले सहमतिका लागि ‘सरकारको कोर्टमा बल’ भएको बताएका छन् । सप्तरी मलेठको झडपमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनाको सम्झनामा आइतबार झडपस्थल नजिकै गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘बल सरकारको कोर्टमा छ, संविधान संशोधन गरी अधिकार दिने हो कि, हामीले अर्को उपाय अपनाउनुपर्छ ?’
    पूरा पढ्नुहोस्

    जहिल्यै गैंडा सार्नमात्रै जोड

    अब्दुल्लाह मियाँ, चैत्र १४, २०७३
    पटक–पटकको गैंडा स्थानान्तरणबारे विशेषज्ञ र चितवनवासीको ‘तीव्र आक्रोश’ बीच फेरि वन मन्त्रालयले आगामी साता चितवन निकुञ्जका १० गैंडा शुक्लाफाँटा र बर्दिया निकुञ्ज लैजाँदै छ । राष्ट्रिय निकुञ्ज विभागले २१ चैतदेखि गैंडा सार्न सुरु गर्नेछ ।
    पूरा पढ्नुहोस्

    अब बिहेमा बढीमा १५० जन्ती मात्र लान पाइने

    जगदीश्वर पाण्डे, चैत्र १३, २०७३
    अब विवाहमा बढीमा १ सय ५० जन्ती लान पाइने भएको छ । विवाहमा बाजा र सहयोगीसहित एक सय ५० जनाभन्दी बढी जन्ती वा वरियात लैजान नहुने कानुन संसदको राज्य व्यवस्था समितिबाट पास भएको छ । तीन वर्षदेखि संसदको राज्य व्यवस्था समितिमा अडकएको सामाजिक व्यवहार सुधार विधेयक २०७१ आइतबार पारित भएसँगै उक्त नियम लागु हुने प्रक्रियामा अघि बढेको छ ।
    पूरा पढ्नुहोस्

    शिक्षा नियमावली मुख्य सचिवले रोके : मन्त्री पौडेल

    कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
    शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रिपरिषद्मा पुर्‍याइएको शिक्षा नियमावलीलाई मुख्य सचिवले दर्ता नगरिदिएकाले बैठकमा पेस हुन नसकेको बताएका छन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    नेपालद्वारा फिलिपिन्स पराजित

    कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
    पाँचौ एसियन आप्रवासी फुटवल लिगमा नेपालले फिलिपिन्सलाई २–० पराजित गरेको छ । कतार फुटवल एशोसियसनद्धारा आयोजित खेलको ७ औ मिनेटमा अर्जुन सुब्बा र ४५ औं मिनेटमा भक्त भण्डारीले गोल गरेका थिए ।
    पूरा पढ्नुहोस्

    स‌ंसदीय टोलीलाई कतारमा कार्यरत नेपालीले भने, ‘तपाईहरु शुन्य लागतमा पठाउने कदमबाट एक इन्च पनि पछाडि नफर्कनुस् ।’

    कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
    कतारमा कार्यरत नेपाली श्रमिकले संसदीय टोलीसमक्ष शुन्य लागतमा कामदार पठाउने सरकारी नीतिलाई कार्यान्वयन गराउन सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे ।
    पूरा पढ्नुहोस्

    नेपाली संगीतमा झुम्मिए विदेशी

    नेपाली संगीतमा झुम्मिए विदेशी
    नारायण खड्का, चैत्र १३, २०७३
    आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलोपटक अस्ट्रेलिया आएको नेपाली सांगीतिक समूह कुटुम्बको फ्यान नेपाली त हुने नै भए तर उनीहरुका विदेशी फ्यान अझ बढी देखिए । उनीहरुको प्रस्तुतिमा रमाउने विदेशीहरुको संख्या समेत उल्लेख्य थियो ।
    पूरा पढ्नुहोस्

    कतारमा भोजपुरको दोश्रो साधारण सभा

    कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
    भोजपुर सेवा समाज, कतारको अध्यक्षमा गोपाल बस्नेत र्निविरोध निर्वाचित भएका छन् । कतारको साँहनियास्थित अल दोसरी पार्कमा सम्पन्न दोश्रो साधारण सभाले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।
    पूरा पढ्नुहोस्

    नेपाल चिनाउँदै

    नारायण खड्का, चैत्र १३, २०७३
    नेपाली पर्यटन, कला संस्कृति र परम्पराको प्रवद्र्धन गर्दै साउथ अस्ट्रेलियामा नेपाल महोत्सव भयो । मुख्य आकर्षणका रूपमा नेपालबाट आएको सांगीतिक समूह कुटुम्बको प्रस्तुति रह्यो । एनआरएनले प्रत्येक दुई वर्षमा महोत्सव गर्दै आएको छ ।
    पूरा पढ्नुहोस्

    नेजा सामुदायीक पत्रकारिता पुरस्कार स्थापना

    कान्तिपुर संवाददाता , चैत्र १२, २०७३
    नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले ‘नेजा सामुदायीक पत्रकारिता पुरस्कार’ को स्थापना गरेको छ । सामुदायीक पत्रकारितालाई प्रोत्साहन गर्ने हेतुले यस वर्षदेखि क्यानडा र अमेरिकामा क्रियाशील पत्रकारलाई सो पुरस्कार प्रदान गरिने नेजाले जनाएको छ ।
    पूरा पढ्नुहोस्

    बेलायतका नेपाली रेष्टुरेन्ट जनशक्ति अभावले संकटमा

    कान्तिपुर संवाददाता , चैत्र ११, २०७३
    बेलायतका नेपाली रेष्टुरेन्ट जनशक्ति अभावले संकटमा परेको गुनासो व्यवसायीहरुले गरेका छन् । बेलायतस्थित नेपाली रेष्टुरेन्टहरुको संस्था नेपलिज क्याटरर्स एसोसिएसन यूकेले आफ्ना व्यवसायले सामना गर्नु परेको जनशक्ति अभावबारे नेपालका उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई अवगत गराएको हो ।
    पूरा पढ्नुहोस्

    बेलायती व्यवसायीलाई हाइड्रोमा लगानी गर्न उद्योगमन्त्री जोशीको आव्हान

    नवीन पोखरेल, चैत्र ११, २०७३
    नेपाल सरकारले बेलायती व्यवसायीलाई नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ । लर्ड मेयर अफ लन्डन डा.एन्ड्रियू पार्मलीको निम्तोमा बेलायत आएका उद्योगमन्त्री नवीन्द्रराज जोशीले बुधबार म्यान्सन हाउसमा बेलायती व्यवसायीमाझ नेपाल सरकारले वैदेशिक लगानीकर्तालाई सधैं रेड कार्पेटमा स्वागत गर्ने बताए ।
    पूरा पढ्नुहोस्

    रोबोटका कारण जर्मनी, अमेरिका र बेलायतमा कम्तिमा ३० प्रतिशत रोजगारी गुम्दै

    बीबीसी, चैत्र १३, २०७३
    एक अध्ययन अनुसार रोबोट र आर्टिफिसियल इन्टेलिजेन्सका कारण बेलायतमा सन् २०३० सम्ममा ३० प्रतिशत रोजगारीको अवसर गुम्दै छ ।
    पूरा पढ्नुहोस्

    अबको बजेट उत्पादनमुखी : अर्थमन्त्री महरा

    लीलावल्लभ घिमिरे, चैत्र १३, २०७३
    उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आउने बजेट उत्पादनमुखी हुने बताएका छन् । ‘हामी यसपटक उत्पानमुखी बजेट ल्याउने तयारीमा छौं,’ महराले भने, ‘विगतको जस्तो परम्परागत बजेट यसपटक हुँदैन् ।’
    पूरा पढ्नुहोस्

    चार हजार पाँच सयसम्म भारु साटिने

    कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
    भारतले नेपालीसँग रहेको भारु पाँच सय र हजार दरका नोट प्रतिव्यक्ति चार हजार पाँच सयसम्म सटही गर्ने भएको छ । भारु सटहीबारे टुङ्गो लगाउन शनिबार नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति साढे चार हजारसम्म सटही गर्न सक्ने बताएको हो ।
    पूरा पढ्नुहोस्

    एनसेलको कर असुल्न निर्देशन

    कृष्ण आचार्य, चैत्र १३, २०७३
    एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुल गर्नु’ भन्दै पत्राचार गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    भारतमा सस्तिएपछि नेपाली अदुवा बिकेन

    भारतमा सस्तिएपछि नेपाली अदुवा बिकेन
    प्रदीप मेन्याङ्बो, चैत्र १३, २०७३
    मसलाजन्य कृषि उत्पादन मानिएको अदुवाको सिजन सुरु भए पनि काराबार फस्टाएको छैन । पूर्वी क्षेत्रमा उत्पादित ९५ प्रतिशत अदुवा भारत निकासी हुने गरेको छ । तर यो वर्ष भारतमै अदुवाको मूल्य सोचेभन्दा धेरै तल झरेकाले नेपाली अदुवाले बीउ खरिद गर्दा लागेको लगानी पनि नउठाउन नसक्ने सम्भावना देखिएको छ ।
    पूरा पढ्नुहोस्

    छुपुछुपु चैतेधान

    शिव पुरी, नवीन पौडेल, चैत्र १३, २०७३
    यहाँका किसान चैतेधान रोप्न व्यस्त छन् । असारमा वर्षेधान लगाउन जति हतार हुन्छ सिंचाइ र सिमसार क्षेत्रका किसानलाई चैतेधान लगाउन भ्याइनभ्याई छ । साताअघि मेसिनबाट यहाँस्थित पिप्लेका किसानले मेसिनबाट धान रोपेका थिए ।
    पूरा पढ्नुहोस्

    बजेट निकासा नहुँदा तटबन्धको काम प्रभावित

    बजेट निकासा नहुँदा तटबन्धको काम प्रभावित
    कमल पन्थी, चैत्र १३, २०७३
    बबई नदी कटान रोक्न समयमै बजेट नआउँदा तटबन्धको काम प्रभावित भएको छ । गुरुयोजनाअन्तर्गत ४ अर्ब माग गरिए पनि चालु आवमा ४० करोड बजेट निकासा भएपछि तटबन्धको काम अघि बढ्न सकेको छैन । ०७१ साल साउन अन्तिम साता आएको बाढीले ३२ जनाको ज्यान जानुका साथै ९० हजार जनसंख्या प्रभावित भएका थिए । बाढी र कटानबाट १ सय ६२ परिवार विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका छन् ।
    पूरा पढ्नुहोस्

    सातामा पौने ६ अर्ब कारोबार

    कान्तिपुर संवाददाता , चैत्र १३, २०७३
    गत साता बजारमा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो करिब ४ महिनायताकै उच्च साप्ताहिक कारोबार हो । अघिल्लो साताको तुलनामा कारोबार रकम ३ गुणा बढ्यो । अघिल्लो साता बजारमा १ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
    पूरा पढ्नुहोस्

    पाठेघर मुखको क्यान्सर

    अतुल मिश्र, चैत्र १२, २०७३
    नुवाकोटको बट्टारमा गत बुधबार भएको प्रजनन स्वास्थ्य मेलामा परीक्षण गर्न आएकी एक ३५ वर्षीया महिला भविष्यमा हुन सक्ने पाठेघर मुखको क्यान्सरबाट जोगिइन्। पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    जंगलको ट्राफिक चेकिङले ‘घूस लिन सजिलो’

    प्रकाश अधिकारी, चैत्र १३, २०७३
    छिञ्चु–जाजरकोट खण्ड अन्तर्गत मदानेचौर नजिकको जंगल क्षेत्रमा ट्राफिक चेकजाँच चलिरहेको थियो । वीरेन्द्रनगरबाट मैनतडासम्म गन्तव्य बनाएको एक गाडी पनि ट्राफिक चेकिङमा पर्‍यो । भे१च २२३४ नम्बरको भाडाको उक्त जिपमा पत्रकारसहित जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. सुशील केसी, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत टंक लामिछाने लगायत थिए । पूरा पढ्नुहोस्
    थप ब्लग

    गौतम र मुकारुङलाई बबरसिंह पुरस्कार

    माधव घिमिरे, चैत्र १३, २०७३
    बबरसिंह थापा सेवा गुठीले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार राशिको ‘देवकुमारी थापा स्मृति पुरस्कार’ यसवर्ष नेपाली भाषा साहित्यको आख्यान विधामा लामो समयदेखि योगदान दिएका आख्यानकार ध्रुवचन्द्र गौतमलाई प्रदान गर्ने भएको छ । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    दूरसञ्चारमा ‘क्रसहोल्डिङ’ रोक्न छुट्टै नियम

    विष्णु पोखरेल, चैत्र १३, २०७३
    दूरसञ्चार सेवाप्रदायकलाई उस्तै प्रकृतिको अर्को कम्पनीमा लगानी (क्रसहोल्डिङ) रोक्न सरकराले छुट्टै नियम बनाउने प्रक्रिया थालेको छ । विज्ञसहितको अध्ययन टोलीले दूरसञ्चार क्षेत्रमा क्रसहोल्डिङ रोक्ने छुट्टै निर्देशिका बनाउन सुझाव दिएको तीन वर्षपछि सरकारले नियम बनाउन लागेको हो । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    जसले नो भन्न सिकाए

    दामोदर न्यौपाने, चैत्र ११, २०७३
    ‘एस मात्रै होइन, नो पनि भन्न सक्नुपर्छ।’लमजुङको राइनास क्षेत्रमा श्रीमान्बाटै यौन हिंसामा परेका महिलाको समस्या बुझेपछि काभ्रे नालाकी नगुमा श्रेष्ठको निष्कर्ष हो यो। ‘सहनु हुँदैन,’ उनी भन्छिन्, ‘नो भन्नुपर्छ। पूरा पढ्नुहोस्
    थप फिचर

    विद्यार्थीलाई सान्त्वना दिन शिक्षिकाले बनाइन् यस्तो कपाल

    बीबीसी, चैत्र १३, २०७३
    कपालकै कारण आफ्नो एक विद्यार्थीलाई अन्य विद्यार्थीले जिस्क्याउने र दुव्र्यवहार गर्ने गरेपछि एक ब्राजिली शिक्षिकाले आफ्नो कपाल पनि सोही स्वरुपको बनाएकी छन् । पूरा पढ्नुहोस्
    थप रोचक