भूकम्प पीडितले दोस्रो किस्तामा डेढ लाख पाउने

  • प्रति परिवार तीन लाख वितरण गर्नका लागि स्रोत जुटाउन अर्थ र योजना आयोगसँग समन्वय गरिने
कृष्ण आचार्य, आश्विन १०, २०७३
घर पुनर्निर्माणका लागि पहिलो किस्ता पाइसकेका भूकम्प पिडितले अब दोस्रो किस्तामा डेढ लाख रुपैयाँ पाउने भएका छन् ।यस अघि दोस्रो किस्तामा ८० हजार रुपैयाँ पाउने व्यवस्था थियो । उक्त व्यवस्था परिवर्तन गरि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिने निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बसेको निर्देशक समितिले गरेको हो ।
पूरा पढ्नुहोस् »

विद्यालयमा बम हान्ने थप दुई पक्राउ

    विद्यालयमा बम हान्ने थप दुई पक्राउ
    फाइल तस्बिर ।

    केपी ढुंगाना, काठमाडौं, आश्विन १०, २०७३
    राजधानीमा आधा दर्जन विद्यालयमा बम हान्ने माओवादी कम्युनिस्ट केन्द्र नामक पार्टीका थप दुई जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम थापाका अनुसार पार्टीका उपाध्यक्ष विष्णु पौडेल र पोलिटब्यूरो सदस्य मुस्तकिन अन्सारी काठमाडौंबाट समातिएका छन् ।
    पूरा पढ्नुहोस्

    थापा बेल्जियमका लागि राजदुत नियुक्त

    कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेल्जियमका लागि नेपाली राजदूतमा लोकबाहादुर थापालाई सोमबार नियुक्त गरेकी छन् ।
    पूरा पढ्नुहोस्

    भक्तपुर योग जिल्ला घोषणा

    कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
    भक्तपुर जिल्लालाई योग जिल्ला घोषणा गरिएको छ । योग तथा ध्यानका माध्यमबाट मानवमात्रको शारिरीक स्वास्थ्य तथा आत्मिक कल्याण गर्ने उद्देश्यले सोमबार बिहान वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले जिल्लालाई मुलुककै पहिलो जिल्लाका रुपमा योग जिल्ला घोषणा गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    ‘नारायणगढ–मुग्लिन चाडबाडमा बनाउने छौं’

    विमल खतिवडा, आश्विन १०, २०७३
    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नारायणगढ–मुग्लिन सडक खण्ड मुलुकको लाइफलाइन भएकाले युद्धस्तरमा काम गरेर सहज रुपमा सञ्चालन गरिने बताएका छन् ।
    पूरा पढ्नुहोस्
    थप समाचार

    डिपोर्ट गर्न कतारमा पक्राउ गरिएका दीपक लामिछाने ४० दिन पछि रिहा

    होम कार्की , आश्विन १०, २०७३
    कतार सरकारले डिपोर्ट गर्न पक्राउ गरी राखेको ४० दिनपछि गोरर्खाका दीपक लामिछानेलाई सोमबार बिहान रिहा गरेको छ । अष्ट्रेलियामा बसाबोस गर्ने (स्थानीय पिआर पाएकी) दीपा राईको नामबाट दीपक विरुद्ध उजुरी परेपछि कतारी प्रहरीले छानबिन गरी उनलाई अगस्ट १६ गते डिपोर्ट गर्नको लागि पक्राउ गरी डिपोर्टेशन सेन्टरमा राखेको थियो ।
    पूरा पढ्नुहोस्

    मलेसियामा भिसा शुल्क बढ्दै, जाने कामदार घट्दै

    जनकराज सापकोटा, आश्विन १०, २०७३
    मलेसिया जाने कामदारको संख्या निरन्तर ठूलो मात्रामा घटिरहेको छ । भिसा प्रक्रियाका विभिन्न चरणमा लाग्ने, सँगै स्वास्थ्य जाँचलगायतमा चर्को शुल्क लिने मलेसिया सरकारको अनुदार नीतिका कारण त्यहाँ जाने कामदारको संख्या घट्न थालेको हो ।
    पूरा पढ्नुहोस्

    साउथ अष्ट्रेलियामा मनाइयो ‘नेपाल डे’

    नारायण खड्का, आश्विन ९, २०७३
    नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झने र सोही अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ पहिलोपटक यस कार्यक्रमको आयोजना गरिएको हो ।
    पूरा पढ्नुहोस्

    अफगानिस्तानका नेपाली सुरक्षाकर्मी भन्छन्– ‘सरकारले रोजीरोटी खोस्यो’

    होम कार्की, आश्विन ८, २०७३
    अफगानिस्तानको राजधानी काबुलबाट बिदामा स्वदेश आएका हरिलाल गुरुङ, धनप्रसाद गुरुङ, दुर्गाबहादुर गुरुङ र भोजबहादुर गुरुङ हालैको दिन काठमाडौंमा तनावमा भेटिए ।
    पूरा पढ्नुहोस्

    संविधानमा सबैको अपनत्व महसुस गराउन सरकार कटिबद्ध : महत

    कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
    नेपाली महावाणिज्य दुतावासको आयोजनामा शुक्रबार न्यूयोर्कमा राष्ट्रिय दिवस मनाइयो ।नेपाली डायस्पोराको उल्लेखीय उपस्थिति रहेको कार्यक्रममा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संविधानको घोषणाको अवसर पारेर मनाइने राष्ट्रिय दिवसको महत्व प्रवासीहरुका लागि पनि त्यत्तिकै रहेको बताएका थिए ।
    पूरा पढ्नुहोस्

    जापानको नेपाली जनसम्पर्क समितिले पूर्णता पायो

    कान्तिपुर संवाददाता , आश्विन ६, २०७३
    नेपाली जनसम्पर्क समिति जापानले आफ्नो कार्यसमितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गरेको छ । यस्तै सो समितिको नियमित बैठकले सल्लाहकारहरू को चयन पनि गरेको छ ।
    पूरा पढ्नुहोस्

    यूएईबाट ९ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति

    होम कार्की , आश्विन ६, २०७३
    यूएईमा मृत्यु भएका २२ जना नेपाली कामदारका परिवारले ९ करोड ३८ लाख रुपैयाँ (३२ लाख १४ हजार दिराम) क्षतिपूर्ति पाएको छ ।
    पूरा पढ्नुहोस्

    अष्ट्रेलियाको निर्वाचनमा दुई नेपालीको उम्मेदवारी

    नारायण खड्का, आश्विन ६, २०७३
    अष्ट्रेलियामा आउने महिना हुन लागेको स्थानीय निर्वाचनमा दुईजना नेपालीहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
    पूरा पढ्नुहोस्

    मोबाइल सन्देशले किसानलाई सहज

    लीलावल्लभ घिमिरे, आश्विन १०, २०७३
    ‘असोज महिनामा गरिने केही प्रमुख कृषि कर्महरूमध्ये पहाडमा काउली, ग्याँठगोवी, मुला, सलगम, रायो, स्विसचार्ड, पालुङ्गो, केराउ, चमसुर, असुन आदि लगाउने । तराई र भित्री मधेसमा असोजको अन्त्यदेखि आलु रोप्न सुरु गर्ने ।’
    पूरा पढ्नुहोस्

    छठसम्म माछा मासुको मूल्य नबढ्ने

    राजु चौधरी, आश्विन १०, २०७३
    यसपालिको चाडपर्वमा माछा मासुको मूल्य नबढ्ने भएको छ । आपूर्ति मन्त्रालय र माछा, मासु, अण्डा व्यवसायीबीच भएको छलफलमा छठसम्म मल्न नबढाउने सहमति भएको हो ।
    पूरा पढ्नुहोस्

    नेपालकै ट्रेडमार्कमा अलैंची निर्यात हुने

    आनन्द गौतम, आश्विन १०, २०७३
    यहाँका व्यवसायीले तीन महिनापछि नेपालकै ट्रेडमार्कमा विदेशी बजारमा अलैंची निर्यात गर्ने भएका छन् ।
    पूरा पढ्नुहोस्

    मौलिक व्यवसाय सफल: विज्ञ

    कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
    स्टार्टअप बिजनेसमा आबद्ध उद्यमी, व्यवसायी, लगानीकर्ताको विकासका लागि आइतबार राजधानीमा आयोजित एकदिने ‘नेक्स्ट ग्रोथ कम्क्लेभ’ सम्मेलन सम्पन्न भएको छ ।
    पूरा पढ्नुहोस्

    नेप्सेमा ३६ अंकको गिरावट

    कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
    साताको पहिलो दिन आइतवार सेयर बजार परिसूचक नेप्से ३६ दशलमव २७ अंकले घटेर १ हजार ७ सय ३० दशलमव ६४ विन्दुमा झरेको छ ।
    पूरा पढ्नुहोस्

    घिउकुमारीबाट मनग्य कमाउँछन् पूर्वलाहुरे

    घनश्याम खड्का, आश्विन ९, २०७३
    खेतीबाली लगाउन छोडेपछि खेर गइरहेको बाँझो जमिनमा घिउकुमारी (एलोभेरा) खेती गरेर यहाँका एक पूर्वलाहुरेले मनग्य आम्दानी गरेका छन् ।पिप्ले गाविस–९, मौवाफाँटका सुवेदार जीतबहादुर पाईजाले गाउँको छेउमा खेती गर्न छोडेपछि बाँझो पल्टेको तीन रोपनी पाखोबारी भाडामा लिई घिउकुमारी खेती गरेका हुन् ।
    पूरा पढ्नुहोस्

    धानबाली जोगाउन रातभरि पहरा

    भवानी भट्ट, आश्विन ९, २०७३
    कञ्चनपुरको वेदकोट नगरपालिका १ चम्फापुरकी ललिता जोशीले राति निदाउन छाडेको हप्ताभन्दा बढी भइसक्यो ।
    पूरा पढ्नुहोस्

    निर्यात नहुँदा बारीमै कुहियो अदुवा

    निर्यात नहुँदा बारीमै कुहियो अदुवा
    घनश्याम गौतम र माधब अर्याल, आश्विन ९, २०७३
    भारतीय बजारमा निर्भर रहेर अदुवा उत्पादन गरेका गुल्मेली किसानले बजार नपाएपछि मर्कामा छन् । भारतले आफ्ना किसानलाई अदुवा उत्पादनमा अनुदान दिएर उत्पादन सुरु गरेपछि यताको उत्पादनको माग घटेको हो ।
    पूरा पढ्नुहोस्

    किन फरफराउछ आँखा ? के शुभ र अशुभस‌ंग यसको सम्बन्ध छ ?

    डा. लालित कुमार मिश्र, आश्विन १०, २०७३
    किन हो ,आज मेरो देब्रेआँखा बिहान देखि फरफराऊदैछ । केहि अशुभ होला कि? रिसेप्सनिष्ट पदको लागि अन्तर्वार्ता दिन हिडे कि शान्तीले साथी रितालाई भनिन् । ए देब्रे आखाँ फरफराउनु त राम्रो होईन भन्छन्, दाहिनेआखाँ फरफराउनु शुभ मानिन्छ अरे । सगैं परिक्षा दिन हिंडेकि रिताले भनिन् । पूरा पढ्नुहोस्
    थप स्वास्थ्य

    मृत्यु पूर्जा पाएकी जुम्ली युवतीको गगन थापालाई पत्र

    कान्तिपुर संवाददाता , आश्विन ८, २०७३
    माननीय स्वास्थ्यमन्त्रीगगन थापाज्यू,नमस्कार ।खासमा जुन दिन मलाई भक्तपुर क्यान्सर अस्पतालले मृत्युको पुर्जा दिएर घरमै मृत्यु कुर्न भन्यो । त्यो दिन, मेरो यो १९ वर्षे कलिलो मन कस्तो भयो होला, हजुरलाई के भनुँ म । तर, म त्यसदिन खुब रोए । नरोएर के गरूँ । पूरा पढ्नुहोस्
    थप ब्लग

    सहरमा पुस्किन

    कान्तिपुर संवाददाता , आश्विन १०, २०७३
    कुनै समय रुसी साहित्यको नेपाली अनुवाद पढ्नेहरूको संख्या निकै ठूलो थियो । चर्चित रुसी साहित्यकार टोल्सटोयदेखि म्याक्सिम गोर्की, अलेक्जेन्डर पुस्किन, निकोलाई आस्त्रोभ्स्कीसम्मका स्रष्टाहरूको नेपाली अनुवाद बजारमा अझै उपलब्ध छन् । पूरा पढ्नुहोस्
    थप साहित्य/विविध

    वर्ल्डलिंकद्वारा रक्तदान

    कान्तिपुर संवाददाता , आश्विन ३, २०७३
    वर्ल्डलिंक कम्युनिकेसन्सले २१ औं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा दुई सयले रक्तदान गरेको कम्पनीले जनाएको छ । पूरा पढ्नुहोस्
    थप सूचना प्रविधि

    ‘थ्री इडियट्स’ : सिर्जनशील अराजकताकाे हेडक्वार्टर

    बसन्त बस्नेत, आश्विन ८, २०७३
    १७ वर्षअघि सिर्जनशील अराजकताको नाममा हाङयुग अज्ञात, राजन मुकारुङ र उपेन्द्र सुब्बाले नेपाली संस्थापनलाई निकै धाकधम्की दिए । साहित्यको मूलधारमा सीमान्त समुदाय किन छुट्यो भन्दै हप्काए । लालित्य खेलाउँदै स्वान्त: सुखाय खोजिरहेको साहित्यमा तिनले खस्रा काँटीका ठा–ठाडा शब्द विन्यास भित्र्याए । पूरा पढ्नुहोस्
    थप फिचर

    आगोको पनि लाइसेन्स

    नवीन पोखरेल, आश्विन ५, २०७३
    लन्डन । विभिन्न सवारी साधन चलाउन, विद्यालय/क्याम्पसमा पढाउन लाइसेन्स लिनु स्वाभाविक र अनिवार्य मानिन्छ । तर, आगोमा हिँड्न लाइसेन्स लिए भन्दा तपाईंलाई अनौठो लाग्न सक्छ । अचम्म मान्नु पर्दैन, नेपाली युवाले दन्किरहेको आगोमा चार दिन हिँडेर बेलायती लाइसेन्स लिएका छन् । पूरा पढ्नुहोस्
    थप रोचक